Тёмный

रबि लामिछाने समर्थकले गरे पोखरा कब्जा , सांसद मनिष झा देखि हजारौ जनता सडकमा | Rabi Lamichhane arrest 

Raftar Sanchar Tv
Подписаться 330 тыс.
Просмотров 227 тыс.
50% 1

Raftar sanchar tv को आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
..........................................................................................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Raftar Sanchar मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
..............................................................................................................................................................................................................................
हाम्रो सम्पर्क नम्बरः 9843136666
..............................................................................................................................................................................................................................
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
Whatsapp/viber : +9779843136666
..........................................................................................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना नेपाल चित्रका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
पौरखी एडभर्र्टाइजीङ्ग एजेन्सी एण्ड मिडिया सर्भिस प्रा.लि. द्वारा सञ्चालित
Website : www.raftarsanchar.com
सुचना विभाग दर्ता नम्बर: ३९१२-२०७९/८०
Disclaimer -
video is for educational purpose only.Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purposes such as criticism, comment, news reporting, teaching, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.
rabi lamichhane,rabi lamichhane latest news,rabi lamichhane news,rabi lamichhane arrest,rabi lamichhane live,rabi lamichhane chitwan,rabi lamichhane speech,rabi lamichhane interview,rabi lamichhane updates,rabi lamichhane biography,rabi lamichhane today news,rabi lamichhane arrest news,rabi lamichhane video,rabi lamichhane song,rabi lamichhane arrested,rabi lamichhane pakrau,live rabi lamichhane,rabi lamichhhane,rabi lamichhane arrest video

Опубликовано:

 

20 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@iloveMom-s4v
@iloveMom-s4v 2 дня назад
रबी निर्दोष छ पोखरा बासी नै आशाको किरण हो
@punyalibang6655
@punyalibang6655 2 дня назад
होइना कसरि त्यसरि निर्दोस थियो भने कसरि गन्हायो तर काङ्रेस र एमाले को दोसि हरुलाइ पक्रनु पर्यो दोसि सबैलाइ कार्याबाहि गर्नु पर्छ रबि लाइ मात्र गर्नु पाइन्दैना ।
@Notaphily
@Notaphily 2 дня назад
एक बारको चोला यौटा चोट्टा, रास्ट्रिय ठगको ढाकछोप गरेर के बाँच्नु यार् ! पिडितको आँसुले अवस्य सराप्छ। अति गरे खति हुन्छ। त्येइ भाको हो। हस् त भक्तजन मित्रहरु 🙏 😂😂
@iloveMom-s4v
@iloveMom-s4v День назад
@@Notaphily त जस्ता अनपढ गवार झोले नमरे यो देश बन्दैन .87अरब खाने तेरो पाटी दोष रबीलाई त पापी किरा परेर मरोस गधा अनपढ भेडा
@iloveMom-s4v
@iloveMom-s4v День назад
@@punyalibang6655 रबी निर्दोष छ
@-Rr1990
@-Rr1990 День назад
