म पनि मेरो आमा लाई तिमी भथिय अहिले मात्र हो आमा र बाबा लाई तपाई भने पहिले 30-33 वर्ष हाम्रो पालो मा सबै जनाले तिमी नै भथिय आफ्नो आमा र बाबालाई तिमी भने पनि माया त तेही हो नि
करिसमा जि तिजको शुभकामना छ, र यहाले आफ्नो ममिलाइ संस्कार सब्भ्यताको कुरा सोधदै गर्दा तिमी भनेर बोल्दा कति असब्भ्य लागेन र ? मैले जानेको त संमानको शब्द हजुर मायाको सब्द तह, तिमी अलि टाढाको शब्द जस्तो लाग्छ सानो सुझब मात्र
सस्कार को कुरो त गर्नु भयो करिश्मा जि ले तर अाफै अापनाे अामा सग बोल्ने तरिका राम्रो चाहिँ लागेन ;;के भनन चाहनछाै भन ,,तयसताे तरिकाले पनि अामा सग बाेलछन त कि धेरै सभभय शिक्षितले बाेलने भाशा हाे हाै मैले त बुझनैसकिन😆😆😪
अध्यात्माले हेर्नु हो तिज लाई अध्ययन गर्नु पर्दछ भन्ने बिषय छ। तिज भन्नु तत्व लाई जान्नु तर आजको समय मा त रमाईलो गर बस मान्नु मात्रै सिमित छ। र आरती मा भनेको छ.. तुम हो एक अगोचर प्राणपति... अनि आफै भित्र ओरिजनल प्राण शक्ति छ त। संसारी पति को उपासना भनेको होईन नि... कहिले पनि मृत्यु नहुने नाश नहुने प्राणपतिको पूजा ब्रत ध्यान साधना अभ्यास गरेको थियो... तर यसमा पत्नी ले मात्रै होईन पति ले साधना अभ्यास गर्नु पर्दछ किन भने पति भित्र पनि प्राणपति प्रतिष्ठा विद्यामान छ यदि दुवैले आफ्नो आयु लाई साक्षत्कार गर्नु पर्दछ । फेरि यसमा खानपान पनि शुद्ध शात्विक साकाहारी भोजन पवित्र खाना ग्रहण गर्नु पर्दछ। तर वर्ष पछि यसलाई पर्व को रुपमा मानेर सिमित छोड़िदिन्छ। यो संसारी पति ब्रत त क्षणभंगुर नाशवान छ नष्ट हुन्छ..प्राणपति प्राणपत्नी को उपासना ध्यान गर्नु भनेको होला तब पो आयु स्वास अनन्त लामो हुन्छ भने को। किनभने प्राणपति न त छोटो छ नत लम्बाई छ प्राण त आजीवन अनन्त असिम छ।
दुइ महिना पहिला बाट दर को नाउ मा party place मा बिदेशि रक्सी को साथ मा गरिने party को video हेर्दा दिक्क भएको हामि करिस्मा दिदि को organic video ले मज्जा आयो🤪
Timi bhanera maya kam hune haina . Ama first sathi ni ho sathi jasto sochera timi ni bhannu huncha kohi kohi le so j bhanda ni pharak naparla , aru lai dekhauna hajur Hajur garne bhanda j ho tehi dekhaunu bhako cha tehi thik ho