Тёмный

मिलन लामा र ज्योति मगरको कडा टक्कर,यार्सागुम्वाले झनै हसायो ।Milan Lama Vs Jyoti magar |Junkiri134 

Junkiri Live Studio
Подписаться 581 тыс.
Просмотров 1,2 млн
50% 1

चर्चित तथा लोकप्रिय सुमधुर स्वरका धनी वरिष्ठ गायक मिलन लामा र बहुचर्चित तथा लोकप्रिय गायिका तथा मोडल ज्योति मगर बिचको निकै रमाईलो दोहोरी "माझी दाई " प्रस्तुत गरेका छौँ ।कृपया कस्तो लाग्यो प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौं ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ru-vid.com/show-UCEQg...
=======================================
MAJHI DAI POKHARA
=======================================
#Milan_Lama#Jyoti_magar #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 133
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Jingle Music
BB Anuragee
Lead Singer:
🎤Milan Lama
VS
🎤 Jyoti Magar
Supporter Singers:
🎤 Bindu Bc
🎤 Sunita Lohani
🎤 Yan Prasad Neupane
🎤 Govind Anek
🎤 Prince Lamsal
Musician Team :
♬ Harmoniyam : Rakesh Soni
♬ Sarangi : Rajesh Gandharba
♬ Flute : Karan Pariyar
♬ Madal : Dipak Samip
♬ Madal : Kumar Lamichhane
♬ Guitar ; Sushant Lamgade
♬ Octopad ; Pritam thapa
♬ Keyboard ; Gem Thapa
♬Bass Guitar ; Suraj Shrestha
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 ArjunLohar
🎥 Video Editor :
Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Kamal Thapa
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
©️ JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614

Развлечения

Опубликовано:

 