​@@Notaphily कार्यकर्ता मात्रै छैनन् यो भिडमा साधारण जनता (युवा, वृद्ध र महिला) पनि छन् । संविधान/कानुन सबैलाई बराबर लाग्नुपर्छ भन्ने सचेत जनताको भिड हो यो।
@tikaramshrestha9583
@tikaramshrestha9583 2 дня назад
❤सलाम छ पोखरा वासी दाजुभाई, दिदीबहिनी हरुलाई❤ अन्याय ,अत्याचार ,भ्रष्टाचार ,को विरुध्दमा बुलन्द आवज उठाउनु भएकोमा ❤
@PremChamlingrai-o3w
@PremChamlingrai-o3w 2 дня назад
माहान सोचाई यीदिदीहरु तथा पोखरा बासीलाई सलाम छ।
@tatilimbu570
@tatilimbu570 2 дня назад
Salam gar yo mareko sarkar lai asti badi pudit ko lagi bolne ta kohi nisken ta ahile pung na pucharr ko dhag dinchau
@Notaphily
@Notaphily 2 дня назад
एक बारको चोला यौटा चोट्टा, रास्ट्रिय ठगको ढाकछोप गरेर के बाँच्नु यार् ! पिडितको आँसुले अवस्य सराप्छ। अति गरे खति हुन्छ। त्येइ भाको हो। हस् त भक्तजन मित्रहरु 🙏 😂😂
@RameshBhandari-p3q
@RameshBhandari-p3q 2 дня назад
अब पोखरा को जनताले साथ दिनु पर्छ!🔔🔔🔔
@YogiRam-ew1cr
@YogiRam-ew1cr 2 дня назад
वावा दिदि सलाम छ ❤❤❤❤❤ बाख्रा चोर लाई जुताले हानु ❤❤❤❤
@tripurabogati9831
@tripurabogati9831 2 дня назад
सबैले मिलेर रबि दाइलाइ सपोट गरौ जय घण्टी
@madhavbista1601
@madhavbista1601 2 дня назад
Ghanti aba mandirma basxa raviko ghanti bajyo sakiyo so sakina matra bakexa
@HariHari-py7wh
@HariHari-py7wh 2 дня назад
​@@madhavbista1601तिम्रो बाउ बाख्रा चोरले भनेको 🤣🤣🤣
@dharmaraj468_
@dharmaraj468_ 2 дня назад
​Aankha phuteko manxe hoi timi
@amritgrg9513
@amritgrg9513 День назад
Pokhara ko local manxe ta xaina sab baira Bata aako xan derai... Pokhara ko local haru khasai Rajniti chaso xaina...bigarni sab baira ka hun
@kbssluti
@kbssluti День назад
@@tripurabogati9831 रबी लामिछाने सनातनी पहाडे लाई उल्लू बनाउन १२बुँदे ले खटाएको बुख्याँचा हो झोले हो।
@NepathyaMobile
@NepathyaMobile 2 дня назад
यस्तै रयाली देसभरबाट निकाली सिंहदरबार कब्जा गर्नुपर्छ पोखरेली जनतालाई धन्यवाद
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 2 дня назад
चितवन का जनता कहाँ गए अन्याय को विरुद्ध जाग्नु परो
@Something-f9g
@Something-f9g 2 дня назад
रबि निरदाेश छन ❤❤❤❤
@QatarDoha-r9o
@QatarDoha-r9o 2 дня назад
म बिदेश मा छु रवि सर काे साथमा छु जय रवि सर🙏🙏
@penpatsering4937
@penpatsering4937 2 дня назад
Same here brother ❤
@SatuuTurina
@SatuuTurina День назад
तेरा बाउ जय रबि
@penpatsering4937
@penpatsering4937 День назад
@@SatuuTurinatera Aama
@SatuuTurina
@SatuuTurina 9 часов назад
@@penpatsering4937 कुकुर साला रबिको गु खा
@chulgurung5292
@chulgurung5292 2 дня назад
धन्यवाद रबिको समर्थनहरु
@jugmaya7391
@jugmaya7391 2 дня назад
सबै जनता हरू लाई सलाम छ रबि निर्दोष छन
@padamshrestha8976
@padamshrestha8976 2 дня назад
अब देश भरी बाट साथ दिउ रबि लाई
@Suresh-ou6ru
@Suresh-ou6ru 2 дня назад
रबि लामिछाने सर निर्दोष हुनुहुन्छ देशैभरी बाट जनता उहाँको साथमा छन रबि जिन्दावाद अब नेपाल प्रहरी ले भष्ट्रचारि नेताको आदेश हैन देश भक्त रबि जस्तो देशको लागि हुनहार ब्यक्ति को साथ दिनु पर्छ
@kbssluti
@kbssluti День назад
@@Suresh-ou6ru रबी लामिछाने सनातनी पहाडे लाई उल्लू बनाउन १२बुँदे ले खटाएको बुख्याँचा हो झोले हो।
