Тёмный

उपसभामुखले गरिन् देशकै बेइज्जत,पत्र सार्वजनिक। बाबुलाई जंगलमा छाड्ने छोरा! देशमा शोकःदरबारमा उत्सव | 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 253 тыс.
50% 1

उपसभामुखले गरिन् देशकै बेइज्जत,पत्र सार्वजनिक। बाबुलाई जंगलमा छाड्ने छोरा!देशमा शोकःदरबारमा उत्सव - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #News24np

Опубликовано:

 

13 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 418   
@shantighimire4289
@shantighimire4289 2 месяца назад
धेरै धेरै धन्यवाद सिधा कुरा जनतासगँ लाई
@ActiveCnnKhus
@ActiveCnnKhus 2 месяца назад
मुकुल ढकाल ले नेपाल भारतलाई बुझाउने भनेका रबि र स्वणिम वग्ले ले भनेका थिए ।सहि नेता को सहि विश्लेषण 100% हुन्छ देशको माया हुने नेता ले कसै संग झुग्दैन ।बेस्ट मुकुल ढकाल सत्यको सधै बिजय हुन्छ ढिलो चाडो हुन्छ ।
@rushakarki3571
@rushakarki3571 2 месяца назад
😮😅
@purnabahadur416
@purnabahadur416 2 месяца назад
मुकुल ढकाल ले नेपाल भारतलाई बुझाउने भनेका छन रबि र स्वणिम वग्ले ले भनेका थिए ।सहि नेता को सहि विश्लेषण हुन्छ देशको माया हुने नेता ले कसै संग झुग्दैन ।बेस्ट मुकुल ढकाल सत्यको सधै बिजय हुन्छ ढिलो चाडो हुन्छ ।
@yurajmahat3521
@yurajmahat3521 2 месяца назад
बिरेन्द्र सर यो खास्वोपा पाटिको कालो कर्तुतको बिसयमा सत्य बिचार राख्दाखेरी अब हजुअरल्ले रास्वोपा ठगिछानेको साइबर स्यालहरुले कत्ती सत्तोसराप गर्नी हुन धैर्य गर्नुहोला है बिरेन्द्र जैरु सर
@chandrabhattarai9656
@chandrabhattarai9656 2 месяца назад
अति राम्रो सीधाकुरा कार्यक्रम I'm continue watching this episode from Miklajung-7 Madhumalla Morang 💗
@padamkumal5077
@padamkumal5077 2 месяца назад
आफ्नो वाबा लाई जंगल मा छाड्ने छोरा बुहारी लाई भाटे कारबाही सहित जेल कोच्नु पर्यो,,,,
@bardandahal5448
@bardandahal5448 2 месяца назад
ए अन्धभक्त झोलेहरु हो नयाँ जोगिहरुले धेरै खरानी घस्छन भन्ने कुरा बुझ्न अति आवस्यक छ ।
@sugamkarki4052
@sugamkarki4052 2 месяца назад
नयाँ जोगीहरु सक्ने भए फेरी
@bijaybalami1426
@bijaybalami1426 2 месяца назад
नयाँ पुरानो जुन सुकै दल होस गल्ती गर्ने छुट कसैलाई छैन । सबैलाई कारबाही हुनै पर्छ ।
@ChandraSingh-j6i
@ChandraSingh-j6i 2 месяца назад
यसरी युरोपिय देशहरूमा वर्किङ भीसामा पठाउने भनी सामाजिक संजाल तथा पत्रिकामा विज्ञापन गरेको देखना साथ उजुरी बगैर पर्हरीले तुरून्त छानबिन गरि ठगी धन्दा बन्द गराई दिनु पर्दछ ।
@ratna65acharya
@ratna65acharya 2 месяца назад
अदभूत ! अति चाखलाग्दो💎/ स्पष्ट* प्रस्तुति❤️✔️🇳🇵💎❤️
@sumansharmabasyal640
@sumansharmabasyal640 2 месяца назад
देश कै बेहजत
@shivarimal8011
@shivarimal8011 2 месяца назад
