#MeroKarnaliOnline#ThadiBhaka#songs#
यी आमा ठाडी भाका (Thadi Bhaka) ले मनै रुवायो । यो गित सुन्दा कसका आँखा नरसाउलान ? कर्णालीका आमाहरु
ग्रामिण भुभागमा लुकेर रहेका प्रतिभाको प्रस्फुटन गराउने उद्धेष्यले गाउँघरका रमाइला तितामिठा घटना जस्ताका त्यस्तै राख्ने प्रयास गरेका छौ ।
कृपया हाम्रो हौसला प्रदानका लागि हाम्रो च्यानललाई Like, Comment and Subcribe गरिदिनुहोला ।।
_यदि जो कसैले हाम्रा भिडियोहरु डाउनलोड गरी आफ्नो च्यानलमा राखेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।
27 июн 2021