Тёмный

रमेश प्रसाई नन्दा सहित आए इन्द्रेणीमा कल्पना दाहाल सँग कडा टक्कर, दोहोरीमा पोल खोला-खोल । HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 3,2 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RameshParshai_KalpanaDahal #LiveShow #

Развлечения

Опубликовано:

 

16 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
ल आज कल्पना बहिनी र रमेश भाइको गीत सुन्न हेर्न पाईयो इन्द्रेणीमा सबैको जय होस
@mohanghimire8630
@mohanghimire8630 Год назад
444444⁴4544444444⁴45444⁴45444445444454444444444454445
@baladevipaudel3448
@baladevipaudel3448 Год назад
रमेश दाइले अब गित नगाउने भन्दा दुख लगेको थियो आज निकै रमाइलो लाग्यो। 🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵जय गित जय संगीत जय नेपाल
@snndon496
@snndon496 Год назад
23:13
@anonymous-xq2gt
@anonymous-xq2gt Год назад
❤❤❤❤❤❤❤❤❤❤
@rakshyakhadka9313
@rakshyakhadka9313 8 месяцев назад
​@@anonymous-xq2gtjuìyþ1a 3,
@RamhariThapa-ok9ov
@RamhariThapa-ok9ov Год назад
साच्चै अाँखा त मनको खुलेको राम्रो रुपको अाँखा के कामको बहु प्रतिभाका धनि रमेस प्रसाई सलाम छ।
@lakshibiswokarma9899
@lakshibiswokarma9899 Год назад
अहिले सम्मकै उ्कृष्ट दोहोरी सुनियो । बधाई छ रमेश र कल्पना
@baltamang9038
@baltamang9038 Год назад
WOW रमेश प्रसाई र कल्पना दाहालको गीतको शब्द सुन्दा आनन्द आयो।। गीत भनेको यस्तो हो के। कृष्ण कँडेल ज्यूलाई विशेष धन्यबाद
@dineshpoudel2948
@dineshpoudel2948 Год назад
जति सुन्दा पनि न अगाउने कति आनन्द आउने दोहोरी प्रखर बक्ता रमेश प्रसाइ र कल्पना दहाल बैनी लाई बैबाहिक जीवन को सफलता सुभकामन।।।
@rijanmagar4941
@rijanmagar4941 Год назад
टिकटकबाट आउने म पनि परेहै राम्रो लाग्यो दोहोरी 👌👌🥰🥰
@rajsharmaneupane5354
@rajsharmaneupane5354 Год назад
जति सुनेपनी सुनिरहु लाग्छ धेरैं धेरैं धन्यवाद रमेश प्रसाई जी कल्पना दाहाल जी दोहरी गीत त यस्तो हुनुपर्छ 🎉🎉🎉
@naranaryal5124
@naranaryal5124 Год назад
आज एक डेढ बर्स पछि रमेश सर र कल्पना बैनी को धमाका दोहोरी आएछ ।सम्मान सम्पुर्ण मा 🙏🌷❤️👌💘👍️💕👏🌺
@shantibasnet8162
@shantibasnet8162 Год назад
धेरै पछि देख्न सुन्न पाइयो इन्द्रेणि टीम लगायत सम्पूर्ण र कृष्ण दाई लाई कोटी कोटी प्रणाम
@Adhikari245
@Adhikari245 Год назад
यस्तो हुनुपर्छ असली दोहोरी गीत भनेको।धन्यवाद छ दुवैजनलाई। फेरिपनि अाउदा दिनहरुमा दोहोरी भाकाहरु यिनै सुरिला स्वरहरुमा यस्तै गहकिला शब्दहरुमा कर्णप्रिय दोहोरी भाकाहरु सुन्न पाईराखौ।ईन्द्रेणी टिमलाई शुभकामना।
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Год назад
रमेश कल्पनाको दोहोरी गायन कला गला र प्रतिभा क्षमता देख्दा परमेश्वर बाटै बरदान पाय जस्तो लाग्छ ।दुबै जनाको दाम्पत्य जीवन सुखमय र सफल बनोस।लाखौ शुभकामना छ।जय होस सबैको ।
