Тёмный

यस्तो ठाडो भाका गाउने सायद दुर्लभ हुन्छन् पेट मिचिमिची हास्नु अनि मन परे शेर गर्नुस् । ०७४.०४.१२ 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 4,6 млн
50% 1

ll rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"

Развлечения

Опубликовано:

 

26 июл 2017

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@barud60pm70
@barud60pm70 4 года назад
अहिले पनि मलाई यहीँ best लाग्छ इन्द्रेणी को हजारौं episode मध्ये बेल बेला यहीँ हेर्ने गर्छु 😀😋😍
@shyamsherchan2830
@shyamsherchan2830 4 года назад
बुबाको त्यो हँसिलो अनुहार,जोस,जाँगर अनि रमाइलोपन देखेर यो भाका जति हेरे पनि नअघाउने म मात्रै त छैन होला, प्रणाम बुवालाइ🙏🙏
@naradnegi9951
@naradnegi9951 4 года назад
हाम्रो सँस्कृति नै हाम्रो गहना र पहिचानहो यस्तो देख्नपाउने अवसर जुराएकोमा ईन्द्रेणी टिमलाई हृदयदेखि धन्यबाद.. धम्पु दाजुको जोशजागरलाई सलाम
@ajarmsstrong4695
@ajarmsstrong4695 2 года назад
मुख छाडिएका शब्द भन्दा यो दोहोरी नेपालमा सधै उच्च स्थानमा हुने छ 😍
@saldeepsedhai8897
@saldeepsedhai8897 Год назад
Ĺ
@user-cn3gn9hy6z
@user-cn3gn9hy6z 7 лет назад
पहिला का बुढा हरुले महिना सम्म पनि दोहोरी खेल्थे भन्थे हो रहेछ बुढा बा खप्पिस अति मन पर्यो जति सुने पनि न अघौने अति राम्रो 😁😁😁
@rameshpradhan9922
@rameshpradhan9922 3 года назад
बुधिमान गुरुङ (धम्पु) को शोर बुलन्द रहेछ राम्रो लाग्यो। हाम्रो पुरानो कला लोक कलासंस्कृति झल्काउने यो मौलिक नेपाली ठाडेा भाकाको गीत अति राम्रो रहेछ । लोप हुन लागेको यो ठाडाे भाकाको गीत लाई पोखेरेली , लमजुङे , जुम्लाकाहरुले सङरक्षन गर्नु आवस्यक देखिन्छ।
@newsansar8412
@newsansar8412 6 лет назад
दुबै पक्षको अति सुन्दर प्रस्तुतिले मन छोयो । मज्जा आयो।
@jyotipandit6960
@jyotipandit6960 6 лет назад
वा वा वा ।।।। हो यहि हो , नेपाल र नेपालिको परिचय , आफ्नो सस्कृती , आफ्नो पहिचान र हाम्रो समाजको पहिचान । अबको पालो पुस्ता हस्तान्तरण अबको पीडिलाई पनि जागरुक बनाउन जरुरी छ । धन्यबाद इन्द्रेणी परिवारलाई ।
@basantathapa9594
@basantathapa9594 7 лет назад
हाम्रो कला हाम्रो संस्कृती अजर अमर रहोस धन्यवाद इन्द्रेणी बीसेष गरी कृष्ण सरलाइ
@mousamr8406
@mousamr8406 6 лет назад
Basanta Thapa To
@prembahadur148
@prembahadur148 6 лет назад
Basanta Thapa iifcvhopllplb
@maijukumari566
@maijukumari566 6 лет назад
pani kalko
@gangachhettri1347
@gangachhettri1347 5 лет назад
+Maiju Kumari z
@lopsonbabu5925
@lopsonbabu5925 6 лет назад
आहा कति राम्रो गीति जति सुने पनि अझै सुनी राखौं जस्तो ।।।। निस थादो भाका
@ramkrishnatamang5580
@ramkrishnatamang5580 5 лет назад
आहा पहिलो पटक सुन्दानी कति रमाइलो ,कति आनन्दित ,सुनिरहु झै लाग्यो सायद जुनैपनी जातको,जुनै पनि ठाउको शस्कृतिमा अनि मौलिकतामा नेपाली पन छ।।।।यस्ता पुराना शस्कृती अथवा मौलिकता बिलाउदै जाँदै छ,यसलाई जोगाउनु सबैको कर्तब्य हो ।गाउँ घरको याद झलझली दिलायो ।।धन्यवादको साथ सम्मान छ इन्द्रेणी परिवारलाइ,,,
