कोइ साथीहरुले यो भिडियो म्यानमार बाट हेर्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला । तपाइले हामीलाई Rajmarga को फेसबुक पेजमा म्यासेज गर्न सक्नु हुन्छ । facebook.com/officialrajmarga/
Ramro Lago Yo Video Love U menmar Sathi Haru pani Menmar Noi Xa Dherai milan saar Hun xa menmar haru le molai ni menmar noi Vandai Bolau xa tar Molai Menmar ko vaasa Aaudain moh Nepali Ho Vanxu Ani Hami Sathi sathi Bicha kura huda Malayou Vaasa ma Bolxou 👬 nepali ±menmar 💞
मलाई नेपाल आउन धेरै मन लाको छ। मेरा मोमी जमेको ठाउँ नेपाल। म इंडिया मुंबई मा बस्छु सनोई देखि। नेपाल को बारेमा धेरै भिडियो हेर्ने गर्छु यू ट्यूब मा।यस्तो लाग्छ भागेर आम नेपाल। ई लभ यु नेपाल🇳🇵🇳🇵।
म्यानमारमा बस्ने नेपालीहरूले संरक्षण गरेको धर्म, भाषा, संस्कृति चित्ताकर्षक छ । धेरैलाई नेपालको पूर्ख्यौली ठाउँप्रति गर्व पनि छ । दशै, तिहार, नेपाली गीत नाच, पशुपालन, लाहुरे प्रथा र नेपाली भाषामा पठनपाठन अनुकरणीय तथा प्रशंशनीय पनि छ । जहाँ रहे पनि नेपालीप्रतिको गौरवले प्रफुल्लित हुन्छु । धन्यवाद ।
The Gurkha , myitkyina, mogoke , pyinoolwin , Taunggyi and Tamu ... Tamu is very small City and border of India (Manipur state) धेरै अन्य शहरहरू पनि nepalese छन् तर कम प्रतिशत छ
संसार काे कुनै कुनामा भए पनि हामी नेपाली एक हाैं म्यानमारमा नेपाली परिवारले अाफ्नाे भाषा साहित्य चाडपर्व अाफ्नाे माैलिकता लाई मायाँ गर्नु भएकोमा ज्यादै खुसी लाग्यो।
दार्जलिङ ,सिक्किम ,बर्मा मा बस्ने नेपाली ले नेपाली भाषा को संरक्षण गर्नुभएको छ तर दुर्भाग्य भन्नू पर्छ नेपालमा बस्ने नेपाली ले चाहिँ नेपाली भाषा लाई बिर्सदै जानुभएको छ
हैट! यो हो नि नेपाली मन, २-४ बर्ष विदेश बसेर नेपाल बिर्सने नेपालीहरुको हाबी भएको बेला, पुस्तौपुस्ता देखि सस्कृति, भाषा अनि भेषभुषा जोगाउनुभएको बर्मेली नेपालि दाजुभाई दिदीबहिनी देख्दा आँखा रसायो l
मन्यमार देखि हो र मलाई नेपालको सारै माया लाग्छ र मलाई नेपाल घुम्न आउने साह्रै मन छ। अहिले मेरो comment पर्ने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई दिलबाट नमस्कार।
देशलाई बिदेशी धर्म, संस्कृति, परम्परा, भेषभुसा ले निल्दै गरेको अबस्थामा विभिन्न मुलुकहरूमा छरिएररहेकोे नेपाली मनहरुलाई हामी सामु पस्किइदिने पत्रकार ज्यु लाई हृदय देखि धन्यवाद ।
म नेपाल प्युठान को मान्छे अहिले नेपाल कै मकवानपुर जिल्लाबाट हेर्दै छु खु सि लाग्यो म यो भिडियो हेरेर हाम्रो देस को मिडिया ले अझै धेरै बिस्वभरी नै छुटियर रहनु भय को नेपाली हरु लाई खोजी खोजी नेपाली पन को नाता र भावाना जोगाउने काम गरोस उच्च सम्मान र खु सि ब्याक्त गर्दछु गर्दछु ई नेपाली पर्ती नेपाली पन मायाँ सँस्कार रितिरिवाज को जगेर्ना गर्नु भय को मा आफ्नो देस नेपाल प्रती को माया चासो राख्नु भायको मा ।
माया भन्ने चिज कस्तो हो कस्तो आफ्नो नेपाली भन्दा मन भित्र देखि भकानो फुटेर अँखा बट आसु झर्ने धन्यवाद मेन्मार मा बस्ने नेपाली आमा बुवा दाजु भाइ दि बैनी सम्पुर्ण लाई हिर्दय देखि सम्झना सुरुप माया 🙏🙏🌹🌹🌹
कतिमिठो लबज !! लाग्छ नि!! किन नलाग्नुनी उधुम माया लाग्छ नेपाल को!!😍 तपाईंको हरेक भिडियो हेरेको छु!! हार्दिक नमन नेपालि भाषी र नेपाली मनहरुलाई!!! हाम्लाईनी तपाईं हरुको उधुम मायलाग्छ नेपाल घुम्न आउनुहै!!!
यो मन त मेरो नेपाली हो सारै खुसी लाग्यो बर्मेली नेपाली हरु ले आफ्नो भाषा आफ्नो कलचर बिर्सिनु भएको रहेनछ तपाईं हरुलाई स्वागत छ नेपाल मा घुम्न आउनु होला 🇳🇵🇳🇵🇳🇵यो भिडियो हेरेर घुम्न जान मन लाग्यो बर्मा
Woow i feel proud because i am Nepalese so yo man ta mero nepali hoo all the Nepalese same emotions,culture activists...thak you from button of my heart for making this vedio.....
