Тёмный

युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको अर्को चमत्कार | जहाज पछि यस्तो बनाए | दुनियाँ चकित पार्ने कला 

Entertainment MMC
Подписаться 248 тыс.
Просмотров 788 тыс.
50% 1

युवा बैज्ञानिक भनेर चिनिने दिपक राईको अर्को चमत्कार | जहाज पछि यस्तो बनाए | दुनियाँ चकित पार्ने कला
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RU-vid च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Развлечения

Опубликовано:

 

31 окт 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 846   
@uniquechhetry6281
@uniquechhetry6281 8 месяцев назад
दिपक राई भाईलाइ मेराेतरफबाट धेरै धेरै माया अनि सलाम छ तारा बहादुर झेत्री
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 8 месяцев назад
यति राम्रो राम्रो कला भएको युवाहरु हुँदाहुँदै पनि अवसर नपाउनु राज्यले नहेर्नु दुखत हो
@prabinnbista3588
@prabinnbista3588 4 месяца назад
Rajya ley k talab dinu parne?
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 4 месяца назад
@@prabinnbista3588 के गर्नु पर्ने भन्ने तिमीहरूको दिमाग ले पुग्दैन भ्याउँदैन केटा भ्याउने भए प्रश्न गर्नु पर्ने कारण छैन आफै बुझ्ने थिस् मैले सम्झाउने दुःख गरिन् तलाई
@tikadarlami5315
@tikadarlami5315 8 месяцев назад
कला को सम्मान र हौसला सबैले दिनुहोला 🙏🙏
@gauravadhikari3771
@gauravadhikari3771 8 месяцев назад
हाम्रो देशका युवा को एति धेरै एति राम्रो कला किर्ती भएका युवालाइ राज्यले धयन दिनु पर्यो अब डिलो गरनु भएन दिपक भई लाई धेरै धेरै सम्मान ँछ धेरै धेरै धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💯💯✈️✈️🚘🚀🚀
@JogindrarautJogindra
@JogindrarautJogindra 8 месяцев назад
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gpmishra7358
@gpmishra7358 8 месяцев назад
😅😊⁠@@JogindrarautJogindraके
@rambahadurlamichhane4427
@rambahadurlamichhane4427 6 месяцев назад
Q​@@JogindrarautJogindra
@deepakthapa490
@deepakthapa490 8 месяцев назад
अति उत्साहजनक!
@aayuandaabishkar9466
@aayuandaabishkar9466 8 месяцев назад
अचम्मको चित्रण येस्तो कलालाई हामी सबैले सम्मान गर्नु पर्छ दिपक सरको मेहनत कलालाई सम्मान गर्नु मेयर हर्क र बालेन शाह नै चाहिन्छ धन्यवाद दिपक सर!🙏
@aayuandaabishkar9466
@aayuandaabishkar9466 8 месяцев назад
कस्तो अचम्मको दिमाग दिपक सरको भगवान् ले हजुरलाई कलाको ज्ञान दिएको छ भाग्यमानीलाइ मात्र भगवान् ले कला दिनु हुन्छ भन्छ!
@hemdarlami9356
@hemdarlami9356 8 месяцев назад
🙏👌👍🌹❤️🌻😘 राम्रो कला सिपको सृजना गरेको मा धेरै धेरै धन्यबाद हजुर दिपक ज्यु
@crazykaucha5019
@crazykaucha5019 8 месяцев назад
नेपाल मा पनि यस्ता कलाकार रहेछन किन जानु परयाे विदेश यहि गरे हुदो रहेछ धन्याबाद दिपक सर
@jayaramthapa970
@jayaramthapa970 8 месяцев назад
साच्चै नै अद्भुत कला 🎉🎉❤ मेरो सम्मान अनि वेश्ट wish
@himshrestha1293
@himshrestha1293 6 месяцев назад
भाइ दिपकको कलालाई स्यालुट गर्दछु ।❤❤❤❤❤
@tekbirrai4263
@tekbirrai4263 8 месяцев назад
Ati uttam srijana, Dipak Bhailai mero naman chha !
