#Koshipari #road #kavre
यो सडक भएर काभ्रेको भूम्लु र चौरीदेउराली गाउँपालिका अनि रामेछापको गौस्वारा, पासेवन, गुन्सी भदौरे लगायतका ठाउँमा पुग्ने बस गुड्छन् । हिउँदको बेलामा समेत यस्तो अप्ठ्यारो छ भने बर्खामा यो सडकको अवस्था कस्तो होला ?
RU-vid link: www.youtube.com
21 окт 2024