रुप लाल सर को भनाइ अति सान्दर्भिक र एथार्थमा सहि हो मुन्धुम नमिल्नुमा रुप लाल सरले भनेको जस्तो नै हो अब तेसोरी हुदैन मुन्धुम एक हुनु पर्छ र एक कसोरी बनाउने त्यस्मा सबै एकठाउमा उभिनु सक्ने खोजी गरुङ अनि मात्र हाम्रो मुन्धुम? मुन्धुम हुन्छ नभा दन्ते कथा हुन्छ
I am delighted to regularly hear from you, adangba. We have to collaborate, co-operate, and collective document/preserve our history, culture, and Mundhums. Yarik-yarik nogen ro.
ब्याक्तीगत कुरासँग मात्रै कुरा भो खास लिम्बु मुन्धुमको कुरा आयेन जुन हामीले सुन्न खोजेका थियौ ! जुन इन्टर भिउ लिने र इन्टर भिउले दिनेले चाहेको पाएन ।। अफुले गरेको काम गरेको मात्र भने र विडिय्प सकियो ।। जे होस होस प्रयास सर्हनीय छ ।।।
यो अन्तर्वार्ताले पहिले गाउँमा हुदा साम्बा फेदान्ग्मा, १ राते ३ राते राख्दा जुन फुल जगाउने भनेर लोटामा पानी अनि दुबो तेतेपातिको टुप्पो राखिन्थ्यो, जुन कुनै ओईलिने, ठिक्कको ओईलिने, र कुनैचाहि फ्रेश देखिने हुन्थ्यो, र अहिले यो तपईहरुको बार्तालाप सुन्दा यो मुन्धुममा ठुलै शक्ती छ भन्ने बुझियो, धन्यबाद मामा ज्यु l
येबा मातेर मुन्धुम पुर्याउदैन र माङ्तते हुन्छ । मादक पदार्थ खाएर माङ्सेवा हुदैन। लिखित बेदद्वारा मात्र धर्म सस्कार सार्थक हुन्छ। येबामा सिमित मुन्धुमले सन्ततिहरु अन्योलमा पर्छन।
हामी कुनै हलतमा याक्थुङ्बा होइनौ केहिमा लेखिएको पाइन्दैन र लेखेको काहीँ छैन हामी खाम्बोङ हाङ्सा येत हाङ्सा हौ याक्थुङ होइनौ याक्थुङ भनेको केहो त्यो भनेको हाम्रो भासाम के भनेको हो फेदना टुप्पाको पुङ्बाङ हावामा जे भनेपनी हुन्छ
Daju Sewaro Dherai khushi lagyo yo vedio here ra. uha ko books haru kaha upalabdh hunchha hola ? bhanidinu bhayo bhane ma dherai avhari hune thiye. Nogen Sewaro
Ani teti dherai ricerch gai saknu vayo mundhum ko barema k kunai pani yebako arko Thai ko yeba ya fedangba haru sanga karma kamda saskar mildaina ta? Plse jankari PAYE avari June thiye sewaro
Dhan adangba, Sikkim ko Karan Lingden sanga samparka rakhnus ra hamro Yeba ko nam bhannus Mundhum pustak tapailai milchha. Plus, Nepal ma pani Mundhum ma pustak haru KYC ma chhyap-chhyapi pauchha. Please, contact them.