नमस्कार पत्रकार सर❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵चाहियो चाहियो राजा चाहियो देस र जनताहरु को लागि राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@surajkhatiwada6632
@surajkhatiwada6632 2 месяца назад
Rajale gareta kasaile kehi gaena sakdan
@Panthi1217
@Panthi1217 2 месяца назад
नेपालमा नयाँ पुराना सबै उस्तै
@anilshakya9704
@anilshakya9704 2 месяца назад
रास्वपा मा सबै नेता कार्यकर्ता हरु स्वर्गबाट झरेका र स्वच्छ छवि भएका सर्वगुण सम्पन्न ग्रेट हुमान हुनुपर्ने थियो,तर कमि नै कमि,कमजोरी नै कमजोरी ,गलती नै गल्ती ,अपरिपक्व हरुको जमात पो रैछ,यहि हि बेला,यिनिहरुलाइ सक्नै पर्छ,यिनिहरु आएदेखी देश बर्बादै पार्न लागिसक्यो,जान्ने लाई छान्ने हरुको कथनी र करनी धेरै फरकफरक भो। जय घण्टी 🙏
@AayuskaMagar-j1i
@AayuskaMagar-j1i 2 месяца назад
नेपालका उच्च ओदाहामा बसेका ब्यक्तिहरुले विधि र नियम र कानुन कसले मानेको छ।विधि र शासनले सत्ता चथ्यो भने आज देश किन गरिबको 2 नम्बर मा नै आउथ्यो।यदि कानुमलाइ मान्थे भने आज ओलि प्रधानमन्त्री कसरी बने।मन्त्री बन्दा सपथ खान्छन कि देशलाई काम गर्छु भन्छन भ्रष्टाचार गर्दैन गर्नेलाइ पनि छोड्दिन भन्छन।तर ठिक उल्टो काम गर्छन।
@serengnilsereng
@serengnilsereng 2 месяца назад
कहा भनेको छ / यसरी जन्तालाई भ्रम मा राख्ने जैरू जी, तपाँई ले गरेको कुरा कति तच्छ छ। रासपा ले तपाँईको के गरि दियो, कि तपाँई पनि १२ भाईमा पर्नु हुन्छ?
@prakashgurung2880
@prakashgurung2880 2 месяца назад
देस लुट्ने नया भेरियन्ट को खतरनाक भाइरस नै रैछ रा स्वो पा भन्ने ठग पार्टि
@umakantakoirala4
@umakantakoirala4 2 месяца назад
तुरुज न्तै उ पसभामुखको राजिनामा माग गर्नु पर्यो
@HiraKhatri-u7e
@HiraKhatri-u7e 2 месяца назад
राम राम कस्को बिस्वास गर्नु हामि भुई मान्छेले हे भगवान
@Sayangnuwa
@Sayangnuwa 2 месяца назад
तिम्रो रेस कुन होः? खस आर्य बाहुन क्षेत्री पदे हरु ले आफनो डी एन ए राम्रो सँग चिन्नु बुज्नु पर्छ। यतिकै भुइँमान्छे भनेर हुँदैन नी। भुइँमान्छे भनेको उत्पती सँग सम्बन्धित हुन्छ।।
@ihczyol1301
@ihczyol1301 2 месяца назад
​@@Sayangnuwadeputy speaker ko caste k raixa ta vai? Sadhai bahun xetri lai matra gali garera hunxa muji
@Sayangnuwa
@Sayangnuwa 2 месяца назад
@@ihczyol1301 बाहुन क्षेत्री पद त्यहीँ खस आर्य हरूले मात्रै बोक्छन् । यो बाद हो कास्ट हैन प्राय जसो तिमि खस आर्य बाहुन क्षेत्री हरु काक्सिया। मूल निवासी हरु हौं। आहिले सम्म भ्रम मा बचि रहेको रहेछौ। अलिक विज्ञान तीर पनि ध्यान देऊ र आफूलाई चिन्ने कोसिस गर।।
@Sayangnuwa
@Sayangnuwa 2 месяца назад
@@ihczyol1301 धेरै बाथो बन्छ। मेरो कमेन्ट डिलिट गर्छस
@nepalitube8750
@nepalitube8750 2 месяца назад
