सुन्दर जोडी सधै खुशी रहनु ।अचम्म लागेको कुरा चाहिँ यी पत्रकार जिउको उमेर कति भयो होला??19 र 20 को लाई दाजु भाउजू भन्ने बालखै होकि कसो ??मुहार हेर्न पाय हुन्थ्यो।
सुरुमता जस्तै भएनि घर परिवारमा समास्या नै हुन्छ स्वायम मैलेनै भोगेको कुरा हो ।।याँह हरुको सम्बान्धमा कहिलै पनि अाँच नअाअोस ,,,अाँच अाउने काम कहिलै नगर्नुस् शुभकामना छ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
खालि जात जात के भनेको होला यो पत्रकारले होस गरम है यो युटुबर पत्रकार देखि जात भात को कुरा गरेर सम्बध बिछ्छेत गराइ दिन्छन सारै राम्रो जोडि सदै सुखि रहुन
भाइ बैनी दुबैलाई ढिलै भए पनि बैवाहिक जिबनको धेरै धेरै सुभकामना छ आखिर एक दिन यो संसार जो कोहि पनि छोडेर जानै पर्छ बाँस तपाईं हरु दुई खुशी हुनु होस् यति भए चल्छ जिन्दगी ,कति राम्रो बाबू रैछ मायाको चिनो ,माइती पनि कति बुजकी हुनुहुदो रैछ ,एक आपसमा कहिले पनि झगडा नगर्नु होला ,ड्राइभर ले अलिक ख्याल गर्नु पर्छ बाहिर हिनि रहने मान्छे दायाँबायाँ बाहिर कतै मन नडुलाउनु भाई ,बैनी लाई कहिले रुन नहाल्नु किन कि यत्रो आमा बुबा साथ छोडेर आउनु भएको छ तपाईं भनेर ,सधै राम्रो होस् उन्नति ,प्रगति को कामना चाहान्छु ।
Dear media, one perfect women to married with one perfect man and it should be out of blood range. Manchhe ko Jat manchhe nai ho Ani tyasko arko jatanai hudaina. Anyone who's not in the humanity sense they not social community. Love my son and daughter and congratulation and proud of you guys.
चित्त बुझ्छ भने जोकसै बिच पनि बिहे हुन सक्छ चाहे जुन सुकै जातीजाती बिच किन नहोस यस्लाइ अन्यथा मान्नुप्रदैन जयहोस तर अर्काको बुढी अर्काको बुढा सित पो बिहे गर्नुपो भएन र घर बार बिगारेर जोकोही जात जात बिच किन नहोस।
खुब राम्रो समाचार बनायो युटुबेले ,किन बाहुन आकाशबाट खसेको हो र आखिर के नै फरक छ र यी दुईमा ? अहिलेको समयमा पनि समाजमा चेतना फैलाउने पत्रकार को हबिगद हेर अझै सस्कार कस्तो पाउनु भो रे , एउटै धर्म वर्ण को मान्छेमा पनि यस्तो प्रस्न ?साच्चै कताको पत्रुकार हो यो