#syangja_mata #Nepalupdate video NEPAL UPDATE 9847390851 subsribe us for more update.. keep following us on Facebook Page / notifications / nepal.updet Add US ANd LIKE Us.... SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO...
I 00ğ000000000ğ00ğ00 I ı ə00ğə0ə ə0ğ Ğğə 0ə0əğəğ0 0əə 00 ə I Ə9əəəə0 0 0ə0ə007ğ00 Ə9əəəə0 0 0ə0ə007ğ00 the field of Ə0 0p0000pp ı a ə0ğ0ğəəğ əğ™əə™Əə0ğğğ0ə0 Ğ0ğğğəğğğğğğğğəğə0ğ0ğ0ğğ0ğə0ğ0ğ ğ Əğ0 əğəğğğəğəğğə0əəğəəğəə0ğəəəəə0ıö9ğğğəğəəəğ0÷ə0 ÷00 ı0008 the Ə0ğ0 ö
जय माता जि अहिले को कलियुगमा यत्तिको शक्ति भनेको सानो तिनो कुरा होइन तेसैले उहाको बेवास्ता राम्रो गर्नु पर्छ भगवान ले उहालाई छिट्टै दर्शन दिनुहुने छ भन्ने मेरो पुर्ण आशा छ माता लाई पनि राम्रोसँग देख्न पाइवस जय श्री राम जयकृष्ण जय हिन्दु
@@robloxukshynsns1724 किन त खाते ले देखेको छस र टन्न खायको तपस्या गर्दा पैसा आउँछ भनेर को मुर्खले भन्यो पैसा कमाउने तपस्या गरेर होइन राजनिती गरेर हो पैसा कमाउने
@@robloxukshynsns1724 वाउ दिमाग त खुब रहेछ बादर ले आफू पनि घर बनाउदैन र अरु लाई पनि घर बनाउन दिदैन भन्छन् यहि भयर होला हामी हरु भगवान को नाममा यक दिन व्रत पनि बस्दैनौ अरुले बसेकोमा पनि उल्टो सुल्टो बोल्न लाई पछि पर्दैनन्
जय माता दि हजुरको तपस्या सहजसङ पूरा होस कुनै प्रकारको बधा अर्चना न आवोस भोलेनाथले रक्षा गर्नुहोला प्रभु जय भोले जस्ले नेगेटिभ सोच्द छ तेस्लाइ सजाय दिनुहोला तेस्तो डरलागदो ठौमा बस्नु भनेको सानो कुरा हो हामिलाइ सझैमा घरबाट बाहिर मात्रै निस्किन कति डर लाग्छ भने तेस्तो ठाँउ माताको तपस्या पूरा भयेर फर्किदा ठेगाना पाया भेट्न जाने थिय मेरो घर पनि बुटवल नजिक शन्करनगर हो म भगवान प्रती धेरैनै बिस्वाश गर्छु जय भोले हामिलाई माता बसेको ठाँउ देखाउनु भो मिडिया कर्मी जिउलाइ पनि धेरै धेरै धन्यवाद
कोरिया ५ बर्ष इपिएस गएको कोरिया को काम सारै गारो हुन्छ।तेहि काम ले डिप्रेसन भएको हो।माता साता केही होइन उपचार को खाँचो छ। कोरिया जाने मा यस्तो समस्या देखिएको हुन्छ।१००%डिपरेसन हो हजुर।
अलौकिक शक्ति मा मा पनि विश्वास गर्छु......., यो ब्रह्माण्डमा शक्ति छ तर प्राप्त गर्न तपस्या वा ध्यान गर्न जरुरि छ. तेसै तेस्तो भौतिक सुबिधा छोडेर एस्तो अनकन्टार ठाउमा नखाई नखाई ध्यान गर्न रहर त पकै होइन केहि शक्ति छ र न वहाले गर्नु भएको होला. .....वहाको इच्छा पुरा होस्