@honestjungkarki8686
@honestjungkarki8686 Год назад
दोहोरि भनेको यस्तो हुनुपर्छ ❤❤
@topjungchand
@topjungchand Год назад
आहा आज बल्ल रमेश & कल्पनाको मीठो दोहोरी सुन्न पाउँदा अत्यन्त खुसी भएकोछु , सम्पूर्ण इन्द्रेणीमा पाल्नुहुने दर्शक तथा कलाकारहरुमा नमन छ❤️🙏
@Cutegirlplayz122
@Cutegirlplayz122 Год назад
Dami2😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤
@christainram3478
@christainram3478 Год назад
​@@Cutegirlplayz122 ll
@bholagautam7737
@bholagautam7737 Год назад
अत्यन्तै रमाइलो
@Ushabohara2316
@Ushabohara2316 Год назад
धेरै दिन पछि ईन्द्रेणी झरे म पनि😂कल्पना रमेश नन्दा आउनु भाछ भनेर🙏🥀🦋
@topjungchand
@topjungchand Год назад
@@Ushabohara2316 Wow 😀
@sitaojha6071
@sitaojha6071 Год назад
धन्यवाद कृष्ण दाइ तपाईंलाई आज फेरि कल्पना र रमेस जि को गित सुन्न पाइयो सारै खुसी लाग्यो अझै यस्तै पुराना कलाकारहरु लिएर अझ राम्रो गर्नु होला हजुरलाई प्रगतिको शुभकामना दाजु
@gmai221
@gmai221 Год назад
धेरैधेरै धन्यवाद कल्पना बैनी रमेश जी संग दोहोरी धेरै पछी सुन्न र हेर्न पाउँदा ।अमेरिका बाट।
@marahatta37
@marahatta37 Год назад
कम्ती मा नि 1 बर्ष मा एउटा दोहोरो रमेश र कल्पना को आय हुन्थ्यो को को सहमत हुनुहुन्छ हजुर ।
@poojashrestha6778
@poojashrestha6778 Год назад
100%
@namratasubedi82
@namratasubedi82 Год назад
Honi
@sirjanapariyar3944
@sirjanapariyar3944 Год назад
​@@poojashrestha6778😅
@laxmigc4381
@laxmigc4381 Год назад
​@@poojashrestha6778qbqljmmmmmmmmmmmm❤😊
@tynnbbb
@tynnbbb 10 месяцев назад
​@@namratasubedi827😊
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
अति मिठो दुबै जनाको सम्मान छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@amritgurung6890
@amritgurung6890 Год назад
धेरै पछि रमेश जि र कल्पना जि को दोहोरीसुनेर भरपुर आनन्द लिए !धेरै धन्यवाद इन्द्रेणी टिम लाई 🌺🙏
@yamanlamsal6623
@yamanlamsal6623 Год назад
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊
@krishnapokharel4603
@krishnapokharel4603 Год назад
अदभुत प्रतिभाशाली व्यक्तित्व रमेश प्रसाइ र सुमधुर आवाज कि धनी कल्पना दाहाल लाइ उच्च प्रगतिको कामना
@nabinbasnet2676
@nabinbasnet2676 Год назад
सभ्य र भव्य दोहोरी को लागि विशेष धन्यवाद रमेश प्रसाई र कल्पना लाई यसरी नै मौलिक सस्कृति को जगर्नो होस।
@LomashSharma
@LomashSharma Год назад
कस्तो मिठो दोहोरी❤ बधाई तथा शुभकामना सम्पुर्णमा 🎉।
@gurunggamer9800
@gurunggamer9800 Год назад
राम्रा मान्छेहरुको शब्द र सोच नै कति सरल के😍😍😍😍☺️☺️☺️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@shahiroshan5609
