Тёмный

यति राम्री श्रीमतीलाई शसस्त्र प्रहरीका जवानले यस्तो गराए │Kapurbot TV 

Kapurbot TV
Подписаться 1,1 млн
Просмотров 172 тыс.
50% 1

कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
......................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८५५०२४७२१
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 259   
@pamphabishowkarma6711
@pamphabishowkarma6711 3 года назад
यति सहनशील यति मेहनती हुनुहुन्छ उहाँ म नजिक बाट चिन्छु।तीन छोरी हरु आफै मेला मजदुर गरेर पढाउनु भाछ पाल्नु भाछ ।सायद उहाँ जस्तो नारी कम नै जन्मिएका हुन्छन।
@Sazanboy1989
@Sazanboy1989 3 года назад
Buda chahi hero vayera def mind naam rakhera fb ma lop gardai hidxa😆😆😆
@nepalianita6821
@nepalianita6821 3 года назад
त्यहि छोरिहरुले साहारा दिनेछन बैनि नरुनु।
@parashwarmarasaini8834
@parashwarmarasaini8834 3 года назад
शिक्षा र नैतिकताको अपाङ्ग रहेछ।राचि लैजानु पर्छ।
@binodpunmagar8948
@binodpunmagar8948 3 года назад
अर्का को घरबार बिगार्ने त्यो आईमाई लाई जेल हाल्नूपर्छ। त्यो काहाँ छन पत्ता पक्कै लाग्नेछ।
@railila4237
@railila4237 3 года назад
Kt lai matra kina dosh dinu hou hjr jabaki aafnai gharka logne manxele aafno ghar pariwar rw aafno kartabya vule paxi k logne manxe haru sanga chahi khopadi ma buddi nai hudaina ki kyaho??aaimai harule vanyo tyahi garna lai??yadi manne vay pani tyasko budile tyasko aamale vanekai thiyo hola ni?tyasle kina samjhena tw? Malai tw achamma lagxa!keta manxe haru chahi khas k ho?
@BmsNews99
@BmsNews99 3 года назад
एति राम्री बुढीलाई धोका दिने धिकार छ छोरी छोरीमा किन बिबिध छ आज पनि, धेरै दुखी नहुन तपाईंको पनि दिन आउँछ हजुर 🙏
@tulrajpoudel5071
@tulrajpoudel5071 3 года назад
छोरा छोरी बराबरि हुन
@binodpunmagar8948
@binodpunmagar8948 3 года назад
तिन तिन जना छोरी को बाउ संग बिहे गर्ने आईमाई लाई हिरासत मा राख्नूपर्छ
@mayamgrni12
@mayamgrni12 3 года назад
Jhukkayera hola ni... sabai hjur jasto hunnan satya bolera maya jaal ma fasaune 😂😂😂
@indudahal2391
@indudahal2391 3 года назад
छोरा छोरी जन्मिने झोल बाउ बाटै झर्छ भनेर त्यो लोग्नेलाइ साइन्स बिषय बुझ्दैन होला बिज्ञान मार्फत सम्झाउनु पर्छ जस्तो छ संतोषजी 🤔🤔
@gstarmagar2584
@gstarmagar2584 3 года назад
लात्तै लाताले 🤗
@sarumaraniexpress
@sarumaraniexpress 3 года назад