गरिबको पसिना रगत चुसेर देश धोन्ग्स बनाउने उडुस हरुलाई बधाई दिँदै अझै सके सम्म लुट्नु होला
@hemantshrestha3167
@hemantshrestha3167 2 месяца назад
येसो बुझ्दा त रास्वपा को सबै नेता हरु बिदेशी ऎजेन्ट नै हो जस्तो लाग्दै छ सबैलाई चेतना भया۔۔۔
@tekrai8393
@tekrai8393 2 месяца назад
केहि रा.स्व.पा. को ससद, नेता र सभामुखहरुले गल्ति गर्न छुट छैन । यसको कानुनी उपचार गर्नु पर्छ ।यो बिसयमा ईन्दिया राणलाई नै सोध्नु पर्यो ।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 2 месяца назад
देशको सम्पती को दोहन यी भ्रष्ट्रहरु
@Redstar72
@Redstar72 2 месяца назад
जुन जोगि आयपनी कानै चिरिएको जस्तो भयो नेपाली राजनीति 😢
@hariprasadneupane4761
@hariprasadneupane4761 2 месяца назад
यदि गलत हो भने जन्म कैद गर्नु पर्छ नीच उपसभामुख लाई राज्यमा कानुनी राज्यको अनुभूति दिनको लागि I
@melinakhadka1940
@melinakhadka1940 2 месяца назад
रावपा नेपाल सकाउन नै आको हो भन्ने अब पुस्ती भयो जनता ले सोच्ने बेला आयो जो आय नि येस्तै हो
@bhimgurung1234
@bhimgurung1234 2 месяца назад
तेरो बाउ हरु काँग्रेस र एमालेले भारतलाई बेचि सक्दा पनि थाहा पाउँदैनस् माचिक्ने.?
@binodkhulal
@binodkhulal 2 месяца назад
यो बेइज्जत मात्रै हो?? आरजु लाई आरोप लागेको हो यिनले अपराध गरेको हो! यो बेइज्जत मात्रै हैन ,
@AnandpSah
@AnandpSah 2 месяца назад
कुरा सत्य हो भने राणाज्यूले राजीनामा दिनुपर्ने हो
@rohitkatwal397
@rohitkatwal397 2 месяца назад
मिसन 84 मा त घण्टेले नेपालीलाई भारतीय नागरिकता बाड्न तयार रहेछन कोको लिनेहो घण्टीमा लागिहाल
@kbchauhan4261
@kbchauhan4261 2 месяца назад
Real analysis Birendra Jairu sir
@rajchhetri2232
@rajchhetri2232 2 месяца назад
सिधा कुरा मा निकै बिश्वास लाग्थ्यो, आजको इन्दीराको न्यूज कुरै नबुझी बोलीएको देख्दा सि.कु. लाई कुरी कुरी भन्न मन लाग्यो !! सतहि पारामा चिच्याउने रैछन् जैरु पनि 🤣🤣
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy 2 месяца назад
पुराना दल ले दिक्क बनाएको,फेरी नयाँ राष्टिय ठग रबि लामिछाने को पार्टी झन ठग रछ,
@vikashblon3701
@vikashblon3701 2 месяца назад
ठिक हो। तर दल भनौ कुनै पार्टी आफैंमा नराम्रो हुदैन नराम्रो त केवल केही ब्यक्ति हरु नै हो
@govindaprasadacharya8540
@govindaprasadacharya8540 2 месяца назад
गुरू रविलाइ राष्ट्रिय ठग भनेर मानहानी नगरूम न उनी त अन्तरराष्ट्रिय ठग हुन नि अमेरिकामा समेत बैंक ठगी गरेर भागेकाे
@kxgamerz1606
@kxgamerz1606 2 месяца назад
You are right
@yodenrai8861
@yodenrai8861 2 месяца назад
१००%
@RinzentazenBal
@RinzentazenBal 2 месяца назад
​@@govindaprasadacharya8540timro ba haru 😂chokho hai😂
@sushmakandel-xq3ks
