Тёмный

रक्सि र गाँजा खाएको आरोप लागेपछि अम्बिकाको आक्रोश,प्रमाण देखा सजाए भोग्न तयार छु, बिहे भएको छ महिना 

Zoom Tv Nepal
Подписаться 373 тыс.
Просмотров 41 тыс.
50% 1

रक्सि र गाँजा खाएको आरोप लागेपछि अम्बिकाको आक्रोश,प्रमाण देखा सजाए भोग्न तयार छु, बिहे भएको छ महिना#ambika_gajurel
WELCOME TO 'ZOOM TV NEPAL'
Host : Binita Chhetri
Guest ambika gajurel
यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
contact no. 9813368656
यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
Facebook : profile.php?...
©ZOOM TV NEPAL
All Right Reserved

Кино

Опубликовано:

 

16 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 76   
@samsungsunu5789
@samsungsunu5789 2 месяца назад
अब नजानु है दाइ त्यो आईमाईको पछि लागेर
@user-km6hr4yi4c
@user-km6hr4yi4c 2 месяца назад
त्यो अामाइ देखदा पनि गुन्डुनि जस्तो थियोे
@sitahingmang695
@sitahingmang695 2 месяца назад
यक तर्फि मात्र कुरा सुनेर हुन्न। आइमाइ ले मन दिदैनन। दिय पछि गहिरो माया दिन्छ्न। तर मन दुखाय पछि पनि मन फर्काउन गार्हो हुन्छ। त्यसैले अम्बिका गजुरेल मात्र 100% सहि छ्न भन्न मिल्दैन। किन कि यिनि मादक पदार्थ को लत मा परेर जिन्दगि नै सकेका ब्याक्ति हुन। घर परिवार ले समेत सुधार्न नसकेर अरु त के जन्म दिने आमाले समेत त्यागेको ब्याक्ति हुन। आज नया बसेको सम्बन्ध ले सुख पाउला भन्न गार्है छ। सायद यिनि को पनि कम्जोरि होला। आफु राम्रो बन्न खोजेको होलान। र अर्को कुरा तिनि महिलाले पनि आफु बस्ने यक तला घर हुदा हुदै लोन लियर किन तला थप्नु पर्यो आफुले तिर्न सक्ने आम्दानि छैन भने? अनि अरुले कमायर तिर्ने आस गर्नु त ? यहा गल्ति दुबैको हुन सक्छ।
@manishashahi2233
@manishashahi2233 2 месяца назад
पोउछे आइमाई ले सोजो पन को फाइदा लुति हेर न यस्तो बिमार् दाइ को कित्ने बेच्न लाइकि
@bhagawatichaulagai2411
@bhagawatichaulagai2411 2 месяца назад
इनि दाइ पनि लाचारी र गति छाडा हुतिहारा अल्छी टिकाउ खाल्को रहिन्छन।हैन भने यत्तिको पढेलेखेका मान्छेलाई खान बस्न दिएर 10/12 हजारको जागिर जहाँ पनि दिन्छन् ।काम गर्न गारोले माग्दै रक्सीमा बानी परेर हो।हैन भने घर छोडेकै दिन रक्सिमा डुब्न हुन्छ??? कुरा मात्र गर्न जानेर हुन्छर?मेहनत गर्न र सहनसिल सक्षम र धैर्यता हुन पर्छ।तपाईंको भन्दा बढि संकट त मैले पार गरेकोछु।तपाईं त पढेलेखेको मान्छे।मेरो त पढाई पनि साधारण।त्यस्ता दुख दर्द पिडा भनाइ त कति भोगियो।पुरुश भएर पनि यस्तो???अरुको भर पर्नी?
@Angel_gem_13
@Angel_gem_13 2 месяца назад
लालचि राणिकाे पछि लागेर याे दाइ ले किस्मत खराब बनायाे तर केही बिग्रियकाे छैन अबकाे बाकि जीवन सहि बनाउनुस।
@adharshilapunmagar3980
@adharshilapunmagar3980 2 месяца назад
अब नजानु है दाजु त्यस्तो निच मान्छेसँग😢😢
@SiyanaRai
@SiyanaRai 2 месяца назад
आरोप त्यस्तै हो तर पनि तपाईं एउटा पुरुष भए पछि mentally ठीक भई सकेको मान्छे ।।बुडी ले बेहोरा देखायो भन्दैमा तपाईं सडक मा बिजोग बस्नु नहुने हो । आफ्नो लागि आफै गर्नु सकी हाल्नु हुन्छ नि किन बुडी ले यसो गरी उसो गरी भनेर अहिले मीडिया मा भन्नु हुनछ पहिला मिल्दा सम्म त केही कुरै आको थेन। हुन त आफ्नो आफ्नी विचार हो तर यो अम्बिका दाजु पनि अरूको आश गर्ने बनीले यस्तो भएको जस्तो लागो । जुनै Interview मा पनि बुढिले यस्तो गरी उस्तो गरी मात्र छ बा। सायेरी भनेर मात्र जिन्दगी चल्दैन दाई अरूको आश गर्नु छाडिदिनुस्🙏