@shahiroshan5609 Год назад
वास्तव मा रमेश बहुमुखी प्रतिभाको धनी हो। दोहोरी मा अरू जस्तै सबथोक त्यागेर लाग्ने हो भने 1 no दोहोरी गायक हुन सक्छ। जे होस् कल्पना संग झन् एकदम राम्रो जोडी छ बेला बेला मा सुन्नपाउ। दुवैको प्रगति को शुभकामना।
@tikaramshrestha
@tikaramshrestha Год назад
रमेश प्रसाईं लोकक्षेत्रलाइ चाहिने मान्छे हो।❤❤,,,साथै इन्द्रेणी समुहलाइ शुभकामना ।
@karnagurung5158
@karnagurung5158 Год назад
लामो समयको अन्तराल पछी ईन्द्रणि टिमले पुन रमेश र कल्पनालाई दोहोरीमा ल्याईदिनु भएकोमा मुरि मुरि धन्यवाद छ । साच्चै भन्नू पर्दा दुबैजनामा भगवानले रचना गरि बनाई दिएको हुनु पर्छ किन कि दुबैजनाको कला विशेष नै छ र गित सुनु झै लाग्छ Love you all ❤️❤️❤️❤️।👌👌👌👌👌
@bimalkarki633
@bimalkarki633 Год назад
इन्द्रेणी को सबैभन्दा उत्कृष्ट कार्यक्रम आज सम्म एतिको कार्यक्रम हेरेको थिन जय गित जय संगीत ❤🎉🙏🙏
@M52367
@M52367 Год назад
आहा आहा आहा कति राम्रो अनि मीठो दोहोरी गित साच्चिकै मज्जा आयो धन्यवाद छ रमेश प्रसाई अनी कल्पना दाहाल लाई 🙏💕 ❤❤❤❤
@nayacreate
@nayacreate Год назад
इन्द्रेणी कार्यक्रमले नेपाली कला सस्कृती जोगाउन ठूलो भुमिका खेलेको छ । सम्पूर्ण मा धन्यवाद 🙏🇳🇵
@romkalaneupane7543
@romkalaneupane7543 Год назад
आहा कति रमाइलो हो
@LocalOnlineTv
@LocalOnlineTv Год назад
Gajjab
@Ishwor_Milangulmeli
@Ishwor_Milangulmeli Год назад
फेकु
@abirallama4611
@abirallama4611 Год назад
Sahi kuro dai
@kumarbasnet1601
@kumarbasnet1601 Год назад
Great
@kabinkhadka6808
@kabinkhadka6808 Год назад
हरेक कुरामा अब्बल आदरणीय रमेश प्रसाईं सर सदैव सम्मान छ जय गित जय सङ्गीत जय घण्टी 🙏🙏💞💞💐🔔
@unnatinepal5208
@unnatinepal5208 Год назад
अब्बल शब्द रिपलाई छमता भएका कलाकार रमेश र बैनी कल्पना लाई समाम्न छ जय गीत जय संगीत 🙏🙏🙏❤
@Haribahadurthapa806
@Haribahadurthapa806 Год назад
Wow😍आज फेरि बल्ल रमेश & कल्पनाको मीठो दोहोरी सुन्न पाउँदा अत्यन्त खुसी भएकोछु, सम्पूर्ण इन्द्रेणीमा पाल्नुहुने दर्शक तथा कलाकारहरुमा नमन छ🤩🙏🙌
@mohansapkota657
@mohansapkota657 Год назад
अति रमाइलो भयो रमेश दाइ अनि कल्पना दिदी को लाइफ दोहोरी गित सुनेर दुबै जना को पस्तुती दम्दार थियो। धन्यवाद कृष्ण दाइ लगाएत सम्पुर्ण इन्द्रेणी होल तिम हरु लाइ ।
@spmathawor
@spmathawor Год назад
आज सम्मकै बाठो कलाकार कल्पना दाहाल ।❤️❤️❤️😍😍😍। सम्मान छ दुबै कलाकारलाई 🙏🙏🙏🙏
@kumarlimboo5946
@kumarlimboo5946 Год назад
कल्पनाको बिहे पछिको रमेस संग को दोहोरि हेर्ने ठुलो धोका थियो आज पुरा भयो ❤❤❤❤फेरी पनि हेर्ने मौका इन्द्रेणी मार्फत पाऊ 🙏🙏🙏दुई जनाको दोहोरि अतिनै रोचक हुन्छ 👍
@bharatdhami8329
@bharatdhami8329 Год назад
