Тёмный

येशूको जीवनका महत्त्वपूर्ण घटना कहाँबाट ल्याएर बाईबलमा राखिए?एकएक प्रमाण खुल्यो।पाष्टर नाजवाफ 

Hamro Nepal
Подписаться 58 тыс.
Просмотров 83 тыс.
50% 1

(यस एपिसोडमा हामीले धार्मिक बहस गरेका छौ , धर्मको नाउमा समाजमा हुने बिकृति र विसंगतिलाइ कसरी अन्त्य गर्न सकिन्छ र एक अपसमा सदभाव कायम गरेर आफ्नो आफ्नो आस्थालाइ सम्मान गर्दै कसरी जिउने भन्ने बारे यो बहस राखेका हौ )
PROGRAME:Gambhir Prasna
GUEST : Abhishek joshi , Syon shrestha
PRESENTER :Anil Rayamajhi
VIDEO BY :Hamro Nepal
CAMERA PERSON : Shyam Karki,balkrishna kafle
EDITOR : Roshan Thapa , Pulkit Khanal
सम्बन्धित अन्य अन्तरबार्ताहरु / Related Videos
1)क्रिसमसको अवसरमा अभिषेक जोशी संग कुराकानी गर्न भन्दै आए पास्टर दिपेश || abhishek joshi vs pastor ||: • क्रिसमसको अवसरमा अभिषे...
2)ईसाइ बिश्वासीले अभिषेक जोशी माथि खनाए प्रश्नै प्रश्न। दुबै बिच भनाभन।Abhishek Joshi vs Pastor-2: • ईसाइ बिश्वासीले अभिषेक...
3 )PASTOR VS ABHISHEK JOSHI : अहिले सम्मकै दमदार बहस, पास्टर हासेको हासै,अभिषेक जोशी भए रातो पिरो ।: • PASTOR VS ABHISHEK JOS...
4)यस्तो साईको पागल पाष्टर पनि डाक्टर रे भन्दै माईक हुत्याए Abhishek Joshi ले ||पास्टर हेरेको हेर्यै।: • यस्तो साईको पागल पाष्ट...
5)हिन्दु बिरोधि अघोरी बाबा र अमर परियार बीच हात हालहाल ,बाबाले उठाए त्रिशुल । धर्मको नाममा यत्रो तमासा: • हिन्दु बिरोधि अघोरी बा...
6)चर्चमा चरम शाेषण भाेगेका पाष्टर न्याय माग्दै मिडियामा। Abhisek Joshi सँग गफैगफमा भयङ्कर बहस |: • चर्चमा चरम शाेषण भाेगे...
7)ईसाइ बिश्वासीले अभिषेक जोशी माथि खनाए प्रश्नै प्रश्न। दुबै बिच भनाभन।Abhishek Joshi vs Pastor-2: • ईसाइ बिश्वासीले अभिषेक...
Hamro Nepal Links
Enjoy and stay connected with us!!
👉Official Page : / @hamronepal7414
👉Subscribe to our Channel
/ @hamronepal7414
👉Facebook: / maitighar.aaja
👉Tiktok : / hamronepalmedia
Thankyou for watching Hamro Nepal channel.
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Using of this video on other channels without prior permission will be strictly prohibited.
#HamroNepal #Abhishek_Joshi #Sion_Shrestha

Опубликовано:

 

6 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 791   
@laxmisubedi4749
@laxmisubedi4749 2 года назад
धन्यबाद अभीशेषजी ईशष अनुयाइ प्रतीकाे जबाब ले हिन्दु समाजनै अाभार ब्यक्त गर्दछ धन्यबाद ।
@manojtamang4203
@manojtamang4203 2 года назад
Save the culture save the nation Joshi sir 🙏🙏🙏
@arthopoda12
@arthopoda12 Год назад
Abhishek sir smiling with confidence 😊
@user-kn4xn8qj8j
@user-kn4xn8qj8j 2 года назад
मैले कुनै पनि धर्म लाई नराम्रो भन्दिन तर आफ्नो लाई लात हानेर अर्को लाई काखा राख्नु गलत हो नराम्रै भए पनि आफ्नो हो तेसलाइ सुधार्नु हाम्रो काम हो ।।
@mountfitness5875
@mountfitness5875 2 года назад
Manche Le sadhai Aru ko matra ramro dekhane bani bhako ho.. honestly Hamro sanskriti is great and it reflects like a diamond among all over the world
@ramblontamang7750
@ramblontamang7750 2 года назад
100%सहिकुरोहो
@benitatopani4656
@benitatopani4656 2 года назад
Maanablai nai xut axut ban aaune kasto dharma nonsense Jesus ko bata nai right xa
@drbdharma7789
@drbdharma7789 2 года назад
Bhai jaba samajma nimna aarthik stithi huncxa samaune haga hudaina tetikhera thahhahunx tetikhara thahahunxa
@rajuprasad5184
@rajuprasad5184 2 года назад
अभिषेक जी ले सत्य र तथ्य मा उत्रिएर बहस गर्नु हुन्छ , यसकारण यहाँ का हरेक एपिशोड विश्वास लाग्दो र intersting लाग्दछ।
@buddhibahadur1219
@buddhibahadur1219 2 года назад
अभिषेक जि को कुरा 100% सहि हो कुनै पनि कृस्चेन को पासटर ले छलफल नगर्दा हुन्छ आखिर मा हिन्दु धर्म नै 100% सहि रैछ मेरो बिचार मा
@benitatopani4656
@benitatopani4656 2 года назад
ye arkako jiban bali diyera dharma hunxa.tyota pap ho.tyo pani bahun bahek arulai jabarjasti ladeko....
@goldensagriventure3416
@goldensagriventure3416 2 года назад
अभिषेक जि सङ डिबेट गर्ने योग्यता पुगेन पाष्टर महोदय ! अलि अध्यन बढाएर आउनुस । संचालक ज्यु अलि तार्किक मान्छेलाई ल्याउनु परो अभिषेक जि सङ । मजा आएन ।
@Durgasamarpan9904
@Durgasamarpan9904 2 года назад
यो पास्टरको बोलिमा दम छैन मलाई यो एपिसोड मन पारेन किताब पदेन यस्ले
@user-jp1in9pi6m
@user-jp1in9pi6m 2 года назад
Esta gyan buddy t ki sansaarma bilaauchha ek din mare pachhi ahile prabhu hali dinu bhako ek mutthi saash le teu teu boli raachha kehi hoinaa yo t yo bhandaa gyani buddy mani chai arkaa ko aashthaa laai grinaa nagarne arkaa ko biruddamaa nabolne chai buddymani ho,esto maanchhe laai buddy maani bhanidainaa yo lekhne m sunam limbu ho christian hu ma👸
@goldensagriventure3416
@goldensagriventure3416 2 года назад
@@user-jp1in9pi6m तथ्य लाई प्रमाण ले काट्नुस ...जे पायो त्यही बोलेर के गर्नुहुन्छ मित्र ! अभिषेक जि ले यिशु मात्रै कुमारी बाट जन्मेका होइनन् त्यो भन्दा पहिले कर्ण पनि कुमारी बाटै जन्मेका थिय भन्ने प्रमाण लाई तर्क र तथ्य ले काट्नुस । कृष्ण नीति अपभ्रन्स भै क्रिश्चिनीटी भयो भन्ने कुरालाई तर्क ले काट्नुस ।सम्मानित भाषामा ।?