@sushmakandel-xq3ks 2 месяца назад
बाब कति दुख लाग्छ के गर्नु मिस यु 🙏🏻🙏🏻❤️😭😭
@ramesharyal4811
@ramesharyal4811 2 месяца назад
जयहो जैरू जी
@Rajkumar23263
@Rajkumar23263 2 месяца назад
Dukhi garib ko 1 matra sahara sidha kura janata sanga❤❤❤
@PremTamang-zm9op
@PremTamang-zm9op 2 месяца назад
number xa tapai sanga plz xa vane denuna
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 2 месяца назад
भाग्य मानभएको कुरा कर्म गर्दा पनि पाइदैन
@SushilKshetri-x1m
@SushilKshetri-x1m 2 месяца назад
यो सत्य हो भने सिधै जेल कोच सरकार
@HomShrestha
@HomShrestha 2 месяца назад
मुकुल भनेकाे हरेक कुरा सहि छ । सब कुरा खुल्छ हेर्दै जानुस् ।😊
@r.b_745
@r.b_745 2 месяца назад
❤❤❤
@Muskaan_for_You
@Muskaan_for_You 2 месяца назад
रविले यी उपसभामुखलाई कार्वाही गर्नु पर्छ ..अब त् स्वतन्त्र पार्टी पनि गन्हाउन थाले छ .........
@purnakunwar-je9st
@purnakunwar-je9st 2 месяца назад
कांग्रेस कम्निस्त ले लुछी लुछी सक्न लाको देश अब थोरै बाकी भाको नया भाइरस को जन्म भाको छ नेपाली नागरिक ले सचेत भय बाच्लान नत्र बर्बाद हुनेछन हामी ले दुख पाको ऐले सम्म काम गर्ने लाई होइन बोल्न जान्ने र सपना देखाउने लाइ साथ दिन्छौ अब सोच परिबर्तन मत परिबर्तन गर☝️
@subhash7408
@subhash7408 2 месяца назад
@KavyaShahThakuri
@KavyaShahThakuri 2 месяца назад
Big salute Mr BG . God bless you and your lovely family's 🙏 . Amen .
@bishnuadhikary5235
@bishnuadhikary5235 2 месяца назад
नया जोगि पति उस्तै हो
@devrajrayamajhi8167
@devrajrayamajhi8167 2 месяца назад
रास्वापा लाइं सक्ने भनेको यता मिडिया र काग्रेस अनि यमाले हो अब नयाँ लाइ गारो छ⏰🐐🙆
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 2 месяца назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@RajKumar-x1z5i
@RajKumar-x1z5i 2 месяца назад
Sabai ustai 🤑🤑🤑
@SanamThapa-so3uz
@SanamThapa-so3uz 2 месяца назад
Good news sir rabai sir is alwalys hero of nepal full support from chitwan
@dhrubaprasadlamichhane4986
@dhrubaprasadlamichhane4986 2 месяца назад
हे महाेदय ! माला, खादा र बधाइ कार्यक्रमभन्दा देश र जनताका लागि काम गरेर देखाओैं न । अझै आँखा खुलेन र !
@aavashpant2842
@aavashpant2842 2 месяца назад
A b pant right version and right discussion
@bharatdahal7239
@bharatdahal7239 2 месяца назад
देशको चिन्ता गर्ने मान्छे सत्तामा गएको भएपो यिनिहरुलाई केही फरक पर्थ्यो
@koshmali2271
@koshmali2271 2 месяца назад
घन्टेहरुको हरि बेजोक छ त? 😂
@Meronepal77
@Meronepal77 2 месяца назад
अहिले को सरकार र सरकारमा जति पनि छ्न यी सबै रास्ट्रका लागि झनै घातक हुने छ्न !