बारीमा जे रोप्यो तेहि फल्ने हो मकै छरेर धान खोज्ने हैन । साएद नेपाल मा ३वटा छोरी छोरी हुदा पनि धेरै खुसी हुने एउटा बुबा म पनि पर्छुहोला । छोरी पनि सन्तान हो भन्ने किन लाग्दैन मान्छेलाइ । तर छोरा भएन भनेर मलाइ हेप्ने मान्छेलाइ मैले मेरो छोरिहरुलाइ समाज को नमुना नै बनाउछु र छोरिले पनि केही गर्न सक्दो रहेछ भनेर मुख भरिको जबाफ दिनु छ ।
@rijanakalikobaba7699
@rijanakalikobaba7699 3 года назад
मेरो पनि 1 छोरी छ श्रीमती ले छोरा छोरी जे भय पनि अर्को पाउने भन्दा पनि पाले नि नपाले पनि त्यहि छोरी को हात छ भनेर खुशी छु ।
@nepalianita6821
@nepalianita6821 3 года назад
आफ्नो लोग्नेले धोका दिए पछि घरकाले हेर्ने कुरो त त्यस्तै हो।कति पापि रैछ।कुना कुना खोजेर ल्याउनु पर्यो।
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
बीउ रोप्ने बेलामा सुन्तला रोपेर फल चाहिँ कागती खोजेर हुन्छ त ?🤔 जुन घरमा छोरीलाई घृणा गरिन्छ 😳त्यही घरमा छोरीलाई किन जन्म दिएउ भगवान 😰🙏
@jaySinghVlog25
@jaySinghVlog25 3 года назад
,👌👌👌👌👌👌👍👍👍👍👍💯💯💯💯💯💯💯💯 your right sister, lll
@sanjushahi556
@sanjushahi556 3 года назад
right👍je ropyo tehi falx ni yesma mahila ko kunai galti hudain yo tw vagwaan ko bardan ho kasto khalko samaj x xori lai kin ghirnaa garxn......mero pani xori x xori lai aakha ma rakhxu ma tw.xori shristi karta hun 💖💖💖
@arjunchamling228
@arjunchamling228 3 года назад
🤔kura xai 100% thik ho
@mohanikafle100
@mohanikafle100 3 года назад
Biue ta manxchekai holani kina suntalako hunthiyoora
@shantikokhojima6040
@shantikokhojima6040 3 года назад
@@mohanikafle100 Just for example 🍊😂
@gobindabaniya3565
@gobindabaniya3565 3 года назад
एति राम्रो जीवन साथी लाई एति राम्रो नानि हरु छन किना पागल भएको
@thamanresmi1555
@thamanresmi1555 2 года назад
येति राम्रो श्रीमती अनि छोरी लाई धोका दिने लाई कहिले राम्रो हुने छैन
@thedragoyt1643
@thedragoyt1643 3 года назад
सशस्त्र प्रहरी मा गयेर निवेदन दिनु बैनी तो नेपाल को जुनसुकै कुनामा भयेनी प्रकाउ पर्नेछ तेस पछी तेस्लाई सजाय दिनु पर्छ
@ashankgurung5764
@ashankgurung5764 3 года назад
Kei huna rw garna sakdaina tyo sashastra bhannele ni ,thya bata tw xodera gai sakexa
@thedragoyt1643
@thedragoyt1643 3 года назад
@@ashankgurung5764 पक्राउ पर्न त सक्छ नि
@ashankgurung5764
@ashankgurung5764 3 года назад
@@thedragoyt1643 aile samma tyo sashastra bhannele pakrina nasakera tw midiya ma guhareko
@nabinmagar9233
@nabinmagar9233 3 года назад
बिचरा,,,,,यो बैनिले न्याए पाउनु पर्छ
@dilliram692
@dilliram692 3 года назад
Need to support her Santosh Sir 🙏🙏 you really great .
