Тёмный

चिज गुरुङले जङ्गलमा भेट्ने वातावरण बनाउ भन्दा मिना लामा मख्ख । २०७६-०६-२३ ।। 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 4 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_MinaLama #LiveDohari

Развлечения

Опубликовано:

 

9 окт 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,2 тыс.   
@user-ry9lu6qt1l
@user-ry9lu6qt1l 4 года назад
इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
@khadakkunwar1889
@khadakkunwar1889 4 года назад
सम्पुर्ण इन्द्रेणी परिवार लाई नमस्कार अहिले का पातिका झोले युतुबरे जिबिर्को पार्जन हरु ले इन्द्रेणी का धेरै भिदियो छाक तार्न आफ्नो युतुब मा हालेका छन ध्यान जाहोस कार्बाही मा धन्नेवाद
@manthapa3298
@manthapa3298 4 года назад
Dherai dherai ramailo program thank you indreni team and indreni program viewers.
@dilghimire7956
@dilghimire7956 4 года назад
ati ramro lagyo.Tx USA.
@pradipthapaliya5740
@pradipthapaliya5740 4 года назад
Dil Ghimire #3 n!6$#@cuhfq
@bashuruwali5497
@bashuruwali5497 4 года назад
Kati ramro git ani nach
@khimarokamagar4510
@khimarokamagar4510 4 года назад
आहा कति रमाईलो आज मायालुको शहरमा मेरो गाऊमा घर छ
@dilbahadur1004
@dilbahadur1004 4 года назад
हजुर कता हो खीमा जी
@thapamagarchitra5840
@thapamagarchitra5840 4 года назад
बहिनी कहिले फर्किने हो नेपाल
@chandradhungana51
@chandradhungana51 4 года назад
कता हाे खिमा बहिनि अाज भाेलि ईन्द्रेणिमा देखिनु हुन्न त कि ईन्द्रेणि छाेड्नु भएको भुमिका बहिनी पनि देखिनु हुन्न
@samirlama6504
@samirlama6504 4 года назад
Hoina khima gee tesary indreni nachodnuna, xittai indrenima dekhna paiyos
@ghanshyampun2198
@ghanshyampun2198 4 года назад
बैनी खिमातिमी युके प्रमेनत गयो को होर अाजकाल ईन्देणी मा देखिदैनिउ
@chijgurung
@chijgurung 4 года назад
धन्यबाद मेरा सम्पुण लोकपारखि मनहरुलाइ।अागामि दिनहरुमा अझै राम्रो दोहोरि गाएर हजुरहरुलाई मनोरन्जन दिने कोसिस गर्नेछु। स्वथ रहनुस ब्यस्थ रहनुस धन्यबाद।
@madhavprasadpandey9128
@madhavprasadpandey9128 4 года назад
all the best bro
@psychoyt5053
@psychoyt5053 4 года назад
Big fan dai
@psychoyt5053
@psychoyt5053 4 года назад
Number painthyo ki dai ko.
@suryajoti3031
@suryajoti3031 4 года назад
अती मीठो गित
@nabinthakuri9080
@nabinthakuri9080 4 года назад
nice
@baburana4592
@baburana4592 4 года назад
चिज गुरुङ र मीना लामा जि कसम मिलथियाे भने तीन करोडौं जनताको Like म एक्लैले गर्थे🇳🇵🙏🇳🇵
@yaggabk8036
@yaggabk8036 4 года назад
लास्टै मन पर्यो यो दोहोरी चिज गुरुङ को शब्द चाही लास्टै दामी र मार्मिक अलि कति सोर ले चाही साथ दियको होइन जस्तो लाग्यो मिना लामा दिदि को पनि दामि
