Тёмный

रबिको धोती टोपी फुस्किने गरी ज्ञानेन्द्र शाहीले रोष्टमबाटै दिए दनक। रबि घोप्टो मन्टो लागे। Gyanendra 

Desh Duniya Khabar
Подписаться 383 тыс.
Просмотров 52 тыс.
50% 1

रबिको धोती टोपी फुस्किने गरी ज्ञानेन्द्र शाहीले रोष्टमबाटै दिए दनक। रबि घोप्टो मन्टो लागे। Gyanendra Shahi And Rabi Lamichhane Battle.

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 316   
@user-pl9iw9xh6t
@user-pl9iw9xh6t 23 дня назад
सत्य कुरा पचाउन नसकेर ज्ञानेन्द्र शाहीलाई किन गाली गर्छौ तिमीहरू ...
@sabikamanandhar9405
@sabikamanandhar9405 23 дня назад
दहीचिउरे के गर्छ? भाषण मात्र,
@sarojchhetri5302
@sarojchhetri5302 23 дня назад
Fataha ho yo.
@rupeshdhami-ev1om
@rupeshdhami-ev1om 23 дня назад
Yo mg le bolx saty
@SDkalu441
@SDkalu441 23 дня назад
Yo jhan kailash sirohiya ra india ko varpardo kukur hoo
@naveenpaudel7248
@naveenpaudel7248 22 дня назад
​@@rupeshdhami-ev1omramro kura garda k pach yi mc lyy...tero kunn party ko neta ramro cha vann na
@user-fs5f
@user-fs5f 23 дня назад
सलाम गर्छु शाही ज्यु तपाइको देशभक्ति भनाइलाई
@KhemBhatta-ro7vn
@KhemBhatta-ro7vn 23 дня назад
ज्ञानेन्द्र शाही सत्य बोल्नु हुन्छ रबि सहकारी ठग अनि केपि उखाने भन्दा पनि झन उखाने र गुखाने हो
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 23 дня назад
सहि कुरा गर्नु भो
@ffprashan
@ffprashan 23 дня назад
ज्ञानेन्द्र सहि जस्तो सहि नेता म अरु देख्दिन ❤❤
@tejnathneupane3911
@tejnathneupane3911 22 дня назад
100मा100% सहि कुरा हाे ज्ञानेन्द्र शाही ज्यु🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵
@gautamjanak8209
@gautamjanak8209 22 дня назад
एकपल्ट ज्ञानेन्द्र शाहिलाइ गृहमन्त्री बनाउन पर्यो
@krishnasubedi298
@krishnasubedi298 19 дней назад
ज्ञानेन्द्र शाहीलाई गृहमन्त्री दिय पनि केहि खुल्क्याउदैन । जुन जाेगी आए पनि कानै चिरेकाे नेपालकाे कानुन दैबले जानुन् ।
@HariharChaulagain
@HariharChaulagain 23 дня назад
माननीय ज्ञानेन्द्र शाहीज्यू धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण भ्रष्टाचारी नेताहरुको सम्पत्ति छानबिन गर्नु र सम्पूर्ण नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क गर्नु पर्यो र जनमत संग्रह गरेर राजसंस्था स्थापना गर्नुपर्यो नमस्कार जय राष्ट्र
@harithapa793
@harithapa793 23 дня назад
K bhutro ko mananiye ho yo phataha lai
@bishalshrestha141
@bishalshrestha141 23 дня назад
माननीय ज्ञानेन्द्र शाही ज्यू हजुरले यो रोस्टमबाट जे बोलिरहनु भएको छ सही बोलिरहनु भएको छ हजुरलाई एकदम धन्यवाद छ माननीय ज्यू।
@prakhash9887
@prakhash9887 23 дня назад
ज्ञानेन्द्र शाही सरलाई प्रधानमन्त्री बनाउनु पर्‍यो।
@sabikamanandhar9405
@sabikamanandhar9405 23 дня назад
केही नाप्दैन
@harkaghataneofficial
@harkaghataneofficial 23 дня назад
❤❤
@gangster1-d5r
@gangster1-d5r 23 дня назад