@dipaacharya1572
@dipaacharya1572 3 года назад
धोका !!!! हैट !!!मर्दको मुकुट लगाको नामर्द रैछ ।यतिकुरा नबिर्स तिमिलाई पनि जन्म दिने नारि नै हो ,किन यति सस्तो गरेको 😠😠😠
@pabisara4392
@pabisara4392 3 года назад
न रुनु बहिनी तपाई त भाग्यमानी हुनु हुन्छ तीन छोरी कि आमा हुनु हुदो रैछ एहि छोरी हरु नै तपाईं को सहारा बन्छन
@jangabahadur3786
@jangabahadur3786 3 года назад
हरे भगवान किन नबुझेको होला यो समाजले छोरा नै चाहिने छोरी ले पनि छोरा सरह काम गर्न सक्छन् ।।।
@netraraj8683
@netraraj8683 3 года назад
तो डाकालाए कार्बाही हुन पर्छ
@suryashrestha6007
@suryashrestha6007 3 года назад
पुरुषहरूको यो हर्कतले नै समाजमा महिलाहरु धेरै पीडित भएका छन् र सामाजिक विसङती झन बढेको छ । त्यसैले हाम्रो सोंचमा परिवर्तन नगर्ने हो भने यो विकृति अझै बढ्नेछ ।
@shivnarayanchaudhary955
@shivnarayanchaudhary955 3 года назад
शिक्षा को अपाँङ्ग रहेछ ।शस्त्र पुलिस को बिचार ,छोरा र छोरीमा कुनै फरक छैन ।
@himmatbahadurchand1768
@himmatbahadurchand1768 3 года назад
Good sister allthe best
@rajuthapa1349
@rajuthapa1349 3 года назад
छोरि पाउनु श्रीमती को केहि दोश हुन्न ससत्र प्रहरि ज्यु ।तिम्रो क्रोमोजन को कमि हो महासय्।मेरो नि 2 प्यारि छोरि छन्।मलाइ छोराको मत्लब छैन ।सोच बदल न हो।आखिर छोरा हुनि को पनि हबिगत देखिएको छ ।
@BmsNews99
@BmsNews99 3 года назад
subscribe गरेर हाम्रो च्यानलमा जोडीनु ल सबै साथीहरु❤️🙏❤️🙏👍️👍️
@yambk6594
@yambk6594 3 года назад
छाेरा छाेरि सबै बराबरि हुन राम्रो हाेस या नराम्रो सबै लाई सममान गरनु परछ सनताेष सर के भागय काे कुरा गरेकाे बुझ्ने मानव भयर पनि करम मा विसवाश गरनु
@prakashrai735
@prakashrai735 3 года назад
नानी हरुकै लागि भयनी शन्तोश जि ती सोझो बैनिको उदार गरिदिने कोसिस गरिदिनुस र कानुनले जे माग्छ त्यो उनी हरुको आफन्त बाट पहल होस सबै बाट पुर्णे एकदी कानुनी कठघरामा उभियको हामी साराले देख्नेछोउ एकदिन
@tirtharajpoudel9965
@tirtharajpoudel9965 3 года назад
यस्तो राम्रो बुढी किन छोडेको होला पाप लाग्छ मोरोलाई
@munathapa9939
@munathapa9939 3 года назад
God bless to you 🙏sis and thank you santosh sir
@sitakhadka9192
@sitakhadka9192 3 года назад
Please sir supports this helpless lady 🙏🙏
@bimalakhatri1838
@bimalakhatri1838 3 года назад
होइन होउ यो पुलिस लाई जन्म दिने आमा हो भनेर थाहा नभको कि यस्लाइ बाउ ले दस महिना बोकेर बाउकै दुद खाको सम्जेछ कि के हो सिमा ..........?