धन्यबाद छ सबै लाई बिशेष त रमेश जि र कलपना लाई आजको यो रमाईलो दोहोरिले मन हशायो यसैको प्रखाई मा थिए आज देखन पाईयो फेरि पनि धेरै धेरै धन्यबाद छ ❤❤
@liamnepali5381
@liamnepali5381 Год назад
रमेस दाइ को कला उच समामान इनदेरनि परिवारलाई धेरै समझना फेरि हेर्ने अब्सर पाइयो
@yubrajpokharel6861
@yubrajpokharel6861 Год назад
टिकटकमा आयसि हेर्ने र सुन्ने म मात्र होकी अरुपनि हुनुहुन्छ कतिचाडै सिदियको थाहानै भयन सारैरमाइलो दोहोरि फेरि हेर्न र सुन्न पाउ धन्यबाद सबैजनालाइ
@rupeshthapa1657
@rupeshthapa1657 Год назад
आहा! कति रमाईलो आज। खोजेकै कलाकार ल्याउनु भएछ धेरै खुसि लाग्यो।
@hariacharya6034
@hariacharya6034 Год назад
धेरै पछी आज रमेश को आगमन भएछ इन्देणी मा धेरै रमाइलो भएको रहेछ बधाई छ
@user-prasai
@user-prasai Год назад
❤❤❤❤रमाइलो लाग्यो उत्कृष्ट कला ❤❤❤❤ अल्बानिया बाट हेर्दैछु ।।।
@khumangm1998
@khumangm1998 Год назад
आदरणीय रमेश प्रसाईं सर र सुमधुर स्वर कि धनी कल्पना जि को यो सब्य र भब्य दोहोरिले असाध्यै मज्जा आयो आगामी दिन हरुमा पनि सुनिरहन पाइयोस। दोहोरी होस त यस्तो आहा।
@gitalamsal8887
@gitalamsal8887 Год назад
सारै रमाइलो दोहोरी धेरै पछि कल्पना र रमेश पर्साई को दोहोरी फेरि फेरि पनि यस्तै यस्तै दोहोरी देख्न पयोस्🎉🎉
@jamunarai6690
@jamunarai6690 Год назад
दोहोरी नछुटाइ हेर्न मन लाग्ने जोडि हो रमेश प्रसाइ र कल्पना दाहाल😊😊
@skbrokhadka3346
@skbrokhadka3346 Год назад
रमेश को दिल धेरै ठूलो छ।मन बयान गरी साध्य छैन आजको यस दोहोरी मा धेरै आनन्द लाग्यो ।ईन्द्रेनी मा आउनु भएका सम्पूर्ण बिरामी हरुको शीघ्र स्वस्थ्य लाभको कामना गर्दछु
@neemkantadangi.
@neemkantadangi. Год назад
आह कति रमाइलो सारै मन पर्यो। गजब मज्जा आयो ❤❤❤ सबैमा सम्झना
@BidurRamtel-hy6up
@BidurRamtel-hy6up Год назад
सलाम छ कल्पना ,रमेश र इन्द्रनि युनिटलाई❤❤❤❤
@parwtikhatri3370
@parwtikhatri3370 Год назад
जसले जे भनेपनि दोहरीकी रानी कल्पना नै हुन,अदभूत क्षमताकी धनी अब्बल शब्दहरु❤❤❤❤❤
@sagarchaulagai2964
@sagarchaulagai2964 Год назад
यतिको बहुप्रतिभाको धनी रमेश प्रसाईं जि ! यी ब्यक्ती मत्रै हैनन महान ब्यतित्व हुन ! सलाम छ तपाईको प्रतिभालाई , आगामी दिनहरुमा अझै राम्रो अझै धेरै प्रस्तुतिको अपेक्षा गर्दछु ❤❤❤ जय ईन्द्रेणी टिमलाई😍😍
@ajintamang2047
@ajintamang2047 Год назад
ईद्रेणी नहेको धेरै भको थियोे आज हेरियो । रमाइलो छ ।
@paudyalloknath5462
@paudyalloknath5462 Год назад
उधुमै रमाइलो भयो सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना
@laxmandhakal5420
@laxmandhakal5420 Год назад
लामो समयपछी आज रमेश र कल्पनाको दोहोरी देखेर हेर्न आउनुहुने को को हुनुहुन्छ यता हाजिर हुम त ल 🙏🙏
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Год назад