@machindrarai2486
@machindrarai2486 8 месяцев назад
भाइ दिपक लाई ठुलो सम्मान र सुभकामना छ पौराणिक कालमा भएको बिज्ञान प्राबिधिक आविस्कार कला र संस्कृतिक संम्पदा लाई सानो नमुना बनाउनु भएछ बधाई टक्र्याउँदछु गाउँ ले बैज्ञानिक दय दिपक राई।
@user-jt4bx5kq8h
@user-jt4bx5kq8h 8 месяцев назад
वैज्ञानिक कलाकार दीपक राई भाइ को यस्तो अद्भुत कला देखेर धेरै खुशी लाग्यो । वहाले यस्ता कलाहरू बनाएर बिक्री गर्ने गर्नु पर्यो । मलाई लाग्छ स्वदेश मात्र होइन विदेश बस्ने नेपालीहरुले आफ्नो घर सजाउनको लागि धेरै पराउनु हुन्छ । यसरी आएको पैसाले आफ्नो जीविका चलाउनुको साथै थप ठूला र नयाँ प्रयोगका लागि पनि खर्च पुग्ला की ।
@user-wx5wz2vd3m
@user-wx5wz2vd3m 8 месяцев назад
सदभावना का भनाइलाई सम्मान र स्वागत छ ,,, थोरैमात्र भए पनि उर्जा मिलोस ****
@SunilRai-ts7jb
@SunilRai-ts7jb 8 месяцев назад
❤❤❤❤❤❤
@chamlingvlogaka
@chamlingvlogaka 8 месяцев назад
Crafter ho baigyanik Hoina
@lalkumar2338
@lalkumar2338 8 месяцев назад
सारै राम्रो भाईको कला यो भाईले देशमा केहि गर्नु सक्नु हुन्छ
@user-ro6ug7tx2b
@user-ro6ug7tx2b 8 месяцев назад
दाइ को युटुब धेरै हेरे पनि यो भिडीयो चाई सारै मन परो पुरानो याद दिलायो
@shyamshrestha4491
@shyamshrestha4491 8 месяцев назад
सलनम छ दिपक भाइ काे कलालाई।🎉❤
@bishaltamang9296
@bishaltamang9296 8 месяцев назад
हामी दर्शक सोताहरुले चिन्नु भन्दा यस्तो कला भएको व्यक्ति लाई ता राज्याले चिन्नु आवश्यक छ॥मेरो तर्फ बाट धेरै नै सम्मान छ भाई लाई भबिश्या ऊज्जाल छ भाई को!!
@punbirman166
@punbirman166 8 месяцев назад
दिपक भाईलाई सम्मान छ।
@user-ij4yi7tr7k
@user-ij4yi7tr7k 8 месяцев назад
सलुट छ भाईको बैज्ञानिकतालाई
@user-wg3oy6ni7t
@user-wg3oy6ni7t 8 месяцев назад
मानव सभ्यताको चरणलाई कलामा प्रस्तुत गर्नु भए कोमा बधाइ छ दिपक भाइलाई ।अागामी दिन अझै सुनौलाे बनाेस।
@gangameghimeghi1737
@gangameghimeghi1737 8 месяцев назад
कति राम्रो बिचार अनि कलाको त कुरै न गरुम
@ramkumarshsh7339
@ramkumarshsh7339 8 месяцев назад
उहाँको महान कला प्रती उच्छ सम्मान 🙏
@RaiKirat-gs8jw
@RaiKirat-gs8jw 8 месяцев назад
यति धेरै कला भएको भाइको देखेर खुसि लाग्यो एक चोटी महावीर पुन काे अविष्कार केन्द्र मा जानु होला ❤❤❤
@dipakregmi6702
@dipakregmi6702 8 месяцев назад
सबै कुरा मन परेयो धेरै कला रहेछ तर ह्जुर ले बनाको नेपाल को नक्सा मा चुच्चे नक्सा भएन सर यो शुदर गर्नु होला सर अरु त सबै थिक छ जय नेपाल 🇳🇵❤️🙏🙏
@gurungjk7517
@gurungjk7517 8 месяцев назад
नम्बर वान भिडियो । राम्रो मान्छेको राम्रै काम । प्रतिभाशालि ब्यक्ती को राज्यले पनि कदर गर्नु पर्छ । तर अफसोच ...! हाम्रो देश मा त्यस्तो छैन ।
@Bibek.thapamagar
@Bibek.thapamagar 8 месяцев назад
आहा धेरै राम्रो उत्कृष्ट कला लाइ सम्मान छ
@tarakhatteri
@tarakhatteri 8 месяцев назад
ल सलाम छ मेरो भाइ
@sumitraraipuma