Abasya brother Hami nepali Jaha gayepani nepalko maya ❤💙 Nepal ma dharmik yudda garauna khojne ra nepali lai bahira mojmasti garera nepal birsine haru aile jo xan yo here pugxa .
नेपाल ठाँउ राम्रो छ नेपाली भयर जन्मेको म गर्व लाग्छ तर नेपाली समाज बेकार लाग्छ छुवाछूत । मान्छे हरु कुकुर बिरालो यस्तै धेरै थरीका जनबर पशुपन्छी पल्छन र तिनीहरु संग सम्य गम्य गरिन्छ तर मन्छेलाइ भने सानो ठुलो जात भनेर कुकुर समान पनि ठान्दैनन सारै तल्लो स्तर को सम्झन छन् यहि कुरा मन पर्दैन ।
@Insane Guy bro testo na bhanu yar k khalko kura gareko ho I know khan are not nepali but he appreciate that he is proud to be Nepali so k vyo tw bro hami le pani appreciate garnu parxa ???
साहरै खुसी लाग्यो म्यानमारमा नेपालिहरु देख्दा।आफ्नो पुरानो जन्म थलो नेपाल थाहा भए देखि नेपाल फर्किन सक्थे नि तर कसैलाई थाहा नै छैन रहेछ।आफ्नो कल्चर नभुल्नु भएकोमा सम्पुर्ण म्यानमार बासी नेपालिलाई सलाम 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नेपालमा नेपालिले आफ्नो संस्मार छाडिसके तर ब्रह्मामा वसेर पनि आफ्नै संस्कारमा रमाउने म्यानमारमा रहेका नेपालिलाइ धेरै धेरै धन्यवाद र स्वागत छ नेपाली दाजुभाइ हो । अवत नेपाली पन म्यानमारमा मात्र रहने होकी जस्तो पो लाग्यो त ।
विभिन्न देश मा रहेका नेपाली भासिहरु सालौ साल देखि आफ्नो संस्कार संस्कृती बिर्सेको छैन अनि आफ्नै देशका हरु मलाइ नेपाली आउदैन भनेर english बोली टोपल्दा कान फुट्ने गरि हान्न मन लाग्छ
Video herda ta tapailaai yesto laageyo m ta 2010 maa gayara hereko barma ma I really love them येस्तो लाग्छ कि सबै आयर नेपाल मा बसे हुन्थियो किन किन तेहा पुग्दा पुर्खाको याद आयो आन्खा रसाएर आयो
विश्व को जुन सुकै कुना मा रहे पनि नेपाली हरु मेहनत नै गरेर खायको देख्दा सार्है खुशी लाग्छ ।अति सुन्दर छ । जहाँ गय पनि नेपाली रिति रिवाज चाल चलन अनि भेश भुशा र भाशा लाई माया गर्नु भय को मा धेरै गर्व लाग्द छ ।
यति टाढा सूदूर दक्षिण पूर्व (म्यानमार) बर्माको भूभागमा बसोबास गरेका नेपाली दाजुभाई हरू लाई देख्दा साह्रै मायाँ उर्लेर आयो । सम्पूर्ण विश्वमा नेपाली हरू जहाँ जुनसुकै देशमा बसोबास गरे ता पनि त्यो देशप्रतिको इमान्दारी, वफादारी र उसै देश लाई मायाँ गरेर अति सुन्दर उदाहरण दिएका छन् । यस्तो उदाहरण अरू कुनै बाट पाउन मुश्किल छ ।
आँखा बाट आँसु झारे को थाहै भएन साहेद नेपाली मन भएर होला । कति राम्रो😎 कति राम्रो शब्द (गाई लिएर आको रे ) सबै नेपाली मन भएका बर्मेली हरु लाई सम्झी राको छु। 😍😍😍😍😍😍
नेपाल देश बाट टाढा रहेर पनि नेपालि सङ्सकार, सङसकृति लाइ अझै पनि जोगाइ राखेको देख्दा धेरै खुशि लाग्यो! देशको सिमाना फगत कोरिएको हो मनको सिमाना कहिल्यै हुदैन
भाग्नु पर्दैन नेपाल तपाइको आमा जन्मेको ठाँउ तिम्रो हाम्रो नेपाल कति सुन्दर देश छ। हाम्रो हिमाल पहाड तराइ कोहि छैनन पराइ ।सबैआउनु होला नेपाल आफुलाइ भग्यमानी ठाँन्छु कि म नेपाली छोरी हु। तर हाम्रै नेताले कहि सबै बेचेर खाइदिसक्ने हुन कि भन्ने dar पनि छ। I love nepalll😍😍😍😍😍😍😍😍
बर्मामा बसो बास गर्ने नेपाली हरु नेपाल प्रतीको माया सदभाब देखेर सुनेर सारै आत्मा रोयो मेरो बर्मामा बस्ने नेपालीहरु प्रती भित्री आत्मा बाट सलुट गर्छु र बर्मा गएर नेपाली हरु लाई भेट्ने मन जग्यो
सारै खुसि भिडियो हेर्दा अझै नेपाली सस्कृती र भासा जोगाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु भएको रहेछ पहाड घर चाहिँ थाहा रहेछ कति पए लाई चाहिँ बिर्सनु भएको रहेन्छ
बर्मेली नेपाली दाजु भाइ दिदी बहिनीहरुलाई हृदय देखि नै नमन,,,सबै भिडियो हेरेँ , सारै मन पर्यो,,,,,कुनै दिन समय मिल्यो भने अवश्य बर्मा जानेछु नेपाली दाजु भाइ दिदी बहिनीहरुको दर्शन गर्न,,,,,,,,,,बर्मेली दाजु भाइ दिदी बहिनीहरुसँग जोडिन मन भयो,,,,,,