मुन्धुम साबा आदाङबा बाट याङदाङ फोङमा मुन्धुम राम्ररी सुनियो सबै हामिका गरिने सँग मिलदो लाग्यो तर मैले या हाम्रो तीर नगरिने चाही यादाङ फोङमा सँगै माङगेन्ना चाही गर्दैन लगभग मागेना चाही बच्चा एक बर्षको भए पछि मात्र गर्ने चलन छ हाम्रो तीर चाही
कमल तिगेला जस्ताे बाैदिक ब्यक्तिकाे बारे अादाङबाले युट्युबमा बाेलनु भा छ मेराे अापति छ माराेहाङ सर धेरै बाैदिक ब्यक्ति जस्ताे लाग्याे थ्याे हामि गलत रहेछाै बिदेशमा बसेर युट्युमा कराउनु र पब्लिकमा प्रत्यक्ष सुधार ल्याउनु धेरै गाराे छ याे कार्यक्रम धेरै बाैदिक ब्यक्ति हुन्थे पहिले अनि लाेकप्रिय भएकाे हाे
@@chumlungtvnepal2207 प्रश्नन अादाङबालाई हाेईन मारुहाङ सरलाई हाे नाेगेन सेवा सकरात्मक जबाफ खाेजेकाे जान्ने र नजान्नेकाे कुरा छैन तपाईकाे प्रश्नमा काेईश्न माक कसरि लाग्न जान्छ
@@lalahang7642 मेरै हुनु पर्छ मैले भनेकाे हुनुपर्छ हामि लिम्बुमा ढुगाले हान्दा फुलले हान्न सक्ने अाैकात जति अध्यन गरे पनि नअाउने रहेछ कुकुरले टाेक्याे भने हामिले नि टाेक्दात कुकुरनै भईछ हाेलानि अादाङबा