@neatyeastheinge8340
@neatyeastheinge8340 Год назад
Sociological scholar to attain against abhishek joshi to activate the real nepali structure like durkheim's theory. Nepali culture have superstition of spritual power with name of whole religion. Dr mitra pariyar and aang kaji sherpa is best weapon to activistim of religion
@HimalayanUHD555
@HimalayanUHD555 Год назад
पास्टर होइन पादरी चाही हो
@shibrajmagar5138
@shibrajmagar5138 2 года назад
मेरो आफन्त पनि क्रिसन छन तर मलाइ इनिहरु को कुरा सुन्दै रिस उथ्छ जय सम्भो🙏🙏🙏ॐनम शिवाय
@nirmalakarki1040
@nirmalakarki1040 2 года назад
Jay samvo 🙏🙏
@krishnabahadurpunkris6833
@krishnabahadurpunkris6833 2 года назад
Me too
@drbdharma7789
@drbdharma7789 2 года назад
Sunna nasaknu tapaiko kamjori ho
@rajanb.k6825
@rajanb.k6825 2 года назад
हो हो हो। बाहुन ले मात्रै खाउन
@Dhirendra123-uc1jg
@Dhirendra123-uc1jg Месяц назад
जय सम्भो ❤❤❤
@sanduptamang8744
@sanduptamang8744 2 года назад
Abishek joshi sir always right, watching from india👍
@user-jp1in9pi6m
@user-jp1in9pi6m 2 года назад
abhishek joshi t ki bicharaa andho banako manchhe jasto ho sansaar ko gyan buddy t ni sabai khera jaanchha hjr haru ho aafno bhaat khaanu chha christian haru ko biruddama boleko chha tar esle raamro dekhaaudainaa parmeswar ko krodh dankidaa ke hunchha tyo prabhu nai jaannu hunchha🇳🇵
@ramram8347
@ramram8347 2 года назад
लिम्बू बुद्व धर्म का नगरिक हुन तपाईं धर्म फेर्ने र बेच्ने मन्छे लाई सत्य गलत के थाहा । तपाईं स्वर्ग होइन नर्क पनि भेटिदैन
@youtubematvd.r.baraili6734
@youtubematvd.r.baraili6734 2 года назад
धन्यवाद प्रभुलाई जय मसीह साथै नमस्कार जयनेपाल हजुर हरु सबै जना लाइ परमेश्वरले प्रसस्त मात्रामा आषिश अनुग्रह गर्नुभएको हवस् धन्यवाद अभिषेक जोशी एकदमै राम्रो ब्यक्ति हुन् तर उहाँ ज्ञानी हुनुमा बाइबलीय करामत हो ल
@prakashrasaily8510
@prakashrasaily8510 2 года назад
Same..
@devikabasnett8040
@devikabasnett8040 2 года назад
K bujhera right vho
@pradipjmagar113
@pradipjmagar113 2 года назад
अभिषेक जोसि ले भनेका कुरा हरु चित्त बुझेयो जय सम्भु🙏🙏
@bonism1
@bonism1 2 года назад
अभिषेक जिले हरेक कुरा को पोइन्ट समातेर कुरा गर्दा एकदम घत लाग्छ मज्जा लाग्छ।अंगुरको रस खाएर किन मातेको सही कुरा
@drbdharma7789
@drbdharma7789 2 года назад
Cristian bannus tapailai america laijanxu vanema kegarnu hunxa
@drbdharma7789
@drbdharma7789 2 года назад
Jesukai dherai khaema matlagxa ho hajur
@bonism1
@bonism1 2 года назад
लेखाई नै अशुद्ध छ के ही बुझिन
@bonism1
@bonism1 2 года назад
त्यही भएर सबै क्रिश्चियन हरुलाई अमेरिका लागेको जति पनि क्रिश्चियन हरु दुखी गरिब छैनन् बरु क्रिश्चियन लाई पालेको दुखी गरीबले के को अमेरिका लानु वाहियात कुरा जानु नी छैन गरिब मारा धर्म मान्नु पनि छैन । हप्ते भेटी महीने भेटी भन्दै सोझा साझा जनता डुबाइ रहेका छन् क्रिश्चियन ले
@petergurung8550
@petergurung8550 2 года назад
बिश्वास सबैभन्दा ठुलोहो र मुर्खहरू संग मकाविला नगर्नु बचनले भन्दछ।
@nep_travel5175
@nep_travel5175 2 года назад
Afu murkha vayera aandhabiswasi vayeko chaal paye xainaa ajhai ...khatee aru lai murkha vandai hedxaa.......kera khau peter ....gurung hatau aafno naam bata...baster rakha surname
@gautamg8324
@gautamg8324 2 года назад
Yo ni dharma bechuwa raixa
@ShrawanSanatani
@ShrawanSanatani 2 года назад
म पहिला क्रिस्टान थिए तर यो भिडियो हेरेर मलाई आफ्नो गलतीको अनुभव भयो र म आफ्नो पिता पुर्खेउलीहरूलाई क्षमा मागेर फेरि वहाँसरूले पालन गर्दै ल्याउनु भएको सभ्य सनातन संस्कृतिको अनुसरण गर्छु।जय सनातन धर्भ।जय हिन्दु राष्ट्र नेपाल।🙏
@manishsalxmu227
@manishsalxmu227 2 года назад
सहि भनुभयाे
@nirojrowudy3015
@nirojrowudy3015 2 года назад
तपाई पहिला पनि हुनु हुन्थेन,अहिले पनि होईन?
