Тёмный

यस्तो ठाउमा बन्दैछ प्रकाशको घर | प्रकाश तामाङको लागि घर बनाउने काम सुरू भयो 

Prabin Koyu
Подписаться 8 тыс.
Просмотров 339 тыс.
50% 1

प्रकाश तामाङको लागि घर बनाउने काम सुरू भयो

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 644   
@sushilapun2510
@sushilapun2510 Месяц назад
यो जग्गा पास नै गरेर दिनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤
@samjanalimbu8179
@samjanalimbu8179 Месяц назад
Me❤
@PP-xn7tn
@PP-xn7tn Месяц назад
हो नि भोलि मन बिचार फेरियो भने कता जानू बिचरा हरु
@GururajRai
@GururajRai Месяц назад
Rai haruko man testo hudeina ho shati haru diyoki poleu
@yangchunggrg9303
@yangchunggrg9303 Месяц назад
Gajja pass 1 hapta vitrama hunu parx 😊😊
@Arunasunuwar
@Arunasunuwar Месяц назад
यो जग्गा प्रकाशकै नाममा पास गर्ने गरि दिएको हैन र??
@NewGeneration12-f8t
@NewGeneration12-f8t Месяц назад
जग्गा चाई प्रकाशको नाममा पास नै गर्नु पर्छ
@Yashika655
@Yashika655 Месяц назад
Sahi ho
@rabighimire2955
@rabighimire2955 Месяц назад
👍️👍️👍️
@namuraja3798
@namuraja3798 Месяц назад
प्रकाशको घर बनाउने ठाउँ पहिरोको जोखिम नहुने ठाउँ हुनुपर्यो।👍
@nirajgurung4434
@nirajgurung4434 Месяц назад
khai yo vitta herda ta alik thik lagena hou kuna ma vayanara 😀
@nareshmagar5219
@nareshmagar5219 Месяц назад
उहाँ सिधा हुनुहुन्छ कसैले पनि मौका को फाइदा नलिनु है😢
@harrygurung8693
@harrygurung8693 Месяц назад
युटुप्पेहरु पछि छोडेको छैन प्रकाश दाइलाई वर्वाद पार्ने पुरा तयारीमा छ 🥹
@aaitarajgurung2302
@aaitarajgurung2302 Месяц назад
@@harrygurung8693100% ho bechara sedha manxe lai barbad banowna vayo
@Goraybedghumante2546
@Goraybedghumante2546 Месяц назад
१०००% Sahi bhannu vayo .
@Anjanachettriana
@Anjanachettriana Месяц назад
साह्रै इमानदारि अनि सिधा हुनुहुन्छ प्रकास दाई ❤कसैले पनि उहाॅको इमानदारीको फाइदा नलिनु होला🙏
@os9234
@os9234 Месяц назад
Tei ta herdai sunsaan thau ma chor daka aula ki bhanne dar.
@SionDavidRai-g7n
@SionDavidRai-g7n Месяц назад
प्रकाश तामाङ लै खोज गेरा निकलने पत्रकार बिद्या चपागाई लै सरकार दुवारा पुरस्कृत गार्नु पर्ने हो....भगवान नै बये बिद्या छपगाई...विद्या ले नै गर्दा प्रकाश ले नया जीवन पाये
@ArpitSunchauri
@ArpitSunchauri Месяц назад
👍👍👍
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Месяц назад
होनि, उहाँ त प्रकाश को जीवन मा भगवान बनेर आउनु भएकै हो,उहालाइ हाम्रो पनि धेरै धेरै धन्य बाद
@tanushreeshrestha9888
@tanushreeshrestha9888 Месяц назад
Ghar nai 6n ta najakai
@GamerId-xf4xh
@GamerId-xf4xh Месяц назад
त्यो ठाउमा पहिरो जाने देखिन्छ
@khadka5258
@khadka5258 Месяц назад
यो घर बनाउने ठाउँ राम्रो भयन ।यस्तो पाखा हुदैन ।यश लाई वर पर सार्नु पर्छ भन्ने यता हाजिर हुम ।त दिइस भन्दा दिय भन्ने मात्रै।
@KamalaRana-hq1fr
@KamalaRana-hq1fr Месяц назад
Right 👍👍👍👍👍
@ksntmg
@ksntmg Месяц назад
Jangle bata ako manxelai kaha jangle mai rakhdina khoje ko ho.