Yoni ekai dangko mula ho
@krishnabasyal9054
@krishnabasyal9054 23 дня назад
हेरिराख्नुस यो ग्यानेले अब एमाले र काङ्ग्रेश्को मन्तृ भयो भने चु बोल्दैन गगन र ग्यानेमा केहि फरक छैन।यस्ता मुजिहरुलाइ के युवा नेता भन्नु।अभियान्ता भनाउदो हो यो अभियानमा छदा करोडौ रुपैया झ्वाम पार्ने एइ ग्याने चोर हो
@GirbahaddurChandr
@GirbahaddurChandr 23 дня назад
Y kasko jhole haru ho gyanendra shahi lai naramro vanne sochne
@manishthapa9971
@manishthapa9971 23 дня назад
होईन रबि जि गृहमन्त्री यसलाई दिनु कति को चाहिँ गर्दो रहेछ बोल्न जस्तो त होईन ज्ञानेद्र जि बोल्न को लागि आलि ख्याल गर्नु तर तपाईं ले बोलेको धेरै ठिक लाग्छ तर अलि बिठिती मा बोल्छ
@hitbahadurbomjan5303
@hitbahadurbomjan5303 23 дня назад
ज्ञानेन्द्र लेबाेलेकाे१००%ठिकबाेले।भुक्नेले टाेक्दैन सहिबाेले।
@MaNI-oc1zg
@MaNI-oc1zg 23 дня назад
Gyanendra Shahi ji salute xa hjr lai ❤
@kajiramthapa7277
@kajiramthapa7277 23 дня назад
तिमी पाटी पनि काङ्ग्रेस को कान्छो भाइ हो
@sunilbk6745
@sunilbk6745 22 дня назад
यकचोटि हजुर बनुप्रछ ग्रियमत्रि लहै
@birendraTiruwa-ef3hk
@birendraTiruwa-ef3hk 23 дня назад
हावा कुरा नग्नुहोस् एक जना मान्छे ले केहि गर्यो भन्दैमा यस्तो कुरा नग्नुहोस् भोग्ने मान्छेलाई थाथा हुन्छं की के कति परीवर्तन् भयो भन्ने कुरा बाहिर नबोलेको मात्र हो कानुनको डरले यही काठमाडौँको मान्छेले पनि कति छुवछूत गरेको मैंले देखेकोछु देशका भित्री भागमा के कस्तो होला झन् तपाईंको जुम्लामा झन् बढी छ
@lekhnathpoudel7549
@lekhnathpoudel7549 23 дня назад
रबि लामि छाने सरकार बसेर चाख्न गयकाे रेछ हिजाे टिभिमात रबि लामिछाने सरकारमा भय कार्बाहि हुन्थ्याे हाेला भनेकाेतचाख्नपाे गयकाे रहेछ खुब स्वाद लियाे हाेलानि हैन
@NarbinaGurung-ev3em
@NarbinaGurung-ev3em 23 дня назад
ई नेपाल का नेता हरु सबै भासण मात्रै सितिम हुन केही गर्न सक्दिनन् ।।
@buddhiramsharma1906
@buddhiramsharma1906 23 дня назад
यो संसद्को जिउँदो संसद ज्ञानेन्द्र शाही।
@SagarRawat-h6i
@SagarRawat-h6i 23 дня назад
Gyanu 😂
@user-xo8te1jw4n
@user-xo8te1jw4n 23 дня назад
जो बोलेको सुने तेहि ठिक लाग्छ 😊हैन कति सारो बाठो काग जस्ता हुन हो हाम्रा नेता हरु त कसैले सिन्को भाच्नि हैन्न फेरि
@krishnabalami-br3bb
@krishnabalami-br3bb 23 дня назад
good Gynn sir
@user-tu9mr4ht6z
@user-tu9mr4ht6z 23 дня назад
सहि कोरा
@trinity396
@trinity396 23 дня назад
The real hero Gyanendra shahi
@ramsita8198
@ramsita8198 22 дня назад
सहि कुरो ज्ञानेन्द्र सर
@maiyakatuwal7653
@maiyakatuwal7653 23 дня назад
रबिबाट जनबिस्वास गुमेको छ 😊
@chinkajigurung8725
@chinkajigurung8725 23 дня назад
100 % right
@bishothapamagarofficialchannel
@bishothapamagarofficialchannel 23 дня назад
Right speech gyandra sir🙏🙏🙏
@gurungbijaya4677
@gurungbijaya4677 21 день назад
Sahi ho dharm r jatiy rajniti Nagru .