@mrgb5406
@mrgb5406 2 года назад
Thank you much💝💝💝💝💝💝💝
@AatmikjiwanGyan
@AatmikjiwanGyan 9 дней назад
म चाँही अब क्रिस्टान बनेँ। किन भने! मान्छेहरु अन्धाधुन्द क्रिष्टान बनेछन्। म अब राम्रो संग बुझाउछु।
@botisback24536
@botisback24536 2 года назад
अभिषेक जोशिले भनेका हरेक कुराहरु सत्य सहि छन र भनेका छन ।
@kedarkedar1328
@kedarkedar1328 2 года назад
Chaina
@clashnepal752
@clashnepal752 2 года назад
@@kedarkedar1328 ta lado baulaha le satya ra galat छुटाउन सक्दैनस्
@adcollection3343
@adcollection3343 2 года назад
@@kedarkedar1328 habba lai thokera tha janmeko hoss thethai vag jhekne
@adcollection3343
@adcollection3343 2 года назад
@Dilip Yakkha correct
@botisback24536
@botisback24536 2 года назад
@Dilip Yakkha सत्य यहीँ हो हिन्दु रहे बचे मात्रै किराँत र बुद्ध धर्म बच्न सक्छ मित्र किराँत बुद्धिस धर्म लम्बिहरुले हिन्दु धर्म प्रती सम्मान गरौ घृणा होइन।अहिले हिन्दू धर्मको नराम्रो पक्षलाई देखाएर नेपालमा धेरै दलित अनि जनजाति बर्गहरुलाई भ्रम्मा पारी धर्म परिवर्तन गरौने कामहरु भएका छन तेस्को म पनि बिरोधि हो यस्मा सदै अभिषेक जोशी संग म सहमत हुनेछु..हामिले पहिले आफ्नोलाई हेर्ने हो अनि टाढाकालाइ सम्मान गर्ने हो आफ्नोलाइ छोडी पराइलाइ अंगालन्न सकिन्न मित्रहरु..म एउटा किराँती हु तर म हिन्दु बुद्ध धर्मको तेतिनै सम्मान गर्छु जति म मेरो धर्मलाई सम्मान गर्छु।मैले दुनियाँ र धर्महरुको महत्त्व बुझेको छु हरेक देश धर्म संग जोडिएको हुन्छ।हाम्रो देश सानो भए पनि हामी संग धेरै धर्म सस्कारहरु छन हिजोसम्म हामी मिलेर बसेका थियौ को किराँती को हिन्दु को बुद्धिस्ठ तर आज वैदेशिक धर्म र सस्कार हाबी हुनाले हामिमा फाट्टो ल्याउने काम भइरहेको छ। हाम्रो जस्तो देश जहाँ गरिब अशिक्षितहरु धेरै छन तेस्को फाइदा बिदेशीले उठाउन थालेका छन भन्नलाइ युरोपेलीहरु सबै धर्म एउटै भन्छन तर भित्र भित्रै उनिहरुको धर्म फैलाउने काम गरिरहेका छन। तेसैले हिन्दु लम्बिहरु मात्रै होइन किराँत बुद्धिस्ठ पनि तेतिकै सजक हुन जरुरी छ। जहाँ जो जो जात र धर्म मान्ने छन हामिले आफ्नो धर्म सस्कार बारे जानकार गरौनु पर्छ बेलैमा सजक गरौन पर्छ। नत्र नेपालमा हिन्दु किराँत बुद्धिस्ठ भन्ने धर्म पनि थियो अरे भनेर इतिहासमा मात्रै पढ्न पाउने छन आउने पिडिहरुले तेसैले मेरो आग्रह किराँत बुद्धिस्ठ हिन्दु धर्मलम्बिहरुलाई तेरो मेरो होइन हामी र हाम्रो भन्ने गरौ र सजग रहौ🙏🙏।
@puspack2471
@puspack2471 2 года назад
अभिशेक दादाकाे कुरा सहि लाग्याे धेरै राम्राे लाग्याे।
@rudrabhandari552
@rudrabhandari552 Год назад
अभिषेक सरकाे भनाई राम्राे छ सत्य तथ्य तार्किक बिचार राख्नु हुन्छ।
@lalkumartamang3859
@lalkumartamang3859 2 года назад
लेखिएकाे छ तै ले परम प्रभुकाे परिक्षा नगर।
@unishmanandhar3808
@unishmanandhar3808 2 года назад
Hahahaha...go to hell tori haru tero god nai hoina ta
@dhankumari4451
@dhankumari4451 2 года назад
Amen amen amen
@dronbikrammalla9489
@dronbikrammalla9489 2 года назад
हाहाहाहा
@greatgalaxy2118
@greatgalaxy2118 2 года назад
So you gonna believe whatever has been written.
@drbdharma7789
@drbdharma7789 2 года назад
Sabai le aafno damphu bajaune matra ho
@technicalgopal7908
@technicalgopal7908 2 года назад
अ बिसेक दाई हीरो हो पतन गरायो जय जय अबिसेक दाई।
@sabitarai5185
@sabitarai5185 2 года назад
पतन गरायो होइन पतन हुने दिन आयो
@technicalgopal7908
@technicalgopal7908 2 года назад
@@sabitarai5185 timile garage hola patan
@sabitarai5185
@sabitarai5185 2 года назад
मैले किन गर्ने र मैले कसैको पतन अथवा हानी गर्नु मिल्दैन र हुदैन पनि जो जस्को विरुद्धमा उठेको छ उहाँबाट नै हुन्छ सब कुराको न्याय
@pdgyanparsad3091
@pdgyanparsad3091 2 года назад
कृष्टन् जति सबैलाई बोलाएर सम्झाउनुपर्छ अभिषेक जी तपाइको उपदेशले सबैबुझ्छन र कृष्टन् धर्मलाई छोडेर आफ्नै धर्ममा आउँछन् अभिषेक जीले जतिपनि जान्दारैनछन् अंगुर कुवाएर बनाएको जूस भन्छन् जाड रक्सी सबैजूस हुदोरहेछ माछा मासु हड्डी फल हुन्छ कृष्टन् को लागी नमर्दै स्वर्ग लादा रैछन् कैले नमर्ने कृष्टन् हुदोरहेछ
@Sandeshnepal392
@Sandeshnepal392 2 года назад
अभिषेक जि सङ्ग मिलेना लेबल
@angatmemythoughts2013
@angatmemythoughts2013 2 года назад
I ve never seen any paster able to answer Mr Avishek Joshi.... Paster ve to do their homework properly before coming to debate with Mr.Avishek Josi... Keep rocking Mr. Avishak Josi sir
@VivoY-dm1vn
@VivoY-dm1vn 2 года назад
अबिशेक जोसिको कुरा यकदमै सहि लाग्यो
@SimpleSuman2458
@SimpleSuman2458 2 года назад
इसाई हरु ले हिन्दु सनातनी हरु को नाम/थर जस्तै शर्मा, क्षेत्री , बिष्ट , श्रेष्ठ ..आदी , लगाउन प्रतिबन्धित गराउनु पर्छ।जसले पुर्खा को धर्म राखन् सक्दैन उसले पुर्खाको थर पनि प्रयोग गर्ने अधिकार छैन।
@beliverjoel8208
@beliverjoel8208 2 года назад
Tero baaw vanna
@ramharisapkota1609
@ramharisapkota1609 2 года назад
Right
@bish-jyag3371
@bish-jyag3371 2 года назад
I ca understand your view
@neemeshbhattarai1779
@neemeshbhattarai1779 2 года назад
Really well said
@unishmanandhar3808
@unishmanandhar3808 2 года назад
@@beliverjoel8208 tero bau vaan sala hinduism ta polis polis buddhism pani polis thulo kuro gardo raixa jaatha
@chandrakumarrai1592
@chandrakumarrai1592 2 года назад
बाइबलमा ,1 कोरिन्थि 1अध्यायको 18पदमा यस्तो लेखिएको छ, " किनभने क्रूसको कुरा नष्ट हुनेहरुका निम्ति मूर्खता हो, तर हामी उद्धार पाउनेहरूका निम्ति ता परमेश्वरको शक्ति हो।"
@rikeshmanandhar
@rikeshmanandhar Год назад
Chupbe jpt na bol
@Learn01-n2g
@Learn01-n2g 2 года назад
One interesting thing that Avisek joshi has read bible acurately than pasters .