@sukratamang7300
@sukratamang7300 2 месяца назад
नेता हरुको कुरा सुन्दा वक दिक्क।
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 2 месяца назад
सत्यतथ्य तोडमोड नगरौ गल्ति गर्ने छुट कसै लाई छैन तर यहाँ हरेक राज्य प्रणाली रास्वपा माथि खनिएका छन गल्ति होला मान्छु तर हद नगरौ राना एकदमै सहि महिला हुन मेरो साईड बाट यति भन्छु रास्वपा लाई गल्ती गर्ने छुट छदैछैन ईन्दिरा को योगदान देख्दैन कानो समाज थुईक्क दुईचार पैसा मा रियाल काट्दैनन् !!!!
@DipeshOli-hz1pl
@DipeshOli-hz1pl 2 месяца назад
😮❤
@upendrathapa7676
@upendrathapa7676 2 месяца назад
रबि र स्वर्णिम अन्तरास्ट्रिय ठग।
@rambagale2433
@rambagale2433 2 месяца назад
जुन जोगी आए पनि कानै चिरेका भनेको यही हो 😅😅😅😅😅😅😅
@deepakrai4857
@deepakrai4857 2 месяца назад
2084 मा यो राक्षस हरुलाई पुर्ण रुपमा समाप्त पार्नु पर्छ । यो देशको शत्रु हरु आज रमाइ रहेको छ जनता मरि रहेकोछ।
@dipakshrestha4610
@dipakshrestha4610 2 месяца назад
जुन जोगी आएपनि उस्तै हो यिनिहरुको गिरु एउटै होलान
@dillirajawasthi8208
@dillirajawasthi8208 2 месяца назад
रास्वपा ठगहरूको झुण्ड हो।
@narendradahal9472
@narendradahal9472 2 месяца назад
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@abinraja
@abinraja 2 месяца назад
Good
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 2 месяца назад
रास्वापा को कुनै नेताहरु देश भक्ति छैन कि क्या हो रबि र वाग्ले ले देशलाई भारत को प्रान्त कि भुटान बनाउने भन्ने उपसभामुख ले केटाहरु अमेरिका बेच्ने कस्तो पार्टी प्रति हाम्रो आसा थियो म त धेरै भयो यो पार्टी नेताहरु संग कुस काला हे भनेको अब त सजग बनौ
@ExcitedArcticWolf-ir7jr
@ExcitedArcticWolf-ir7jr 2 месяца назад
।।
@bhattarai1953
@bhattarai1953 2 месяца назад
खूब पावर देखाउन खोजेकी होली , प्रधानमन्त्री लाई त नटेर्ने दूताबासले यस्ताको चिठीलाई टेर्छ ?
@laxmanpaneru5429
@laxmanpaneru5429 2 месяца назад
मुकुलले भनेको कुरो सहि हो।इतिकै यस्ती कुरो भन्नै सक्दैनन् ।
@deorai5152
@deorai5152 2 месяца назад
यदि उपसभामुख इन्दिरा राना जसलाई सबैले भुईमान्छे ( Down to earth) जस्तो मान्छेले आफ्नो पदिय दायित्वकाे ख्याल नगरी यस्तो कार्य गरेको प्रमाणित भएमा वहाँलाई एकनिमेस पनि पदमा रहिरहन नैतिकता र नेपालकाे संविधान -२०७२ ले दिन्छ कि दिन्न अबको सरकारकाे कदमा भर पर्छ । राष्ट्रिय स्वतन्त्र पार्टी संभवत नेपालमा सबैभन्दा छिटो चर्चा आउने र बदनाम हुने पार्टी भन्दा फरक नपर्ला । यस्ताहरूलाई हदैसम्मको कारबाही र याे पार्टीलाई खारिज गर्नसकिन्छ भने कारबाही गर्न पनि निर्वाचन आयाेग पछि पर्न हुन्न ।
