Тёмный

म को हुँ ? मैले आफूले म लाई कसरी चिन्ने ? राजनको जिज्ञासा ? EP 190, भाग १ || Dibyapuri TV 

Dibyapuri
Подписаться 43 тыс.
Просмотров 12 тыс.
50% 1

#sanatandharma #vedanta #spiritual_world
सुरेश कुमार बस्नेत विगत ३ दशकदेखि स्वरुप साक्षात्कार गर्ने साधनामा दृढ भई स्वरुप साक्षात्कार गरि सत्संग र साधनामा रमाई रहनुभएकोछ वहाँसग राजनको जिज्ञासा|| Dibyapuri TV
2nd part link
• २१ दिनमा स्वयंसँग साक्...
_______________________________
Host:- Rajan Mani Paudyal 9849920283
Guest:-Suresh Kumar Basnet
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________

Опубликовано:

 

19 сен 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 46   
@durgapandey731
@durgapandey731 Год назад
🕉❤️🙏❤️🕉 हेआनन्द श्वरूप भगबान म परमात्मा को शरणमाछु ❤️🕉❤️🙏❤️🕉
@sitaregmi-cm2lp
@sitaregmi-cm2lp Год назад
गुरु नमन जगत के हाे ईश्वर के हाे म काे हु जय हाेस्
@maheshadk
@maheshadk Год назад
next level conversation ..never seen before .feeling of blessed listing after the whole conversation. बाकी केही राख्नु भएन ।धेरै धेरै धन्यवाद हजुर💞💗💕 हरुलाइ 🙏🙏
@sumitshah6874
@sumitshah6874 Год назад
Ma parmatma krishna ko ansh ho I am soul
@prakashpradhanang1392
@prakashpradhanang1392 Год назад
संसय के हो ? “म” “आफु” बारे को अज्ञान। जन्मनु भन्दा अघिको “तत्व”, “म” को हुँ जान्न को लागि नै मानव जन्म पाएको हो। त्यस्तैगरी बेदान्तको अर्थ कति सजिलो संग बुझाइदिनु भयो। धेरै धन्यबाद छ। सुसुप्ति र जागृत बीचको (मन बुद्धि चैतन्य हुनु अघिको) अवस्था, साछी को साधना महत्वपूर्ण रहेछ। राम्रो छ यो सत्संग, अर्को एपिसोडको प्रतिक्षामा।
@dibyapuritv
@dibyapuritv Год назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-V13M5EjTq1o.html
@bandananeupanae5518
@bandananeupanae5518 Год назад
Nice satsang
@sasmritabastola1124
@sasmritabastola1124 Год назад
Eakdom lavdayak prachan Hari om
@balaramdhakal823
@balaramdhakal823 4 месяца назад
@RamanFlute
@RamanFlute Год назад
Duru jee koti koti pranaam. hajur le atma ghyan ko sahi marga dekhaunu bhayeko ma 🙏🙏🙏
@govindakhadka8712
@govindakhadka8712 Год назад
श्रद्धेय राजनज्यू, भिडियोको व्यानर / अग्रभागमा प्रश्नकर्ता हजुरको नामभन्दा पनि कार्यक्रमका अतिथिको नाम राख्नु अझ राम्रो होईनर ?
@vivekchhetri9957
@vivekchhetri9957 Год назад
नमन 🌹🌹🌹🌹🌹 🙏🙏🙏🙏🙏 यति नै चढाउन सकें । हार्दिक साधुवादसहित्!
@tikaramadhikari8922
@tikaramadhikari8922 Год назад
🌿🌿🌹🌹🌹🙏🌹🌹🌹🌿🌿 परम महाशान्ति 🌿🌿🌹🙏🌹🙏🌹🌹🌹🌿🌿🌿