@gorkhaonline5909
@gorkhaonline5909 4 года назад
मिना लामाको फ्यान हरु haajir🙏🙏 चिज गुरुङ को फ्यान हाजिर🙏🙏😍👍️👍️
@susilthapa5578
@susilthapa5578 4 года назад
Menalama
@Laxmee359
@Laxmee359 4 года назад
Chij Grg 🙋‍♀️
@goreuparkoti2510
@goreuparkoti2510 4 года назад
Yo po dhorei veneko
@pritamsingh892
@pritamsingh892 4 года назад
चिज गुरुङ
@GreaterNepalTV
@GreaterNepalTV 4 года назад
Gorkha Online हामिपनी है
@babumizzagaha2481
@babumizzagaha2481 4 года назад
बल्ल हेर्न मन लाग्ने दोहरी आयो इद्रेनी बिदेशी भुमी देखि हेर्ने जति like जाओश
@shanarei9192
@shanarei9192 4 года назад
Krisna dai feri ni leuna psriyo chij gurung n mina bhahinila
@hemrajbhandari5150
@hemrajbhandari5150 4 года назад
यो दोहोरी 3पटक हेरीसके अझै पनि हेरिरहन मन लाग्छ चिज गुरुङ दाइ र मिना दिदि को दोहोरी सारै राम्रो छ सबै इन्दनि टिमलाइ मन देखि नमन
@user-by8hd2bs9w
@user-by8hd2bs9w 4 года назад
चिज गुरुङकाे शब्द सयाेजन अति राम्राे छ।साहित्यिक पनि उस्तै।
@bipalrana6312
@bipalrana6312 2 года назад
By 6ma 65
@megthapa1921
@megthapa1921 4 года назад
आज छत्र भाइ को र मन माया को नाच ने एकदमै रमाइलो बनायो इन्द्रेणी
@raipadam7881
@raipadam7881 4 года назад
छत्र शाही र मन मायाको नाच मन पराउने जति यता भेला हौ।दोहोरी झन राम्रो छ।
@bahadurmagar2313
@bahadurmagar2313 4 года назад
Aja ko dohori nikae khatra prastuti vako feel vo chij &Mina both of you
@sarojduwadi4221
@sarojduwadi4221 4 года назад
Malai ni aati nai man paro
@amritrai1980
@amritrai1980 4 года назад
ma pani xu hjr
@hitlarhitlar1257
@hitlarhitlar1257 4 года назад
💯
@8849Everest
@8849Everest 2 года назад
Ma chhakka pare Manmaya bahini yetiko daami naachnuhunchha!!!
@dipeshpathak5250
@dipeshpathak5250 4 года назад
चिज गुरुङ जि लाई फेरि फेरि पनि इन्द्रेणी मा प्रस्थुती को लागि मौका दिनुहोस् । दोहोरी सुन्दा अनि हेर्दा हरेक पिडा भुलियो। जय इन्द्रेणी 😍😍😍
@uttamkhadka8497
@uttamkhadka8497 3 года назад
कलाकार देशको गहना हुन्। चिज भाई र मिना बहिनीलाई शुभकामना साथै कृष्ण कणेल ज्यू लगायत सम्पूर्ण टिमलाई धन्यबाद्
@shivlal6829
@shivlal6829 4 года назад
मनमाया दिदिको र छत्र साहिको नाच साह्रै मन पर्यो धन्यवाद
@susilalama4561
@susilalama4561 4 года назад
नाच चाई खतरा छ हाे बधाई छ दुई जान लाई
@lalthapa1960
@lalthapa1960 4 года назад
mina ji ko shor t mitho raixa
@kharakdangi5820
@kharakdangi5820 4 года назад
ननन
@dhirajbhatta7532
@dhirajbhatta7532 2 года назад
@@susilalama4561 t
@ranbahadur8388
@ranbahadur8388 2 года назад
@@kharakdangi5820 ....