@Sgsvlog-c8r
@Sgsvlog-c8r Месяц назад
Malai pani man paren yo vanda ta himal tirai thik thiyo baru
@panitarana6161
@panitarana6161 Месяц назад
Yati ko pani deko cha ramraix
@rahulkc7593
@rahulkc7593 Месяц назад
asto jangalma pani kko ghar bannu hou diy vanera matra hunxa thorai dinu ramro dinuni
@naturehealth87
@naturehealth87 Месяц назад
खोज पत्रकारितामा अब्बल पत्रकार बिद्या चापागाईं म्याडमलाई सरकारले उच्च सम्मानका साथ पुरस्कृत गर्नुपर्छ। नेपालका प्रायः पत्रकारिता गर्ने पत्रकारहरु पार्टी,दुई नम्बरी ब्यापारी र माफियाहरुको जुठो खान पल्केका झोले/हनिमाने छन् तर बिद्या चापागाईं एउटा निपक्ष खोज पत्रकारिता गर्ने एकमात्र अब्बल पत्रकार भएको स्पष्ट छ।
@KabitaRai279
@KabitaRai279 Месяц назад
दिएपछी अलि बस्तिमा दिनुनी हौ जङ्गल मात्रै देख्छु काम गरिखाने ठाँउ जस्तो भएनी बस्ने ठाँउ चै अलि सुरक्षीत ठाउँमा दिनु है धन मन हुने हरुले❤❤
@sanuthapa3508
@sanuthapa3508 Месяц назад
Honi Badi pairo aauda dar hunehola.😊
@aakashghising6550
@aakashghising6550 Месяц назад
Tei ta hai, k ho yesto darlagdo thau.
@KabitaBaidhya
@KabitaBaidhya Месяц назад
Kasto jungal ma ho
@lekkydililama7649
@lekkydililama7649 Месяц назад
Ho ni kasto thauma kuna ma na basti xa xarximeki xa kasto thauma deko kasari basne Bichara hunna testo thauma ta baru aru le sahayog garera ramrai thau ma bastyo ki
@DeepakThapa-m8q
@DeepakThapa-m8q Месяц назад
Hjrlea vaneko thickii ho tarw k garanu yo duniya sawarthi xa sabeii mouka ko faida uthane xan 😢😢😢
@NarendraK.C.-db1bu
@NarendraK.C.-db1bu Месяц назад
भुमि दान गर्ने दाजुलाई हृदयदेखि धन्यवाद। भगवान श्री पशुपतिनाथले सदा कल्याण गरुन। हे विधाता।
@muktibaral1
@muktibaral1 Месяц назад
अहिले नै घर बनाउन आत्ति नहाल्नु प्रकाश दाई सहयोग धेरै नै उठ्छ बजार तिरै बनाउनु पर्छ
@Sgsvlog-c8r
@Sgsvlog-c8r Месяц назад
um k maile socheko thiyo japa tirai jarnu hunxaki vaner tar hoinaraxa
@TulashaGharti-jc8pf
@TulashaGharti-jc8pf Месяц назад
Um ma poni tehi socheko
@PunamayaShrestha-sn3ku
@PunamayaShrestha-sn3ku Месяц назад
दुखिलाइ दिम्ला नभन्नु,बिधवा लाई लान्छु नभन्नु भनेझै यो जस्तो जग्गा भय पनि प्रकाश जि को परिवार को लागि पछि कुनै अप्ठ्यारो नपर्ने गरिकन राजिनामा पास नै गरेर दिनु पर्छ
@stonerock972
@stonerock972 Месяц назад
कस्तो ठाँउ मा घर बनाउन लागेछन जग्गा अली मन परेन हो वरिपरी गाउँ समाज केही छैन त ❤️
@ryutyu2156
@ryutyu2156 Месяц назад
माननीय सुदन किराँती ज्युलाइ धेरै धेरै धन्यवाद
@Pbg957
@Pbg957 Месяц назад
कड्म फुटेर जन्मेको सुदन किराँती😂😂
@indrabudhamagar1602
@indrabudhamagar1602 Месяц назад
जग्गा अलि सुन्सान बस्ति नभाको थाउ मा रहेछ बिचरा प्रकाश भाई लाई अली नरमाईलो लागेको जस्तो देखे ❤
@kishanmayarairai2629
@kishanmayarairai2629 Месяц назад
सुदन किराँती सलाम
@sunitakunwar4947
@sunitakunwar4947 Месяц назад
पैसा धेरै उठेकोछ राम्रो ठाउँमा घडेरी लिएको भएको हुन्थ्यो। कस्तो जङगल लाग्यो 2:37
@LalitThapa-s8u
@LalitThapa-s8u Месяц назад
