म पत्थरको देवता हैन ( Ma Pattharko Devata Haina)
स्वर तथा संगीत - दिप श्रेष्ठ
गीत रचना - विजय श्रेष्ठ
KARAOKE ( Clean Track)
ओझेलमा परेको मिठो नेपाली गीतहरुलाई हाम्रा संगीत प्रेमि महानुभावहरु समक्ष प्रस्तुत गर्ने प्रयास गरेछु।आशा छ हजुरहरूले मनपराई दिनु हुनेछ।
2 ноя 2022