@omghale4865
@omghale4865 4 года назад
चिज गुरुङ्ग सरल तरीकाबाट लाेक दाेरीलाई उजाकर गर्न सक्ने एक सक्षम गायक हाे ।
@suryaghimire4916
@suryaghimire4916 3 года назад
सम्पुर्ण ईन्द्रेणी टीम प्रती हार्दिक सम्मान छ्🙏चिज गुरुङजी र मिना लामा बहिनिको यो दोहोरी अतिनै रमाइलो लाग्यो।शब्द चयन सारै मीठो अनि चोटिलो हो चिजजीको मिना बहिनी पनि के कम 😀😀😀
@dilbahadur4332
@dilbahadur4332 4 года назад
आह कती मीठो शोर मा गित गाऊनु भयो चिज र मिना जी ले मेरो मन पर्ने कलाकार पनी हो तपाई हरु
@bikramkarki3511
@bikramkarki3511 4 года назад
कति मिठो दोहरि मिना लामा र चिज गुरुङ को कति चाडै सिद्दियको अझ हेर्न र सुन्न मन हुदा हुदै सकियको थाहि भयन
@raghunathpanday3499
@raghunathpanday3499 4 года назад
आज त पहिलो न‌ मा परे सबै लाई धन्यवाद नमस्कार छ बबाल दोहोरी नियमित ईनदणी कार्यक्रम हेर्न मा को को हुनुहुन्छ यता हाजिर हौ त
@pabitralamichhane4844
@pabitralamichhane4844 3 года назад
धन्यबाद,,,,,,7,। ।
@user-df7px3ox3w
@user-df7px3ox3w 4 года назад
आहा अति रमाइलो भएको छ चिज गुरुङ र मिना जि को लय शब्द ले हसाएरै मारे अनि छात्र साही र मनमाया ले हसाउनु हसाहे सबै लाई बधाइ छ
@user-ym2hr1ww9p
@user-ym2hr1ww9p 4 года назад
म पनि malaysia बाट सदै हेर्ने ग्रछु इन्द्रेणि समाजलाई दु:ख कस्ट हुन्छ दुखको साथि भयको छ छत्र र मनमाया दिदिको नाच हेदा रमाइलो लागो इन्द्रेणी समाजलाई सबै लाई धन्यवाद।
@kathmandunepal7733
@kathmandunepal7733 4 года назад
को को हेर्दै हुनुहुन्छ इन्द्रेणी यता हाजिर हौं त
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 года назад
आजा धेरै रमाईलो लाग्यो मिना दिदी र चिज गुरुङ को गाउने शैली देखेर धेरै खुसी र रमाईलो लाग्यो बधाई छ इन्द्रेणी सबै टिम लाई
@mandhojgurung5565
@mandhojgurung5565 2 года назад
अति नै मनोरञ्जनात्मक दोहोरी हेर्न पाउँदा दुवै गायक गायिका र नृत्य गर्ने भाइ बैनीलाई धेरै धेरै धन्यवाद !
@kisanban7099
@kisanban7099 4 года назад
चिज गुरुङ भाई र मिना बहिनी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सबै नमस्कार जय नेपाल
@navarajpanta4368
@navarajpanta4368 4 года назад
मेरो सृजना भयर मात्र होइन मलाइ सबैभन्दा मन पर्नि यो गित मीठो तरिकाले गाउनु भो किस्न दाइले अन्तमा मेरो नाम पनि लिनु भो खुसी लाग्यो
@sandeshmagar3664
@sandeshmagar3664 4 года назад
सायद मैले थाहा पाए सम्म यो गीत 2070 साल तिर बजारमा आएको हो। बच्चा देखी बुढासम्म युवा युवति सबैको मन मुटुमा बसेको थियो। म जता हिड्दा पनि गल्लीहरू हरेक चोक चोक घरघर पसलहरूमा यही गीत बजिरहेको हुन्थ्यो। अझै मलाई यो कुरा धेरै याद छ।कोहलपुर देखी महेन्द्रनगर जादा सम्म करीब 5_6 घण्टाको यात्रामा यही गीत मात्रै बजाएर गुरूले गाडी चलाएको थिए। यात्रुहरूको माग पनि यही गीत बजाईरहने थियो। यति मिठो गीत सबैको मनमा बस्न सफल गीत सृजना गर्नुहुने तपाईमा मेरो उच्च सम्मान छ। फेरी फेरी पनि तपाईको यस्तै उत्कृष्ट सृजनाहरू सुन्न पाऊ आशा छ। सधै सफलताको शिखरमा पुग्नु होला दादा हजुरलाई मेरो लाखौ लाख शुभकामना छ। कर्णाली प्रदेश सुर्खेत को पुर्वी भेगदेखी सन्देश राम्जाली मगर
@user-sr4fh2gw9w
@user-sr4fh2gw9w 4 года назад
@@sandeshmagar3664 hoina sir yo jeet aako ta dehrai vhaisakeyo. 67.78 sal tir aako ho
@user-sr4fh2gw9w
@user-sr4fh2gw9w 4 года назад
Nabaraj panta daju hjr..ko name nai kaaafi xa nepal aaunu vyo vane hjr..lai pani dekhana man chha indreni ma miss you daju?