रमेश प्रसाईं र कल्पना बिनाको ईन्द्रेणी टिम किन हो किन सारै खल्लो लाग्छ। त्यसैले समय समयमा रमेश प्रसाईं र कल्पना दाहाललाई ईन्द्रेणी कार्यक्रममा देख्न पाउ। अन्तमा सम्पूर्ण ईन्द्रेणी टिमलाई धन्यवाद भन्न चाहान्छु।
@ramkumarshrestha7267
@ramkumarshrestha7267 Год назад
धेरै समय पछि आज सारै रमाइलो लायो रमेश जि कल्पना बैनिको गित सुन्न पाइयो।
@tekbahadurbudhamagar6604
@tekbahadurbudhamagar6604 Год назад
यस्तै यस्तै रमाइलो दोहोरी हरु हेर्न पाईन्छ र त इन्देणी नछुटाई हेर्ने गर्छु
@basudevsapkota3421
@basudevsapkota3421 Год назад
यो जोडी को कलात्मक स्वर सङीतले मन अति मन्त्र मुघ्ध बनाउछ। जे जस्तो भये नि ई दुई आत्माको जिवनको अन्तिम क्षण मा भयेनी ईच्छा पूरा भये भगवान श्री पशुपत्तीनाथले न्याय गर्नु हुन्थ्यो होला।❤❤❤
@biplopnepali1651
@biplopnepali1651 Год назад
सधैं त सकिन्न तर मन पर्ने कार्यक्रम हो।हेरिन्छ प्राय सब्बै।
@khadkaramkumar3416
@khadkaramkumar3416 Год назад
बर्षउ कुर्दा बल्ल रमेश र कल्पनाको दोहोरी सुन्न पाइयो मन नै आनन्द आयो दोहोरी भनेको यस्तो हो सबैलाइ मन परोस अब भाग ४ पनि छिटै आउने दिन को पर्खाइमा छौ
@prasadadhikari5548
@prasadadhikari5548 Год назад
ल धेरै दिंनपछी आज रमेश जी र कल्पना बहिनीको गित सुन्न पाईयो साथै संम्पुर्ण टिमलाई बधाई छ।
@gautamaayusha8567
@gautamaayusha8567 Год назад
आज धेरै पछि रमेश प्रसाईं अंकल इन्द्रेणी मा आउनुभाको छ असाध्यै रमाइलो छ ।आउनुस है हजुर हामी सङ्गै बसेर आजको दोहोरी हेरौ अनि सेयर पनि गरौ है🙏
@rajubudhathoki7782
@rajubudhathoki7782 Месяц назад
❤❤❤❤ok
@manusalami7937
@manusalami7937 Год назад
धेरै राम्रो लाग्यो गित दुबै जना भाइ बैनीलाइ सफलताको शुभकामना
@user-qb7nf3bi9i
@user-qb7nf3bi9i Год назад
निक्कै ऊत्कृष्ट दोहोरी रमेश ले चिप्लाऊन खोज्दा खोज्दै पनि आफ्नो स्थानमा अडिक रहेर सभ्य भाषामा प्रतिऊत्तर गर्ने कल्पनाको तरिकाले म फिदा भए सलाम कल्पना त्यसमा पनि दुईवटा टुक्क सहि सहि मनपर्यो सभ्य र सिष्ट कल्पना आखिर कल्पनानै हुन जब ऊनि गाऊछिन सबैको कल्पना भन्दा बाहिर गएर आहा ऊता रमेश पनि कुनै कलाकार भन्दा कम नाई आहा सहि मजा आयो धेरै पछि यो ईन्देणिको प्रस्तुती thank you Krishna kandel sir keep it up both kalpana Ramesh ready proud u both❤️❤️
@damankhadka7722
@damankhadka7722 Год назад
आज धेरै पछि रमेश र कल्पना बीच को दोहोरी सुन्दा र हेर्दा मन लाई सारै आनन्द र शान्ति भाको छ
@balrammanandhar4972
@balrammanandhar4972 Год назад
साचै मन छुने मिठो दोहोरी सुन्न पाउँदा अत्यन्त खुसी भएको छु। कल्पना र रमेशलाई बिसेश धन्यवाद, अनि सम्पूर्ण इन्द्रेणी टिमलाई नमन।
@rajkumarlamichhane8754
@rajkumarlamichhane8754 Год назад
कोरिया बाट हेर्दै छु सारै मन पर्य्यो ❤❤
@bipingurung3240
@bipingurung3240 Год назад
