नमस्कार सम्पुर्ण इन्देरेनी ग्रुप लाइ अझै धेरै प्रगति हुन्दै जावोस।मैले त कम्सेकम दुई तिन वट सम्म हेर्ने गर्दछु ।आज को भिम पौडेल र राम माया दम्दास को दोहोरी गित धेरै रमाइलो लाग्यो ।राम माया दम्दास चेली लाई फेरि पनि अर्को कार्यक्रम मा ल्याइ येस्तै राम्रो दोहोरो गित सुन्न पाउने आसा गर्दछु ।हाल दुबई बाट।
इन्द्रेनिका टिमलाइ सबैलाइ नमस्ते म पुर्ण बुढाथोकी हाल मलिसिया नेपाल घर दाङ धादिङ कि 11 बर्षकि नानीलाइ इन्द्रेनीमा गित गाको हेर्ने रहर ककस्को छ एता हाजिर गरम त
ल है भिम सर आज चाहिँ सारै रमाइलो हुनेभयो इन्द्रेणी कार्यक्रममा अझ मनमाया बैनी सङ दोहोरी गाउनुभएको भए अझै रमाइलो हुनेथियो त्यै पनि आनन्द लागिराको छ अब त मलाइ पनि इन्द्रेणी नहेरी निन्द्रानै नलाग्ने भैसक्यो दिनभरिको थकान सबै हराएर जान्छ यो कार्यक्रम हेर्दा साथै सम्पुर्न इन्द्रेणी परिवारलाइ एकमुस्ट म्नमस्कार गर्न चाहन्छु जय इन्द्रेणी परिवार जयनेपाल हल म कतारबाट
भिम पौडेल सग कसले सक्ने पौडेलको छोरा न पर्नु भयो ल है त्यही पनि हेरौं कसले जित्नु हुन्छ अब मह जोडीलाई ल्याउनु होला है कृष्ण सर हजुरहरू सबैको जय होस भगवानले कल्याण गरुन राधा कृष्णको जय जय होस् 🙇🙇🙇🙇👏👏👏👏👏👏👌
सिङ्गापुरमा उपचार गर्ने प्रधानमन्त्री ले हेरुन जनताको याे दुख अाेलि जस्तो नेता देशकाे प्रधानमन्त्री हुनुभन्दा कृष्ण कडेल जस्तो ब्याक्ति याे देश ले प्रधानमन्त्री पाए नेपाली जनता कति खुसि र राहत पाउने थिएहाेला
अहिले सम्मकै कडा दोहोरी आकर्षक अनि उस्तै हासिल बधाई छ दुबै लाई भिम जि लाई मोटि दिदी हरुले घुमाउनु घुमायछन ! Nice भि जि अनि दिदी हरु ््! पुरनो भनेको पुरनै हो के कडा ्!
भिम पौडेल र मनमाया वाइबा बिच घमसान दोहोरी हेर्ने बिचार छ त्यसकारण आउने एपिसोडमा कार्यक्रम तय गरिदिनु पर्यो कृष्ण दाजु यो इच्छा र चाहाना मेरो मात्रै नभएर सम्पुर्ण जनमानस को हो!!
नमस्कार, सबै दोहोरी प्रेमी दर्शकहरुमा यहाँहरुको मनोरञ्जनका लागि फेरि पनि इन्द्रेणी मार्फत दोहोरी गाउने कोसिस गरेको छु कस्तो लाग्छ हेरेर प्रतिक र Bhim Poudel youtube channel पनि Suscribe गरिदिनुहुन अनुरोध गर्दछु।।।।
लु आजधेरैदिन पोछी इन्द्रेनी कार्यक्रम हेर्न बसियो मेरो मनपर्ने गायन भिम पौदेल को जति गित मनपर्ने त्योभन्दा पनि हांसो नै खतरा मन पर्ने मलाई त अरु कति हुनु हुन्छ भिम पौडेल को हांसो मन पराउने यता आम है?
कृष्ण दादा लगाएत इन्द्रेणी का सम्पुर्ण कलाकार र व्यवस्थापक ज्युहरु लाई धेरै धेरै सम्झना ,,कृष्ण दाइ एउटि सानि नानीले सारै राम्रो दोहोरी गाउदिरैछिन प्लिज् त्यो नानिलाइ पनि एक पटक बोलाएर गाउने चानस दिनुन है ,,हजुरले कती धेरै गाएकहरुलाइ चान्स दिनु हुन्छ ,,नानुको नाम कमला घिमिरे ,,घर धादिङ बेसि रैछ सारै राम्रो छ 11 बर्ष कि नानिको दोहोरी टुक्क सुन्दा म सारै भावुक भएको छु दादा एक चोटि चान्स दिनु होला है दाइ,,,
आज त महिला पार्टीको नेतृत्व दरो रहिच ।कडा सब्द सिर्जना आए !!🇳🇵🇳भिम जि कभर गर्नु भो उस्तै तरिकाले उत्कृष्ट छ ,अनुशासन लाई कहिल्यै नछोड्नु है यो पनि प्लस पोइन्ट लाग्छ।