@tharkadahal3676
@tharkadahal3676 3 года назад
के के हो भगवान लाई नमानेर हो यो सबै छोरी देबि हुन छोरि हेला गर्ने लाई पाथिभरा माताले सजाए दिनुहुनेछ छोरिहरुको जय होस
@somshrestha9673
@somshrestha9673 3 года назад
केस हाल्न पर्छ त्यो डाकालाइ
@chakrapramila1043
@chakrapramila1043 3 года назад
सुख पायो होला दशओटा बुडि ओसारेर कस्तो नकचरी हुन्छन आइमाई पनि के भन्नु जस्को बुडि दशओटा छन तै सङ्ग मात्र आइरहन्छन् 😠😠
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 3 года назад
Ho mam
@sanjaylama2670
@sanjaylama2670 3 года назад
Kati mahan aaimai
@chinarirai9913
@chinarirai9913 3 года назад
एउटा नारीलाई कत्ती पीडा हुन्छ श्रीमान को साथ नभयेर तेइ माथी सौता
@reshmakshetrishrestha252
@reshmakshetrishrestha252 3 года назад
सर न्याय दिनु पर्छ यो दिदि लाई🙏🙏😭😭😢
@pabisara4392
@pabisara4392 3 года назад
छोरा को बीउ त बाउ सङै हुन्छ भनेर त्यो पापी लाई कार्यवाही होस सन्तोष सर
@sangeetthapa3439
@sangeetthapa3439 3 года назад
जवान काहा छ काबाहि गर काहा छ कानुन
@reshampurja6996
@reshampurja6996 3 года назад
पीडितले न्या पाउनु पर्छ, दोषीलाई कडा कार्वाहि हुनु पर्छ
@sureshlimbu8950
@sureshlimbu8950 3 года назад
छोरा या छोरी बनाऊनु को लागी छोरी मान्छे को गल्ती हुदैना भाई को कान्छी ल्याऊने बहना मात्र हो
@Manjuniraula5
@Manjuniraula5 3 года назад
Bichara Didi 😭😭😭sunera dukkha lago
@gahadhanugaha8012
@gahadhanugaha8012 3 года назад
यो नेपाल आर्मी, पोलिस,सशस्त्र, सरकारि काम गर्ने हरु लाई 2 वता बिबाह गर्न british indian ,आर्मी हरु को जस्तो कडा हुनु राम्रो हुन्छ
@jagatthapa8440
@jagatthapa8440 3 года назад
के गर्नु सर नेपाल् का पुलिस आर्मी त जहाँ गय त्यही बीहे गर्छन, यस्मा पनी अझै धेरै चितवन जिल्ला माँ बावै बिना को बच्चा हरू धेरै छन,पुलिस आर्मी बाटै
@junkiri3808
@junkiri3808 3 года назад
मेरो पोइ मात्रै यस्तो होकि भनेको धेरै पोइहरु यस्तै हुने रहिछ
@memosalimbu9988
@memosalimbu9988 3 года назад
यति माया गर्ने श्रीमती हुदा हुँदै पापी ले के गरेको होला..?
@gangatandan9734
@gangatandan9734 3 года назад
एस्तो बुजाकी श्रीमती छोडेर जाने श्रीमान तिमिलाइ धिक्कार छ छोरीले पनि सन्सार जितिराखेका छ्न मत छोरीलाई इज्जत गर्छु जे जस्तो भएपनी छोरीको मायाले तिमिलाइ छोरीको आसुले बाटो पाउने छैनौ 😥😥😥😥
@lokendrakarki2933
@lokendrakarki2933 3 года назад
पोखरा मा बाहिनी मा गएर उजुरी दिनुस तेस्लै पाता कस्छ।
@taraadhikari1687
@taraadhikari1687 3 года назад
नरूनु बैनी एस्ता लाईत त्यो डाक्टर छोरा ले रूवाएको बाबाअामा संग भेटाईदिनु पर्ने छोरी छोरी पाई भनेर हेला गर्ने छोरा चाहियो भन्ने लाई अनि छोरी छोरीपाई भनेर श्रीमती लाई हेला गर्ने ले फेरि तेहि अर्का कै छोरीसंग नै बिहे गरेछ त छोरी नचाहिने ले छोरामान्छे संग बिहे गरेर बस्नु नी पापी ले यस्तालाई त छोरा पाएपनि भगवान ले तेहि बाबाअामा खेदाउने डाक्टरको जस्तो बुद्धि भएको छोराको जन्म दिउन यस्को काखमा अनि बल्ल थाहा हुन्छ छोरी को महत्तो छोरी ले गर्छन भनेर पापी