@Valleyofmount9550
@Valleyofmount9550 5 лет назад
म कुवेत बाट अहिले मेरो घर पोखरा लम्जुङे ठाडो भाका बच्चै देखी सुन्ने थिए नाच तिर मेरो सबैभन्दा मन पर्ने भाका लमजुङ भाका
@aroshigurung6601
@aroshigurung6601 5 лет назад
Derai din pache man khusi vo yo song sunira thq u for indreni team 🙏🙏🙏
@sarmilachapagai7217
@sarmilachapagai7217 7 лет назад
अति राम्रो पुरानो झल्को झल्काको छ मन छोयो धन्यवाद कृष्ण जि लगायत सबै लाई
@gulamnabi9543
@gulamnabi9543 6 лет назад
0
@suryalimbug9890
@suryalimbug9890 6 лет назад
मरिजाउ यति रमाइलो गीत अहिलेसम्म सुनेको थिइन।म पुर्बी इलामको भएपनि सारै मनपर्यो।
@topshahi7412
@topshahi7412 6 лет назад
thanks yestai purano sanskritiko jagerna hos indreni teamlai thanks
@babuudas1320
@babuudas1320 7 лет назад
सारै रमाइलो अनि हाम्रो पुरानो सस्कृति हेर्दा मनै खुशि लाग्छ ।।।।
@rabinbcshirpali6249
@rabinbcshirpali6249 6 лет назад
मौलिकता झल्काउने मिठो गित, कति फुर्तिलो गरि नाच्नु भएको बाजे, आहा 😍
@kidskonfort
@kidskonfort 2 года назад
P
@khageshworpangeni8965
@khageshworpangeni8965 6 лет назад
किन होला मलाई साह्रै मन पर्छ ठाडो भाका यो गीत सुन्ने पछि म सरै खुसी छु भाको छु जस्तो हुन त म बाहुन समाज बाट हो हाम्रो ठाउँमा त कसैले पनि यस्तो रमाइलो गर्दैन मलाई त लोक गीत हरु भन्दा यस्तै गाउँ तिर जस्तै सालैजो भयो सरै मन पर्छ मेरो मामा घर गुरुङ समाज छ सरै रमाइलो गर्नु हुन्थियो अब त हेर्न मन लागो भनो युटुब मा हेर्छ रमाउँदै बस्छु जेहोस् एकछिन भए पनि एक्लै महसुस हुँदैन प्रदेश मा भयपनि नेपाल मा रमाई राखेको जस्तो लाग्छ सलाम छ इन्द्रेणी सायोगी सर हरु साथै बुवा आमा दिदी बैनी हरुलाई एसै गरी रमाइलो गर्नु होला आउनी दिन मा पनि तपाईंले फेरि गाउनु भयो भनी हामी परदेशी ले पनि एकछिन रमाइलो महसुस हुन्छ
@tejbahadur6202
@tejbahadur6202 6 лет назад
लमजुङे गुरूङ,तामाङकाे मिश्रित ठाडाेभाका महाभार सगै त्रेतायुगदेखिनै कृष्णकाे गाेठालाे जीवन र जमजुङे सास्कृति अतिनै दुर्लभछ।याे ठाडाे भाकामा ठेट नेपालिभाषापरियाेगनै यसकाे बिशेषताहाे।
@bhimbahadur8968
@bhimbahadur8968 7 лет назад
बुबाको जोश नै तगदा मत फेरि हेर्दै छु सारै रमाइलो लाग्यो
@ranagyanu7509
@ranagyanu7509 7 лет назад
गजब लाग्यो पुरानो गाउघरको याद आयो
@user-qn7ys8so9i
@user-qn7ys8so9i 5 лет назад
धेरै धेरै राम्रो छ लमजुङगे काडो भाका धन्यवाद इन्देणी कृष्ण दाई सम्पूर्ण मा
@rahulkhapangi9639
@rahulkhapangi9639 5 лет назад
जति सुने पनि धित नमर्ने नेपाली लोक गित ठाडो भाका मा दोहोरी सारै राम्रो छ कला भनेको येस्तै हो जति बूढो भयनि गायर नाचेर थाक्दैन ।येति राम्रो इपिसोड तयार पार्ने इन्द्रेनी टिम लाई हार्दिक धन्नेबाद का साथै बुडो गोरुलाइ लाई मेरो सलाम छ😂
