भाईले पनि रक्सी खाए के गर्ने फिर्ता गर्ने ? अहिले राम्रो हाेला पछि अप्ठ्यारो नहाेला भन्न सकिन्न ? नबुझी बिहेकाे कुरा छिन्न? पछि जलाई दियो भने के गर्ने ? अब दाजुभाइले चलाउने काम भयो ।
यस्तो जँड्याहा लाई किन बिहे टोक्नु पछि दाजुभाइ को यही विषयमा झग्दा पर्ला केटीको जिन्दगी बर्बाद गरिबीको कारण नत्र दुई तीन लाख रुपयाँ थुलो हुन्थेन होला केटीको जिन्दगी भन्दा आमा बाउ लाई 😢नमज्जा लाग्यो यिनीहरू कसरी हाँस्न सकेका हुन
poila poila yasto news india ma suninthiyo oila nepal ma ni ahi sakaxan tei ghar ma aautai ghar ma kasari janu ka tha vai ni khanthiyo ki bewakuf haru😁😆
tapai le jegarnu vo galat garnu vo kine. vane yo kura sano theyo tar tapaile yo kura thulo gardenu vo jasle garda yo kura sansharai var phaileyo ra le 😮😮😮😮
आरुको चियो चर्चा किन गर्नु हो पत्र कर भाई त्यो भन्दा देस् मा भए को भस्टाचार सम्बन्दी को कुरा खोज तलास गर्नु समाज लाई फाइदा हुने काम गर्नु. कसको बुडी को संग सुतियो उठियो. का कसले केटि घुमायो किन चियो चर्चा गर्नु फोकोट मा का चोरी. हुदैछ का भास्टचार हुदै छ त्यो बिसयमा खोज तलास garnuni😡😡😡