@bobypanthi12
@bobypanthi12 3 года назад
सन्तोष सर को काम मन पराउने जति यता हाजिर 🖐️ यो भिडियो हेर्नुहोस 👇👇 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-W5XV-P47z0M.html
@rjnepal9415
@rjnepal9415 3 года назад
के सार्है निर्दयी अतिनै मन दुख्यो
@ushabhandari8283
@ushabhandari8283 3 года назад
🙏🙏🙏
@rajankc256
@rajankc256 3 года назад
यस्ती राम्री रहिछ्न पिर नमान्नु बहिनी फेरि बिबाह गर्दा हुन्छ जत्ती पनि पाईन्छ लोग्ने, के को तेस्तोलाई सम्झेर रुने हो
@surajadhikari3009
@surajadhikari3009 3 года назад
कस्तो समाज सम्झदा पनि कहाली लाग्छ त्यस पुरूष लाई सोन्न मन लाग्यो ? अाज श्रीमतिले छोरी पाईन भनेर अर्कि श्रीमती घरमा भित्राउने ती पुरूषका अामा पनि एक दिन छोरी नै भएर जन्मिनु भएको थियो होला । सोच पुरूष !!अामा भएर जन्मिएकै कारण यति राम्री श्रीमती पाउनु भएको छ छोरीलाई घृषा हैन माया गर्न सिक्नुस् 😭😭 अाफु भित्रका सोच बदल अनि समाज त्यसै बल्लिन्छ बुझेउनि दु:ख लाग्यो बैनि हजुरको पीडा देख्दा यस्ता समाजका भद्दा मानिसहरूलाई समाजले सजाय दिनु जरूरी छ जय नेपाल 🇳🇵🇳🇵🙏🙏
@salinaghalan3491
@salinaghalan3491 3 года назад
Omg so sad news
@sangitathapaxetri2225
@sangitathapaxetri2225 3 года назад
😢😢😢🙏🙏
@bhagawatikhadka6526
@bhagawatikhadka6526 3 года назад
मकै रोपेर धान खोजेर हुन्छ कस्तो नालायक पछि तिनै छोरिको शरण पर्न आउनु पर्छ तेस्ले अनि थाहा पाउछ
@muhammedkadir7121
@muhammedkadir7121 3 года назад
तेरिमा मुसे पुलिस तेरो तुरिको बीउ होइन छोरी दोस तेरो गुलाको हो भाते
@harishbohora9218
@harishbohora9218 3 года назад
So sad
@ngimatenji
@ngimatenji 3 года назад
छोरा छोरी एउटाै हो किन यस्तो गर्नु हुन्छ आज भोलि कति छोरी ले पनि राम्रो काम गरेको छ हाम्रो नेपाल मा मलाई तै मन परेन यति यो संसारमा नारी नै छैन बने हामी ले यो धर्ती म आउन पाउने छैन होला कसैले पनि बिहे गरेर छोराछोरी जे भए पनि खुशी हुनु होला
@basulama8240
@basulama8240 3 года назад
बल र बैसा भईन जेल बुडी फेरदै गर बूढो भए पछि हेरने त इनि तीन छोरिले त होनि 😡
@narayanmaharamahara8647
@narayanmaharamahara8647 3 года назад
Chori vay pni chora nai ho ni hjr
@ramukhadka9334
@ramukhadka9334 3 года назад
🙏
@rahulghising1599
@rahulghising1599 3 года назад
एउट प्रहरिको जबानलेत एस्तोगर्छभने अरुलेकेगर्छत
@yamsapkota5640
@yamsapkota5640 3 года назад
२१अाै सताब्दिमा अाएरपनी छाेरा र छाेरीकाे भेदभाबगर्ने कस्ताे दानबरुपी मानबरहेछ छाेरी पाउनुमा महिलाकाे के दाेष ताेस त तेरै हाेनी पुर्णबहादुर जस्ताे बिजराेप्याे उस्तैफल अाफुले मकैकाे बिउराेपेर भट्टमास किन उम्रेन भनेर हुन्छ।यस्ताे बिनासबुद्दि भएकाे मान्छे कसरी ससत्र मा जागिरभएछ।