@user-cw3xn9ck3s
@user-cw3xn9ck3s 23 дня назад
Sahi vannu vayo
@LokNath123Adhikari
@LokNath123Adhikari 23 дня назад
Right Gyanendra Sahi
@padambaruwal1780
@padambaruwal1780 23 дня назад
रबिलाई धेरै धेरै सपोट अाश षरेमो,।थियोे सबै सकीयो
@user-gi2he4lx3d
@user-gi2he4lx3d 23 дня назад
यसैलाई सरकारमा पठाईदिउन के के खुत्याउने रहेछ हामी नि हेरौन।याहा बृद्दभत्ता पचाईसकेकाहरु रहुन्जेल यस्ता फुस्रा राजा का बाजा कसैले पत्याउनेवाला छैन है हजुर
@SL-yi9qz
@SL-yi9qz 22 дня назад
ज्ञानेन्द्र जी जसरी भासण गर्नु हुन्छनी त्यसरी नै कम गरेर जनताको मन जित्ने कम गर्नु अनि सबैले तपाईको हाइ हाइ गर्नेछ
@jitendrachaudhary3972
@jitendrachaudhary3972 23 дня назад
Sahi kura garnu vayo
@BinodkumarBik
@BinodkumarBik 23 дня назад
सार्है राम्रो कुरा राख्नुभो।
@anandkarmacharya2837
@anandkarmacharya2837 6 дней назад
जे होस दबैले भत्ता थोत्रो गाला बजाएर मात्र पचाए कै छन्। संघीयता चाहिन्न भन्ने भत्ता खाएका खाए नै गर्ने।भंग गरौ संसद राजतन्त्र 20470को संविधान लागु गरौं।
@samirtimalsina-vb9iz
@samirtimalsina-vb9iz 23 дня назад
Salut Gyanendra ji 🙏🙏🙏
@user-jv7mc4fi1u
@user-jv7mc4fi1u 23 дня назад
Good news Gynendra sahi sir
@Goodsamaritan220
@Goodsamaritan220 22 дня назад
सबका सब चोरहरु हुन यिनीहरु,देश बनाउने कोही छैन,बोलेर पीठो सग चामाल साटने तिखेहरुको गफै ठुलो हो!यिनीहरुको राजनीित तै कोठा भित्र मात्र सिमीत छ,को जानछ र मेरो पालो आउछ अनि म खाउऌा भनेर दात तिखारेर एक अरकाऌाई टोकदै बसेका छन,देश बिकास गरदैन्न यि चोरहरुले ा
@ramumagar4993
@ramumagar4993 23 дня назад
❤❤❤❤❤❤
@DamodarGm-zq4sk
@DamodarGm-zq4sk 23 дня назад
100%you are right
@hotelcheflimbu
@hotelcheflimbu 22 дня назад
कुरा सही छ
@abdchannel4725
@abdchannel4725 23 дня назад
Good gyanendra shahi
@user-nh8bc5ej6t
@user-nh8bc5ej6t 23 дня назад
❤❤❤❤
@user-cp9ks1mw3x
@user-cp9ks1mw3x 23 дня назад
🙏🇳🇵🇳🇵🇳🇵👌💐🌹
@MadanThapa-c7s
@MadanThapa-c7s 22 дня назад
सहि हो
@SumanRai-uk6dn
@SumanRai-uk6dn 23 дня назад
❤❤❤
@pradeeppaudel2300
@pradeeppaudel2300 23 дня назад
आफुले भोग्नु र अरुलाई प्राबचन दिन सझिलो छ साही त्यो कुरा हेका रहोस पहिल्यै तिमी भएर हेर यति सजिलो छैन नेपाल मा काम गर्न यो फेरि कांग्रेस तिर मिल्दै छ
@premshrees7081
@premshrees7081 21 день назад
👍️👍️👍️👍️❤
@pasangsherpa8389
@pasangsherpa8389 23 дня назад
काम गर्नु र रोष्टममा उभिएर खोज्नु अलक विषय हो खोज्नु जस्तो सजिलो काम गर्नुमा छैन।
@RaraBaniya
@RaraBaniya 22 дня назад
21 top ko Salam chha gyanendra sahai lai ❤❤
@sureshkhadka985
@sureshkhadka985 23 дня назад
अब राउटे सरकार मा गएर के गर्दो रैछ कति युवा बिदेश जान रोक्दो रैछ हेर्न मन छ?