जति सुन्यो उति नै आनंद आउने दोहोरी फेरि फेरि सुन्न्न पाइयोस❤🙏🙏🙏🙏
@jayakrishnahamal1332
@jayakrishnahamal1332 Год назад
आज मज्जा आउने भयो । दुबै जना मलाई मन पर्ने कलाकार हुन ।
@nanu7790
@nanu7790 Год назад
धेरै पछि कल्पना र रमेश दाइ को गित सुन्न पाइयो खुशी लाग्यो हास्दै सुन्दै र हेर्दै छु🤣😃
@golanjor267
@golanjor267 Год назад
धेरै रमाइलो लागो एक बर्स पछि आज हेर्दै छु🙏🙏😊
@narayanibhattarai3553
@narayanibhattarai3553 Год назад
कति रमाइलो दोहोरी ।जहाँ रमेश अनि क्ल्पना त्यहा रमाइलो त भैहाल्छ।
@bhimbahadurbudha4271
@bhimbahadurbudha4271 Год назад
बिदाको दिन कोरियाबाट हेर्दैछु, रमाईलो लाग्यो। धन्यवाद सबैलाई। सबैको जय होस
@Raju_Lama304
@Raju_Lama304 Год назад
धेरै पछिको चाहाना पुरा भयो सम्पुर्ण इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यवाद ❤❤🙏🙏
@Gitabogati833
@Gitabogati833 Год назад
वहाँ के आनंद अायो यो दोहोरी सुनेर जति सुन्यो त्यति सुनौ लाग्यो यो दोहोरी ❤❤❤
@lilaniroula6578
@lilaniroula6578 Год назад
रमेस सरको अतिनै मीठो स्वर जति सुनेनि सुनिरहु लाष्ने 💕💕💕💕
@keshabbhat2880
@keshabbhat2880 Год назад
आहा आज बेग्लै मज्जा आयो रमेशजीको अदभुत कलाको सबैमा ट्यालेन्ट सलाम छ कल्पना त दोहोरीकी खानी हो ।
@Loveyouabdtakecares
@Loveyouabdtakecares Год назад
आजको त कतीरमाईलो भयको हो❤❤❤❤❤❤🙏 जय ईन्दरेणी जये क्रिस्ना🌹🌹🌹🌹
@maheshpaudel2659
@maheshpaudel2659 Год назад
मज्जा आयो यो गित सुनेर। हाल उहीँ बिरानो मुलुक मलेसिया बाट❤❤
@premramtamata1247
@premramtamata1247 Год назад
,कसम खाॅएर भन्छु आज 3 बर्ष पछि मजाले दोहोरि सुन्न पाउदा मजा आयो❤❤ very nice song and so beautyful pofomaction ❤❤
@surajbohara3001
@surajbohara3001 Год назад
म त कोठामा एक्लै नाच्दै छु।🤣कति रमाइलो मलाई मात्र हो कि अरु लाई पनि😁☺️❤
@sarmilajoshi5648
@sarmilajoshi5648 Год назад
Haii😂😂
@surajbohara3001
@surajbohara3001 Год назад
@@sarmilajoshi5648 umm☺️
@krishnakumarisapkota371
@krishnakumarisapkota371 Год назад
साची कल्पना र रमेश को गित जति हेरेपनि धित नमर्ने हेरीरहन मन लाग्ने❤❤❤❤
@babitarai3835
@babitarai3835 Год назад
Maile 10 choti vanda dherai suni sake jati sune pani sunum sunum lagne sarai utkirsta voice n sabda jaba kam bata thakera aauxu yai dohorile sarai aananda milx 2 jana nai mero saman sadhai yastai git haru gaudai sabai lai aananda khusi dinu hola❤❤❤❤❤
@chhabilal491
@chhabilal491 Год назад
रमेश प्रसाई दाई र कल्पना दाहाल दिदीको अर्को भाग पनि छिट्टै आउस भन्नी जति यता हाजिर हुनु त ❣️❣️❣️🔥🥀🇳🇵🇳🇵🇳🇵
@abashsinghabashsingh3403
@abashsinghabashsingh3403 Год назад