@dipaksing8163
@dipaksing8163 3 года назад
यस्ता अपराधि लाई कडा कारबाई हुनु परछ खाते जाठो
@pabitrabc1074
@pabitrabc1074 3 года назад
🙏🙏😭😭😭😭😭😭😭😭
@somthaps1046
@somthaps1046 3 года назад
Kasto socha hunxa manxe harukonaya dilaunu please baini laie
@SangeetSrinkhala
@SangeetSrinkhala 3 года назад
Praye jaso kta haru yestai hunxan
@paraskumarbayani4726
@paraskumarbayani4726 3 года назад
😭😭😭😭😭😭👏👏
@dalegurung7675
@dalegurung7675 3 года назад
Santosh sir 🙏🙏 yesta mahila lapad lai chiso khor ma huldinu please 🙏
@yogendrathapa5872
@yogendrathapa5872 3 года назад
Midiya sir ji jasari bhaye pani milaunu bro
@dambarkarki947
@dambarkarki947 3 года назад
sarhai dukha lagyo yo video herer life ma k k hunx
@Abcdef-fo9cn
@Abcdef-fo9cn 3 года назад
Bichara di
@jayadmiya4353
@jayadmiya4353 3 года назад
Bichara didi
@kanxadai8510
@kanxadai8510 3 года назад
ससत्र पुलिस को नियति बुजियो ,,,पापी अपराती पुर्ने यो चेलिको आसु ले पिरने छ तलाइ
@munathapa9939
@munathapa9939 3 года назад
😭😭😭
@rojinamiya1026
@rojinamiya1026 3 года назад
Nariko jindagi k ho vanne bujnai nasakine jasari hunxa sir tyo papilae samparka ma lyayra nyay dilaunu paryo
@bhagbatioli7277
@bhagbatioli7277 3 года назад
यो धुन किन बजाको
@harirambasnet4814
@harirambasnet4814 3 года назад
Bichara yo bahiniko kahanir mero ustai ustai rahex tar mero aali badi sabai janako yasto suner mero man pani aali halka hunx narunu bahini hamro vaggema yastai lakheko rahex
@deepen5086
@deepen5086 3 года назад
किन यस्तो गर्छन, छोराको आसा मा बूढ़ी बटुलने नरपिसाद रैछ, नी पशू छोरा भन्दा छोरी ले माया गर्छ, पालछन, त्यही छोरा बुहारी आएसी अनि ज्ञान आउँछ, अनि बुच्छन, छोरा को भन्दा छोरी को महतो
@bindugrg2720
@bindugrg2720 3 года назад
😯
@laxmanmahat9103
@laxmanmahat9103 3 года назад
त्याे भगाैडा रहेछ ।यदि सशस्त्र प्रहरी बल नेपालमा हाल कार्यरत भएकाे भए कानुन बमोजिम कार्बाही हुने थियाे तपाईंले न्याय पाउनु हुने थियाे। तपाईंकाे याे साहसलाई म सम्मान गर्छु ।छाेरा र छाेरी जन्मने कुरा पुरुषमा निर्भर रहन्छ भन्ने कुरा त्यसलाई ज्ञान हुनु पर्ने हाे ।
@nareshmahatara3436
@nareshmahatara3436 3 года назад
छोरी लक्ष्मी हुन मेरो पनी दुईटा लक्ष्मी छीन छोरीको मन दुखाउने नामर्द कुकुर हो तेस्ले जिन्दगी मा कहिले सुःख पाउँदैन
@anjelrc4618
@anjelrc4618 3 года назад
भन्दा छाेरा छाेरी एउटै हाे भन्छन् जवानी हुदा सम्म तर पछि गएर त्यहीँ छाेरा काे चाहाना खाेज्छन् । मेरो नि दुईवटा छाेरी छ श्रिमान ले बाहिर छाेरा छाेरी मा के फरक भन्दै हिड्नु हुन्छ तर भित्र भित्र बुढेसकालमा साहारा भएन भनेर सुनाउनु हुन्छ के महिलाको मात्र हात हुन्छ र ?