एस्तो ठाउमा जग्गा दिएर हिरो हुनो खोज्ने हैन अलि राम्रो ठाउँ दिनोनी जाठा हरु आउ प्रकाश दाइ सुदुर पश्चिमतिर हामी दिन्छै राम्रो ठाउमा
@birajtamang133
@birajtamang133 Месяц назад
यो जग्गा मन परेन क गर्नु अब बन्ने नै भएछ अलि राम्रो ठाउमा बनाइदेको भा हुने❤
@chirannyaupane5197
@chirannyaupane5197 Месяц назад
यो सोझो तामाङको छोरोमाथी राजनिती बढि भो तैट।
@savinrae9300
@savinrae9300 Месяц назад
Be positive! Ris daha garne kaam banda gara je vayepani Prakash dai lai freema jaga ghar banaidinu dherai ramro kaam ho phulko ankhama phoolai sansara kadako ankhama kadai sansara
@Fhjhhbvvc
@Fhjhhbvvc Месяц назад
Muji bahun taile ni gar nw daha ngar 😂😂
@evanikarana8211
@evanikarana8211 Месяц назад
Chetri bahun ko ta dhan vayeni aru lai sayog grne man kaile hudein Aru le gryo vane aariss le khutta tanne bani hunch aru ko Eni hru maha lobi hunx 🙋‍♀️ Aru le grdeko dekhn ni sakdein Aafu le ni kai sayog grdeina ni 😎 Sabai chetri bahun chai asto hudein 100% ma 75% chai Astei huncha Maha lobi 🙏😊
@meshanadigitalofficial5252
@meshanadigitalofficial5252 Месяц назад
कस्तो ठाउमा घर बनाउन लाको यार यो त पहिरोले बगाउछ हो प्रकाश दाई
@lemi7934
@lemi7934 Месяц назад
क्यामेरा मा कैद भए सम्म हेर्दा त जंगल मात्र देख्छु घर जस्तो कुरा अलि जोखिम नहुने पहिरो नजाने ठाउँ मा बनाउनु होला प्रकाश दाई ❤जग्गा दिने ले पनि दिए भन्न मात्र होइन अलि राम्रो बस्ती भाको ठाउँ मा दिनु
@sabitritamang-l3t
@sabitritamang-l3t Месяц назад
उहाँ धेरै सिदा सोजो हुनुहुन्छ कसैले सोजोपनको फाइदा नलिदिनु होला भगवानसंग पनि यही प्राथना गर्छु दाईको सोजोपनको फाइदा कसैले नलिओस भनेर धेरै धेरै माया पका दाई अनि बधाई छ हजुरलाई😢😢🙏🙏❤️
@booming-p3v
@booming-p3v Месяц назад
जग्गा दिने राई ज्यू लगायत सुदन किराती श्रम दाता हरु लाई धेरै धन्यबाद । ❤❤❤
@DiluThakuri
@DiluThakuri Месяц назад
दिस् भन्दा दिए भन्ने बनाएर नाम चाहिँ बिकाएछ ।सबै पाखो र जङ्गल मात्रै देख्नु गरिखाने ठाउत देखिन ।
@sbrai8048
@sbrai8048 Месяц назад
अब त दलहरूले पनि श्रमदान गर्न थालेछन । हर्कवादकाे बिराेध हाेइन समर्थन र अपनाउ ।
@Una-cr5ry
@Una-cr5ry 29 дней назад
निशूल्क दिने भन्दा खुशी लाग्यो यहाँको सहयोगी मनलाई यहाँको सम्पूर्ण परिवारलाई हार्दिक नमन र यहाँ लगयत सम्पूर्ण परिवारलाई फलोसफुलोस यहि शुभकामना।तर यो जग्गा प्रकाश तामाङकै नाममा भएको लालपूर्जा सर्वजानिक गर्नुपर्छ र विश्वास लाग्ने छन् आमजनताले। नत्र बिचारले तेत्रो बाँजो जग्गा फुटाएर पसिना बगाएर फेरी केही बर्ष पछि फिर्ता दिनुपर्ने नहोस 🙏
@sujitgurung665
@sujitgurung665 Месяц назад
पहिरोको जोखिम कति छ हेरेर मात्रै घर निर्माण गर्न सल्लाह दिनुपर्छ❤
@SalimSalim-se6si
@SalimSalim-se6si Месяц назад
सहयोगि मन हरूमा लाखौं लाखको धंनेबाद छ ❤❤❤❤
@BN.education
@BN.education Месяц назад
जग्गा चाहिँ अन्न राम्रो फल्ने हुनु पर्यो ।अन्न नफल्ने जग्गाले के गर्लान ।
@suwarnatamang5197
@suwarnatamang5197 Месяц назад
j paerako xa tesai ma khusi hunu pareu
@sanjanakhanal4193
@sanjanakhanal4193 Месяц назад
कस्तो जङ्गल रैछ जगा दिस भन्दा दिय भने जस्तो बरु थोरै भय पनि राम्रो ठाउँमा दिनु भको भय हुन्थ्यो !