@sandeshmagar3664
@sandeshmagar3664 4 года назад
@@user-sr4fh2gw9w होला ठ्याक्कै समय त मैले भुले म पनि बिगत पाच साल देखी परदेश तिरै छु। तर यो गी असाध्यै मन पर्छ।
@kusumadhikari5649
@kusumadhikari5649 4 года назад
best sarjak ho Navaraj panta❤️
@nokhiramoli28
@nokhiramoli28 4 года назад
अाज दाजु चिज गुरूङ्ग र मिना बहिनिकाे गितसुनेर सारै खुसिलागेयाे र हाँस्दा हाँस्दा बङ्गगाडाका दुखे दुबै जनालाई धेरै ,धेरै बधाई छ।
@goodnews2565
@goodnews2565 4 года назад
आजको धूलै उडाय जस्तो छ चीज़ गुरूङ र मिना लामा को दोहरी र छत्र शही र मनमया दिदी को नाच ले सारै रमाईलो लाग्यो 🙏🙏
@prubitamu7489
@prubitamu7489 4 года назад
आहा कति राम्रो दोहोरो गित 50 पल्ट हेरेर पनि पुगेन । चिज भाई र मिना बहिनी लाई हार्दिक बधाई छ । यस्तो पो हो त दोहोरो ।👍👍👍👍👍
@bestboys6186
@bestboys6186 4 года назад
आज बल्ल हेर्न पाइयो सुन्दरी मिना लामा जि को दोहोरी ❤️❤️साथै ,चिज सर को नि बबाल्लै छ 👌✌️✌️👌
@purnapulami5858
@purnapulami5858 4 года назад
आहा लोक गितको शब्द यस्तो सफा र मीठो राम्रो हुंदो रैछ।सुनिरहुं जस्तो लाग्दा लाग्दै समयले नेटो काटेर होला स्थगित भयो।यसरी ने फेरी पनि चिज गुरुङ्ग र मिना तामाङ्गको जोडिको गित तर यस्तै मायालु शब्दले सुन्न पाईयोस र यस्तै यस्तै शब्दको छनौट गर्नुहोला ताकि उच्छ्रिङ्खल शब्दहरु छनौट नगर्नुहोल।उच्छ्रिङ्खला शब्दहरु नहुदा पनि रमाईलो र दर्सकलाई हसाउन सक्नु भयो यहीनै राम्रो लाग्यो।यहाँअरुलाई धेरै धरै धन्यबाद!!! तर अन्तिम तिर भने शब्दहरु बङ्गिन खोजे जस्तो हुँदै थियो ।भाग्यवस भएन सारै रमाईलो लाग्य‍ो।
@dipaksherpa1116
@dipaksherpa1116 3 года назад
Very romantic song ❤️❤️🙏🏼🙏🏼
@kailaghale8507
@kailaghale8507 4 года назад
आजको इन्द्रेणी अति रमाइलो अरु के भनौ सब्द्नै आएन दिमागमा
@jahurkhan3300
@jahurkhan3300 4 года назад
दिन को २/३ पटक हेर्नै पर्ने बानायो यो एपिसोडले
@devendrarai4498
@devendrarai4498 4 года назад
हैट मन माया मैच्याङ्ग को dance पो रमाइ लो लाग्यो । छत्त्र भाइको त कुरै नगरौ।अती रमाइलो।।।
@govindabhul5994
@govindabhul5994 4 года назад
यो लाइव दोहोरी को 1 घंटा अझै थपेको भय हुन्थ्यो भन्ने जति कोको हुनुहुन्छ नि
@udaykc9441
@udaykc9441 4 года назад
सर्वप्रथम ABC ❤️इन्द्रेणी प्रोपाइटर ❤️कृष्ण कडेललज्युलाई ,सलाम ,👏❤️नमस्कार र अरु सम्पुर्णलाई पनि ❤️👏👏👏👏👏चिज गुरुङ र् मिना लामाको दोहोरी खुबै रमाइलो कुन्न्त कहाँ मज्जा भन्दा त र अझै छत्र शाही र मनमाया वाइबा का ढिकिच्याउ नाच ले त,ABC इन्द्रेणी च्यानल रमाइलोसङ्ग तात्तियो आज !💞💝💕💗👌❤️👍️
@chhugsangdomalama7903
@chhugsangdomalama7903 4 года назад
Wow chij dai ra mina dd ko dohori derai ramailo ra Ramro sabdha ko dohori Dubai Jana Lai all tha best👍😍😍😍
@bharatmagar6262
@bharatmagar6262 4 года назад
चिज गुरुङ पनि खत्रा रैछ । मिना लामा र चिज गुरुङको बबाल दोहरी साह्रै मन पर्यो
@ghanshammagar4819
