sahi bhannu vyo kati aat bhayko daro mutu cha uhako sachai kati man parx uha video herda rat biteko thaha paudin yasto ramro kam garni xoro janmaune babamamilai salut garxu kasm
हाम्रो अपील sir ta चिनिएको अनुहार नै हो,,but हाम्रो अर्को sir Pani Kam chai लागेन है,,बोल्ने शैली अनि kaaryam को प्रस्तुत एकदम सही लाग्यो,,,उच्च सम्मान छ
अपिलजी यहाँको काम सराहनीय छ । यतिबेला हजुरले पनि देशको सीमा विषयमा एउटा कार्यक्रम बनाउँदा राम्रो हुने थियो । तपाईंहरू जस्तै व्यक्तिहरूले आवाज उठाएमा भारतीय मिडियाका लागि गतिलो जवाफ हुने थियो । मेरो यो कम्मेन्ट हजुरले हेरिदिए हुन्थ्यो ।
hoina bihani..... sorry sorry.....diuso dhila aea ra rati jane po niem xa ki bhanira sir le sodhnu bhako ho ........... k hajur pani testai po ho ki k kaso ...... yadi hoina bhane ta easto na bhannu parne ho ra ....ahile samma easto nagareko bhaena bhane pani khi xaina tara bhabisya ma yastai bannu hunexa .........
अपिल जी हेप्पी तिहार सथै यस्तो ढिलो आउने कर्मचारी लाई जागीर गट गराइदिनु पर्छ हो अनि समय मा आउछन कर्मचारी पोखरा मात्र होइन अपील जी नेपाल देश व्यापी रूपमा यो कार्यक्रम संचालन गर्न अनुरोध छ संपूर्ण देशप्रेमिको।देशलाई तपाई जस्तो सच्चा पत्रकारको आवश्यक छ। bast of luck apil ji ......
Seriously Mr. Apil Sir we really respect you a sir. You the best of indeed. # SIDHA KURA JANTA SANGHA. # GANDAKI CHADDKAY. # ACTION NEPAL . WE ARE PROUD OF YOU AND INDEED WE ARE THERE TO SUPPORT YOU.
हत्त! एक्काइसौं सताब्दी मा पनि के के देखिन्छ ! देश यहि कारण हरुले बिकास कहिले हुदैन! Time table follow नगर्ने कर्मचारी हरुलाइ कडा वार्निङ्ग दिनु उपयुक्त हुन्छ ।
धेरै राम्रो महान पत्रकार अपिल सर सरकारि कर्मचारी हरुको येस्तै हो चलन हस्पिटल मा पनि डाक्टर नै समयमा आउदैन बिमारि लाई कति आपत दुख परेको हुन्छ नेपाल मा time to time चल्ने सरकारि कर्मचारी भनेको पुलिस आर्मी मात्र होला राम्रो शीत नियम समय पालना गर्ने भनेको
धेरै राम्रो काम अपिल सर हजुर को सबै टिम लाई धेरै धेरै बधाई छ र धन्यवाद वाह नेपाल सरकारको जागिरेहरु को रमाइलो देख्दा म मलेसिया बाट तीन छक्क भाको छु है साथीहरू
यस्ता कर्माचारि हरुलाई काम बाटा निकाल्नु पर्छ कडा भन्दा कडा कार्बाही गरेरा ताकी फेरि कोइ कसैले यस्तो गर्ना सोच्मा पनि लिना नसकुन अनि इमान्दारी कर्माचारी लाई काम्मा खटाउनु परो । यस्तो छड्के चेक गर्नी सरकारि कर्माचारी काहा निदायरा बसेको छ हा?????
अपिल भाइ, तपाईं जस्ता पत्रकार मेरो उप म. पा. मा मात्र होइन हरेक सरकारि कार्यलयको नालिबेलि reporting लिएर यसरी जनता सरकार सबैलाइ देखाइदिने गर्नु पर्दछ।भाइ लगायत सम्पुर्ण team लाई धन्यबाद।
Mothers' Then: Babu suta natra Jogi, Bhut aucha.. Mothers' Now: Babu suta natra Gandaki chadkey bata Apil Tripati aucha.. I wish, one day Apil Sir Nepal ko each & every government offices including ministries haruma yesari pugun ani Ministers haru pani yesae gari bhaag~daud garna parun
सहि काम गर्नु भयकाे छ मपनि सरकारी कर्मचारीनै हाे म तपाईलाई सलाम गर्द छु जन्ताकाे शेवामा खटिनेछु भनेर जागिर खायपछी अफिसमा त हुनु पर्याे कि त बिदालिनु पर्याे कि त जागिर छाेडनुपर्याे ।
Good job sir 👍️पत्रकार भनेको येस्तो हुनुपर्छ ,,कहाँ कस्को श्रीमान् श्रीमती भन्दै पछि डौडिनु भन्द येस्ताहरु लाई पर्दाफास गर्नु!!!बल्ल देश बन्छ👍️👍️जय nepaal🇳🇵🇳🇵
नेताहरू लाई देस घुम्न र भ्रष्टाचार गर्दै मा ठिक्क छ । कर्मचारीहरु जे गरेनी जसो गरेनी भाछ बसि बसि भत्ता पचा छ एस्तै भएर हो आम नेपाली जन्ताले दुखपाएको ।।।