@RinaUpan
@RinaUpan Месяц назад
नया घर बनाइसके पछि हेर्ने कथा को तिम लै स्वागत गर्नु है प्रकास दाइ यसमा हामी खुशी छम
@Binufuyal
@Binufuyal Месяц назад
सहयोगी हातहरूलाई धेरै धेरै नमन यस्तैगरी नेपालको हर मान्छेको समस्याको समाधान भएदेखि कोही पनि दुःखी रहने थिएन। भगवानले गरुन् विद्या चपाकाई जस्तो पत्रकार नेपालमा जन्मिउँन ।🙏🙏🙏
@rajudangi3406
@rajudangi3406 Месяц назад
अति राम्राे काम हजुरहरूकाे सदै राम्राे हाेस
@dipak.thapa2736
@dipak.thapa2736 Месяц назад
जंगलमा घर बनाएर बत्ती,पानीको व्यवस्था त हुनु पर्ला नि।छिट्टै बुढी पनि खोज्दिनु पर्ने भो दाजु लाई।
@maheshdahal9878
@maheshdahal9878 Месяц назад
जहाँ गरिब दुखी हुन्छ त्यहा माओवादी केन्द्र हाजिर हुन्छ सलाम छ सुदन दाइ तथा नगर कमिटी परिवारलाइ !
@RambahadurMagar-jj7sh
@RambahadurMagar-jj7sh Месяц назад
निसुल्क जमिन दिएर के गर्नु जब लालपुर्जा आफ्नो हकदार हकदाबि मा हुदैन भने ।❤
@rajikumartamang7819
@rajikumartamang7819 Месяц назад
सरकार देखि स्थानिय प्रतिनिधि लगायत देशबिदेश हरेक ठाउबट ब्यक्तिगत साथ सहयोग मिलेको छ धेरै खुशी लाग्छ तर प्रकाश तामाङ्गलाई केही समय पछि फसाउने षडयन्त्र पनि हुन सक्छ है बिस्तारै बिस्तारै त्यै भएर सतर्क रहन पनि अनुरोध छ !!🙏🙏
@tikadevi8690
@tikadevi8690 Месяц назад
यो माटो दीने लाई त कुनै दान पुनने गरनु जरुरी भएन ठुलो धरम गरनु भयो सलोट छ घर बनाई दीने र कमाई खाने माटो दीनेलाई कती खुशी देखीयो बीचरा भाई
@magartakvlog7205
@magartakvlog7205 Месяц назад
एकान्त ठाउँ रैछ ।बस्ती नजिक भएको भए राम्रो हुन्थ्यो।
@dipendraghising2809
@dipendraghising2809 Месяц назад
ल बधाई छ प्रकाश भाई । ३५ बर्ष एक ठाउँमा पसिना बगाएको फल अर्को ठाउँमा मिले छ । प्रकाश भाईको भाग्यलाई मान्नै पर्छ । जुन ठाउँमा खेल्यो बालापन बितायो , सपनामा पनि नपुगेको ठाउँमा बैंस बित्यो फेरि अहिले जिन्दगीको उत्तार्दमा सपनामा नसोचेको र सपनामा नपुगेको ठाउँमा घर बनाएर बस्ने काम हुदैछ । एउटा अचम्मको जिन्दगी जो मान्छेले कल्पना सम्म गरेको हुदैन ।
@bil4249
@bil4249 Месяц назад
सुदन कीराति सर thank you 🙏🏼
@rajanrai7925
@rajanrai7925 Месяц назад
जग्गा दिए भन्ने नाम मात्र रैछ यस्तो जङ्गलमा के गर्नु त्यो पनि अत्ति भिरालो बस्ती बस्न लायक ठाउँमा दिएको भए गज्जब हुने अन्तत जग्गा दाता र सर्बहारा जनताको एक मात्र प्यारो माओवादी पार्टी लाई धन्यवाद
@ParmilaGurung-cr4xe
@ParmilaGurung-cr4xe Месяц назад
जग चाहिँ प्रकाश दाई को नाम मा हुनुपर्छ
@lilatamang1924
@lilatamang1924 Месяц назад
पहिरो आउला जस्तो लाग्यो । भिडीयो हेर्दा सुरक्षित ठॅंाऊमा बनाउनु पर्यो । घर जिउ र धनको सुरक्षा हुने गरि ❤❤❤
@Rabi-Rider
@Rabi-Rider Месяц назад
Ekdam khusi laagyoo sabai jana ko man raamro hunuhunxa soo be happy prakash daju god bless you ❤❤❤