@rksparsha1751
@rksparsha1751 7 лет назад
वाउ उत्कृष्ट कार्यक्रम। ठाडो भाकाको गीत सुनेर साह्रै रमाईलो गरियो। ईन्द्रेणी टिम लगायत सम्पुर्ण सम्मानित पाहुना कलाकारहरु प्रति धेरै धेरै सम्मान साथै धन्यवाद पनि।
@bhimsaragurung4522
@bhimsaragurung4522 6 лет назад
Hamro very geetman paraunu bhayo khushi lagyo ma kahile kahin mouka paema gaunchhu nachchhu tra mero baba 94barsa pugeko chha ra tada jana paundina jehos dherai dherai dhannyabat chha hajur
@laxmirana9298
@laxmirana9298 4 года назад
सारै राम्रो छ पुरानो भाका को गित
@chetbhadur7272
@chetbhadur7272 7 лет назад
म लाई त यो ठाडो भका सारै मीठो लाग्छ यो गित म दिनमा एक पटक सुन्नैकै हुन्छु सारै रर्माईलो लाग छ।
@reshman_ale
@reshman_ale 6 лет назад
हैट! बुढो त सार्हो रमाइलो पो रैछ .. 😍😍
@banantapun7221
@banantapun7221 5 лет назад
कत्ती रमाइलो हुनुदो रैछ यो बाबा आमा त सारै रमैलो लायो
@jeevanthapa5488
@jeevanthapa5488 5 лет назад
तारिफ गर्ने कुनै शब्दकोष मा शव्द भेटिन सार्है मन छोयो यो कला र गला ले भगवान ले यस्तो प्रतीभा भएको कलाकार लाई लामो आयु दिनु होला यहि दुवा गर्छु।💞💞💞💞
@sitadura7381
@sitadura7381 3 года назад
हजूरको आशिरबाद सदा सदा मलाई
@Amarkhadka0987
@Amarkhadka0987 4 года назад
हरि दिदिको मीठो मुस्कान सङ्गै अति रमाइलो प्रस्तुति ।
@rupathapa7646
@rupathapa7646 2 года назад
त्यही त हरिदेवी कोईरालाको हँसिलो अनुहारले नी कति सुन्दर देखेको यो भिडियो। ठाडो भाकाको गित त्यसै नि राम्रो छ।
@Amarkhadka0987
@Amarkhadka0987 2 года назад
@@rupathapa7646 सहि भन्नु भयो
@dipakgiri5323
@dipakgiri5323 6 лет назад
हाम्रो पहिचान हो यो धन्यवाद इद्रेनी Tem laai
@majunamallathakuri2836
@majunamallathakuri2836 6 лет назад
धेरै चोती हेरि सके तर पनि धितै नमोर्ने गित छ म फेरि हेर्दैछु म पर्बते कान्छी हाल Oman देखि हेर्दैछु।वाव बबाल छ।
@deepashshrestha7829
@deepashshrestha7829 3 года назад
कति रमाइलो कति आनन्द सुनिरहु जस्तो सबैलाई धेरै धेरै धन्यवाद
@suraybishwokarma7468
@suraybishwokarma7468 4 года назад
Mero atinai man parne thado bhaka aaj indreni ma herna pauda dherai khusi lagyooo😘😘
@mitrajzala4210
@mitrajzala4210 4 года назад
आहाँ कति रमाईलो बाजे चाहि बुडो भय पनि मन त अझै तिन चार औउटि तरुनि पठाउने जस्तै हुनुहुन्छ है सम्पुर्ण ईन्देणी टिम बधाई छ
@dukhimana1094
@dukhimana1094 5 лет назад
साह्रै राम्रो पुरानो भाका अनि झन राम्रो सवाल जवाफ दुबै तिरको
@sushantg8289
@sushantg8289 2 года назад
यति राम्रो हाम्रो संस्कृति लाई dislike गर्ने कुन चाहिँ ,दुष्ट होला।i love this ❤️❤️❤️❤️❤️❤️❤️💚❤️❤️❤️❤️
@majunamallathakuri2836
@majunamallathakuri2836 7 лет назад
Jati sune pani dhitai namorne aaha kati ramro xa Dhampu daju ko swar r didiko pani best of luck .