@PrakashGajmer-cw5ey
@PrakashGajmer-cw5ey 2 месяца назад
😢😢😢😢😢
@arunpant-t1u
@arunpant-t1u Месяц назад
A b pant right version and right news
@keshavpandey2191
@keshavpandey2191 2 месяца назад
स्वोर्निम वाग्ले को भनाइमा संबंधित निकाय ,सचेत नागरिक गम्भीर हुन जरुरी छ यो विषयमा स्वर्निम वाग्लेले जनता लाई जबाफ दिनु पर्छ ।
@Krishan-iw1sp
@Krishan-iw1sp 2 месяца назад
Absolutely right jairu sir
@nabalshah8971
@nabalshah8971 2 месяца назад
बुझ्न बुझाउन घेरै ढिलाई भई सकेको छ। अब श्री पशुपतिनाथ कै भरोसा।
@ashokthatal7780
@ashokthatal7780 2 месяца назад
पुराना दल हरुको बिकल्प भनियेका हरु पनि एकै ड्याङ्गको मुला भनेझै साबित भैसके अब यिनिहरु बाट नया केही आशा राख्नु भनेको साडेको दूध आउला र खाउला भने जस्तै भैसक्यो
@UmeshAdhikari-n9z
@UmeshAdhikari-n9z 2 месяца назад
अनपढ लाई शिक्षा मन्त्री बनायकाेछ।भट्टराई लाई अनि यस्ताझाेले मन्त्री लाई केथाहा शिक्षा काे बिसयमा
@satugatu
@satugatu 2 месяца назад
रा स्व पा = राष्ट्रै स्वाहा पार्टी
@MohanMohan-hi4ff
@MohanMohan-hi4ff 2 месяца назад
सबै बाहुनले मात्रै भ्रष्टाचार र पदकाे दुरुपयोग गर्छन् हामि मुलबासिलाई माथि जान पायनाै देश खाने सबै बाहुन मात्रैहुन भन्ने मुल्बासि मँगाेल कताछन ?
@tamangk
@tamangk 2 месяца назад
जाँडरक्सी र रन्डिबाजीमा।
@kirankc1068
@kirankc1068 2 месяца назад
Ini Haru Bahun jasto Padma Pugeko Vaya Deslaini beche r Bhutan Banaisakthe
@Sayangnuwa
@Sayangnuwa 2 месяца назад
तपाई ले पनि बुझाउनु पर्यो नी। बुझे पो एकढिक्का भएर जीत हासिल गर्न सक्छन् त। सवै फुटेर छरपस्ट आफै।। अनी दुःख दियो भनेर ढुङ्गा मात्र हान्न जान्छन् 😂😂😂😂
@tamangk
@tamangk 2 месяца назад
@@Sayangnuwa बुझाउन मात्रै हाेइन, अभियान नै थालेको थिएँ। झन्डै कुटाइ खाएको । अहिले त्याे ठाउँमा SEE zero छ।
@Sayangnuwa
@Sayangnuwa 2 месяца назад
@@tamangk बुझाउन को लागी मूलबासी मंगोलको संगठन मा आबद्द हुन पर्छ नी त्यसरी बुझाउँदा बेग्लै अभियान र संगठन हुन् पुग्छ र। मूलबासीहरु कम्जोर हुन्छ। जनजाति जातीय जस्तो टुक्रा टुक्रा मा बादिनु हुदैन केवल एउटै संगठन मा आबद्द हुनु पर्छ। चुनावी मैदान बाट राजनीतिक बाटो रोज्ने हो भने mno कोे भाले चुनावको चिन्ह छ। क्रान्ति बाट। जाने हो भनें।mno dgg। Mno। क्रान्तिकारी खोलेको छ। त्यो रोज्ने नियार्ण तपाईं हाम्रो हो। तर तपाईं हामीले। बुज्नु पर्ने कुरा के हो भने लडाई र मुद्दा सिर्फ राजनीतिक बाहुन क्षेत्री वादी पार्टीको सत्ताधारी हरु सँग मात्रै हुनु पर्छ। बाँकी बाहिरी समूदाय जनता हरु सँग हैन्।। यो त थाह नै होला नी।। ?