@bijaykarki502
@bijaykarki502 Месяц назад
जग्गा दातालाई धन्यवाद
@khadka5258
@khadka5258 Месяц назад
घर बनाउने ठाँउ राम्रो भयन।
@chandralama8061
@chandralama8061 Месяц назад
सहयोगीदाता सम्पुर्णलाई उच्च सम्मान🙏🙏
@thirghisingofficial
@thirghisingofficial Месяц назад
लु बधाई छ प्रकाश भाइ लाइ
@dahalg99
@dahalg99 Месяц назад
प्रकाश दाईलाई सुरुमा यो हेर्ने कथा हेर्दाखेरि आँसु आउने चाहिँ यता हाजिर गर्नुहोला साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपोट गरम ।। ल ल छिटोभदा छिटो मपनी सबैकोमा गादिछु
@Elbin_BRO
@Elbin_BRO Месяц назад
यो जग्गा त मलाई खासै मन परेन यस्तो जंगलमा छ एकान्त ठाउँ छ। वरिपरि घरहरु पनि छैन
@abitalimbu8806
@abitalimbu8806 Месяц назад
जे होस नेपाली को मन को धनी छ।
@Dr.surendrakc.interview
@Dr.surendrakc.interview Месяц назад
घर बनाउने ठाँउ मन परेन
@HochhaRai-u5n
@HochhaRai-u5n Месяц назад
प्रकाश जस्ता अनजानमा फसिएका कयौ युवाहरु होला तिनीहरु लाई पनि यस्तैसहयोग पावस्
@PremSinghthagunnaThagunna
@PremSinghthagunnaThagunna Месяц назад
धन्यबाद म दार्चुलाबाट हेर्दै छु
@sumanpahadi5992
@sumanpahadi5992 Месяц назад
जे होस युटुबे हरुले काम पाउदै छ्न
@DBSKirati
@DBSKirati Месяц назад
घर निर्माण दाताहरूले ब्यबस्थित र भुकम्प प्रतिरोधी हवस । जग्गा धनीले दान दिएको जमिनको धनी पुर्जा तुरून्तै दिनुहोला ।❤❤ ।
@rudradhamala9231
@rudradhamala9231 Месяц назад
अनि घर त ढलान वाला नि हुन्छ होला नि है दिगो तरिकाले बनाइदिनु पर्यो आज जसरी भाइरल भए भोलि त्यसरी नै झन प्रगति ले भाइरल हुनु पर्यो प्रकाश
@nishankcofficial2493
@nishankcofficial2493 Месяц назад
Aalikh Ramhroo Thaau Ma Jaagha dinhuu parhyoo yestoo Viir Jasthoo Thaau ma Dekhoo jasthoo Garerwh Publicity Nagarhumm .. bichara sojhoo Prakash Dai
@ChuriGaming
@ChuriGaming Месяц назад
जङगल मातर छ बसतिमा भए रामराे हुनेथियाे
@biddhyabhandari4622
@biddhyabhandari4622 Месяц назад
युटुबे हरुले कहिले सम्म दुख दिने हुन प्रकाशलाई ।
@rajendrabasnet1052
@rajendrabasnet1052 Месяц назад
त्यो ६ रोपनी जग्गा प्रकाश तामाङको नामनै राजीनामा पास गरिदिनु पर्छ ।
@ChahanaSintan
@ChahanaSintan Месяц назад
Khusi lagyo sahayogi man harulai dherai2 dhanyabad❤
@Samip14-n9k
@Samip14-n9k Месяц назад
Naya jindagiko suruwat badhai x Prakash dai🎉🎉
@maheshtamang2773
@maheshtamang2773 Месяц назад
घर बन्न लागेको ठाउँ भू-धरातलिया हिसाबले बसोबासको निम्ति अयोग्य देखिन्छ कृपया चर्चा पाउने लोभले एउटा गरिबको जीवनलाई कसैले खतरामा नपारौ l
@Ram-pg1fw
@Ram-pg1fw Месяц назад
राम्राे कामकाे सुरुवात भएछ.... हेर्दा पाखाे जस्ताे छ , घर पहिराेकाे जाेखिम नहुने ठाउमा घर बनाउनु हाेला ...