@sumitraraipuma 8 месяцев назад
उत्कृष्ट कला प्रति सम्मान छ दिपक सर यहाँ लाई🙏🙏🙏🙏
@sashamagarmaden1445
@sashamagarmaden1445 8 месяцев назад
Dherai ramro dipak sir
@SabitraSubedi-ko5wn
@SabitraSubedi-ko5wn 8 месяцев назад
भाइ सारै मन्परो हमीले चै भोगेकोकुरा अहीलेको पुस्तालाइ चै केहो भनेर सीकाउनको लागी सजीलो भयो सलुट छ तपॉइलाइ
@khuviramacharya7189
@khuviramacharya7189 5 месяцев назад
धेरै धेरै धन्यबाद छ दिपक राईको नयाँ नयाँ आविस्कार हरूको खोज अनुसन्धानको सफलताको लागि।🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bhimkumarraioffical
@bhimkumarraioffical 8 месяцев назад
उच्च सम्मान दिपक सर
@lekbdrgurung3159
@lekbdrgurung3159 8 месяцев назад
दीपक राई भाई को कलालाई समान पुर्बक बधाई तथा शुभकामना छ
@MonanKhadka
@MonanKhadka 8 месяцев назад
निकैराम्राे भाईकाे कलालाई सम्मानछहै
@mitrarai3491
@mitrarai3491 8 месяцев назад
Yuba Baigyanik Deepak Rai lai huge congratulation & salute 👏🙏.. Our government should concern & support this creation 🤘
@bhagawankhatri6843
@bhagawankhatri6843 8 месяцев назад
उत्तम कार्य ।
@devikhanal7168
@devikhanal7168 8 месяцев назад
यस्ता सिपालु कार्यहरूलाई देशले नै सम्मान गरीव्यापक पारौ
@nareshb.k.3926
@nareshb.k.3926 8 месяцев назад
बधाई छ।❤
@Ranjitrai670
@Ranjitrai670 8 месяцев назад
सुपर काम सर😊
@rambabuadhikari7633
@rambabuadhikari7633 8 месяцев назад
नवोदित बैज्ञानिक दिपक राइमा उच्च सम्मान व्यक्त गरें।
@Ramwithofficial
@Ramwithofficial 6 месяцев назад
कलाकृतिकाे धनी दिपक भाइलाई धेरै धेरै धन्यवाद । यसमा नेपाल सरकारकाे ध्यान जाओस।
@beezaisutar4585
@beezaisutar4585 8 месяцев назад
You are great ❤❤❤
@sitaramrai6227
@sitaramrai6227 8 месяцев назад
दिपक भाइ लाई सेवा चित्र कला तथा आबिस्कार कोलागि हार्दिक बधाई छ।
@sbrai8048
@sbrai8048 8 месяцев назад
दिपक भाइकाे याे कलालाइ उच्च सम्मान छ । कुनै दिन देशले नै सम्मान गर्नेछ । उज्जवल भविश्यकाे कामना छ ।
@punyatrital7930
@punyatrital7930 8 месяцев назад
हाम्रो देशका कमिसन खोर विदेशी दलाल नेताकाे सरकारले यस्तो कुराको इज्वत गरेको अहिले सम्म देखे सुनेको छैन।
@laxmibhandari8045
@laxmibhandari8045 8 месяцев назад
यो बाबुको कलालाइ सन्मान गर्नु पर्छ
@kamalarai5852
@kamalarai5852 8 месяцев назад
Dipak vae lae salam.ani yo sabae hamro araa dharan ma rakgi dinu vayo vane kati ramro.yo Gift dinos na araa dharan ma rakhana 🙏🏻😍
@JeetBhadur-vs4qe
@JeetBhadur-vs4qe 8 месяцев назад
​@@kamalarai5852ँ औरओ ो कक्ष😮आ छु इौगंऔकखंठठंष्
@devrajdangi6453
@devrajdangi6453 8 месяцев назад
❤❤❤❤
@chandrahangizam9803
@chandrahangizam9803 8 месяцев назад
अतिनै राम्रो कला दिपक ज्युको,,,,,यसरीनै धेरै धेरै कला द्वरा उन्नति प्रगति गर्दै जानु होला 🙏🎉👍म सिक्किम बाट.....