@nanumagar3807
@nanumagar3807 2 дня назад
सलाम छ सब नेपाली जनतालाई रबि लाई साथ दिनु होला
@RamchandraPandey-y4d
@RamchandraPandey-y4d 2 дня назад
अब पालो पोखरा जन्ताको पहिले चितवन को थियो
@barsilarajjhapali5164
@barsilarajjhapali5164 2 дня назад
पोखरा का सहकारी पीडित प्रति मेरो पनि दुख छ।तर तपाईं हरुले गगन थापा को कुरा सुनेर रबि लामिछाने लाई गलत देख्नु तपाईं हरुको खुट्टामा आफै बन्चरो हान्नु हो।असली सहकारी ठग भनेको काङ्ग्रेस एमाले हो त्यो कुरा बुझ्नु होला।के रबि लामिछाने लाई समाउदा अब तपाई हरुको ८७ अरब पैसा फिर्ता आउँछ त? दिमाग छ भने सोच्नु होला पोखरा बासिले
@rakshyagurung8296
@rakshyagurung8296 2 дня назад
केकाे पाउनु मेन खाने डाकाकहाँ छ
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 День назад
correct
@kbssluti
@kbssluti День назад
@@barsilarajjhapali5164 रबी लामिछाने सनातनी पहाडे लाई उल्लू बनाउन १२बुँदे ले खटाएको बुख्याँचा हो झोले हो।
@SantKumar-d6k
@SantKumar-d6k 4 часа назад
The
@SantKumar-d6k
@SantKumar-d6k 4 часа назад
The
@rajudangi3406
@rajudangi3406 2 дня назад
सबै एक हाै नत्र यिनीहरूले नयाँलाई अगाडि अाउन दिदैन जय घण्टी जय रबि
@Kailashphombo
@Kailashphombo 2 дня назад
सपोर्ट गर्नु होला पोखरा बासीलाई सलाम छ।
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 2 дня назад
Jai pokhareli janta
@-Rr1990
@-Rr1990 День назад
पोखराबासीलाई देशदेखि विदेशबाट सम्मान टक्र्याउदछौ।
@RajendraSiwakoti-p4s
@RajendraSiwakoti-p4s День назад
सबै रबी lai सहयोग गरौ
@ChandraKumari-w1c
@ChandraKumari-w1c 2 дня назад
रबिलाईएसरिनैसाथदिनुहोला
@purshutambahadur2348
@purshutambahadur2348 2 дня назад
रबि जिन्दावाद
@rchannel820
@rchannel820 2 дня назад
प्रतिसोध साध्ने सरकार लाई प्रतिरोध गरौ,जय मेरो पोख्रेली🤟👏
@SantaChaudhary-ww4tz
@SantaChaudhary-ww4tz 2 дня назад
हामी चितवन बासिले रबि लामिछाने दाईलाई एक पटक न्याय दिलायका थियौ अब पालो पोखराको ७ दिन कुर्नेहो तर पनि रबि लामिछाने दाईले न्याय पायन भने हामी चितवन बासी पनि सबै पोखरा जानेछाै जय देश जय घण्टी जय बालेन 🙏🔔🇳🇵
@YadabRaut-qc4kw
@YadabRaut-qc4kw 2 дня назад
आम आमा बुवा दाजु भाई दिदीबहिनी हरुलाई मेरो रिदय देखिनै नमन गर्दछु ?म पनि रबि दाई को सुभचिन्तक हु हाल मलेसियामा छु धेरै दु:ख लाग्छ प्रमाण सहिद गरेको भय हामि पनि सरकार लाई साथ दिन्थिउ तर अहिले रबि अन्यायमा पर्नु भाछ धेरै दु:खद बेक्त गर्द्छु जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤
@ChandraBDRLimbu-k3n
@ChandraBDRLimbu-k3n 2 дня назад
हामी बिदेशैएका बाट पनि , रवि दै हाइहाइ जिन्दावाद %%🎉
@Kirtika_NP
@Kirtika_NP 2 дня назад
चोर र भष्ट सरकार राजिनामा दे
@JitanMukhaya
@JitanMukhaya 2 дня назад
यसरी निर्दोषलाई थुन्न पाइँदैन।
@mohanbimali2513
@mohanbimali2513 2 дня назад
support for RABI जय घण्टी
@AshokMagar00
@AshokMagar00 2 дня назад
100%सही कूरो हामी नेपाली जनता को आशा बीस्वास लाग्ने अन्तिम बीक्लप भनेको नै नेता रबी लामीछाने मात्रै हो जये रबि जये 🔔 🔔 🔔 🔔 🔔 🔔,🔥🔔💪🔔🔥💪🇳🇵
@TheLingden7228
@TheLingden7228 2 дня назад
सलाम छ पोखरा निबासी मित्रहरु लाई अब सुरुगर्नु पर्छ . अति भयो अब खेद्नु पर्छ . जागो सम्पूर्ण नेपालीहरु.