@deubatb7782
@deubatb7782 2 месяца назад
रा स्व पा नाम मा सबै लाई मुछ्न चहि पाईदैन तर कुरेा सत्य यहि हाे गलत गर्ने आफै पाखा लाग्छन्
@pra_deel5136
@pra_deel5136 2 месяца назад
सभापतिको अबस्था त्यस्तो छ अनि।।😅
@rajendrashahi3769
@rajendrashahi3769 2 месяца назад
रास्स्पा मा अगाडिको 3 जना महा ठक हुन देस बेच्न तयार छन अगाडि को 3 जना अरु ठिक छन मुकुल डछकाल 100% ठिक छ जय नेपाल
@Dhondub
@Dhondub 2 месяца назад
नेपाल बाहुनक्षेत्रीहरुको शासन बाट खतरा छ। खोलानाला धेरै वस्तु बेचिसके अब देश मात्र बेच्न बाकी
@laxmanbhattarai1828
@laxmanbhattarai1828 2 месяца назад
२०८४ सम्ममा रास्वपा लगभग सकिने लक्षण ।
@subhash7408
@subhash7408 2 месяца назад
Purano party kuhiyako allu aru manju 33 barsa vayo.
@Bisalama9997
@Bisalama9997 2 месяца назад
Ahile samma kasle dish sakiyo vanne kiranai thaha xaina comet garera hinxa jun manxe le desh banauxu vanne lai 5 barsa herda k xunxa akir purani 33 barsa samma luteko thaha hunda hundai!
@dayangpatrict9188
@dayangpatrict9188 2 месяца назад
Good job ,ghanti
@rameshtamang601
@rameshtamang601 2 месяца назад
यो सबै राज्य संयन्त्र र नेतृत्व कारणले हो,यो स्वणिर्म वाग्ले लाई नेपाल बाट घोक्राएर निकाल्नु पर्छ।
@PrakashChhetri-p1o
@PrakashChhetri-p1o 2 месяца назад
रास्वापाको नीति जान्ने लाई छाने क्या गजबको होला देशकै बैइजेत
@BalaramPokhrel-tg5dh
@BalaramPokhrel-tg5dh 2 месяца назад
अरु केही होइन छडा तन्त्र निराज्को मुलुक हो याहा संविधान नियम कानुन कहाँ छ ?
@ramsedai804
@ramsedai804 2 месяца назад
सिधामुरा कीन ढीला हाै? कुर्दा कुर्दा आँखा टट्टाए🙏♥️
@BhanuDahal-i2v
@BhanuDahal-i2v 2 месяца назад
जतिनै रास्वपाकाे बिराेध गरेपनि जनताको राेजाईमा रास्वपा मात्रै हाे
@DilliramBimili
@DilliramBimili 2 месяца назад
सोणीम वाग्ले ले बोलेका सबदले घन्टी ले इमेज बिगार्ने कामगरो
@kabitaacharya6521
@kabitaacharya6521 2 месяца назад
स्वर्णिम वाग्ले को सन्सद पद खारेजी गरौ।यो उप शुभामुख लाई पनि तुरुन्त कारोबाही गरेर पद मुक्त गर्नुपर्छ।
@madantumbapo
@madantumbapo 2 месяца назад
सबै नव नियुक्त मुनतुरी हरु दुर्घट्नामा परेर बाचिन्जेल असक्त होऊन😢😢
@budhilawati7654
@budhilawati7654 2 месяца назад
यो कुनै बधाई सधाई हुँदै होईन, यो सिरीफ चाकडी बाज मात्र हो।
@TulashiDhakal-eq2pd
@TulashiDhakal-eq2pd 2 месяца назад
असक्षम मान्छे पदमा बस्ने भएकोले यस्ता चिठ्ठि लेखिएको हो
@neeshamkhadka
@neeshamkhadka 2 месяца назад
उनि राज्य को उपसभामुख हुन 😏 रास्वपा को होइन । उन लाइ राज्य ले मज्जा ले सोधपुछ गर्न पाउछ । यदि गलत भए कानुनि कार्बाहि गर्दा हुन्छ 😏