@jeewangaire1196
@jeewangaire1196 3 года назад
Santosh sir yasko ramro sanga chanbin hos
@rupbk893
@rupbk893 3 года назад
अहिलेको जमनामा छोराले भन्दा छोरिले बुवा आमालाइ पाले को र हेरेको देखेका छौ मलाइ त लाग्छ छोरिको कारणले भन्दा नि हजुरको श्रीमानको बाहिर हिड्ने बानिले गर्दा हो जस्तो लाग्छ चिन्ता नगर्नु बैनी एक दिन अबस्य हजुरको चरण छुन आउनेछन
@rjnepal9415
@rjnepal9415 3 года назад
छोरा नै चाहिन्छ भन्ने मान्छे मान्छे होइन
@dattacncn7943
@dattacncn7943 3 года назад
त्यो खाते लाई जसरी नि खोज्नु पर्यो सन्तोस सर।प्लिज जहाँ गय पनि तेस्लाइ खोज्नु।
@indirashrestha861
@indirashrestha861 3 года назад
बिचरा त्यो मुर्खलाई थाहा छैन कि के हो छोरा छोरी पाउने उसको हातमा छ भन्ने
@aayushpahadi9275
@aayushpahadi9275 3 года назад
Testo purush lai Midiyaka agadi lyaunu hosh santosh sir
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 3 года назад
एक नम्बरको बोका रै छ शस्सत्र जवान
@BN-vf2rf
@BN-vf2rf 3 года назад
आफु पुरुषको कोख बाट जन्मेको होकि महिलाको कोखबाट उहि हरामिलाइ सोध्न पर्छ।
@binodranabat3399
@binodranabat3399 3 года назад
घाँस नै रहेछ डाम्नो त खाइरहेकाे जागिर छोड्ने बुडि मात्रै बटुल्दै हिड्ने मुलालाइ अब दसा लाको हो
@nirmalakc5391
@nirmalakc5391 3 года назад
दुनियाँ मै छोरी मान्छे लाई न्याय संगत कानुन छैन । जन्मेको घरमा छोरी भनेर असमानता गरिन्छ । बिबाह गरेको घरमा बुहारी अर्काको छोरी भनेर ब्यवहार गरिन्छ । खोट माथी खोट मात्रै लगाईन्छ ।
@mahendragurung9775
@mahendragurung9775 3 года назад
अब त कमेन्ट गर्न नि झ्याउ लाग्न थाल्यो सन्तोष भाइ के भाको नेपाली खाली कैले लोग्ने ले धोका,,,,कैले स्वास्नी ले धोका,,,,,,,,,के भाको!!! यस्तै मात्रै केस ले तपाईं लाई हैरानै पार्यो है सन्तोष सर ???!!!🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😌😌😌😌😌😌😌😌😌😌
@dipeshkunwar9199
@dipeshkunwar9199 3 года назад
अरे बाबा कस्तो जनावर रैछ छोरीछोरी जन्मे नि बुढाबुढीको सल्लाहमा अर्को बिहे गर्न सकिन्छ नि यति राम्री सुन्दरी माया गर्ने जीवन साथी पाउदा नि कस्तो बौलाहा रैछ🙈🙈🙈🙈🙈🙈🙈🙈
@bharatbaniya1627
@bharatbaniya1627 3 года назад
छाेरि जन्मनु मा महिलाकाे दाेष हुन्छ र । जस्ताे बीउ राेपियाे उस्तै उब्जने हाे नि । बीउ राेप्छ अाफै छाेरिकाे अनि छाेरा खाेजेर कहाँ पाईन्छ
@sushantsunar2336
@sushantsunar2336 3 года назад
बिचरा यो बैनी को के दोस येती राम्री श्रीमती हुदा हुदा नि भढुवा गिरी गर्ने पापी सरफ लाग्ने छ यी तीन नानी हरुको
@ramgurng4968
@ramgurng4968 3 года назад
को पागल हो छोरी जन्माउने अामा को गल्ती होइन श्रीमान को गल्ती हो सुक्र कीट छोरा कि छोरी श्रीमान मा भरोसा हुन्छ किरा परेर मर्ने बेला नराम्रो काल ले मरेस
Далее
ВОТ ЧТО МЫ КУПИЛИ НА ALIEXPRESS
11:28