@ghanshammagar4819 4 года назад
आजको दोहरी सबै भन्दा राम्रो लाग्यो मलाइ कोको लाई राम्रो लाग्यो यता हाजिर गरुमत
@jbbagale5499
@jbbagale5499 11 месяцев назад
मीनबैनी रचिजभाईको तुक्का श्रोताहरूधेरैखुशीभयको महशुसगर्दछु।धन्यबाद
@arjunsunar4363
@arjunsunar4363 4 года назад
यति राम्रो सब्दा अनि राम्रो गीत तपाईं दुबैलाइ मेरो सलोत छ यक्दमै राम्रो छ गित
@muktagaire6415
@muktagaire6415 3 года назад
Malai pani sarai man paro
@surajraskotimagar3507
@surajraskotimagar3507 4 года назад
अति नै राम्रो लाग्यो मिना र चिज सर आगामि बसाइमा पनि हजुरहरुको जोडी को प्रतिक्छा मा छौ🙏🙏🙏🙏❣
@nirmalgmrolpa3960
@nirmalgmrolpa3960 4 года назад
चिज गुरुङले कति मिठो गाको छत्र भनदा कम लागेन भन‍‌ने जति यहँा
@durgabahadurshohan6979
@durgabahadurshohan6979 4 года назад
इन्द्रेणी को कार्यक्रम भरिमा यो मिना लामा र चिज ग्रुङ ब्रो को गित सारै दामी रोमान्टिक बनेछ सारै मनपर्‍यो मलाई
@mansingthapamagar1773
@mansingthapamagar1773 4 года назад
मान मायाँ को अौजन काम हुने भौ धाण्नेवात छ छात्र भाइ आती रामैलो दौहोरी आनि डानस
@jitrana6931
@jitrana6931 3 года назад
H
@romangurung4312
@romangurung4312 4 года назад
अति मीठो दोहोरी सुन्न पायौ। चिज ब, जि र मिना बैनिलाइ धेरै धेरै धन्यबाद । मलेसियाबाटा।।
@topthapa9532
@topthapa9532 4 года назад
सायद दोहोरी भने पछी कहिल्यै हेर्न नछुटाउने मध्य एक पनी हु मिना लामा जी विचमा कता हराउनु भको थियो आज आएर चिज दाजु सॅगको दोहोरीमा एक दमै दमदार प्रस्तुती र सार्है मन छुने खालको दोहोरी हेर्न र सुन्न पाईयो।यसको साथ साथै मनमाया दिदी र छत्र शाहीको नाचले यो ईन्द्रेणीको माहुल झनै सुनमा सुगन्ध वनाई दियो। यसको लागी म सम्पुर्ण ईन्द्रेणी टिमलाई मेरो व्यतिगत तर्फ वाट हृदय देखीनै उज्वल भविष्यको कामना को साथै धेरै भन्दा धेरै शुमकामना व्यक्त गर्न चाहान्छु।
@anjanlamatamang4707
@anjanlamatamang4707 3 года назад
जति हेर्यो तेति हेर्न मन लाग्ने मीन दि र चिजा दाजु को वाउ
@yadunathsapkota2080
@yadunathsapkota2080 4 года назад
सर्वप्रथम क्रृष्ण कडेल र इन्द्रेणी परिबारलाइ सलाम सलाम सलाम छ।आजको दोहोरी मा चिज गुरूंग रमिना लामा को दोहोरीले तपागलै भ ए म।सलाम दुबै जनालाइ ।नाच्ने सबैलाइ सलाम छ। ।।
@lekhnathpoudel7549
@lekhnathpoudel7549 4 года назад
अहिले सम्मकाे ईन्द्रिणि हेरे मद्देकाे धेरैनै राम्राे लाग्याे
@parveengurung3597
@parveengurung3597 4 года назад
अाहा कति मिठास छ शब्द र स्वोर । अब चिज गुरुङ सग टीका सानु को दोहोरी हेर्ने जति एता हजिर हुम त।
@northpoint1849
@northpoint1849 4 года назад
अत्यन्तै मार्मिक दाेहाेरी फेरिपनि याे जाेडि देख्न पाउँ।
@bikeshmaharjan1341
@bikeshmaharjan1341 4 года назад
चज र मिनालामा को रमाईल दोहोरी हेरेर कमेट नगरी मनै मानेन
@user-mx5eh8nq8u
@user-mx5eh8nq8u 4 года назад