@chandrarai7761
@chandrarai7761 8 месяцев назад
Big congratulations
@user-kf1ep6nx6h
@user-kf1ep6nx6h 8 месяцев назад
नेपाल सरकार सम्मान गरोस युबा बैज्ञानिकलाइ ,मनमा उस्साहा थपोस यहि कामना ।
@user-po4jy6ke5f
@user-po4jy6ke5f 8 месяцев назад
Dheri ramro deepak bhai. Aajai yastai ramro kam gardai jau.
@gorkhalibandana9565
@gorkhalibandana9565 8 месяцев назад
आश्चर्यको राम्रो कलाको सम्मान छ 🙌🏻👏🏻🙏🏻✅❣️
@jenishchand541
@jenishchand541 8 месяцев назад
धेरै राम्रो लाग्यो राय जि को कला देखेर मान्छे पनि रमाइलो हुनुहुदो रहेछ, कला को सम्मान पाउनु पर्छ ❤❤
@kailashpatirai
@kailashpatirai 8 месяцев назад
राम्रो सृजना रहेछ। म पनि उन्नत खालको कोदालो र हलो आविष्कार गर्न चाहन्छु ताकि धेरै धेरै खेत बारि एकदमै छिटो खन्न जोत्न सकियोस् ।
@sushilarai3372
@sushilarai3372 8 месяцев назад
राजन भाईलाई राष्ट्रले सम्मान सहित संरक्षण पनि गर्नुपर्छ🙏🙏👍️👍️
@bmnabinvlogs
@bmnabinvlogs 8 месяцев назад
हजुरले गरेको यो महान कार्य प्रती उच्च सम्मान छ साथै यो कार्यमा सरकारको ध्यान जावस्।
@user-gc8ew5nw3c
@user-gc8ew5nw3c 4 месяца назад
स सम्मानछ दिपकजिलाई तर के गर्नु यस्तो देशमा कलाभयर पढेलेखेको मान्छे सरखारले चिन्दैन तपाईलाई धेरै सम्मानछ!दिपकजि
@prabinrai2925
@prabinrai2925 8 месяцев назад
Wow kala vanekot yo honi nice hjr ko kala lai mannu parxa hjr ko kala ko saman hosh jay khotang👍️👍️👍️👍️👍️👍️
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 8 месяцев назад
दिपक भाईकाे कलालाई सल्युट छ।उत्तराेउत्तर प्रगति काे कामना गर्दछु।
@nabingiri8870
@nabingiri8870 8 месяцев назад
wow amazing 😊
@pramodrairaipramod-uw2vi
@pramodrairaipramod-uw2vi 8 месяцев назад
wow..yo honi kala bhaneko uaha lai dherai dherai samman chha. Salam chha .sewa 🙏🙏
@bindudhungana7461
@bindudhungana7461 8 месяцев назад
जय होस् बाबु। सलाम छ मेहेनती हातहरुलाई।
@pravindakhatri9078
@pravindakhatri9078 8 месяцев назад
लल बधाई भाइ काललाई ❤❤❤❤❤
@balbdrrai9708
@balbdrrai9708 8 месяцев назад
उहाँको कला चही मान्नु पर्छ सम्मान साथ सलुट छ🇳🇵🇲🇾
@ramkajithapa2250
@ramkajithapa2250 8 месяцев назад
Hajur ko kala lai samman xa❤❤❤❤
@rameshkumargurung7438
@rameshkumargurung7438 8 месяцев назад
खै हाम्रो देस मा उहाँ जस्तो पर्तिभावान कला को धनी लाई राज्जे ले कहिले चिन्छ।
@user-px9rd7jf1o
@user-px9rd7jf1o 8 месяцев назад
