दाई को गीतले मलाई भैंसीको पाडी बेचेर पानासोनिक टेप्रेकर्ड मोडेल नो १४९० किन्ने बनाएको थियो यो गीत अहिले सम्म सुन्न पाउँदा धेरै खुशी लाग्छ पुस्ताउपुस्ता नहराओस।
नेपाली माटो ले रुचाएको एक धुरन्धर आवाज अनि नेपाली लोक सङ्गित को जिउदो इतिहास बम बहादुर कार्की ज्यु प्रती मेरो उच्च सम्मान अनि आगामी दिन हरु मा यो पाको अनुभबी आवाज मा नया कोसेली सुन्न पाउने आसा ब्याक्त गर्न चाहान्छु।
म अहिले २७ बर्ष को भए मैले यो गित १० ११ बर्ष को उमेर मा दाई हरु सित दोहोरी गीत गाइन्थियो रात भरी तरुनी सित सारै मिठो गित ❤❤ आनन्द आउँछ अहिले सुन्दा पनि
आदरणीय दाजु को यो गित बाल्यकाल देखिनै सुन्दै र गुनगुनाउदै आएको म जहिले पनि हजुरको यो गलाको सम्मान गर्छु र यी हजुरका कालजयी सौगात हरु गुनगुनाई रहने छु🙏🙏 सुनिरहने छु
लाेक गीतकाे खम्बा हाे देविदेउराली र बम बहादुर कार्कि २० बर्ष सम्म सुन्दा पनि अझै मिठाे लागि रहन्छ सुन्न यस्ताे गीत सुन्न पाउँदा मनमा क्या आनन्द आउँछ ❤❤
लोक दोहोरी क्षेत्र को एक महान ब्याक्ती बोम बहादुर कार्की ज्यु लाई धेरै सम्मान छ , यो लोक गित लाई यहाँ सम्म आउन बाटो बनाइदिनु भयो ,, अति मिठो गित देबि देउराली ,,,
Nepali Lok dohoriko matole chinna nasakeko lok dohoriko jiudo etihas adarniye daju bom Bahadur karki Lok Salam.....satile sarapeko desh ka hami andho Lok dohorika parakhi