@paudelbakery340
@paudelbakery340 5 лет назад
मत सार्है रमाइलो गरिराछु हेरेरै भएपनि। आहा! अति राम्रो, ह्रिदय देखि आभार धन्यवाद लोपन्मुख भाका गाएर मनोरञ्जन दिनु भयो हामिलाइ।
@Valleyofmount9550
@Valleyofmount9550 5 лет назад
बुद्धि मान धम्पु दाजुको गित सह्रै मन पर्छ
@amartamang843
@amartamang843 7 лет назад
येस्तो पुरानो कला र सस्किर्तिको सबै ले जग्रेना गर्नु पर्छ ध्नय्बाद इन्द्रेणी तिम लाई साउदी अरब बाट हेर्दै छु ।।।
@arbindkumargurung5475
@arbindkumargurung5475 7 лет назад
आहा गाउँ घरको याद आयो हजुर ।हाम्रो कला संस्कृति अ्मर रहोस् धन्यवाद ।रमाईलो लग्यो
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 5 лет назад
यहि त हो नेपाली लोक संगीतको विशेषता देख्दा र सुन्दा सामान्य लागेपनी कति मनोरञ्जन र कला छ यो लोभहुन लाएको भाकामा गहिरियर सोचौं त ।
@bikashthapa3234
@bikashthapa3234 7 лет назад
सलाम छ सम्पुर्ण इन्द्रेणी परिवार लाई ! हाम्रो लोक लाई पुन जोगाणा गर्नु भएकोमा ✋✊✋
@sabinakc7109
@sabinakc7109 3 года назад
6
@samsungsunu5789
@samsungsunu5789 2 года назад
मेरो बाबाको याद आयो हजुर नाचेको देखेर बुवा मेरो बाबा पनि हजुर जस्तै सालैजो गित गाउदै नाच्दै गर्नु हुन्त्यो तर अहिले यो सन्सार छाडेर जानू भो 🙏🙏🙏😘😘
@pariyarsuman2192
@pariyarsuman2192 5 лет назад
अहा कति राम्रो हो जिन्दगीमा एक पटक लाइव हेर्ने धोको छ ठाडो भाका,
@royalmount6571
@royalmount6571 5 лет назад
हेहेहे कति हास्नु। निक्कै रमाइलो भो । इन्द्रेणी मा फेरि पनि बोलाउनु यो जोडिलाइ
@bishalthapa3926
@bishalthapa3926 7 лет назад
ओहो गित भनेको यस्तो पो हुनु पर्छ ! my february thado भाका thankyou so mach indreni tim
@bibekkafle3207
@bibekkafle3207 6 лет назад
कस्तो सभ्य अनि कति मिठास आनंद आयो
@ajayalama9819
@ajayalama9819 6 лет назад
हुन त म तामाङ हो हाम्रो तिर यस्तो चल्दैन तर मलाई सारै राम्रो लाग्छ ठाडो भाका धेरै राम्रो र हसाको छ बाजे ले
@paudelbakery340
@paudelbakery340 5 лет назад
इन्द्रेणी को विशेषता भनेकै यही हो। देशका विभिन्न भागमा गइ मौलिक लोकसंस्कृति, भाका हरु खोजि खोजि दर्शक हरु सामु पस्किएर यसलाइ संरक्षण र जगेर्ना गर्ने। अति सुन्दर कार्य इन्द्रेणी को टिम द्वारा। बधाइ र धेरै धेरै शुभकामना छ।
@stharam4355
@stharam4355 4 года назад
धेरै राम्रो पुरानो भाका जोगाउन भएको मा सलाम छ हजुर हरु लाइ
@laxmi9822
@laxmi9822 5 лет назад
कति राम्रो मार्मिक गित अन्तिम सम्म हेरर मनर्जन लएे एेस्तो पो गित रल‌माइलो 🙏🙏🙏🙏🌹🌹
@amrita21thakuri14
@amrita21thakuri14 2 года назад
Y66h we see hi Jo b ink see more no no see no t the Jo Dee
@purangurung7060
@purangurung7060 6 лет назад
गाउनि दिदी पनि कमको नहुदो रैछ माने है मैले 👍👍👌👌👌😍😍
@saroojgurung1545
@saroojgurung1545 6 лет назад
हाम्रो कला हाम्रो संस्कृति । विश्व मै धनी
@nagendrakhatri9605