कला मात्रै भन्दा पनि यसमा एउटा बैज्ञानिक मा हुनुपर्ने दिमाग छ भाईलाई राज्यले सहयोग गरेमा भाईले धेरै कुराहरु नेपाल र नेपाली लाई धेरै चिज र ज्ञान दिन सक्नु हुन्छ ।
@SHREYAGURUNG123
@SHREYAGURUNG123 8 месяцев назад
Best wishes vai
@Balaramraut135
@Balaramraut135 8 месяцев назад
दिपक सरको यो कलालाई उच्च सम्मान छ। धेरै राम्रो लाग्यो सलोट छ हजुरलाई यो भिडियो एकदमै राम्रो लाग्यो।
@parbatashrestha
@parbatashrestha 8 месяцев назад
Sarai ramro good
@vharatrae4036
@vharatrae4036 8 месяцев назад
Wow nice❤❤❤❤❤❤
@user-qp5pv4ee3h
@user-qp5pv4ee3h 8 месяцев назад
मैले कल्पना गरेभन्दा धेरै उत्कृष्ट । नेपाल सरकारले समयमै चिनोस उहाको कलालाइ।
@prataprai2178
@prataprai2178 8 месяцев назад
दिपक राई भाई जी तपाई सलाम ❤❤
@susanrai9730
@susanrai9730 3 месяца назад
दिपक भाइ लाई सम्मान छ एति राम्रो कला को लागी ❤
@samhikmanasa1900
@samhikmanasa1900 8 месяцев назад
दिपक जि को आविष्कार नै धर्ती को पहिलो आविष्कारहरु थियो सिर्जनशील कर्मठ उत्पादित हातहरुलाई हार्दिक सम्मान। जारी रहोस् असीमित सफलताको शुभकामना यहालाई
@SandeephangKirat-ri7mw
@SandeephangKirat-ri7mw 8 месяцев назад
Advut kala❤
@parurai5629
@parurai5629 8 месяцев назад
Nice nice...
@katakrai4344
@katakrai4344 2 месяца назад
दिपक भाईकाे याे बुद्धि लाई मान्नुपर्छ सरकारले सहयाेग गर्नुपर्ने
@sisternana9140
@sisternana9140 8 месяцев назад
Wow wow wow👌👌👌
@sumanmagar3164
@sumanmagar3164 8 месяцев назад
Wow great good job
@bharat6818
@bharat6818 8 месяцев назад
दीपक दाई को सोच हामी भंदा धेरेई उच्च रहे छा 🙏 🇮🇳
@baburamkirati6654
@baburamkirati6654 8 месяцев назад
great dipak vai👏👏💕💕
@balapun3990
@balapun3990 8 месяцев назад
भाई, को हुनर त नंबर 1छ। सरकार ले भाई लाई मदत गर्नीहो भने भविष्य बंथियो। भाई लाई अगाडी लागी शुभकामनायें छ। 👌👌👌
@balbahadur753
@balbahadur753 8 месяцев назад
दिपक भाई को कला लाई उच्च सम्मान छ
@sovitsilahachha5660
@sovitsilahachha5660 8 месяцев назад
उज्वल भविश्यको कामना वैज्ञानिक जि
@cantthinkofaname6869
@cantthinkofaname6869 8 месяцев назад
अति राम्रो प्रतिभा दिपक भाई अझै अघि बढ्दै जानु होस।❤❤❤
@ranjanasharma5424
@ranjanasharma5424 8 месяцев назад
प्रोत्साहन गर्ने गुरु लाई नमस्कार। यस्ता गुरु को सम्मान गरौं। दिपक जी भविष्य को निम्ति शुभकामना ्
@shambhukuikel7169