आझ को दोहोरि र छत्र जि को र मनमाया दिदि को नचाहि ले सारै रमाई लो लागो डियुटि मा समय कटेकै पतै भयन सारै रमाई लो लागो कमेट पनि कति गरुम ईन्द्रेणि टेमलाई सलाम्छ मनमाया दिदि नाचेको देखि बधाई छ मनमाया दिदि र छत्र जि अनि चिर गुरुङ र मिना लामा ज्यु सपै जना लाई बधाई छ हजुर हरु सपै लाई
@sirjanagurung8212
@sirjanagurung8212 4 года назад
सहयोगी मन हरुलाई हृदय देखि नै धनयाबाद साथै इन्द्रेणी परिवारलाई पनि धनयाबाद 🌹🌹🌹
@sirjanagurung8212
@sirjanagurung8212 4 года назад
@local place and culture ok 😊
@amritneupane7034
@amritneupane7034 4 года назад
I also subscribed
@sirjanagurung8212
@sirjanagurung8212 4 года назад
@@amritneupane7034 हैट नेपाली मा भननुस हई मलाई त इङलिस आउदैन नि परफोज हाननु भको कि गालि गरनु भको बुजन गारो भयो भनया 😀
@amritneupane7034
@amritneupane7034 4 года назад
@@sirjanagurung8212 कमेडी सो होइन है यो।नहासाउनु।।
@sirjanagurung8212
@sirjanagurung8212 4 года назад
@@amritneupane7034 लौ नि हाँसेको राम्रो होनि बरु कति हाँसनु भयो सुचना दिनु परयो 😀😀😀😁😂 चित नदुखाउनु हई फेरि 😁😁
@yadunathdhungana9654
@yadunathdhungana9654 4 года назад
सारै सरल सहज सुहाउँदो शब्दमा चिज दाइ र मिना दिदी को गित जति बयान गरे नि अपुरो नै हुन्छ।फेरि फेरि देख्न पाइयोस् यी गहनाहरुलाइ।।
@ishworighamal5878
@ishworighamal5878 2 года назад
अाहा कति रमाइलो लाेहाेरि चिज गुरूङ मिना लामा काे । सारै हासेर रमाइलो भयाे ।
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 4 года назад
आहा मलाइ निकै मन पर्ने गित😍😍😍 मिना vs चिज गरुङ आजको नाच चाइ बबाल है छत्र साही अनि मनमाया😍 जय इन्देनी लाई माया गर्ने कति छम🌹🌹🌹
@flgaming2707
@flgaming2707 4 года назад
Tek Bahadur Khadka 0
@flgaming2707
@flgaming2707 4 года назад
.mbvcasd...vcxzhyul...asd2ftyerwiuo
@hijoaajabholi2041
@hijoaajabholi2041 4 года назад
Indreni मन पर्ने हरु हाजिर गरम।
@kcramesh2976
@kcramesh2976 4 года назад
इन्देनिको त कुरै भयन तर पनि आज चिज गुरुङ को सब्द लाइ comment नगरी बस्न सकियन love it
@santoshmagar7083
@santoshmagar7083 4 года назад
सम्पृया खड्का नाम नै कति राम्रो अनि मान्छे नि राम्री छ कति राम्री भएको मेरो तर्फबाट i love you xa
@rpbhatt5585
@rpbhatt5585 4 года назад
चीज गुरुंङ र मिना लामा को असाध्य रमाइलो भयो साथमा सुप्रिया बैनी मन माया वाइबा छत्र साहिको नाच ले झन उचाई पुराएको छ।
@maheshshah701
@maheshshah701 2 года назад
nice song
@bishnumahat798
@bishnumahat798 4 года назад
मन मायाँ दिदि र छत्र साईकाे नाच सार्है मन पर्याे अनि दाेहरि पनि राम्रो लाग्याे💞💞💞💞
@surajtembe3166
@surajtembe3166 4 года назад
चिज तामाङ र चिज गुरुङको दोहोरी सुन्न मन छ मलाई अब अर्को episode मा हेर्ने पाउ ।
@manmagar1341
@manmagar1341 4 года назад
गानाचही २ जानाको राम्रो छ कही मिस्तेक छैन यस्तै गितहरू फेरि पनि अाईराखोस धन्यवात
@sherubudha7851
@sherubudha7851 4 года назад