@rudranikatwal1987
@rudranikatwal1987 Год назад
🙏🙏🙏🙏
@uddhavrajthapa1826
@uddhavrajthapa1826 Год назад
आत्मानुभूत सत्य मात्र प्रामाणिक हुन्छ। बोलिएका कुरा सबै शास्त्रीय अध्ययनअनुसार छन्,स्वानुभूत भये जस्तो लागेन है।
@janrdanparajuli210
@janrdanparajuli210 Год назад
Atma gani guru ko jaya hos
@ramkrishnaadhikari6946
@ramkrishnaadhikari6946 Год назад
भक्ती मार्गबाट चै मोक्क्ष छकी छैन ?के यहि तत्वा ज्ञान् बाट मात्रै मोक्ष हुने होर ?अनि उहाँ सग कसरी भेट्ने माध्यम के हो
@mukundaadhikari4758
@mukundaadhikari4758 Год назад
जय होस्🎉 सत्त वस्तु को खोजी
@bhimsen6046
@bhimsen6046 Год назад
🙏🙏🙏👌👌👌💐💐💐
@kharausebs
@kharausebs Год назад
अपरोक्षनुभूतिर्वै प्रोच्चतेमोक्षसिद्धये । सद्भिरेव प्रयत्नेन वीक्षणीया मुहुर्मुहु: ॥२॥
@shuvashreeupamanyu6750
@shuvashreeupamanyu6750 Год назад
हो हजुर को कुरा सबै बुझिन जती बुझ्ने सारै मर्मज्ञ छ
@durgapandey731
@durgapandey731 Год назад
मभन्ने म कोईपनिकेहि पनि होईन 🙏❤️🕉
@prabinmanandhar4515
@prabinmanandhar4515 Год назад
प्रणाम ! साह्रै राम्रो र चित्तोबुझ्दो तरिका बताइदिनुभयो आफूूलाई चिन्ने कसरी भनेर। धेरै नै धन्यवाद तपाईँहरू दुवैलाई। शास्त्रबाट प्राप्त ज्ञान ध्यानद्वारा अनुभब गर्नुपर्छ भन्नुभयो। ज्ञान प्राप्त गर्न कुन लेखकको कुन पुस्तक पढ्न सल्लाह दिनुहुन्छ ।
@dibyapuritv
@dibyapuritv Год назад
Dhanyabad Hajur. Tatwo Bodh pustak Upayogi huncha .. Guru Jaya Dev Poudel ko
@Nothingiseasy999
@Nothingiseasy999 Год назад
Rajanji, thank you so much for this. This is what I was hoping you would do next for us.
@dibyapuritv
@dibyapuritv Год назад
Dhanyabad Hajur..
@lokb2664
@lokb2664 Год назад
thika layo sahi ho
@durgapandey731
@durgapandey731 Год назад
म भनेको मनैहोईन
@durgapandey731
@durgapandey731 Год назад
भगबान पहिले पनि हूनु हन्छ पछि पनि हुनू हुन्छ र अहि ले पनि हुनु हुन्छ 🕉🙏❤️🙏🕉
@kalidashadhikari3089
@kalidashadhikari3089 Год назад
🙏🏻🙏🏻🙏🏻
@durgapandey731
@durgapandey731 Год назад
म भन्ने म त कोहि पनि के हि पनि होईन 🕉🙏❤️ 🕉शत्य म परम धि म हिं म शत्य परमशत्य स्वरूप भगबान को शर ण मा छु ं🕉 नमो नारायण 🕉
@ramgurung2163
@ramgurung2163 Год назад