@dilutamang6171
@dilutamang6171 23 дня назад
ग्यानेन्द्र शाहिको रबिले के सित्तैमा खाइदिएछ कुन्नि खेदो खनिराछ
@govindsen28
@govindsen28 23 дня назад
You're right sir ❤❤❤
@BlackHoneyFF
@BlackHoneyFF 23 дня назад
Ok converasation
@thamanchettri5360
@thamanchettri5360 23 дня назад
रबिलाई मरेका आत्माहरूले समेत बिरोध गर्ने भय । राम राम राम
@LokRijal
@LokRijal 22 дня назад
सन्दिप फल्प पार्न खोज्ने गौसला २६ रवि को लोटरी ५00जिवि र्याम राई जो कहिले देख्न पायनौ महसुस गर्न पायनौ लाग्छ यो एउटा काल्पनिक पात्र मात्र हो
@Rajendrayoutub
@Rajendrayoutub 23 дня назад
सै भनेको ग्यानेन्द्र शाहि ले
@DhankuteKeto
@DhankuteKeto 23 дня назад
100% Right
@gakulbhatta1201
@gakulbhatta1201 23 дня назад
ठूलो कुरा होईन रबिको भन्दा घेरै सिट ल्याएर देखाए हुन्छ 84 मा गफ गरे जस्तो छैन काम गर्न यो मान्छेले देसको लागि के के नै गरेको जस्तो खोई केही गरेको थाहा छैन
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn 23 дня назад
त्यसैले तिमी गृहमन्त्री बन्न शुभकामना छ।
@RamchandarMukhiya-e2q
@RamchandarMukhiya-e2q 23 дня назад
यो चाहिँ रबि को ठूलो बिरोधि हो तर ज्ञान बहादुर छिटो नाइ सकेर जान्छ
@ganeshrana6034
@ganeshrana6034 23 дня назад
चिग्ने जाँठा तलाई थाह छैना टोपे पक्राउ परदा एमाले सतामा थियना भन्ने सतामा नभय कसरी सरकार ढल्छ बाले पक्राउ परदा काङ्गेसले ढाल्यो नि
@Ramkaruna
@Ramkaruna 23 дня назад
Gyanendra sir always great
@GaneshSk-h5j
@GaneshSk-h5j 23 дня назад
Kati ramro bolnu vo malae man paryo dhanyabad hjr lae
@Sharadpokhrel1
@Sharadpokhrel1 23 дня назад
सत्य पचाउन तागत चाहिन्छ !
@ShankarPariyar-yk7ne
@ShankarPariyar-yk7ne 22 дня назад
याे मुला राउटे धेरै बाेल्छ काम गरन भाइ किना बाेल्छाै
@PabanMagar-bo1fn
@PabanMagar-bo1fn 23 дня назад
लडाई मा मरिन्छ भन्ने थाहा हुदा हुँदै के खान गाको रसीया मा
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 23 дня назад
तिमि पनि त कुनै न कुनै मन्त्री पद खाउला नि तिमि मुजि ले के के गर्छौ हामीले पनि हेरौला भुक्न सजिलो छ गर्न गाह्रो छ
@santamangol7405
@santamangol7405 23 дня назад
नाटक नगर शरणार्थिहरु, कसैलाइ केही गर्दैनौ देखेकै हो तिमिहरुको नियत।
@harkaghataneofficial
@harkaghataneofficial 23 дня назад
❤❤
@harjitdani6594
@harjitdani6594 23 дня назад
मुटु भएको मान्छे हो ज्ञानेन्द्र शाही कान्छा हो बुझिराख।
@devendrajoshi6162
@devendrajoshi6162 16 дней назад
Great 💯👍
@pradeeppaudel2300
@pradeeppaudel2300 23 дня назад
त्येही रुकुम रोल्पा को सोझा जनता लाई झुकाएर अहिल्री समसद भएको साही अहिल्यै सम्म के गरेउ रुकुम रोल्पा मा बाडी बोलेर हुन्छ राबी को जति तिमी ले के गरेउ त्येती सजिलो भएको भए समसद भएको 2 बर्ष हुदा आज आफ्नै ठाउँ मा के गरेउ तिमी ले लाझ लाग्दैन बोल्न भेडा हो सै हो सै भन्दै न बसन कुरा राम्रो सग मात्र बोल
@user-cs5nn6mn1c
@user-cs5nn6mn1c 23 дня назад
ज्ञानेन्द्र शाहीको खोकाइ अती नै भयो अब गृहमन्त्री यस्लाई बनाउनु पर्यो के ख्यास्ने रैछ हेर्नु पर्यो !!