धन्यवाद हजुरलाइ हजुर ले अति राम्रो जानकारी प्रत्येक्ष जनता माझमा अचम्मको अकल्पनीय दृश्य देखाइ दिनु भयेको मा।वहा अवश्य साक्ष्यात देवी नै हुन यस्तो ठाउमा कसरी पुगे?अब सो ठाउको संरक्षण गर्ने हाम्रो दाहीत्री हो।।।
होइन साथी यु टुब ले धेरै राम्रो काम गरेको छ लाग्छ मलाइ हाम्रो नेपाल हिन्धु रास्ट थियो र अज पनि 85 % भन्दा माथी हिन्धु भयेको देस हाम्रो देस हाम्रो धम्र मा म गर्व गर्छु तर तप्सय गर्नि लाई गर्न दिन परो बरु उहको लागि रछ्या गर्न लाई सात दिनु होला यु टुब ले गर्दा घाउ घर मा कला गला भयेको नानी दिदी बैनी भाइ हरु ले ठाउँ र आफ्नो लाइफ बनाउनु भयेको छ सबै यु टुब गलत छैनन येउता ले गलत गरे भन्दै मा सबै यु टुबर लाई गाली न गरिदिनु होला सर हरु
बुल बुले नेपाल bai timle kun kitab ko theurima betayo 85%hindu xan banera ki timi hindu ho prachar prasar garna lae kasaile gus diyo timi haru akdue jana le hindu desh nepal banera india haru budha was born in India banxa bhujyo ni bahu jat jati bahu besbusa bahu darma lambi haru baseko desh ma hindu des banna mildeena mula ho janawarko pusab khayera chokhine hindu haru kunae din gu khayera chokhauna ni ber xaina
शक्ति भनेको यस्तो पो हुन्छ ?? मुला आफ्नो धर्म छादेर अर्को धर्म मान्ने हरु अझ थुल थुला कुरा गर्ने अरु लालायित पार्ने लाई के थाहा ? भगवान को आक्ती कस्तो हुन्छ भनेर
आजको दिनमा पनि भगवानको समिपमा बसेर पूजा आराधना ध्यान तपस्या गर्ने नेपाली श्रद्धालु तपश्वी ऋषि भक्ति हरू नेपालमा प्रशस्तै हुनुहुन्छ जुन चाहना ले उहाँले तपश्या गर्नु भएको छ उहाँको मनकामना सिद्ध होस्
स्याङ्जा राम्दीकाे गुफामा भगवानले साथ दिईकन गुफामा ध्यानमा राख्नु भा छ अबस्य माताले याे नेपालमा शान्ति हाेस भनी यस्ताे उमेरमा उपवास गरि खाना नखाईकन बाच्नु भा छ ।याे लिला कलिकाे अन्तेले गरिरहेछ ।भन्ते बुढापाकाले सहि रहेछ ।माता नेपाल तथा संसार बचाउनुस 😍😍😍👏👏👏🙏🙏🙏🙏🙏🙏🙏✋✋✋💥💥💥👍️👍️👍️👍️😘😘😘😘😘
खाली माता बनेर तपस्वी भएर भएन कुनै राम्रो शक्ति देखाउन पर्यो नेपालमा शान्ति विकास हुनुपर्यो भ्रष्टाचारी गद्दार नेताहरू पुलिसहरू हत्यारा बलात्कारी चोर विदेशी दलाल हरूको सत्यनास गर्नुपर्यो तब माता बनेको तपस्या गरेको सुहाउँने छ भगवानले शक्ति दिऊन् मातालाई देशमा सान्ती विकास सबै होस् 🙏🙏🙏🙏🙏🙏
नकारात्मक कमेन्ट गर्ने पाजीहरुलाइ बुझेर कमेन्ट गर्न अनुरोध छ खान नपुगेर यसो गरेको हैन ३ पुस्तालाइ पुग्ने सम्पति छ ।बुटवलमा करौडौँको सम्पति घर परिवार सबै कुरा भएको मान्छे यस्ता गुफा खोज्दै हिँड्छन र।।