चिज गुरुङ र मिना लामा बिचको पस्तुती धेरै राम्रो भयको छ! र छत्र शाई र मनमाया वाइवा को नाचले तहल्का मचायको छ साह्रै मन पर्यो सबैलाई धन्यवाद ,
@kalpanasfamily1855
@kalpanasfamily1855 4 года назад
दामी गित मिना बहिनी र चिज भाइको असाध्यै मिठो प्रस्तुति ।
@user-ue8sy5is5b
@user-ue8sy5is5b 4 года назад
यो दोहोरी सारै मन पर्यो साच्चिकै वास्तविक लोक गायक गायिका लाई सेलुट
@arjunpaudel3754
@arjunpaudel3754 2 года назад
म आज चिज ग्रुङ्ग को अर्को गित सुनेर Fan भाको मान्छे है तेसैले फेरि आए है ।।
@BishalThapa-12
@BishalThapa-12 4 года назад
मिना लामालाइ मन पराउने जति यता ल ....😍😍😍😍😍😍
@devrajraj6550
@devrajraj6550 4 года назад
आज को प्रोग्राम धेरै गजबको साथमा छत्र शाही मनमाया दिदी को नाचले झनै राम्रो लाग्यो
@durgaoli5453
@durgaoli5453 4 года назад
आज दोहोरी र नाछ चाहिँ यक दम मन परो सम्पुर्ण र लाई नमस्कर है
@ammarvishwakarma1361
@ammarvishwakarma1361 4 года назад
अाहा कति रमाइलो गित गाउनु भयाे दुईजनाको साेर पनि कति मिठाेछ बधाई हजुर
@laxmanpandey4873
@laxmanpandey4873 4 года назад
२/३ मा बल्ल गतिलो भिदियो आयो मिना दिदी चिज दाजुलाई मन पराउनी र इन्द्रेणीका नछुट्टाइन हेर्निले हाजिर गर्नुस
@Gopalsharma-hk9sx
@Gopalsharma-hk9sx 4 года назад
yes🌷🌷🌷
@tejgurung926
@tejgurung926 4 года назад
चिज गुरुङ र मिन लामा गीत पाै गीत अति रामाे गाउनु भएकाे छ !!! Thankyou Both 🌺🌾Bro & Sis 🌹🍁👏🏻🇳🇵
@KrishnaPrasad-lv6lz
@KrishnaPrasad-lv6lz 4 года назад
Yasto ho geet dinbhar 5o digkri ko Garmi bhule sabai teem lai subhakamana.
@kaseradeviram1109
@kaseradeviram1109 4 года назад
मिना लामा दिदी र चीज गुरुङ्ग दाई को दोहोरीले धेरै नै मन छोयो
@shivapalpali7924
@shivapalpali7924 4 года назад
नाचन मा ऊसते गाउन मा उसते सलाम छ छत्र बोरो र मनमाया दिदी लाई अती राम्रो नाच बबाल
@bhagwankumar2051
@bhagwankumar2051 4 года назад
वा वा वा चिज गुरुङ जि धेरै राम्रो रिप्लाई दिनु भएकोमा धेरै धेरै धन्यवाद छ हजुर लाई मुरि मुरि धन्यवाद ,
@dganraj4475
@dganraj4475 4 года назад
कति रमाइलो हो हेरौ हेरौ लाग्ने इन्द्रेणी कार्यक्रम
@arjunkhatiwada9452
@arjunkhatiwada9452 3 года назад
चिज दाई ले केटीहरुलाई के सारो पेलेको हो भन्या !!! चिज आएपछि इन्द्रेणी नै रमाईलो हुन्छ।
@bahadurdalpun9713
@bahadurdalpun9713 4 года назад
मिनालाई धेरैपछी ईन्देर्नीमा देख्नपाईयो तेईमाठी ऐतीरमाईलो दोहोरी ईण्देर्णी सपरीवरलाई विशेष सम्मान छ👌👌👌✋✋✋✋
@mangurung7726
@mangurung7726 4 года назад
वा क्या दामी गीत मीन र चिज गुरुङ को उत्तर उत्तर प्रगतिको कामना गर्दछु।
@debirammajhi7494
@debirammajhi7494 4 года назад
एकदमै मार्मिक छ हजुर प्रति सलाम I really like my country's art and culture
@gyanuthapa7191
@gyanuthapa7191 4 года назад
