हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि Jaya Hos TV लाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद
माछामासु समय अनुकुल मीलाएर खाएमा खासै नीन्दा गर्दैनन, तर जाडरक्सी बाट परै बस्न सक्यो भने पनि कुलले भबीतब्यबाट तर्काउछन जोगाउछन, तर जाडरक्सीमा लीप्त हुन्छन भने कुलले सीद्याउन पनी पछी पर्दैनन, यो मेरो अनुभव हो, सबैको जय होस्🙏🙏🙏