@raishara3136
@raishara3136 2 месяца назад
@savinaachamling yo daiko yehi kamjori bhayera tah ho ni sadakma testo aawastha tetro barsa baseko thiyo tah. Aafnu life lai nai kehi hoina vanera sadakma falisakeko manis hun ke .ekdin ma chuteko manis ko mon tah sangalnu lai barsau lakx yo daiko tah jhan tetro barsa tuteko mon ho kaha sajhilo hunx ta sahi thauma aaunu lai
@SiyanaRai
@SiyanaRai 2 месяца назад
@@raishara3136 timro kura Pani thik ho .Ra Pani dhoka paune k Ambika dai matra xan Ra yo sansar ma.?? Timi afai vana yo date samma timilai Kati le dhoka diye hola xadera gaye hola..timi Bata Pani yesto galti vayo hola.. jindagi sanga har manera basya ta xainau ni
@nirajpanthi5280
@nirajpanthi5280 2 месяца назад
अम्बिका दाजु लाई युज गरेर सहयोग आउँछ र घर काे लाेन तिरछु भन्ने योजना रहिछ तेहाे आईमाई काु वास्तविक ता बुझ्दा
@sargamale7549
@sargamale7549 2 месяца назад
रक्सीलाई खाने मान्छेले रक्सिलाइ छाड्न सक्ला तर एक पटक रक्सिले खाएको मान्छेलाइ रक्सिले सितिमिती छोड्दैन।है भन्न सकिन्न
@nanukamala8392
@nanukamala8392 2 месяца назад
अब ताे आईमे सङ नजानु दाई बरु टिचर काम गरेर खानु अरु पनि काम गरनु पाईन्छ अब फेरि जानु भयाे भने अब झन् हेपछे धेरै साेचनु हाेला हरेस नखानु एकलै तपाईं काे जिन्दगी राम्रो हुनछ अब जाड रकसि नखानु फेरि पनि यहि मिडियामा तपाईं काे उनति परगति भएकाे देखन पाउ आसिरबात छ तपाईं माथि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@binabina7708
@binabina7708 2 месяца назад
गणतन्त्रको लाेकतन्त्रकाे उपलब्धि उल्लेखनिय छ ।
@ramjighale845
@ramjighale845 2 месяца назад
अब त कुनै तंत्र आये पनि येस्तै हो आधुनिक नेपाल , यो नेपाल सुधार्न किम्जोङ शासन नै चाहिन्छ
@user-tt9jq7gr9j
@user-tt9jq7gr9j 2 месяца назад
त्यो आइमाई लाई चाहिँ किन मीडिया मा नल्याको
@sonammraee
@sonammraee 2 месяца назад
Kin launu ho garjuwai bashnu gako lai
@sonammraee
@sonammraee 2 месяца назад
Aba kati kura garnu vayo ta ho daju chhi chhi
@sushilabista9572
@sushilabista9572 2 месяца назад
Aba teha pharker Jan hudin ambika dai rima sis sang bashnu !
@user-vc4gz1kx3k
@user-vc4gz1kx3k 2 месяца назад
नेपाल मा यस्ता आईमाई को कमी छैन दाई अब नजानु तो सगँ
@sitashrestha7304
@sitashrestha7304 2 месяца назад
दलाल त हो यस्तो आइमाईलाई भनिन्छ दुनियाँलाई देखाएर मिडिया सामु बिहे गरेकिले त यस्तो हर्कत देखाउँदो रहेछ,,,,अरुत के कुरा गर्नु😢
@dibyaingnam6990
@dibyaingnam6990 2 месяца назад
अब कहिले पनि फर्केर नजानु होला रीमा दिदीसंग बस्नु होला यदी मिल्नु भयो भने फेरि त्यो दिन आउन सक्छ
@anjugajurel6535
@anjugajurel6535 2 месяца назад
स्वार््थ को जमाना एसतै हो
@susilagyawali7643
@susilagyawali7643 2 месяца назад
