पैसा धेरै भएछ दाइ यसरी बिनाकामै फाल्नु भन्दा मलाई दिनु म घर बनाउछु बरू बिस्तारै तिर्दै गराैला याे दिमाग नै हल्लिने काम नगरर्नु दिन दुखिलाई सहयाेग गर्नु बरू पुन्य कमाउनु हुन्छ
घर राम्रो लाग्यो। यस्तै अचम्म ,अनौठा र रोचक वस्तु देशमा बने आन्तरिक र बाह्य पर्यटनको विकास हुन्छ र देशका जनताको जिवन स्तर सुधार हुन्छ । आउदा दिनमा सम्भव भए नेपालमा जमिनमा नै पानी मूनि घुम्ने पार्कको , रुखमा घर भएका पार्क निर्माण होस् ।
भिडियोमा यत्रो भनिरहदा पनि नबुझ्ने र नबुझी यसरी नकारात्मक सोचले कमेन्ट गर्नु भन्दा नगर्नुनै उचित हुन्छ, यो घर यानी कि यास्तो संरचना किन र के को लागि बनाईएको हो भन्नेबारे उहाँले बताई राख्नु भएको छ यति बताउदा पनि नबुझी नकारात्मक सोच्नु भनेको तपाईको सोच्ने छमता अनि शक्तिको परिचय दिनु हो, यस्तालाई भुत भनिन्छ
न हुने कुरा। जे पनी भाईरल। त्यो गाडी कसरी बस्छ त्यहाँ। ग्यारेज मा झैं।दीन कै क्रेन लगाएर माथी झुन्डाउने। घर सुल्टो नै हो खीच्दा ऊल्टो खीचेको मात्र हो। यती धेरै पैसा लगाएर useless things वनाऊँछ कसै ले?झुन्डर खाना खानु,झुन्डेर ट्वाईल्ट गर्नु। टीक टक मा यो भीडीयो ऊल्टो गरेर हेर्नु घर सब normal छ मान्छे ऊल्टो देखीन्न। अब मान्छे को टाऊको ज़मीन मा टेकेर त हींड्दैन नी। मान्छे लाई ऊल्वु बनाऊछन्।