ॐ श्री साईराम शरिरलाई आत्म चागिन्छ आत्मलाई शरिक चाहिन्छ आत्मबिनके चिजै छैन मेरो सानु अनुभाव माफगर्नु होला म को हो ?? म तिमी हो तिमी म हो तिमी र म कुनै भिन्न होईन जात नाम त हामिले दिएको हो संसारमा जति मानव छन, सबै म हो म सबै हो । सबैको हतखुट्ट टाउको पेट आख नखमुख कान मुटुकलेजो आन्द्र भुडि मन बुद्धि चेतन बिचार ज्ञान जे जे छन, सबै मेरोपनि उहि छन ... मानव भित्र एउटै आत्म छ एउटै भुख लाग्छ एउटै सास फेर्छ संसारमा जतिपनि प्राक्णी छन पशुपनक्षी जीवजव्तु किर फट्याड्र सबैसबैभित्र एउटै आत्म एउटै सास एउटै भुख, शरिर बग्लै भएपनि भित्र म संग मानवसंग भिन्न छैन....ईत्यादि म को हो म आत्म शरिर हामि आत्म शरिर हुन आत्म को हो ? परमात्म परमात् म को हो ? भगवान(भगवॉ) भ-सृश्टि ग- स्थिति भगवान कसैले देंखे छैन वॉ- लय , विनाश
@urmilakhadka9012
@urmilakhadka9012 Год назад
हरि ऊं गुरुदेव हजुरको फ़ोन नं कति हो
@binodroka1
@binodroka1 Год назад
🪔👏🧘‍♂️
@bhimlalpaudel4454
@bhimlalpaudel4454 Год назад
गुरुज्यूको अनुसार जन्मनु भनेको के होला? अनि जो जन्मेकै छैन भनी दोहोरिएर आएका गुरुवाणीमा जन्मेको भनिने देह जुन गुरुज्यूले पनि इन्कार गर्न (सायद ? तर सिध्द भैसकेपछि त ईन्कार गर्न सहजै लाग्छ, ए!!! त्यो त तत्वज्ञान भएपछि मिथ्या पो हो त, ) अप्ठेरो लाग्ला .. मातृ प्रसव पीडा मिथ्या नै हो भनी कसरी स्वीकारु? देह त आफ्नो ईच्छाले आउने होईन, उसलाई चलायमान गराउने त्यो "म" तत्व कस्तो पीडक रहेछ ... ...... उ जन्मनु नपर्ने अनि पीडा दिई दिई देहलाई जन्माएर ऊ चाहिँ लुकेर कहिल्यै नमरिकन भोग गर्न आतुर.....लुकेर म अनि मेरो मात्रै भन्ने ..... के हो के हो...
@adhikaridhruba4126
@adhikaridhruba4126 Год назад
यो हरिहर संन्यास आश्रम चाहि कहा छ र वहा को नं र ठेगाना पनी थाहा पाउ पाए धेरै राम्रो हुने थिसो
@dibyapuritv
@dibyapuritv Год назад
Sankhamul ma cha Thulo Sankha bhaeko bhanda pachadi ho hajur..
@baburamsyangtan3252
@baburamsyangtan3252 Год назад
Narayan prasad rijal g ko ni jyan ra anubav ko kura ra hindu ra buddhist ko kura haru sunna pam
@shuvashreeupamanyu6750
@shuvashreeupamanyu6750 Год назад
हजुर लाइकाहा भेट्न सकिन्छ
@Nothingiseasy999
@Nothingiseasy999 Год назад
For those who prefer to learn the same thing in English, here is a link: ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-eGKFTUuJppU.html
@user-ne3hg3zu8x
@user-ne3hg3zu8x 7 месяцев назад
O kaka k bujanukhoiko
@maiyagautam9889
@maiyagautam9889 Год назад
कती प्रष्टबुज्नेगरी भन्नूभयो
@basudevbogati6555
@basudevbogati6555 Год назад
त्यसो हो भने दुख पीडा जान्ने अनुभव गर्ने र भोग्ने चाहि को हो? त्यो नासवान छ कि अविनाशी छ।?
@maheshadk
@maheshadk Год назад
(अद्वैत) .Nondualism
@gomadahal8286
@gomadahal8286 Год назад
म को हु?
@maheshadk
@maheshadk Год назад
जब तिमी मा यो question सकिन्छ "म को हु ?।हो तेहि हो तिमि
Далее