भुगाेल अर्थात पृथ्वी गाेलाे छ भन्ने कुरा वेदमा हजाराैं वर्ष पहिले नै लेखिएकाे हाे । पश्चिमाकाे दास मानसिकता भएकाहरुले भुगाेल शव्द प्रयाेग निकै गर्छन् तर याे शव्दकाे अर्थ र उत्पत्ति बारे कहिल्यै साेच्दैनन् । पश्चिमाले खाेज, अनुसन्धान र अाविश्कार गरेका छन् नयाँ कुरा पत्ता लगाएका छन् , त्यसलाई सम्मान गर्नै पर्छ । तर कतिपय विज्ञानिक सिध्दान्त हरु पुर्वीय दर्शनमा हजाराैं वर्ष पहिले लेखिएका हुन् । पश्चिमाले पत्तालगाएका भनिएका गुरुत्वअाकर्षण, प्रकासकाे गति, व्रह्माण्डकाे उत्पत्ति, ग्रहहरुकाे स्थिति, गति, र दुरी गणित, विद्युत, चुम्बक, बन्दुक,रसायन अादि तमाम कुराहरुका बारेमा पुर्वीय दर्शन (खासगरी वेद, उपनिषद् , पुराण लगायतमा ) पहिलेनै उल्लेख छ । भूगाेल अर्थात् पृथ्वी गाेलाे छ भन्ने कुरा त पुर्वीय विज्ञान बुझेकालाई नाैलाे हुँदै हाेईन ।
यस्तो कुरो थियो भने नेपाल को बाहुन हरु अहिले मङ्गल ग्रह मा हुन्थे हावा ताल मा बोल्दिने? जो टपरी तन्नु मात्र जान्दछ त्यही ठूलो कुरो गर्नु लाजमर्दो हुन्छ !एउटाले भन्थे जोन सिना नेपाली हुन उनी तिम्सिना हुनअमेरिका गएर जोन सिना बनेका हासै उठ्दो!!
भन्न त पूर्वीय धर्म साँस्कृति र पश्चिमी धर्म साँस्कृति भनिन्छ तर धर्म र साँस्कृतिलाई ठाउँले पनि प्रभाव पार्ने हो कि लाग्छ ।यो हाम्रो सनातन हिन्दु धर्म पनि सदियौ पुर्व पश्चिम बाट नै आएको हो भ्न्ने व्यख्यहरु पाइन्छन् ।
@@sangpang223 Nepal ko aile ka bahun ra Purwiya darshan ko rishi bahun ma akash jamin ko farak chha. Kata hastinapur ko nun khane aswasthama,kata mahismati lai dhulo banaune parshuram. Ani kura john cena ra timilsina ko 😂😂😂. Katai prithivi raj chauhan ko punar janma ta haina. Gold ko chidiya lai Falam ma badalne chauhan jastai aba falam ko chidiya lai plywood ko chidiya ma badalnu Sout asia lai
अरुलाई पनि होकि मलाई मात्र हो यो भिदियोले त निद्रा मात्र जगायो, क्रियासिल उत्साहित इनर्जी पैदा गर्ने भिदियोका साथ प्रस्तुत हुनु पर्यो, विश्वघटना टिमलाई आग्रह गर्दछु, यस टिमलाई मेरो तर्फबाट सधैभरिनै हार्दिक नमन छ !!
भुगाेल अर्थात पृथ्वी गाेलाे छ भन्ने कुरा वेदमा हजाराैं वर्ष पहिले नै लेखिएकाे हाे । पश्चिमाकाे दास मानसिकता भएकाहरुले भुगाेल शव्द प्रयाेग निकै गर्छन् तर याे शव्दकाे अर्थ र उत्पत्ति बारे कहिल्यै साेच्दैनन् । पश्चिमाले खाेज, अनुसन्धान र अाविश्कार गरेका छन् नयाँ कुरा पत्ता लगाएका छन् , त्यसलाई सम्मान गर्नै पर्छ । तर कतिपय विज्ञानिक सिध्दान्त हरु पुर्वीय दर्शनमा हजाराैं वर्ष पहिले लेखिएका हुन् । पश्चिमाले पत्तालगाएका भनिएका गुरुत्वअाकर्षण, प्रकासकाे गति, व्रह्माण्डकाे उत्पत्ति, ग्रहहरुकाे स्थिति, गति, र दुरी गणित, विद्युत, चुम्बक, बन्दुक,रसायन अादि तमाम कुराहरुका बारेमा पुर्वीय दर्शन (खासगरी वेद, उपनिषद् , पुराण लगायतमा ) पहिलेनै उल्लेख छ । भूगाेल अर्थात् पृथ्वी गाेलाे छ भन्ने कुरा त पुर्वीय विज्ञान बुझेकालाई नाैलाे हुँदै हाेईन ।
धेरैमा धेरै राम्रो सुन्दर जानकारी लाग्यो !!! धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! अति राम्रो सुन्दर प्रस्तुति लाग्यो !!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो आशावादी रोमाञ्चक !!!❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵
हाम्रो ज्योतिष विज्ञान र वेद,पुराण आदिले वैज्ञानिक मान्यता नपाए पनि पृथ्वी गोलो छ भन्ने कुरा हामीलाई नौलो नलाग्ला तर याे ferdinand Magellan को समुद्री यात्रालाई भने साहासिक मान्न पर्छ 🙏🙏
रामायण महाभारत ज्योतिष शास्त्र , ले हजारौ वर्ष अघि पृथ्वी गोलो भएको, ग्रह भएको, सूर्य ग्रहण चंद्र ग्रहण कुन बेला हुने भविष्य वाणी गरेको, आदि आदि यो " विश्व घटना" वाला ले थाहा पाएको छ या छैन?
@@bibekjung7404 e hajur india ma teti nai baigyanik haru ko janma vako va india kina western countries haru vanda pachadi paryo ta .arya bhatta ko sidanta lai ma machu right tara harek ved ra puran ko mythology lai ahiley ko science sanga dajnu upayykta nahola
@@bibekjung7404 Albert Einstein,nicola tesla,Newton haru jasto scienctist haru pani yetai janmeka hun pachi university padhna western countries gayeka hun ni hoina
WHO le र के कारण ले नेपाली को iQ level कम छ र किन नेपाल र नेपाली लाई iQ level कम भएको रास्ट्र को रुपमा हेरिन्छ। यस को बारेमा पनि एउटा video बनाउनु पर्याे🤔🤔🤔😊😂 के नेपाली को iQ level nai xaina ra nepal iq level Ranking ko (193) position ma परेकाे😢 यसकाे खास पछाडि के लुकेकाे छ र नेपाल किन 200 अाेटा country ma kina last position (193) ma परेकाे हाे।🤗🤔