@Nishagarbuja6
@Nishagarbuja6 Месяц назад
बादर मात्र आउँछ जस्तो छ ठाँउ त😢
@Psn7tmg
@Psn7tmg Месяц назад
सुदन किराती जी को जय होस
@BikashLepcha-x9x
@BikashLepcha-x9x 24 дня назад
It is happy to see unity of Nepalis
@ShirBadhur
@ShirBadhur Месяц назад
धेरै राम्रो साेच बिचार भएको समाज
@peterrai2524
@peterrai2524 Месяц назад
Patarakar vani ko apil tripathi , sonu kumar , sistar bidhya chapagai jasto mahan nidar kusal nispakcha hunu par xa ! Herne katha ko team lai salute xa ! Bises bidhya ra kamal sir lai !
@BishalTamang286
@BishalTamang286 Месяц назад
ल धन्यवाद सहयोगी हात हरु लाई🙏🙏🙏🙏
@purandikalpana
@purandikalpana Месяц назад
Namaste Prakash dai wow namaste to you all ❤
@Prakash_Gurung211
@Prakash_Gurung211 Месяц назад
सोच बिचार भनेको बिद्या चापागाईंको जस्तो हुनुपर्छ नि सब झोले भयो हो एउटा को नामले दुनियाँ को चुलो जलाउने त होइननि😮
@hemkumar490
@hemkumar490 Месяц назад
जे होस युटुबरेले कमाई खाने दुनो गाई भेटेका छन
@tejshah731
@tejshah731 Месяц назад
Best wishes paka brother
@Garimaxettri1234
@Garimaxettri1234 Месяц назад
यसमा काङ्ग्रेस एमाले माओवादी जोडिसके कस्तो निहियत छ । अचम्म लाग्छ । पहिला के को प्राथमिकता हो थाहा छैन चोर फटाहाहरु ।
@dalendrakc8965
@dalendrakc8965 Месяц назад
खेतिपाती गर्ने ठाउँ जस्तो भएपनि घर त राम्रो ठाउँमा बनाइदिएको भए राम्रो हुने थियो। आर्थिक सहयोग धेरै प्राप्त हुने सँभाबना भएको ले घर पनि ठुलो र राम्रो बनाइदिए पनि हुने थियो नी
@SamarMangrati
@SamarMangrati Месяц назад
यश कुरामा म पनि सहमत छु उहाँ सिधा हुनुहुन्छ त्यसैले जग्गा उहाँकै नाममा पास गरिदिनु पर्छ यश बिषयमा सबैको ध्यान जाओस मेरो सबै भोजपुर बासि बुवा आमा दाजुभाईमा अनुरोध छ 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵जय,,नेपाल
@deependergurung4049
@deependergurung4049 28 дней назад
So many thanks to Herne Katha..🙏💐💐
@AmritaTamang-h4n
@AmritaTamang-h4n Месяц назад
sabaile maya garau hai prakash daai lai❤❤
@thaparam6118
@thaparam6118 Месяц назад
येस्तो बाटो को जग्गा जग्गा दिने जग्गा धनी किषण राई लाई सायेत जति ताली र धन्यवाद दिये पनि कमि हुने छ सब्बै धनी धनी मानिस ले येस्तै धर्म गरे मानव छ भन्ने संदेश जाने छ
@ChandraRai-t1d
@ChandraRai-t1d Месяц назад
जग्गा दातालाई पनि शुभकामना छ,तपाई ले सोचेको कुरा पुगोस
@animegamer7652
@animegamer7652 21 день назад
Great 👍
@rambahadur631
@rambahadur631 Месяц назад