@bharatnepal4449
@bharatnepal4449 20 дней назад
सही हो
@khadgabahadurdahal5630
@khadgabahadurdahal5630 23 дня назад
सबै जन्ता ढाटेर ठगेर खाने सम्पूर्ण दल हुन्
@singhbahadurlimbu6914
@singhbahadurlimbu6914 23 дня назад
याे स्याल लाई अबकाे गृह मन्त्रि बनाउनु पर्छ कतिकाे भासन गरे जस्तै दम हरेछकि रहेनछ था हुन्छ ।
@simontamang7366
@simontamang7366 23 дня назад
सहि तर्क गरे ग्यानेन्द्रले।
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y 23 дня назад
कांग्रेस को पुछर भयको छ राप्रपा पनि सबैई भन्दा कान्छो भाई
@user-iy8hr7vn5q
@user-iy8hr7vn5q 23 дня назад
कडा
@ramBhandari-bc1pr
@ramBhandari-bc1pr 23 дня назад
Gyanendra g yo purano sanjal xa yesle garda sabai goppya kura vaye pani bahira thahunxa tapai ko mukh le vanejasto hudaina ni hajur jaye ghanti n rabi
@PuranSaud-qb7vo
@PuranSaud-qb7vo 23 дня назад
Shai ko himmat lai salam xa
@siteshchaudhary5582
@siteshchaudhary5582 23 дня назад
Good gynn jer
@Rameshpande-n6r
@Rameshpande-n6r 22 дня назад
❤❤❤❤❤❤I I love you boos
@manishagiri7870
@manishagiri7870 23 дня назад
गिरिबन दु भन्नै भुलेछन् ज्ञानेन्द्रजी। कहीँ ओलीले मन्त्री बनाउँछन् कि भनेर हो कि क्या हो😮
@lokeshbhandari2306
@lokeshbhandari2306 19 дней назад
गे निन्द्र शाही काे कुरा ठीकै छ त गाली किन गर्छन
@LekhrajKhadka-yr6xm
@LekhrajKhadka-yr6xm 23 дня назад
Good 👍
@diwandiwan1530
@diwandiwan1530 23 дня назад
यो मूजि ज्ञाने नि काङ्ग्रेसकै झोले हो रवि लाई सपोर्ट गर जुम्ली त मूजी नि राम्रो काम गर्छु भनेर जितेको होस तैलेनी के काम गरेको छ स र रवि लाई सपोर्ट गर जुम्ली
@Jeetbahadur-tn5qz
@Jeetbahadur-tn5qz 22 дня назад
कुकूर ज्ञने 4:51 खाना आफै खानू पर्छहात समातेर खुवानू हूदैन तेस्तै भय दलितം संमानीय प्रचंड जीको दोसംछैन
@user-on1cr7hw3q
@user-on1cr7hw3q 23 дня назад
Rabi is king yo gynedra maha Fatah ho
@NareshChaurasiya-p6y
@NareshChaurasiya-p6y 22 дня назад
Right
@rajadhikari9618
@rajadhikari9618 23 дня назад
तैले अहिले सम्म के नापिस जाठा ?
@BinodBasyal-rp7dq
@BinodBasyal-rp7dq 23 дня назад
अबको गिरह मन्त्री दिनु पर्यो केखुल्क्याउछन
@rupeshdhami-ev1om
@rupeshdhami-ev1om 23 дня назад
यो मान्छे लाई केथा मन्त्री पद बनेको के हो बनेर बाहिर भुकेर केही हुदैन सक्नु हुन्छ बने सरकार मा गएर मन्त्री पद पाएर मात्र देखाउनुहोस पहिला बुक्न सहिले र तर कम गर्न गारो छ
@Loveinnepal-up2hi
@Loveinnepal-up2hi 23 дня назад
ज्ञानेन्द्र लाइ एकचोटी गृह मन्त्रि बनाउनु पर्यो 😂 काम गर्नु र बोल्नु मा धेरै फरक छ ज्ञान बहादुर जि, रबि लाइ काम गर्न नदिए पछि के गर्नु त सुरु देखि बिरोध को बिरोध छ, । यदि तपाई प्रधानमन्त्री भएपनि तपाइ केही गर्न सक्नु हुन्न। This is Nepali political Game .
@devrana9093
@devrana9093 23 дня назад
Yeslai griha mantri diyer hernu parne 1 choti nikai fui lagayer kuro gardai xas
@user-dx2dj2fr2u
@user-dx2dj2fr2u 23 дня назад
wow
@reejanyatri4689
@reejanyatri4689 23 дня назад
Sahi kura ho yeuta dalitko xora pani xainan
@DoyaNarayan
@DoyaNarayan 23 дня назад
Good
@sarojsaroj-7296
@sarojsaroj-7296 23 дня назад
right
Далее