@AnuKunwar-p1n
@AnuKunwar-p1n 2 дня назад
जय रबि 🙏🙏🙏🙏🙏
@RaviDai-y2r
@RaviDai-y2r 2 дня назад
दुइदिन पछि रबिलाइ रिहाइ गरिएन भने हामी सम्पुर्ण कर्णालीबासी एकजुट भएर आन्दोलनमा सहभागी हुन आउने छौ। हामि कर्णालीबासी बिकट प्रदेशमा बसेका हौला तर कसले कसलाइ फसाइदै छ,किन फसाइदैछ, भन्ने कुरा राम्ररी बुझेका छौ।
@ShitalKc-z9i
@ShitalKc-z9i 2 дня назад
रबि दाइ को लागि ज्यान हाजिर छ
@Nebishanyt766
@Nebishanyt766 2 дня назад
अब यहाँ के अनर्थ हुन लाग्यो ??? जहिले पनि यहाँ निर्दोश मात्र हुन्छ ।अब ती ओलि र प्रचन्देलाइ नै देश निकाला गर्नु बेश देखिन्छ ।जन्ताहरु यक हुनु जरुरी छ ।❤❤❤❤❤❤❤❤
@shivagurung5586
@shivagurung5586 2 дня назад
रविलाई निशर्त रिहा गर
@ThakurRayamajhi
@ThakurRayamajhi 2 дня назад
हामिजङताले चाेरनेताला लखनुपछ
@milanbishokarma7997
@milanbishokarma7997 2 дня назад
एकदम राम्रो कुरा छ रबि दाई लाई सबैले साथ दिन पर्छ।
@KumarshinghRai
@KumarshinghRai 2 дня назад
अब बङ्गलादेस को पारा जनता हरु ले गर्नु पर्यो जय रबि
@baburamsharma7831
@baburamsharma7831 2 дня назад
हाम्रो रबि हाम्रो देश प्राण भन्दा प्यारो छ
@kamallama8661
@kamallama8661 2 дня назад
देश बचाउ अभीयान का सपुत्हरु लाई सल्यूट
@sabitragyawali3560
@sabitragyawali3560 2 дня назад
न्याय को पक्षमा सबै एक ठाँउमा आउन जरुरि छ प्रतिशोधको राजनितिले देश र जनताको लागि हित गर्दैन ।
@umeshacharya2380
@umeshacharya2380 2 дня назад
यो मनिस झा पनि पहिला काङ्ग्रेस कै भरउटे हो यसैको हात छ रबिलाई फसाउने हात यस्ले जति भासन गरेपनि यो मनिस झा पनि गतिलो हैने धेरै न भुक
@AjitKumar-gl6dn
@AjitKumar-gl6dn День назад
Rabi lamichhane jindabad
@HariSinghMahara777
@HariSinghMahara777 2 дня назад
निर्देश रविका लागि पोखराका जनता नै काफी छन अरु ठाउँबाट नि सबैले साथ दिनुपर्छ। यिनै देशका समर्थन जनताले रवि प्रधानमन्त्री र पहिलो पार्टी बनाउने छन अब नडराउ रवि जनता साथ मा छ जय रवि 🔔🔔🇳🇵🇳🇵🙏🙏
@iloveMom-s4v
@iloveMom-s4v 2 дня назад
न्याय मरेको देश नेपाल केही गर्छू भन्ने युवालाई जेल हाल्ने धिक्कार छ हामी नेपाली
@Mobile-sb8op
@Mobile-sb8op 2 дня назад
सबै नेपाली पाेखरा जानुपर्छ जय रबि
@tekbista2420
@tekbista2420 2 дня назад
जै रबी हामी साथमा छौ
@गोपालकोइराला
जय रबि🔔🇳🇵🙏💐 जय रास्वपा🔔🔔🔔🔔❤🇳🇵🙏💐
@rambaraile9202
@rambaraile9202 День назад
Jay ghanti jay nepal 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏❤️♥️🙏🙏❤️♥️🙏❤️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@madanbasnet4980
@madanbasnet4980 2 дня назад
जय रास्वपा जय रबि ।जय जन्ता हामी एकहौ भरस्टचारिलाई अब जिउदो छड्नुभो।।
@dammarrawat1888
@dammarrawat1888 2 дня назад
रबि निर्दोस छ साच्चै ❤❤❤
@BimalaSigdel-gg3qd