हैन कस्ताे जंगलमा लगेर राख्न खाेज्या हाे यताउता अरु बस्ति पनि देखिदैन यसाे दुईचार घरहरु भएकाे ठाउँमा लगेर राख्नु पर्ने थियाे
@muskanpalpali3237
@muskanpalpali3237 Месяц назад
पछि पहिरो आउँछ सम्मो ठाउमा बनाउनु घर माथी बाट पहिरो आउँछ जोखिम हुन्छ एस्तो ठाउमा नत गाउँ बस्ती पनि छन जङ्गल मा डोजर ले खनेसी पछि पहिरो आउँछ
@Anjali30304
@Anjali30304 Месяц назад
अब बन्ने नयाँ घरको आगाडी ठूलो रुख रहेछ घर को वरिपरि ठूलो रुख्बोट हरु राख्न हुदैन पछि काट्नु पर्छ
@buddhathapa8822
@buddhathapa8822 Месяц назад
अलि बस्ती नजिक बनाई दिए हुने जङगल को बिच मा पो घर
@bornmonthherpet
@bornmonthherpet Месяц назад
kasto dhaanvir manxe haru raix hai ..❤
@SantosSantos-d7o
@SantosSantos-d7o Месяц назад
धेरै राम्रो❤❤❤❤
@dilbahadurrana7045
@dilbahadurrana7045 Месяц назад
घर बनाउदा 6/8 कोठा र ट्याईलेत हुनुपर्छ उहाँको परिवार पनि थुलो छ
@susmaxetry5575
@susmaxetry5575 Месяц назад
Uha dai sojho sidha vnda pni humanity bokeko person hunuhunx tesaile humanity ko faida kasaile naithaunuhola Hya ta dhat chalkapat nagri manabta dekhayo vne sojho lato vnera hepxan becarefull prks dai❤
@Gopvlog
@Gopvlog Месяц назад
जग्गा त दिनु भो तर ठाउँ त्यति उपयुक्त लागेन बर्खा याम्मा अलिक खत्रा रहेछ र जंगल एकलाउटी देखिन्छ त्यहाँ आस पास घर देखिंदैन।
@KiranRai-h7o
@KiranRai-h7o Месяц назад
Bihe hatar nagarnu prakash gee paisha ko lov le jasto pani aauna sakxa.biheko lagi dherai bichar gari garnu.
@GamGurung-l6p
@GamGurung-l6p Месяц назад
Very good news jai gurkha
@PratimaLamaGole
@PratimaLamaGole Месяц назад
घर बनादिनु भयो खुशी लागो 🙏🙏सयोगी हातहरुमा तर घर जस्तो कुरो हजुर हरुले राम्रो बनाइ दिनु होश किन कि घर घरीघरी बनाउने कुरो हुँदैन फ़ेरि धेरै परिवार भएको प्रकाश दाइको तीन ओटा कोथाले पुग्दैन होलानि छ ओता रूम हुनु पने हो 🙏🙏🙏sorry मेरो बिचार मात्रै हो अनेथा नलिनु होश 😊😊धेरै खुशी छु
@renugurung1705
@renugurung1705 Месяц назад
good job all❤❤❤
@Laxmi-r5n8s
@Laxmi-r5n8s Месяц назад
Yo sab filmko katha gastai lagdaix all the best prakashlai
@shirishmagar48
@shirishmagar48 Месяц назад
मेरो बिचारमा प्रकाश चुम भ्याली तिरै बस्न उचित ठान्छु,किन कि जन्म र परिवार झापा अनिभोज्पुर भए पनि उहाँको कर्म थलो भनेको चुम भ्याली नै हो
@Binod-D22
@Binod-D22 Месяц назад
पहिरो त जादैन नी इंजिनिएर ल्याएर देखाएर मात्र बनाउनु plz ...... ,सहयोगीहातहरुलाइ धन्नेवाद ........
Далее
这位大哥以后恐怕都不敢再插队了吧…
00:16