रक्सि खान्छ गाजा खान्छ भन्नि आरोपत लाउन परे आफु चोखिन सचिलो बन्न होलानि घर बेँकमाछ भन्द सयोग आउछर पैसा तिर्छु भनेर लयको रैछ धेरै बाठि होचे तो आइ माइ यत्तिकै छोडेको हैनरैछ पैलैको सिर्मान्ले ऎले जेबोले पनि भयो लाजलागे होलानि सरम नभयकि अबत जान हुदैन नजानु बिन्त भाइ दाइ जो भयनि तोबैनि रुदा मपनि तेतिनै रोय जानै हुन्न
@KamalaPun-wb6oy
@KamalaPun-wb6oy 2 месяца назад
😢😢😢
@hemamagar1039
@hemamagar1039 2 месяца назад
Namelakai ramro dai
@user-tb8ni5uj5z
@user-tb8ni5uj5z 2 месяца назад
अवार्थी दुनियमा आफ्नो स्वार्थ पूरा भयो होला अनि छोदी दिए
@kopilakopila8291
@kopilakopila8291 2 месяца назад
अनुहार त गुन्डिनि जस्ति छे भिकारि खातिनि भालु
@SitaPoudel-vc3zm
@SitaPoudel-vc3zm 2 месяца назад
ठगिनुभयो दाई हजुर तियो आईमाई बाट
@ramjighale845
@ramjighale845 2 месяца назад
मिडिया मां येसरी बोल्नु भनेको आफ्नै कम्जोरी देखाउनु हो , you tuber हरुको त व्यापार हो येस्ता को चक्कर मां न परि कन , त्यो आईमाई को आस्मा न बस्नु होस आफ्नो जीवन स्तर राम्रो बनाउनु होस तेसैमा तपाइको भलो हुने छ
@prabh706
@prabh706 2 месяца назад
त्यो ठग आमाइ लाइ मिडियामा ल्याउन पर्यो र कार्बाइ गराइयोस किन भने अर्काको जिन्दगी बर्बाद गर्ने अधिकार कल्ले दियो
@ManuThapa-zj7dk
@ManuThapa-zj7dk 2 месяца назад
To aaemae ta herdaii dar lagdo X rima sis
@tukyoutubeofficial7506
@tukyoutubeofficial7506 2 месяца назад
यो आइमाई गतिलो छैन अहिले के के दोष लगाउछी।
@SitaPoudel-vc3zm
@SitaPoudel-vc3zm 2 месяца назад
दाई हजुर नजानुअब तियो आईमाईको नेचर ठिकछैन नाटकि आईमाई हो केकोसोर भासिन्छ
@RamchandraBartaula-ik8rf
@RamchandraBartaula-ik8rf 2 месяца назад
yoo manxea rakcy chai khanxa yo manxea lai face batai thaha hunxa youtubar le dalar khana pako xaa
@ramchandraduwadi635
@ramchandraduwadi635 2 месяца назад
Na janu aba dai
@rkofficialyoutubechannel2176
@rkofficialyoutubechannel2176 2 месяца назад
हेर्दा त गुण्डनि जस्ती रैछे केटी त
@sabinak584
@sabinak584 2 месяца назад
Cha cha yo khata ko bira kati yax ho ka cha cha
@skyline.673
@skyline.673 2 месяца назад
ghar ta xa hola ni dai ko swasni le dukha diya vanera kina sadak ma basnu mazale aafno ghar ma basnu ni aba
@nilrai7700
@nilrai7700 2 месяца назад
I think its game
@PawanKumar-jw6fm
@PawanKumar-jw6fm 2 месяца назад
सक्नु भरित दुख गरि खानि हो नि हौ त्यो जाबो चकलेट बेचेर हिड्दा नि कति सानो कुरामा नि ठुलो बनाएको होला
@tseringyz2086
@tseringyz2086 2 месяца назад
आबो आम्बीका दाई फरके रा न जानु होला त्यो आईमई को म आसराम म बासनु
@bhagatkhatri8262
@bhagatkhatri8262 2 месяца назад
भाईरल हुन बिहे गरेको ठहर भयो
@user-si4oi3lo8x
@user-si4oi3lo8x 2 месяца назад
Sairi vandae basa aba
@purnashrestha1419
@purnashrestha1419 2 месяца назад
हेर्दै राक्षसनी जस्तै देखिने कुकुरनी तुरुन्तै कार्वाही गराै,
@kuwaitstar8301
@kuwaitstar8301 2 месяца назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sarojchhetri5302
@sarojchhetri5302 2 месяца назад
To aaimai herdai luteri jastai dekhinthi.