@YogendraBajgaiN
@YogendraBajgaiN 2 месяца назад
भ्रस्टरास्टघाति तस्करहरुलाई जतिगालि गरेपनि पुग्दैन😂😂
@kamalgahatraj9668
@kamalgahatraj9668 2 месяца назад
यस्ता फटाहा दलालहरुलाई प्रहरी खोरमा जाक्ने अनि म्यानपावर खारिज गर्ने काम गर्नुपर्यो।
@Nabin-zz2zz
@Nabin-zz2zz 2 месяца назад
बालेन बाहेक अरु काेहि नेपाली आमाकाे सपूत रहेनछ जय बालेन
@LEEMAN-m5o
@LEEMAN-m5o 2 месяца назад
⭐️⭐️
@Nepali303
@Nepali303 2 месяца назад
स्वर्णिम वाग्लेको विचार कुनै नौलो कुरा होइन। जटिल परिस्थितिहरूलाई सजिलै बुझ्न कठिन छ। हरेक देशको हैसियत अरु देशको स्वार्थमा निर्भर रहन्छ। उदाहरणको लागि, ताइवानलाई स्वतन्त्र देश मान्ने वा चीनको प्रान्त मान्ने कुरा सरल छैन। हामीले राष्ट्रवादको खोक्रो प्रदर्शन गरेर देशलाई दुर्घटनामा पुर्याउँछौं भने, हामी आफू पनि पछाडि पर्छौं। सानो देशहरू कहिले पनि पूर्ण स्वाधीन हुँदैनन्। उदाहरणको लागि, रसियाले युक्रेनलाई किन आक्रमण गर्यो भन्ने प्रश्नको जवाफ सजिलै पत्ता लाग्छ। कुशल परराष्ट्र नीति र चतुर दाउपेच प्रयोग गरेर दुई विशाल देशहरू र ठूला अर्थतन्त्रहरूलाई सन्तुलनमा राख्न सकिन्छ। हामी गरिब भइराखेका छौं भन्ने प्रश्नको गहिरो विश्लेषण गर्नु आजको आवश्यकता हो। कुनै पनि देशको विकासमा अरु देशहरूको हात हुन्छ र तिनको स्वार्थ पनि। उदाहरणको लागि, अमेरिका युरोपले बनाएका देश हो। अनि चीनलाई अमेरिकाले बनाएको देश हो । भारत लाइ वेलायत बनाएको देश हो । ठूला शक्तिहरूले देशको विकासमा सकारात्मक प्रभाव पार्न सक्छन्। हामीले नकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने सबै कुरा नराम्रो देखिन्छ। तर, सकारात्मक दृष्टिकोणबाट हेरेर देशको विकासको लागि एजेन्डा बनायौं भने, सबैको भलो हुन्छ। देशको माया हामी सबैलाई हुन्छ। स्वर्णिम वाग्लेलाई पनि यही माया हुन्छ, नत्र उनी अमेरिकाबाट नेपाल आउन आवश्यक देख्दैनथे।
@Son_of_morden_buddha
@Son_of_morden_buddha 2 месяца назад
True gournalism
@OliVer-eh6lz
@OliVer-eh6lz 2 месяца назад
Hamro Didi baini harule kahilesamma yo shasti bhognu parne ho kathai hamro desh Nepal hamro desh ko netako mutu Kun khalko ho birendra sir jaya Nepal
@Nabin-zz2zz
@Nabin-zz2zz 2 месяца назад
हाेइन याे रबि सर त आशा लाग्दाे मान्छे भनेकाे थियाे कस्ता कमिनी कमिना राखेकाे रहेछ थुक्क कमिनाहरुहाे
@bikashgyawali1208
@bikashgyawali1208 2 месяца назад
घण्टी पार्टी एउटा INGO नै रहेछ😂😂😂
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 2 месяца назад
स्वर्णिम र ईन्दिरालाई पाटिकाे साधारण सदस्य नरहने गरि निस्कासन गराै।
Далее
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Просмотров 29 млн