@nagendrakhatri9605 3 года назад
Waaiba. Khima.DAMPPU.RA .SALI .KO.SAILI.RAMRO. THADO. VAKA .LOK..SASKRITI..RAMROO VANCHHHUU .MMAA
@kumarpaneru7473
@kumarpaneru7473 6 лет назад
हैट हसायो दामी!!! धन्यवाद इन्द्रेनी परिवार ।।।
@binodbunu659
@binodbunu659 7 лет назад
बुवा चाई सारै रमाईलो
@kamalgurung9250
@kamalgurung9250 5 лет назад
दाईको कला र गलालाई सलुट 🙏🏼🙏🏼🙏🏼
@puranmagar9324
@puranmagar9324 4 года назад
कति राम्रोसँग गाएको हो झाम्रे भाका मलाइ ठ्याक्कै गाउको याद आयो
@roselove357
@roselove357 7 лет назад
सर्बप्रथम धम्पु बाजे र सीता मुसि लाई मेरो नमस्ते,लमजुङको मौलिकता कला, सस्कृतिक थादोभाका जोगाउनु हाम्रो प्राथमिकता हो। सारै राम्रो छ, मर्मस्पर्शी, हासो लागौनु हुन्छ,अलि लामो भिजुयल हुनुपर्ने , इन्द्रेणी टिम लाई धन्यवाद ।रोशन दुरा हाल साउदी आरब बाट हेर्दै छु।
@kalyanstha2828
@kalyanstha2828 4 года назад
नेपाल देश यस्तो देश होकि जुन आफ्नो परिबेश अनुसार को आफ्नो मौलिक परम्परा लाई जोगाई राख्नु पर्छ यहि कर्तव्य हो र यो हजार चोटि भन्दा नि धेरै सुने तर कहिल्यै पनि दिक्क लागेन किन कि कुवा बिना को पानी भोक बिना को भोजन निन्द्रा बिना को सपना जस्तै भयो यस्तै मार्मिक टिपिकल कल्चर गित हरु सुन्न पाईयोस अनि हजुर को यो प्रस्तुती लाई सलाम जय गित सगित जयदेश नेपाल
@Syangja711
@Syangja711 Год назад
जति हेरेँ पनि नअघाइने धुम्पु बा को कला दमदार छ। सम्मान छ वा तपाईलाई
@prashantgurung3576
@prashantgurung3576 7 лет назад
अहा मेरो देश को गहाना पुरानो मौलिकता, मरि लानु के नै छर।
@dhampudura7157
@dhampudura7157 4 года назад
Prasata bhai ho tapain jastai dheraile mero desh bhanera man paraidinu bhayo koti koti dhannya bad chha
@budhishrestha5969
@budhishrestha5969 7 лет назад
super song Lamjunge thado vhaka atinai ramailo layo thanks inderini team
@nbkromjetamu7957
@nbkromjetamu7957 6 лет назад
वा जति सुने पनि सुनौ सुनौ लग्यो नि सम्पुर्ण टिम लाई बधाई छ
@bikramgrg4961
@bikramgrg4961 6 лет назад
Bhaka ekdam ramro lagyo Good job
@bishnumagar1544
@bishnumagar1544 6 лет назад
ठाडो भाकाको गित सुन्दा साह्रै खुशी लाग्यो। दुबै जनाको प्रस्तुति एकदमै राम्रो छ। 😍😍😍😍
@gayatrikc4434
@gayatrikc4434 2 года назад
0 t bubblY the g u t. k, a ;-) the same time y
@aavimgr977
@aavimgr977 6 лет назад
हेर्दै जादा अजु भेटेको यो ठाडो भाका को गीत सारै मजा औदो रैछ
@ramthapamagar5954
@ramthapamagar5954 6 лет назад
सर्‍र्‍र्‍र्‍र्‍र्‍र चैट चैट अति राम्रो ठाडो भाका सार्‍है मन मन पर्‍यो है।टाइम सकिएको नि थाह नै पाएन।
@gfigggfshfg8420
@gfigggfshfg8420 4 года назад
सारै मन पर्यो अंकल को जाँगर लाई सलाम छ
@tscg.k3656
@tscg.k3656 6 лет назад
धेरै हेरे यी जोर आँखाले मोहनी लायो लमजुङे ठाडोभाकाले लमजुङ जाने दाई सोध्याछ भन्दिनु मेरो मायालाई
@dhampudura7157