@BimalaSigdel-gg3qd 2 дня назад
धेरै धेरै धन्यवाद पाेखरा बासि लाई रबि सर काे सपाेाट गर्नु भएको 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@maheshchhatri9911
@maheshchhatri9911 2 дня назад
Jay Pokhara basi lai salut xa
@ameerkc5033
@ameerkc5033 2 дня назад
पोखरा बासी लाई सलाम,सत्य पक्ष मा निडर भएर उभिनु होला🙏
@bamshrestha7268
@bamshrestha7268 2 дня назад
पोखरा सहरका जनता लेरबिलाई साथ दिनु पर्छ।
@BomjanJayasing
@BomjanJayasing 2 дня назад
सही हो सही हो म नि समर्थन हो रवि दाइको। बङ्गलादेशमा जस्तो बनाउनुपर्छ अब बङ्गलादेशमा जस्तो
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 дня назад
केही अपराधी गतिविधि गर्ने पुराना केही ब्याक्ती आन्दोलन मा समावेश भएका छन होशियार रहनुपर्छ है
@hiamalyamountain3507
@hiamalyamountain3507 День назад
Jaya rabi
@narayenpradhan6452
@narayenpradhan6452 2 дня назад
जय घन्टी
@PhanindraSk
@PhanindraSk 2 дня назад
Jay rabi jay ghanti
@bidurphuyal4456
@bidurphuyal4456 2 дня назад
संसदीय छानबिन समितिले सहकारी ठगीमा रबिकाे प्रतक्क्ष संलग्नता देखिएन भनी सके पछि किन पक्राउ गरियो ?
@sanjayakhatri-j2u
@sanjayakhatri-j2u 2 дня назад
रबि जिन्दाबाद, रबि is future of Nepal & Neplies,king Gyanendra this is your good opportunity, let's go ahead...
@MinaMahat-j9q
@MinaMahat-j9q 2 дня назад
Love you pokhara ka janata
@TikaTapa
@TikaTapa 2 дня назад
पोखरा बासी जन्ता हरुलाइ 🙏🙏अब रबि दाजु लाई बचाउन मा हजुर हरुको हात मा छ है हामी हरु ले त चितवन् वात बचायर राखेको हो अब हजुर हरुको हो plz🙏🙏
@shivachaudhary5056
@shivachaudhary5056 2 дня назад
Jaye ghanti good luck Rabi dai
@chakgurung3175
@chakgurung3175 2 дня назад
रबि लामिछाने को जिन्दावाद जिन्दावाद जिन्दावाद
@bahadurnambahadur2547
@bahadurnambahadur2547 2 дня назад
🇳🇵सत्तेको जीतहउस रबी नीरदोसछनभन्नेलाकछ🇳🇵🇳🇵
@chakgurung3175
@chakgurung3175 2 дня назад
एकदम सही तथ्य सत्य कुरा भन्नुभयो
@narayandulal8410
@narayandulal8410 2 дня назад
याे प्रतिसाेधकाे राजनीति भयाे रबि जि निर्दाेस हुनुहुन्छ म रबि जिकाे पार्टीमा त छैनु तर सरकारले अन्याय गरि रहेकाेछ चाडाेभन्दा चाडाे रबि दाइको रिहाहाेस🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajujirel1800
@rajujirel1800 2 дня назад
माहान सोच भयको पोखराबासी हरु सचेत छन
@SaraswatamadenLimbu
@SaraswatamadenLimbu 2 дня назад
Good all jay ghanti🎉❤🎉🎉
@belbahadurbalal5923
@belbahadurbalal5923 2 дня назад
Aandolan. Good xa jai rabi ❤❤❤❤🔔🔔🔔🔔🔔🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@amiami3770
@amiami3770 2 дня назад
Jai ravi Ghanti maye banau sabai jai ghanti.