@shambhukuikel7169 8 месяцев назад
❤❤❤धेरै धेरै बधाई छ । यस्तो सँसारमा नभएको कला सँस्कृर्ती र बिज्ञानलाइ समेत टक्कर दिने मानिसलाई राज्यले नै उपयाेग गरेर अरु सीप र बिदेशमा समेत सिकाउन प्राेत्साहन गर्नु पर्ने हाे । बिडम्बना सयाै बर्ष देखि नै नेपालकाे दलहरुलाइ सत्तामा पुर्याएर यस्ता ब्यक्तिहरु लगायत देशकाे नै अस्तित्व मेटाउने कसरत भैरहेकाे छ अहिले ।
@rambhaktagautam3566
@rambhaktagautam3566 8 месяцев назад
ऐतिसासिक घरेलु प्रविधी लाई त्यहि सामान काे उपयाेग गर्न आधुनिकीकरण गरि उत्पादित वस्तुमा गुणस्तर नघटने गरि शीर्जना गर्नुहुने राई जी काे सीपकाे कदर कैले हुन्छ हाेला?वहाकाे मेहनतलाई सलाम छ ।
@thaparamesh4478
@thaparamesh4478 8 месяцев назад
बधाई छ दिपक भाई लाई अगाडी बढ्दै जानु होला
@prabhugurung1677
@prabhugurung1677 8 месяцев назад
badhaixa Dipak vai❤
@khatri881hemraj
@khatri881hemraj 8 месяцев назад
यत्रो अथा ज्ञान सीप का धनी दिपक राई जी लाई हिर्दय देखि नै धन्यवाद दिन चाहान्छु। उहाँको कला ज्ञान द्वारा सिर्जित वस्तु अब का यूवा नयाँ पुस्ता का लागि अत्यन्तै ठूलो सिक्ने अवसर हुने छ।
@shyamkhimding7675
@shyamkhimding7675 8 месяцев назад
कला धेरै राम्रो प्रयास्लाइ अझै जोगाउ बदाउ हजुर्लाइ स्वागत सेवरो🙏
@user-wx5wz2vd3m
@user-wx5wz2vd3m 8 месяцев назад
अहिले संसदमा छलफलमा रहेको शिक्षा बिधायकमा यो अदभुत कलाका बारेमा सामेल गराउँदै छन् त ??? मेरो बाठो मित्रहरू ??
@user-ks2qw5du4o
@user-ks2qw5du4o 8 месяцев назад
दिपक सर को कलालाई उच्च सम्मान छ ।
@manshing574
@manshing574 8 месяцев назад
धेरै राम्रो कला❤❤😂😂😂😂
@viddyakarki280
@viddyakarki280 8 месяцев назад
Congratulations
@indrasorali5861
@indrasorali5861 8 месяцев назад
नेपाली कुनै कुरामा बिदेशि भन्दा कम् छैन❤❤❤❤
@seniwajaag9816
@seniwajaag9816 8 месяцев назад
धेरै धेरै धन्यवाद दिपक भाइ
@susilabudha6262
@susilabudha6262 8 месяцев назад
Good work❤❤❤❤❤
@arikkhadka7652
@arikkhadka7652 8 месяцев назад
Salaam xa bro lai,very talented man
@sangramrai6658
@sangramrai6658 7 месяцев назад
कला लाइ सम्मान त गर्न पर्छ , तर नेपाल यस्त देस हो जहा मिस्त्री लाइ बैग्यानिक र बैग्यानिक लाइ मिस्त्री को नाम ले चिनिइन्छ,
Далее
2DROTS vs RISENHAHA! КУБОК ФИФЕРОВ 2 ТУР
11:31
Я ВЕРНУЛСЯ 🔴 | WICSUR #shorts
00:57
Просмотров 1,6 млн
200 IQ рабочий😳
0:28
Просмотров 2,6 млн
Поймали акулу
0:51
Просмотров 2 млн