@dhampudura7157 5 лет назад
mohani launchhu bhaneko chanhin patakkai hoina tra k garne
@govindbahadur1159
@govindbahadur1159 4 года назад
Ok
@dhampudura7157
@dhampudura7157 4 года назад
Timro sanskarnai paribartan garayo estai bhet huna garo hunchhakyaho mitra jyu
@chandramayalama2064
@chandramayalama2064 4 года назад
Dhampu dura sita a
@ramsudanmainali588
@ramsudanmainali588 3 года назад
@@dhampudura7157 gaaaedq
@balrajthamibalrajthami7117
@balrajthamibalrajthami7117 7 лет назад
कति राम्रो हो जति सुनयो तेति सुनिरहु जस्तो लागि रहनि
@dhampudura7157
@dhampudura7157 5 лет назад
thami sir khusi lagyo pkr aunus hai
@somaividata932
@somaividata932 6 лет назад
धेरै राम्रो छ हजुर फेरि पनि यतै गित सुन पाईयाेस ,
@maitaramnepali9879
@maitaramnepali9879 6 лет назад
Aati ramro yo sankrilai samraxen garnu vakoma sabai unitlai badhai
@minrajpunmagar
@minrajpunmagar 7 лет назад
life मा अाज फेरी याे मन निकै खुसी भएकाे छ यसकाे श्रेय इन्द्रेणी टिमलार्इ जान्छ । लै धन्यवाद ।
@oppouser1514
@oppouser1514 4 года назад
@surendra6361
@surendra6361 7 лет назад
ईन्द्रेणि कार्यक्रम अहिलेसम्मकै राम्रो लाग्यो यो भाग। बुद्धिमान गुरुङ(धम्पु) दाइको शब्द चयन गर्ने शैली र गायन असाध्यै रमाइलो छ।
@prakashranabhat9317
@prakashranabhat9317 6 лет назад
अतिनै राम्रो अनि मिठो लम्जुङगे ठाडो भाका। जिति सुने पनि धित नमर्ने Krishna sir ले येस्लाई सङ्रछ्यण गरिदिनु होला। बेला बेलामा बजाउदै गरिदिनु।
@somgurung8148
@somgurung8148 6 лет назад
Shali vena ko ghamsha ghamshi ...waa..waa..yesto po ho ta thado vaka..
@parkashsherchan2531
@parkashsherchan2531 7 лет назад
owa धेरै राम्राे १०० Like
@dhonimagar3
@dhonimagar3 7 лет назад
निकै पुरानो गित आज सुन्यो !!! धन्यवाद सम्पुर्ण टेम लाई !
@simhathapa9191
@simhathapa9191 3 года назад
Original नेपाली culture jawani लाई कति anther आत्मा देखी po खेर अन्त garnu भयो शब्द मा कति मिठास lamjung को ढाडबाट सुरु भयो पशुपति मा हाँसेर विधाई super.
@ayushthapamagarmagar2517
@ayushthapamagarmagar2517 5 лет назад
निकै रमाइलो भयो लमजुँङ्गे ठाडो भाका सँगै इन्द्रेणी टिम सहित
@shivakantaghimire4010
@shivakantaghimire4010 6 лет назад
धम्पु दाइलाइ धेरै धन्यवाद ।नाच र गीत राम्रो छठाडो भाकाको प्रचार गराउनु होला..😩😩
@dikendratamang9347
@dikendratamang9347 3 года назад
लौ नयाँ भाका को गीत सुन्नु पाइयो, आज सम्म मैले सुनेको थिएँ यो भाका। धन्यवाद इन्द्रेणी टिमलाई।👏👏👏👏👏
@rapanakarmacharya8928
@rapanakarmacharya8928 3 года назад
यो त लम्जुङ्गतिर बिशेष गाइन्छ नि सर🙏
@tikaram5213
@tikaram5213 7 лет назад
मलाई पनि मनमा रहर पलायो !यो जोसिलो गित सुनेर।।सलाम छ ल !दिदिलाई र बुवा लाई।।मिठो गित। हेर्दा र सुन्दा आनन्द लायो!!