@suntalitamang3597
@suntalitamang3597 2 года назад
Yes jusus 👍
@mcbro2613
@mcbro2613 2 года назад
Parmesor vhandai dharma maniraxa aajkal manxeharu yasu kunai dharma ko kura liyar aako hoina hai ramro songa sastra parnu hola
@Tarebaa
@Tarebaa Год назад
​@@mcbro2613 Ae Testo hai. Ani Easter vaneko k ho kina Christian haru le manaune garchan? Sansar ma eutai matra dharma cha jasle jieune adhar sikaudaina. Manab matra 2 jaat jasto pasu ko kura garney garcha. Jaaba Christian ko parmeshwor huncha testa pasu jasto ghinlaagdo chalan chali rahancha.
@Sidtamangg
@Sidtamangg Год назад
If he had read bible accurately than pastor then he will not be against the Jesus,he even don't no 1-3rd of bible he has just read bible how to make positive to negative and remember one thing that one day abishek will neel down in front of the living God Jesus.we will only pray 🙏 for negative thinking like abishek and and u."Praise the lord Jesus"Amen
@dawatshering4671
@dawatshering4671 Год назад
@@SidtamanggAbhishek is right and accurate he is up to the point. You pastor or you don’t know shit about Christian bible. When someone give you knowledge try to embrace it and research why your point is invalid. Don’t trust anything blindly you fool.
@sandeepkc2250
@sandeepkc2250 2 года назад
abhishek छर यी सबै कुरा गर्नुभयो दम राम्रो.तपाई एउटा ज्ञानको भण्डार हो राम्रो गर्दै जानुपर्छ राम्रो
@kapilmudbhari427
@kapilmudbhari427 10 месяцев назад
अभिशेष जि लाई क्रिश्चेन पास्टर लाईनै बाईवलकाे बारे राम्राे ज्ञान दिई नाजवाप नाईदिनु भएकाेमा।मुरि मुरि धन्यवाद।जयहाेस
@rajuparajuli4627
@rajuparajuli4627 2 года назад
अभिषेक सर्को बिचार तथ्यमुलक छ,मैहु भन्ने क्रीस्चियन र अभिषेक सर सङको दर्हो अन्तरबार्ता लामोखालको लिउ।
@rajulama7942
@rajulama7942 Год назад
Praise the lord Abhisekh joshi dai lai ajai pani parmeshwar le asish dews
@rikeshmanandhar
@rikeshmanandhar Год назад
😂😂😂 hahaha...
@shamshrestha3413
@shamshrestha3413 2 года назад
याे पास्तर लाई धर्म काे शिक्षा पढाएर पठाईदिनु हाेला अभिश्यक जिउ।
@sumangurung3334
@sumangurung3334 Год назад
सत्य जहिले पनि तितो हुन्छ तितो चिज पचाउन मानिसलाई धेरै गारो हुन्छ तेसैले कुनै पनि कुरा नबुझिकन तेसै तेतिकै हावाको भरमा आरुको आस्थामा आक्षेप लगाउनु पनि मुर्खता एवम् पाप पनि हो🙏🙏🙏
@anilgiri7824
@anilgiri7824 Год назад
डलरे पास्तर को रातो निलो भयो यास सलाम छ अभिषेक जोसि सर
@anshukawar7327
@anshukawar7327 2 года назад
इनि कन्भर्टर हरु को दिमाग नै हुदैन कि केहो आफू बचेर अरुलाइ बचाउछ कसैले भेडा आफू मरेर अरु लाई लाई कसैले बचाउदैन बुद्दु हो तिमी पास्टर हरु मरेर अरु बिस्वासी लाई बचाउन सक्छौ
@adiyogi7049
@adiyogi7049 2 года назад
Har har mahadev Proud of you Abishek joshi
@prashantagopali
@prashantagopali 2 года назад
🇳🇵🕉Jaya sanatan jaya swodharma jaya nepal
@sudarshanpathak786
@sudarshanpathak786 2 года назад
यो पास्टर हो कि के हो, एकातिर प्रश्न सोध्यो, प्रसंग अर्कै तिर लग्छ। तार्किक कुरा गर्न आएन यसलाई। जो पायो उसले अभिषेक जोशीसँग बहस गर्ने क्षमता राख्दैन।
@indrabhandari3749
@indrabhandari3749 4 дня назад
🎉कस्तो बुद्धिहिन पाष्टर रहेछ हो।हुन त बुद्धि भएको मान्छे पाष्टर बन्ने कुरा नै भएन।बच्चाको जस्तो हल्का फुल्का तर्क गर्छ।
@tekdarlami9639
@tekdarlami9639 2 года назад
No body challenge to abishek sir hindu great 👍
@SLPun-wu1ll
@SLPun-wu1ll 2 года назад
पास्टर को एक्टिङ्ग हेर्दा पक्कै बनावटी क्रिश्चियन लाग्यो है
@balkeshar1043
@balkeshar1043 2 года назад
बनावटी होइन Sir जसले bibe पर्छ उलाई थाहा हुन्छ आउने दिनमा अबीशेक जोशी जिउ ले पनि परभुलाई बिसवास गर्नु हुन्छ
@bishalrai1992
@bishalrai1992 Год назад
येशूको प्रेमको,काम , विचार , गुण ,स्वभावको स्तरमा कुनै मानिस पुग्न सक्दैन । मानिस परमेश्वरको under consideration मा अनुग्रह grace मा मात्र धमीॅ ठहरिने भएको छ । मानिस परिपक्व छैन। यीनीहरू को डिसकस सुन्नु पाप बडाउनु मात्र हो । शैतानको रोल खेल्नु मात्र हो ,धमणडी ,अहंकारीहरूको कुरा सुन्नु समय बरबाद गनुॅ मात्र हो ,अभिषेक जस्तो घमण्डी, अहंकारी मानिस रोगले ग्रस्त हुनु पछॅ, भुइचालोले चेप्टिनु पछॅ, शैतान भुतले घाटी निचोरनु पछॅ ,मृत्यूको मुखैमा पुग्नु पछॅ अनि मात्र उसको अहंकार, घमण्ड सकिन्छ तर पनि यो पत्रकार र अभिषेक चाहि मरे पछि नर्क अवश्य जानेछ ,लेखेर राख्दा हुन्छ । बाईबलमा परमेश्वर विरोधीहरू जवानीमै मरेको कुरा हरू प्रस्ट लेखिएको छ । empty vessel make sound much.हो आफ्नो जन्म दिने बाबुलाई मानेॅ हरू जस्तै हो। किनकि संसारको हरेक कुरा सृजने परमेश्वर हुनुहुन्छ ,वहाँले बनाएको धान बाट चामल बनाएर भात पकाएर खाएर यीनीहरू जीउछन् तर भात खाई सकेर जीउछ ताकत आउछ र बनाउने परमेश्वरलाई नै नीउ खोज्छ ,विरोध गछॅ । मुखताॅको चरम विन्दु नाघेको मानिसहरू हुन जस्तो लाग्छ । यस्तो डिबेट गनुॅ खतरनाक कुरा हो , अब बन्द गनुॅ होस ,नत्र परमेश्वरको क्रोधमा परेर अकाल मै मनुॅ होला ।