आहा आनन्द आयो कल्पना र रमेश सर को दोहोरी सुनेर दुबै जना लाई धेरै धेरै धन्यवाद छ।🙏
@Tikakhadka-t8d
@Tikakhadka-t8d Год назад
रमेश र कल्पना लाई भगवानले नै गीत गायर खाउ भनेर माथी बाटै उपाहार दिय जस्तो लाग्छ।यस्ता यस्ता शब्दहरु कहाँ बाट फुर्छ होला है।।दुबै जनाको उज्ज्वल भबिस्यको कामना छ।।
@JhakashBabu-rx9fz
@JhakashBabu-rx9fz Год назад
अति सुन्दर प्रस्तुती रमेश दाज्यू र कल्पना दिज्यू शुभकामना 🎉🎉🎉❤
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Год назад
अति सुन्दर प्रस्तुती रमेश भाइ र कल्पना बहिनी शुभकामना 🎉🎉🎉❤❤❤❤
@lilabhandari4738
@lilabhandari4738 Год назад
आज एक दुई बर्स पछि रमेश र कल्पनालाइ एक साथ इन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो😍😍😍😍😍
@lilabhandari4738
@lilabhandari4738 Год назад
❤❤
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Год назад
💐💐💐💐💐सबैको प्रिय रमेश प्रसाई र कल्पना दाहाल काे दमदार प्रस्तुति 💐💐💐💐💐
@kishanban4037
@kishanban4037 Год назад
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रमेश सर नन्द बहिनी जय भगवान् 🎉
@lilaramnepali8391
@lilaramnepali8391 Год назад
लामाे समयको अन्तराल पछि अदभूत कलाका धनी रमेश प्रशाई🙏 सर र कल्पना बहिनीकाे अत्यन्तै कडा दाेहाेरी सुनेर निकै आनन्द महशुस भयाे। कृष्णसर लगाएत सम्पूर्ण इन्द्रेणी टिमलाई उच्च सम्मान ब्यक्त गर्न चाहन्छु।
@binodkhadka4779
@binodkhadka4779 Год назад
वाउ !अति बेजोड प्रस्तुती सम्मान छ कलाकार अनि इन्द्रेणी टिमलाई
@hiralalpunmeroyoutubechann6293
वा वा पुरानो जोडिको दोहोरी सुन्दा अत्यन्तै राम्रो लाग्यो बधाई छ दुई जनालाई सल्यान नेपाल हाल साउदी बाट
@samirapariyarnepal575
@samirapariyarnepal575 Год назад
अाहा अति रमाइलो रमेश पसाई त खब्बिस् हुनुहुन्छ कल्पु त के कुरा गर्नु नेपाल का गहना हरु 💖💖🙏🙏
@kamalsaud3785
@kamalsaud3785 11 месяцев назад
आहा जति सुन्यो त्यति सुनु सुनु लाग्ने एकदमै राम्रो दोहोरी
@padamkathayat1312
@padamkathayat1312 Год назад
इन्द्रेणी को जय होस् ।।। आजको दोहोरी सुन्दा समय गएको थाहा नै भयन ।।।
@debkumar-th5eh
@debkumar-th5eh Год назад
सम्पुर्न इन्द्रेनी टिम तथा कृस्न सर लाई धेरै धेरै शुभकामन
@user-pj5xq8rx4x
@user-pj5xq8rx4x Год назад
Wow 😲 ramesh parshai dai❤ ani kalpana dahal diju❤❤अनि सबै लाइ सम्मान छ❤❤❤
@susmitathakuri7694
@susmitathakuri7694 Год назад
टिकटमा सानो सानो किलिब देखेर हेर्न आको एक दमै राम्रो लाग्यो ❤
@sushilagiri5671
@sushilagiri5671 Год назад
लौ है हेर्न र सुन्न चाहेको साङ्गीतिक जोडीको गीत आएछ खुसी लाग्यो। जय गीत जय सङ्गgeet🙏🙏❣️❣️🇳🇵🇳🇵
Далее
ДВЕ МЕДИЦИНЫ В ОДНОЙ СТРАНЕ
43:03
Мужчина С Золотыми Руками 💪
0:42
Incredible magic 🤯✨
0:53
Просмотров 57 млн
Бывший #шортс #комедии #юмор
0:45