@bhojdarlami9371
@bhojdarlami9371 6 лет назад
धेरै राम्रो लाग्यो salute छ
@baadalmalla9385
@baadalmalla9385 4 года назад
Kati ramailo Nachum nachum Lageyo ho malaai ta
@nischalpremikancha8637
@nischalpremikancha8637 4 года назад
पाँच पटक भन्दा बढी हेर्ने यो भिडीयो यता हाजीर हुम्
@ramjibk2404
@ramjibk2404 7 лет назад
हामि प्रदेशि आफ्नो परिवा देखि सात समुन्दर पारि यो विरानो मुलुक मा एक्लो छौ तर यस्तै यस्तै गित संगित नि नभयको भय हामि यो प्रदेश मा साल त के एक पल पनि रहन सकिदैन थियो होला ।यहि गित लाई आफ्नो प्रदेशि जिवन को साथि मानि यो खाडि को गर्मि मा मेहनेत गरिरहेका छौ।
@thmnsunar8138
@thmnsunar8138 5 лет назад
Ramji Bk honi brow ke garnu bateta le garda
@dhampudura7157
@dhampudura7157 5 лет назад
herera mayan garidinu hola
@user-zq8yi2ux5m
@user-zq8yi2ux5m 6 лет назад
धेरै राम्रो छ सलाम छ इन्देणी टिम लाई
@shantagurung7170
@shantagurung7170 6 лет назад
Dherai ramro lokdohari geet
@bishnubasnet8607
@bishnubasnet8607 7 лет назад
धन्यवाद ईन्द्रेनी परिवारलाई लमजुङ्गे कलाकार जाेसिलाे हंसिलाे रमाईलाे मनाेरन्जनकारि ६२ ६३ काे उमेरमा पनि उहीँ १६ वर्षे ठिटाे जस्तै नाच र गीत हेर्दा सुन्दा अतिरमाईलाे लागिराछ ।धम्पु तिम्राे अायु १००वर्ष अझै थपियाेस्।
@anjanasigdel3111
@anjanasigdel3111 3 года назад
त्ब
@amarbro2429
@amarbro2429 7 лет назад
aaile samma here ko madhe yo chai best lagyo lamjug ko thado vakaa 1 ghanta ko hunu parne salam xa indreni hol tim lai
@siyapun4643
@siyapun4643 4 года назад
Mero hajurba ko fev vaka ...87 years ma ni yo gauda sunirakhnu maan lagxa...always my fev ❤❤❤
@uniqueentertainment7716
@uniqueentertainment7716 6 лет назад
धेरै राम्रो हाम्रो सस्किर्ती✌
@user-to4ic8eo5i
@user-to4ic8eo5i 7 лет назад
Buddhiman Dura (dhampu) ba ko thado bhaka sarai maan paryo...yo thado vaka git lamjung,Tanahun,Gorkha,kaski tira sarai lokpriye xa...
@ramukandel1872
@ramukandel1872 3 года назад
1 pm
@ramukandel1872
@ramukandel1872 3 года назад
11
@ramukandel1872
@ramukandel1872 3 года назад
1
@ramukandel1872
@ramukandel1872 3 года назад
thenew
@ramukandel1872
@ramukandel1872 3 года назад
6
@gungaha9519
@gungaha9519 7 лет назад
ठाडो भाका राम्रो लाग्यो मान्छे बूढो भए पनि जोसिलो नाच्ने गाउने एक डम राम्रो छ धन्यबाद इन्द्रेणी तिम लाइ
@sabinsirpali792
@sabinsirpali792 5 лет назад
धन्यवाद इन्द्रेनी तिम लाई यति मिथो अनि राम्रो कला हरु लाई प्रस्तुत गर्बु भयको मा अति राम्रो
@binodrana3772
@binodrana3772 7 лет назад
aaha kasto ramro vaka ani uttikai ramailo man paryo
@vijaybasel3317
@vijaybasel3317 7 лет назад
ठुल्ल दाईको जोश चाहि हो के कति हाँस्नु के धेरै धेरै रमाइलो ठाडो भाका साह्रै मन पर्छ लम्जुङ्ग./\/\/
@gobinthapa8082
@gobinthapa8082 7 лет назад
सानोमा नानि सिपालु भयो पढ्न लेख्न जानेर पोखराको मान्छे ठुलोबडो मान्छे व्यापार गरि हिनेहुन्छ गाइगोठ हानेर हाहाहा धेरै राम्रो जति हेर्यो उति हेर्न मन लाग्नी अति रमाइलो
Далее
I Built a EXTREME School Bus!
21:37
Просмотров 8 млн
Tado Bhaka in Karaputar Lamjung Part 3 of 5
31:20
Просмотров 811 тыс.