@chandrabahadursoni5772
@chandrabahadursoni5772 2 года назад
आफ्नो कल्चर लाई लात हानेर बिदेशी हरु को पुछर मुनि बाट आउने डलर पछि लाग्ने यी दलाल हरुलाई समय मै ठिक पार्नु पर्छ बरु हामी सबै नेपाली ले आफ्नो रिति रिवज धर्म सास्कृती विश्व सामु चिनाउन पछि लाग्नु पर्छ जय नेपाल धेरै धन्यवाद छ अबिसेक सिर हजुर को अभियान एक दम सहि छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@yubarajofficial
@yubarajofficial 2 года назад
सर हजुर ले यस्तो भन्न पाउनुहुन्ना सो ईच्छा हो
@yashonsubba3451
@yashonsubba3451 2 года назад
Dam xa vane kosis gare huncha
@bikrambimala7821
@bikrambimala7821 Год назад
Amen
@atheistatheist8116
@atheistatheist8116 2 года назад
धर्म गुरुहरु भनेका दुनियामा कहिँ कतै नभएका महा ठग र पाखण्डी हरु हुन् है बचेर रहनु यिनीहरु बाट।। धर्मको कथा भनेको एक छेउ पनि सत्य नभएर सबै दन्त्य कथा हो यसमा एउटा पनि घटना एेतिहासिक नभएर सबै पुराना अन्य स्थानिय परमपरागत धार्मिक दन्त्य कथा चोरेर लेखेको दन्त्य कथा हो।। बाइबल, कुरान, पुराण सबै दन्त्यकथा नै हुन्।।
@balbahadurb.k.9922
@balbahadurb.k.9922 2 года назад
Paster, pujari ra mutuwa jasto chor thug kohi hudaina manai man manai sabailo samman garau.
@railila4237
@railila4237 2 года назад
Ani hajur sanga bichar milna jane, bujhne haru jati sabai holan gharma budi huda hudai arko sanga lagne aafno bal bachchalai xoderw natho sanga hidne aafno bachcha marne byabichar pap gardai basne morne marne raksi kgayrw gau vatdai hidne chordai daka handai hidne dau paryo ki bal bachcha baula lato langada ekal aaimai kohi naxodne vetyo ki balatkar garerw hidne aama le xora navanne xorale aama navanne 6 mahina dekhi 70 barsa sammako budilai ni naxodne
@atheistatheist8116
@atheistatheist8116 2 года назад
@@railila4237 फेरि यस्तो मान्छे नि धर्मको कुरा गर्ने नै हुन्छन्।।
@suryabhandari5814
@suryabhandari5814 2 года назад
अभिषेस सरले सहि कुरा गर्नुभएको हुनुन्छ यो मेरो अँखा अगाडि नै भएको घटना हो सानो अंस स्पष्ट गर्छु मेरो नजिकै एउटा घरमा दाइ कृसन प्रणाली लिनुभएको हुनुन्छ र भाइ हिन्दु , जब वहाँहरुको बुबाको मृत्यु भयो दाइले कृसन प्रणाली अनुसार गाड्नुपर्छ भाइको भनाइ हिन्दु अनुसार जलाउनु पर्छ भनेर झगडा भयो तब समाजले बुबा मर्नुभन्दा अगाडि हिन्दु थिए वा कृसन थिए हिन्दुको थिए प्रमाण भएर जलाइयो तबदेखि आजसम्म दाजुभाइमा बोलचाल छैन दाजुमा के भ्रम भयो हिन्दुको बहुलेत बढी भएर बुबालाई जलाउन निर्णय गरेका हुन् भन्दै हिनेकाछ्न् आजपनि।
@rajendrapdjoshi2766
@rajendrapdjoshi2766 2 года назад
जय सम्भु, जय रास्ट्र।।
@Dhirendra123-uc1jg
@Dhirendra123-uc1jg Месяц назад
बौद्धिक स्तर नमिल्ने सङग बहस गर्नु नै भुल हो जोसि सर सबैले भनम ॐ नम सिबाय
@livemusic3785
@livemusic3785 2 года назад
हितोपदेश 20:1 1. दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्‍चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान्‌ हुँदैनन्‌।(नेपाली बाईबल) उपहास गर्ने कुरा र मात्तिने कुरा मा भिन्नता छ, र येशुले युहन्ना को पुस्तक मा असल दागमध बनाएको कुरा छ। युहन्ना 2:-9-10 हेर्नुस
@pashupatiadhikari750
@pashupatiadhikari750 2 года назад
धर्म र ईश्वर को नाममा विवाद गर्नु ईश्वरको अवहेलना गर्नु हो। ईश्वर कसैको पेवा होइनन् सबैका हुन् ।जहा आस्था त्यहाँ ईश्वर। ईश्वर मान्ने तरिका फरक फरक हुन्छ तर प्राप्ति एउटै हो , ईश्वर। ईश्वर प्राप्त गर्न साधना चाहिन्छ। प्रक्रित ईश्वर हो।जसले प्रक्रितिलई बुझेको छ उसले ईश्वर चिनेको छ।
@lalkajishrestha7797
@lalkajishrestha7797 2 года назад
No Christian pastors can debate with Abhishek Joshi on Bible.
@music_head08
@music_head08 2 года назад
Only pastor CP Sharma can
@music_head08
@music_head08 2 года назад
Babu world ma 60% Christian cha hai.... Duniya thulo xa ni Babu .
@music_head08
@music_head08 2 года назад
Tai vayera India Nepal ma kaile garibi crime development hudaina ..yehi 33 crore gods ko kitab padera.....
