एसिया महादेशको नक्सा भित्तामा राखिदिएको भए चाइनिजहरूले नेपाललाई चिन्ने मौका अझ धेरै पाउँथे। नेपाल भनेको थाहा पाउँदैनन्। तर नक्सा देखेपछि छिमेकी देश रहेछ भनेर प्रथमिकता हुन्छ।
हो हो चाइना बसेर सबै नेपाली युबाहरु गोरो स्वस्थ र हृस्ट पुष्ट देखिएको छ, वहाहरु असाध्ये सुखद अनुभुत गर्नु भएको प्रस्ट देखिन्छ । छिमेकी चिनिया महान रहेछन खुसी लाग्यो । चाइना बसाइ सबै नेपालिको अत्यन्तै सुखद होस ।
६ महिना अघि shanghai तथा अन्य chinese शहर घुमेको याद आयो । यो भन्दा अघि को video भग्य सरले म नघुमेको ठाउँ ग्वान्जाओ डाङ्डुङ देखाउनु भयो धन्यवाद ।अब म घुमेको शहर हरुको video आउन थाल्यो झन interesting हुँदै छ।
धेरै धेरै धन्यवाद नेपाली एकजाना दाई पर्नुभयो वहाँ ५६ म ५५ बर्ष अरु सबै भाई बहिनीहरु पर्नु भएकोमा यहाँहरुलाई हार्दिक मंगलमय शुभ -कामना भाग्गे नौउपाने भाई लाई धेरै धेरै धन्यवाद सुभकामना 🇳🇵🇳🇵😘🥰❤🎉❤👍🏻👌🏻
चाइनाको ठाउँमा नेपाली रेस्टुरेन्ट अथवा नेपालीले नैं सन्चालन गर्नु भन्दा चाहिँ अत्यन्त खुशी पनि लाग्यो हुन त जहाँ वातावरण राम्रो हन्छ र सहजता प्रदान गर्न सकिन्छ अरू कुरा त धेरै के कमेन्ट गर्नु र पनि नेपाली पन झलकहरू को दृश्य हेर्न पाउँदा अत्यन्त राम्रो लाग्यो मलाई आशा अझ यो भन्दा पनि उचाईमा पुग्न सफल रहोस् भन्न चाहन्छु साथै भाग्य न्यौपाने सर तथा शक्ति सरलाई पनि जानकारी गराउन भएकोमा धन्यवाद भन्न चाहन्छु
Dhanyabad Bhagya jyu. Jay hos Nepali Yuba haru lai. Language ramro siknu hola. Japan ma Pani chaina ma jastai santa chha.Japan ma language Japanese matra bolinchha. English bolidaina.