@parkashTamang-h9p
@parkashTamang-h9p 2 дня назад
जय रबि दाइ हाई हाई
@gangarai3501
@gangarai3501 2 дня назад
रवि सत्य छन, रवि निर्दोष छन जय घण्टी , जय देश
@chakgurung3175
@chakgurung3175 2 дня назад
Rabi jii ko jindabad jindabad jindabad ❤❤❤
@RambhaKumariKhadka
@RambhaKumariKhadka 2 дня назад
वो आवाज शुनदा ऑशुझरो सबैलाई🙏🙏❤️ धन्यवाद जय रबी
@suryarai4464
@suryarai4464 2 дня назад
जै नेपाली जनताहरु 🙏🙏🌹🌹
@omsharma818
@omsharma818 2 дня назад
jay rabi.❤❤❤❤❤
@indrajoshi8119
@indrajoshi8119 2 дня назад
जय रवि जय घण्टी
@bikasbhandari63
@bikasbhandari63 2 дня назад
जय रबि जय घण्टी ।
@szitfire8094
@szitfire8094 2 дня назад
रवि हाइ हाइ
@AshokMagar00
@AshokMagar00 2 дня назад
जये रास्वपा जये 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔👍💪💪💪🔥🔥🔥
@harikhanal8868
@harikhanal8868 2 дня назад
जे होस पोखराबासी लाई धन्यवाद 🙏अब राजधानी बासी यसरी नै जागौ बालेन लाई सहयोग गरौ रबि बचाउ बालेन बचाउ 🙏🙏
@fwnnepal6751
@fwnnepal6751 2 дня назад
जय रबि जय देश❤❤🎉🎉
@jalekoman-ol8qi
@jalekoman-ol8qi 2 дня назад
सत्य युवा पावर युवा सलाम छ हार्दिक नमन छ हजुर को साथ समर्थन माया को सदैव सम्मान छ्🔔❣️🔔 2:18
@BalKrishnaBohora-vk7ud
@BalKrishnaBohora-vk7ud 2 дня назад
ठग र भ्रष्टलाई जाेगाउनु पर्छ नेपालीहरूले अनि मात्रै नेपाल बन्छ।नेपाली ले जानेकै आन्दोलन र बन्द हाे।
@MiraGurung-t7u
@MiraGurung-t7u 2 дня назад
रबीदालाई हाई हाई-हाई दलेचोर नेता बाई 🙏🙏सारा नेपालि जन्ता एकहौ रबि दाईलाई बचौउ
@jasminmaharjan-y6r
@jasminmaharjan-y6r 2 дня назад
Xadai riha hunxa rabi sir 💯 rabi sir bhaneko rabi sir nai ho 💯 🙏 sabai janta ko mutu ko dhakan best
@PadamGhale-ck3fd
@PadamGhale-ck3fd 2 дня назад
जय पोखरा बसि जनता हरु जय रबि सर
@lilanathdai2107
@lilanathdai2107 2 дня назад
Jaya rabi ❤❤❤🎉🎉🎉🎉
@MadanPoudel-v4v
@MadanPoudel-v4v 2 дня назад
रबि र रास्वपाले बालेनले उठाएका मुद्दामा कहिल्यै बोल्दैनन किनकी बालेन सधै सहि कुरा उठाउछ ।कहिल्यै साथ दिएको देखिदैन त्यत्ती रबिप्रती मेरो गुनासो छ अरु त जनताले बुझेकै छन प्रचन्डे उखाने र शेरे भन्दा रबि 100 गुना ठिक छ जनताको लागि । जय घन्टी ।।
@ArjunArjun-f5g
@ArjunArjun-f5g 2 дня назад
जय घन्टी जागौ युबा बबस्था परिपर्तन गर्नु पर्छ । साहासी नेता हाम्रो रबि दाइ ।।
@tekbahadurban7138
@tekbahadurban7138 2 дня назад
Good. Rabi
@NirmalaDevi-f1r8b
@NirmalaDevi-f1r8b 2 дня назад
Jay ghanti
@shivaprasaddhungana4297
@shivaprasaddhungana4297 2 дня назад
Chitwan ka Janta kaha गए?
@lamichanenagen6079
@lamichanenagen6079 2 дня назад
Jay ghanti 🔔
@bimalapudasaini5503
@bimalapudasaini5503 2 дня назад
देससक्ने सणेत्र गरेचोरहरुले रबि हिक्मत
@SagarTuladhar-i7i
@SagarTuladhar-i7i 2 дня назад
रबि सरलाई नपक्नु थियाे प्र किहाले तर भगवानकाे कृपाले धराेैटी खुलाेस जय नेपाल रबि सर
Далее
Paint Projects
00:17
Просмотров 1,9 млн
aespa 에스파 'Whiplash' MV
03:11
Просмотров 11 млн
هویدا، نخست‌وزیر تراژیک پهلوی
1:19:02