@music_head08
@music_head08 2 года назад
Abhishtjoshi last ma Christian Dharma lai accept garxai garxa
@sure.person7268
@sure.person7268 2 года назад
@@music_head08 ani africa vetnam indionesisa lagayt ka dherai dehs hau chai kasri gatiba bhay ni
@sachinkhadka7847
@sachinkhadka7847 2 года назад
जब मानसिक सन्तुलन बिग्रन्छ , तब मान्छे cristain बन्छ।😂
@codewizard5327
@codewizard5327 2 года назад
Tehi ta. Yesto Hinduism jasto vast gyan ko saagar chodera, teta lagnu bhaneko santulan bigriyera ho athawa dollar ko lobh le ho. sahi bhannu bhayo.
@premalama5043
@premalama5043 2 года назад
Amen Amen thank Jesus god धान्यबादअगुवाज्यु
@ngemalama1005
@ngemalama1005 2 года назад
Hahaha joke navana hau bro
@dadiramchaulagai1175
@dadiramchaulagai1175 2 года назад
दुनियाँ मा धर्म छदैछैनन् आफ्नो आत्म ज्ञान नखुलेसम्म यस्तै भर्म हुन्छ मानबले लोप,घमण्ड ,इस्य,डर,क्रोध र कामुकता माथी नियन्त्रण गर्दा सबै भगवान समान देखिन्छ ।।।
@drbdharma7789
@drbdharma7789 2 года назад
आज बलल मेरो बिचार मिलने मानछे पाए
@francisrai7985
@francisrai7985 2 года назад
God bless you Joshi ji. Pahile pani lekhya ho ek choti lekhdaixu.Yadi tapaile debate garnai chanu hunxa vane I m ready .Jesus loves you dear brother.Amen
@muktinarayanchaudhary700
@muktinarayanchaudhary700 2 года назад
येल्डर गुरु थाहा नभएको कुरामा हो हो भन्नुभएको छ।के हो।क्रीस्चियन भित्र बक्ता को ठाँउ अगोट ने काममा अध्यन र तथ्य को बिश्लेशन गर्ने क्षमता राख्नुपर्ने हुन्छ ।अनि मात्रै प्रति वाद गर्न जानुस् ।
@amitpaswan3392
@amitpaswan3392 11 месяцев назад
जय हो अभिषेक जोसि सर जय हो🙏🙏🙏🙏🙏
@sujazzbrowneye8037
@sujazzbrowneye8037 2 года назад
Abhisek sir sanga soyem esu nai aayeni kura garna garo parla jasto xa 😂😂😂
@kamalupadhyaya7181
@kamalupadhyaya7181 Год назад
Sahi ho 😂🤣
@durgakadenlimbu5987
@durgakadenlimbu5987 2 года назад
Abhishek Joshi ji dhe...Rai dhanyabad ! Bible ma je jati chhan tyo bhanda kaiyoun guna dherai hamro Dharma shastrama ullekh chhan. Arko kura gair Christian chahin Malai lagchha Naya Christian Dharma shrijit garieko jasto lagchha kinabhane thantii Christian bhanda beglai chhan. Kinaki than I Christian masu khanchhan,,alcohl piunchhan.
@bibekgurung9600
@bibekgurung9600 2 года назад
Abishek ji ko pratota ati uttam .
@Hero00762
@Hero00762 2 года назад
Aabisek joshi Always chill😷🤟
@sunilchaudhary9106
@sunilchaudhary9106 2 года назад
साहि कुरा अभिशेष जिकाे .याे साब जनशख बढाउने काम हाे ा 😀😀जय 🇳🇵
@govindagodarthapa1900
@govindagodarthapa1900 2 года назад
अभिषेक जाेशिले भनेकाे कुरा सहि हुन्छ राम्रो कुरा गनुहुन्छ ।
@neetachettri9206
@neetachettri9206 2 года назад
Great Abhishek Sir🙏🙏
@Santosh_bagar
@Santosh_bagar 2 года назад
एउटा कुरा अभिसेक जोसी दाइलाई नी प्रभु बाट अगुवाई भयको छकि त मेरों बिरुद्दमा यस्तो बुद्दिमात्तिका साथ उत्रनेछस. जसको कारणले अरुलाई प्रभुमा अगाडी बढाउन मद्दत होस्. भन्नु हो दाइको दिबेट गर्ने खुबी. चै छ तर. दाइ. तपाइले गर्नु भयका हरेक काम नर्क जाने पाप को च्जा यत्ती कुराता तपाइँ मान्नै पर्छ..मान्नै पर्छ. मान्नै पर्छ प्रभु एक मात्रै सच्चा परमेश्वोर हुनह्हुन्छा
@myvideo2140
@myvideo2140 2 года назад
Jaya shambhu..
@Santosh_bagar
@Santosh_bagar 2 года назад
जय मसिही.,..
@nirdeshikaachami7673
@nirdeshikaachami7673 2 года назад
Avisekh Josi sirko gyan mannai parcha yai tarkabat thaha vo hindhu dharma purano dharma ra hindhu dharmabat kati kuraharu jhikiyeko raicha
@shivshaktiparamsatyagyaan3960
@shivshaktiparamsatyagyaan3960 2 года назад
यशु ले आफैले मेरो पिता परमेश्वर हुनुहुन्छ भनेको छन् भने येशु परमेश्वर कसरी?
@minahamal1967
@minahamal1967 2 года назад
आफ्नो पुर्खा भूलेर बिदेसी धरम को ठोलो कुरा गर्ने नेपाल मा किन बस्नु जान बिदेस जोसी जीले भने को कुरा सहि छ
@puspack2471
@puspack2471 2 года назад
ईश्वर सग डरायाे भने जुनसुकै धर्ममा नि माेक्ष मिल्छ महासय।सबै धर्मले सिकाउने भनेकाे अरुलाई पाप नगर्नु भन्ने हाे।हिन्दु धर्म मा नि यहि छ।कृस्चियनमा गयर बुझ्नेले हिन्दुमा हुदा नबुझेकाे किन हाेला।
@Learn01-n2g
@Learn01-n2g 2 года назад
Very good . I had also commented on this matter look at this . Very cleard
@nirojrowudy3015
@nirojrowudy3015 2 года назад
यहि भनेको?देश चलाउने सबै हिन्दु धर्म गुरु छन् जस्तै नेता सबै बाहुन निजामती सेना प्रहरी हाकिम तर देश किन यस्तो भ्रष्टाचारि देश बेच्न सिकाउछ हो,अनि आर्को कुरा एउटा धर्म मान्ने चार जात बनाउने भौमान,अचम्म होइन र??
@nirojrowudy3015
@nirojrowudy3015 2 года назад
यहि भनेको?देश चलाउने सबै हिन्दु धर्म गुरु छन् जस्तै नेता सबै बाहुन निजामती सेना प्रहरी हाकिम तर देश किन यस्तो भ्रष्टाचारि देश बेच्न सिकाउछ हो,अनि आर्को कुरा एउटा धर्म मान्ने चार जात बनाउने भौमान,अचम्म होइन र??