चिज गुरुङ अनि मिना लामाजि को दोहोरी धेरै उत्कृष्ट लाग्यो गाउदा प्रयोग भएका शब्द अत्यन्तै सुन्दर त्यतिनै मार्मिक छन गाउने शैली पनि अन्य एपोसोड भन्दा अत्यन्तै पृथक तर मिठो लाग्यो।अझ छत्र अनि मनमायाजिको नाचले त झन सुनमा सुगन्धै थपिदियो।
@kajimanlohani8620
@kajimanlohani8620 4 года назад
मिना र चिज को गित तेस्माथी मनु र छ्त्र को डान्स सारै मजा लाग्यो
@rameshregmi8685
@rameshregmi8685 4 года назад
Right comment
@manojtamang8773
@manojtamang8773 4 года назад
येक दम राम्रो लाग्यो आज को दोहोरी वाउउउउउ मिना लामा रितु तामाङ मेरो छिमेकी बहिनी हरु सङ चिज गुरुङ को गित धमाका छ सारै खुसी लाग्यो
@hemgurung8561
@hemgurung8561 7 месяцев назад
मनमाया छत्र चिज नामै चिज मिना लामाको उत्कृष्ट प्रस्तुती सारै मन पर्यो
@rubyido6248
@rubyido6248 4 года назад
छत्र दाई र मनमाया फुपुको नाचले सार्है रमाइलो भयो आजको ईन्द्रेणीमा।।
@premtamang1385
@premtamang1385 4 года назад
मिना लामा को आजाको धेरै रमाइलो भयो।। तेहि माथी मन माया दिदी को डान्स।।।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 4 года назад
हैट दोहोरी भनेको य यस्तो हुनुपर्छ।।।भद्र अनि सालिन अनि कति मीठो स्वर छ चिज गुरुङ अनि मिना लामाको।।।अनि छत्र साही र मनमया वाइबा को नाछ निकै उत्कृष्ट छ ।।छत्र त हरेक काममा सिपालु हुनुहुदो रहेछ।।।बिशेष एकदम मनोरञ्जन दिएकोमा छत्र साहिलाइ धन्यबाद छ।।।
@mayanebal5468
@mayanebal5468 2 года назад
आहा कती रमाइलो हो चिज भाई र मिना बैनीको दोहरी धन्यावाद छ सबै सबैलाई
@biruchand6748
@biruchand6748 4 года назад
चिज गुरूङ दाजु को स्वर राम्रो लाग्यो मिना बैनी को त कुरै नगरौ
@ramailo6884
@ramailo6884 4 года назад
हैट कडेल भाइ हाेचाे र माेटिले गरे चमत्कार म त हेरेकाे हेरै हइट गित उस्तै नाच उस्तै कति हासाै ।
@tarkrawal6732
@tarkrawal6732 4 года назад
आज धेरै मन खुशी छ इन्द्रेणी हेर्दा
@ramrawal7693
@ramrawal7693 2 года назад
चिज गुरुङ र मिना लामा को दमदार रमाइलो दोहोरी साथै छत्र शाही र मनमाया को उत्कृस्ट झकास नृत्य खुबै मन पर्थ्यो thainku indrani
@sujansunar7043
@sujansunar7043 4 года назад
मिना बैनी को गित नपताउदो पाराले निकै गहिराई मा पुग्छ ल बधाई छ
@mahendrakc9349
@mahendrakc9349 4 года назад
चिज गुरुङ र मिना लामा जि गित सारै रमाइलो अनि छत्र शाही र मनमाया को नाचो त झनै रमाइलो सो सबैलाई धेरै धेरै धन्यवाद छ
@prithibaniya9835
@prithibaniya9835 4 года назад
अत्ति राम्रो भाका यो गित सुन्दा त 10 घन्टा डिउटि गरेर आयको थकान नै हरायो धन्यवाद इन्द्रेनी टिम
@pramilabasnet502
@pramilabasnet502 4 года назад
हई
@waibalama9541
@waibalama9541 4 года назад
Same mero ni
@user-nj2jo6wh6k
@user-nj2jo6wh6k 21 день назад
मनमायाँ र छत्रभाई दुबैकाे नाच्ने स्टाईल नै फरकछ धेरै राम्राे धन्यबाद ❤❤❤🙏🙏🙏🙏💖🧡❤️🙏🙏🙏🙏🙏🙏💚💛❤️🧡💜💖💙💝💚
Далее
СКАМ НА TWITCH
14:07
Просмотров 236 тыс.
Would you help?!😳
00:32
Просмотров 3,5 млн
помолодела получается 🤣
0:12
Просмотров 1,8 млн