@tikadeviangdembe6327
@tikadeviangdembe6327 2 месяца назад
Farkinu chahi thik hunna e aemae chal sunda
@hemantrokaya9985
@hemantrokaya9985 2 месяца назад
साेज पन काे फाईदा उठायकाे हाे त्याे काम काे छैन।
@shantatamang953
@shantatamang953 2 месяца назад
घार जुवई भासनु गाकाे ६ माहिनमै ठुटे
@siyarai4459
@siyarai4459 2 месяца назад
Yo manisha lea jimeawari liyo paxi aafnu jimeawari ramro gari utanu partho daju hajur lea farkeara u sita janu vaneako kallko mukhama janu ho
@user-nw1ot5iw6r
@user-nw1ot5iw6r 2 месяца назад
हैन कि यो मान्छेले रक्सि खाये पनि होला लुकि लुकि किनकि लत नै थियो।अस्ति स्यम्भुमा भेट्दा पनि त पियेको जस्स्तो लागेको थियो।दुइजनालाइ सगै राखेर कुरा गराउन पर्छ ।ऐले यो media लाइ खबर किन किन सधै ल्याउन परो र?
@user-km6hr4yi4c
@user-km6hr4yi4c 2 месяца назад
ठगमार अामाइ
@sangitalama2285
@sangitalama2285 2 месяца назад
Ab janu hunna tyhaa
@aasika152
@aasika152 2 месяца назад
येस्तो आईमाई ले मार्न नि सक्छ दाइ
@user-dz1jx2tr7q
@user-dz1jx2tr7q 2 месяца назад
Tw saimai kam xina xodnu dai testi lai
@ramlimbu3292
@ramlimbu3292 2 месяца назад
Noker banauna lageko ho tes le dhani vanaudi ko face herdai tha hunxa
@muralibhandarimurali9701
@muralibhandarimurali9701 2 месяца назад
दाईलाई नपठाउनु तोअाईले पछि मारि दिन्छे
@user-ev2ok2ed1f
@user-ev2ok2ed1f 2 месяца назад
Manxe herdae bokshi jastoii xan gatilo vako vay paelako Budale pani kina xod theurw😅😅😂
@laxmiraj808
@laxmiraj808 2 месяца назад
त्यो आईमाई पनि ठमेल ६/५ रहेछ
@MrsVictim
@MrsVictim 2 месяца назад
त्यस्ता भालुको के कुरा सुन्नु अनुहार देख्दा पनि दलाल्नी जस्तो देखिन्छ
@Devkota_Gita
@Devkota_Gita 2 месяца назад
Yo budo pone thick chaina dukha ta gorna porcha ni afnai pet palnako lagi pone
@nandarai5287
@nandarai5287 2 месяца назад
Yo khatenilai karbahi garnu parx
@user-mw9re9ke8n
@user-mw9re9ke8n 2 месяца назад
Bhula khatey kabet vahanxa natak garxa bhula mujhi buhulara he'd khatey
@mamatamagar174
@mamatamagar174 2 месяца назад
त्यो आईमाई माहा चतुर हो ।बिचरा सोजो दाइ लाई फसाई ।अब त त्यो आईमाई सगँ नजानु है दाइ ।
@QwerQwer-we2rp
@QwerQwer-we2rp 2 месяца назад
Becri die ma dukiu 😢😢😢😢😢
@omkalathapa3197
@omkalathapa3197 2 месяца назад
❤❤❤👍👍🥲
@aashishgurung6390
@aashishgurung6390 2 месяца назад
तिमीहरुको कमाई खाने धन्दा, थुक्का बेईज्जजिहरु, धिक्कार छ !!
@ManishRai-ui3oy
@ManishRai-ui3oy 2 месяца назад
यो को होर चार पाउ छ्नत किन भिख माग्छ नामर्द आची खानु अरुलाइ दोसि नबनाउनु
@Devkota_Gita
@Devkota_Gita 2 месяца назад
Xoramancha voyar yateko hat khuta voyako la afai gorar khan sakincha aimaiko sahara kina khogako alchi ho yo mancha pone gorar khanako dukala natak
@sabitathapa9467
@sabitathapa9467 2 месяца назад
Herdai testo gundeni jasti xa dar lagdo
Далее
Рыбалка с Дедом😁
1:00
Просмотров 2,1 млн
I only teach well, why am I a victim
0:42
Просмотров 8 млн