@nirojrowudy3015
@nirojrowudy3015 2 года назад
यहि भनेको?देश चलाउने सबै हिन्दु धर्म गुरु छन् जस्तै नेता सबै बाहुन निजामती सेना प्रहरी हाकिम तर देश किन यस्तो भ्रष्टाचारि देश बेच्न सिकाउछ हो,अनि आर्को कुरा एउटा धर्म मान्ने चार जात बनाउने भौमान,अचम्म होइन र??
@nirojrowudy3015
@nirojrowudy3015 2 года назад
यहि भनेको?देश चलाउने सबै हिन्दु धर्म गुरु छन् जस्तै नेता सबै बाहुन निजामती सेना प्रहरी हाकिम तर देश किन यस्तो भ्रष्टाचारि देश बेच्न सिकाउछ हो,अनि आर्को कुरा एउटा धर्म मान्ने चार जात बनाउने भौमान,अचम्म होइन र??
@dipakgautam5007
@dipakgautam5007 2 года назад
Aavisek sar badhai xa
@dineshjungkatuwal1437
@dineshjungkatuwal1437 2 года назад
यो अल्पज्ञानी धर्म बेचुवा जो धन सम्पत्ति नै सर्वस्व सोचेर राष्ट्रको इतिहास बेच्न खोज्दै छ । अभिषेक को कुरा तथ्य अनुसार छ । आज भन्दा ४० बर्ष अगाडि नेपालमा कृश्चियन धर्म नेपालमा थिएन । आज कसरी वृद्धि भयो?? डलर ।
@ronroser4906
@ronroser4906 2 года назад
जोशी जी 🙏🙏🙏🙏 सचाई तपाईले यो झूठो ब्यक्ति लाई गतिलो झापट दिनु भो 🤣🤣🤣
@premalama5043
@premalama5043 2 года назад
आमेन आमेन
@shivakhadka2032
@shivakhadka2032 11 месяцев назад
तिम्रोॅएशु भन्दापहिला त रा मजन्मे बुद्दजन्मे र म भगवान होॅईन मेरोपिताले मलाई पठाइको भनेकोछ र तर श्रीकृष्णले यो संसारैभनेकै मैहु मनै परमात्माहु भनेकौछ आर्को महाभारत को लडाॅईअर्जूनले भिष्मपितामहलाॅई धनुबाणले तिरैतिरको सैयामासुताॅखदिय दक्षिणायण मालडायको तेसको 6महिनापछि उत्तरायणमा ईच्छा.रणगरे भने जेसिषक्राॅईष्ट लाॅईएउटा खम्बामा 3 वटाकिलाठोकेर झुन्डायाॅउदानै प्राणछोडे यभाॅई सारैपागल रहेछ मॅ ईजरायलमा जन्मरझुन्डायकोठाॅउनै हेरेकोछु भाॅई लेबनानका बेरूतमा ऑमामेरिनले एहुदिको बिबाहनै नभै बच्चापाॅईनत्याहा बिना बीबाह बच्चाॅपायमा झुन्ड्यॅउनेचलनथियो बचाउन कौ लागि नै कन्या भनेकोहौ
@deepaktimalsina5170
@deepaktimalsina5170 2 года назад
धन्यवाद छ अनिल भाई अगाडी बढ्दै जानु राम्रो छ ईन्टभ्यु । कुरा छर्लङ्ग भयो कृष्चियन हरु फटाहा रहेछन्, तथा नेपाल मा फट्याई गर्दै गर्दा हिन्दू धर्मावलम्बी भाई विद्वान रहेछन् बधाई छ।
@MilanPanchakoti
@MilanPanchakoti 2 года назад
हर हर महादेव 🕉️🚩🔱📿🙏
@user-mgr.s
@user-mgr.s 2 года назад
जोगी बनेर बस् तिम्रो महादेवले समाजलाई सिकाउने त्यही हो,
@bhaktithapamagar9422
@bhaktithapamagar9422 Год назад
Sai Ho Bikgreko Paribar Sutdrine Aastha Ani Biswash Bina Biswash Ke Dharma Sacho Parmeshwarko Khoji Garnu Tarka Bitarka Garnu Parchar Prashar Garnu Baiba Su.Sashamachar Prachar Garnu Ho Dhanyabad Hajurlai
@alebj9617
@alebj9617 2 года назад
abishek sir dharai punya ko kaam garnu vayako xa hajur lai hamro taraf bata dharai dharai dhanayabad big fan sir....
@premsagarsah617
@premsagarsah617 Год назад
Jay sanatan🙏❤Abhishek Joshi .hajurkai need ajako pustalai.
@dniehjunu2068
@dniehjunu2068 2 года назад
Abhisek sir tapaiko kura sahi ho
@rajivsingh2654
@rajivsingh2654 2 года назад
मरे पछि शरीर खरानी बन्छ आत्मा कहाँ पुग्छ त्यो त थाह छैन । बाचुनजेल सुन को रथ नै दिन्छु भने पनि आफ्नो सनातन हिन्दु धर्म र संस्कृति चाहिँ छोड्नेवाला छैन।
@sajitaalam4093
@sajitaalam4093 Год назад
Sunil rae majhi ji hajur ko kura le nepal ma pani india jaste bibad hune dhere samvabna chha alik hospital puryayer bolne garnush hami nepali san le vanchho ki hamro desh ma jatiy bibad chhen tra tapae ko karan jatiy bibad hun sakchha
@sushilthakuri9790
@sushilthakuri9790 2 года назад
ईसाई (सनातन दर्शनमा बाहेक) धर्ममा भबिष्यबाणी कर्ताहरुको किन आवश्यकता पऱ्यो या भनौ God लाई येशुको किन आवश्यकता पऱ्यो ?
@chiranjiviacharya
@chiranjiviacharya 2 года назад
उनीहरूको जवाफ मनगढन्ते मात्र हुन्छ। बाइबलको पुरानो करार को Genesis देखि नयाँ करार का सारा पुस्तक मिथ्या मा आधारित छन्। यसको जवाफ कुनै पास्टर सँग हुँदैन। मैले पनि यही कुरा सोध्छु इसाइहरुलाई, संसारको सृष्टि गर्न सक्ने परमेश्वरले चाहेको भए सबै मानिसको पापको क्षमा गर्न सक्थे, अथवा उनीहरूलाई पाप नगर्न चेतावनी दिन सक्थे, अथवा आफ्नो दिव्य शक्तिले उनीहरूको हृदय परिवर्त्तन गर्न सक्थे, उनीहरूमा धर्म जगाउन सक्थे। तर आफ्नै छोरालाई क्रुसमा टागिन किन पठाए? उनी त वर्तमान भूत भविष्य सबैको ज्ञान थियो, उनलाई आफ्नो छोरा मारिने कुरा पनि थाह थियो, तैपनि उनले आफ्नै छोरालाई किन पठाए? र छोराको हत्या भइसकेपछि मान्छे हरु कसरी पाप मुक्त भए? येशूको बाटोमा लागे पाप बाट मोक्ष पाउने भए त यसले एक किसिमले पापलाई प्रोत्साहन गरेको भएन र? जिन्दगीभर हत्या हिंसा,असत्य बोल्ने आदि पाप गर्ने अन्त्यमा येशूको शरणमा जाने, टन्टै साफ 😅😅
@user-ce5nl3ee3j
@user-ce5nl3ee3j 2 месяца назад
Amen amen
@sunitatamang4146
@sunitatamang4146 Год назад
ma Aru kehi jandina tar yo yeshuko enkar garnu chai Avu sidinnu ho vane kuro maile bhogeko xu yesle k vanyo na vanu hola Amen✝️✝️🛐🛐
@greenlandhighschool5795
@greenlandhighschool5795 Год назад
salute to Joshi sir
@user-vt6bi2gk6_FIRANTE
@user-vt6bi2gk6_FIRANTE Год назад
😂😂😂
@gurungkhem6592
@gurungkhem6592 Год назад
अभि्सेक sir ko study malai dherai man pary o Jesus dekhi liyera hindu
@studio4395
@studio4395 2 года назад
जय शम्भो!!! ब्रह्माण्ड जीवनका शृष्टीकर्ता भोलेनाथ बाबाको जय!!! जय नेपाल!
@bibekgurung9600
@bibekgurung9600 2 года назад
pabi ko artha k ho pastar ji pani lyayara khana pakaunu pap ho ki hoina?
@KumarMk-zx7tu
@KumarMk-zx7tu Месяц назад
Nice avishyak sar
@bikdali
@bikdali 2 года назад
Future Christian Abhisek Joshi.
@asahangwnem1464
@asahangwnem1464 2 года назад
प्रमुख शर र, अभिषेक शर ज्यू नमस्कार। धर्म भनेको स्वतन्त्र हो। सबसे पहिला धर्म Grantha को बिषय मा बाईबल होस या माहाभारत होस या देबीभगत होस। पहिले राम्रो बुझौ अध्यन गरौ त्यस पछि छानबिन गरौ सत्य साँचो असत्य झुट्टो। म पनि एउटा किराँती हु र यो धर्म बिदेशि गोराहरूको धर्म हो र अन्तिम मा यो राजनीतिक हो र लास्ट मा संसार भरिका जन्ता हरू हातमा लिने हो भन्थे र बिश्वास पनि गरे तर तर एसो बुझ्दै लाँदा गलत रहेछ पहिले बिषय बस्तु बुझौं पडौ अध्यन गरौ यो धर्म नै राम्रो हो लाग्नै पर्छ भन्ने कुरो पनि आउदैन। पैसा कमाउन भन्ने कुरो चाहिँ गलत हो । किनकि हाम्रो नेपाल को पासटर सबै भन्दा टप ठूलो पाषटर रोबर कार्थक ज्यू हो।वाहा' ले यदि पैसा कमाउने बिचार भ एको भ ए बिदेशि यूरोप देश सङ्ग धेरै नजिक र वाहा' लाई पुरै बिश्वाष गर्थ्यो । अमेरिका इङलेणड यूरोप देश सङ्ग तर, बर्तमान पाषटर रोबर कार्थक ज्यू को नाउँ मा एक चपरी जमिन छैन । पैसा कमाउने बिचार भ एको भ ए, अहिले सम्ममा पद्य खदय निल कमाउनु हुन्थ्यो तर वाहा'ले परमेश्वर लाई बिश्वाष गर्नु हुन्थ्यो । पहिले नुनको स्वाद चाखौं। धन्यबाद मेडिया ज्यू प्रशन्करता ज्यू ईसाई हिन्द धर्म बुद्धि जिबी ज्यू ।
@Rajeevlama12m
@Rajeevlama12m 2 года назад
Patrakar sir ..mo tapai lai banna chahanxu ...ankaji sherpa ra yo josi g lai akchoti antarbarta hami lai chayo turunta ......hai ta
@rajkumartamang4432
@rajkumartamang4432 Год назад
म सँग भिडाऊ यशु गुरु को हो पिता परमेश्वर को हो म बुझाइदिन्छु
@anillama5061
@anillama5061 Год назад
बाइबल मा लेखिएको प्रत्यक वचन हरु सबै सत्य हुन भन्ने कुरा बैज्ञानिक प्रमाण हरुद्वारा पुष्टि हुन्छ किनकि जिबित पर्मेस्वोर को वचन कुनै दार्सनिक अथबा धर्मगुरु को ब्यक्तिगत ब्याख्या होइन किन भने जिबित परेमेस्वर बाट प्रेरणा पाएर ४० जना ब्यक्ती हरुले छुट्टाछुट्टै युगमा लेखिएको पबित्र पुस्तक हो बिस्वास गर्नु र नगर्नु त आ आफ्नो ठाउमा छ तर यसरी वाद बिबाद गर्न चाहिँ उचित होला र कुनै पनि धर्म सम्प्रदायलाई भड्काएर हुनेवाला केही देख्दिन म
@birsanamagar4464
@birsanamagar4464 2 года назад
Abhishek bhaile baibalko Kura sabai jannu vayako xa yatiho ki uhalai biswas Ayana birod Aayo tesko lagi dhanyadad xa Bhai sadhai khusi rahanu la
@bhabithapa2705
@bhabithapa2705 2 года назад
I want to see abishek ji and paster samuel interview
@christinamothay7813
@christinamothay7813 2 года назад
Abhishek ji Jai mashi ki.
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 года назад
जय शम्भु 🙏
@user-dh7go8qo1d
@user-dh7go8qo1d Год назад
आफ्नो धर्म कल्चर लाई भुलेर अर्काको धर्म कल्चर लाइ भित्रायर दलर को खेती गर्ने लाई मोनै देखि बोहिस्कार गरौ ।जय सम्भु
@christianchannel3894
@christianchannel3894 2 года назад
धर्म गर्म अाफ्नु अाफ्नोइ इज्छ्या अनुसार होल तर परमेश्वर एउटै हुनुहुन्छ ख्रीष्टीयन हरुको मात्र परमेशवर होईन परमेश्वरभनेको सबैको सृष्टि कर्त हुनुहुन्छ मुर्खलाई कुरा जतलगेपनि हुन्छ जसरी पनि अाफुजित्नु त हो
@abhaychetri7678
@abhaychetri7678 Год назад
वर्ष दिन हुन लािसक्यो, यसको part 2 चाहियो याे पास्टर काे भनेअनुसार नेवार को नाम मा कलंक हो यो
@Shahdeepak266
@Shahdeepak266 2 года назад
पाश्चरले अब अर्काे पटक राम्रो संग बाईबल पढेर आउँदा हुन्छ।
@timothybarali5596
@timothybarali5596 2 года назад
Satya kura lai bhujna gaaro cha parmewsor lai sabailai Gyan budi dinu bhayeko hos
Далее