17 июл 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 828   
@bandanabhujel1135
@bandanabhujel1135 Год назад
जोति दि सधै यस्तै गुनिउ चोली मा भैदिए म चाइ धेरै खुसी हुनि थिए कति राम्रो देखिएको छ 👌👌👌👌💞💞💞💞💞
@jhakrajgurung8152
@jhakrajgurung8152 Год назад
आत्तिनै राम्रो र रमाइलो लग्यो ज्योति बहिनी र मिलान लामा भाईको दोहोरी मिलान लामाको हाँसेर गएको सराइ राम्रो लाग्छ तर आजको दोहोरीमा मिलान भाईलाई पछारे जस्तो लग्यो हाई ज्योती बहिनिले हाहाहाहाहा
@junkirilivestudio
@junkirilivestudio Год назад
चर्चित तथा लोकप्रिय सुमधुर स्वरका धनी वरिष्ठ गायक मिलन लामा र बहुचर्चित तथा लोकप्रिय गायिका तथा मोडल ज्योति मगर बिचको निकै रमाईलो दोहोरी "माझी दाई " प्रस्तुत गरेका छौँ ।कृपया कस्तो लाग्यो प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछौं ।
@Manoj_kc_official
@Manoj_kc_official Год назад
आज भोलि प्रायः जसो धेरै दोहोरी गीत छाडा हुँदै गएका छन दोहोरी गीतलाई छाडा नगराउनु होला बरु सबै मिलेर नेपाली दोहोरी गीतलाई विश्व सामु चिनाउ र सबै कलाकारहरूलाई सम्मान गरौं 🙏
@dhanbohra578
@dhanbohra578 Год назад
Suru ganuni chhito❤❤
@imrtlsquad4591
@imrtlsquad4591 Год назад
5:41 5:41 5:23 5:25
@harekkura1581
@harekkura1581 Год назад
अति राम्रो छ मत बिग फ्यान जुनकीरी दोहोरी घर मिलन लामा र जोति को यस च्यानल मा प्रस्तुत हुने दोहोरी सबै राम्रो लाग्छ
@parmilapari8924
@parmilapari8924 Год назад
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@laxmitimilsena3041
@laxmitimilsena3041 Год назад
बरिस्ठ गायक मिलन लमालाइ मिठो गितकालगी धन्यवाद
@Niraj-wr3no
@Niraj-wr3no Год назад
ज्योति हो ज्योती दम्दार मिलन लामा दाई पनि दोहोरीका राजा नै हुन । सहि जमेको छ जोडि हासो रमाइलो छिन ज्योती❤ फेरी पनि हेर्न पाउ जोडिलाई👍👌❤️
@sitarai7773
@sitarai7773 Год назад
मगर्की छोरी गोनिउमा कत्तीराम्री सधैयस्तै हेर्नपाउ
@singhadurbaronlinetv3776
@singhadurbaronlinetv3776 Год назад
ज्याेति मगरले हँसाउनु हँसाए । कति मिलेकाे मिलन लामासँग आजकाे गित । गित ज्याेतिकाे राम्रो मिलनकाे हाँसाे ।
@neemkantadangi.
@neemkantadangi. Год назад
उत्कृष्ट दोहोरी अनि सुन्दर पोशाक ज्योति मगर ज्युको पनि ... सबैलाई सम्झना... शुभकामना
@shibabhattarai740
@shibabhattarai740 Год назад
बबाल दोहोरी सोर शब्द का खानी मिलन लाम दाइ र ज्योति मगर बिच घम्साघम्सी हेरियो ज्योति मगर लाई यस्तै गुनियु चोलिमा देख्न पाइयोस।।
@amarpariyar5568
@amarpariyar5568 Год назад
निकै मीठो कडा रमाइलो दोहोरि र साथै निकै सुहाएको छ जोति दिदिको यो पैरन्🙏🙏
@narmatabura4746
@narmatabura4746 Год назад
आहा अति राम्रो कडा दोहोरी भिडन्त मिलन सर र ज्योति बहिनी को आज को मौलिक गुनिउ चोली मा धेरै राम्री देखिनु भयेकोछ👌 धेरै धेरै धन्यवाद को साथ मा सुभकामना 👏💐💕💕💕🌹🙏🙏🙏
@gomabista9819
@gomabista9819 Год назад
लोक दोहोरी का धरोहर मिलन लामाको गला कला र मुस्कान सारै मिठो छ❤❤
@aakashxetri2762
@aakashxetri2762 11 месяцев назад
20:39
@dineshthapa5606
@dineshthapa5606 Год назад
मिलन लामा सरको सुमुधुर आवाज सगै मार्मिक शब्द चयन । सारै मन पर्यो।विवि सर लगायत जुनकिरी परिवार प्रति हार्दिक आभार प्रकट गर्दछु। मिठो लाईभ दोहोरी को लागि र भाग 2 पनि हेर्न अपेक्षा गरेको छु। धन्यवाद जय गीत जय सङ्गीत 🙏🙏🙏🥰🥰🥰👌👌👌❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
@shreeprasadadhikari5727
@shreeprasadadhikari5727 Год назад
मिलन र ज्योति नामै कामै ,जुनकीरी ,बिबि अनुरागि सबै उत्तम ।
@bhimbahadur4447
@bhimbahadur4447 9 месяцев назад
😊 28:59 29:03
@r.b.shresthall6508
@r.b.shresthall6508 Год назад
कति राम्रो मिलन लामा ज्योति मगर जोडि तर ज्योति मगर चुईगम मुख्मा राखेर गीत गाउदा सुहाउँदो भयन्😙😙😙
@krishnarana4747
@krishnarana4747 Год назад
मिलन लामा सर गित संगितको धरोहर हुनुहुन्छ। ज्योती मगर को आजको प्रश्तुती उत्कृष्ट आयो
@user-ed8wc7ei1b
@user-ed8wc7ei1b Год назад
धेरै राम्रो मलाई यो दोहोरी मा तुका हरु धेरै मिलाएर गाउनु भयो खुशी लाग्यो धेरैको लाईफ दोहोरि हेरे ज्योती र मिलन लामा ज्युको जस्तो रमाईलो दोहोरी भेतेन कहि काइ तुर्ती छैन एकदम बेस्ट छ
@onlinetv3648
@onlinetv3648 Год назад
मनको सफा अनि कला र गलाको धनी ज्योती मगर
@aasishshahi9282
@aasishshahi9282 9 месяцев назад
My favourite singer❤ Jyoti magar🙏🙏❤️❤️🥰🥰
@bibaslimbu6880
@bibaslimbu6880 Год назад
जोतिमगर धेरै राम्रो प्रतिभा भएको असल कलाकार हुनु हुन्छ / आज मिलन सर सँग अत्यन्तै मीठो गाउनुभयो / अब सुमन परियार सँग जोतिमगर को दोहोरी हेर्नुपर्ने छ /
@krishnakc1722
@krishnakc1722 10 месяцев назад
K...
@srijanabudha4792
@srijanabudha4792 10 месяцев назад
​@@krishnakc1722😊😊😊😊😊😊😊😊ppp⁰
@badalsunar9373
@badalsunar9373 Год назад
आहा अति राम्रो कडा दोहोरी भिडन्त मिलन दाइ र ज्योति जि को आज को मौलिक गुनिउ चोली धेरै राम्रो छ धेरै 😂😂😂😂धन्यवाद ।
@NIRAJVLOGS819
@NIRAJVLOGS819 Год назад
धेरै पछि आज दोहोरी हेर्द निकै रमैलो लाग्यो कलाकार हरु प्रती सम्मान अनि जुनकीरी लाइव दोहोरी लाई पनि मनै देखि आभार प्रकट गर्दछु
@chanale3444
@chanale3444 Год назад
ज्योती मगर is always rocks
@maitenegitamang3708
@maitenegitamang3708 Год назад
राम्रो लाग्यो दुबैको प्रस्तुति शुरुआत देखि अन्त सम्म मिलेको छ गित
@user-fu9yf5vi6q
@user-fu9yf5vi6q Год назад
शास्त्रमा पनि अर्धनग्न आईमाई नहेर्नु भनिएको छ त्यसैले मिडियामा आउँदा यस्तै ड्रेस उपयुक्त हुन्छ।
@dawatshirisherpa8703
@dawatshirisherpa8703 Год назад
ओहो धेरै वर्ष पछि मिलन लामा दाइलाइ लाइभ दोहोरिमा देख्न पाएकोमा जुन्किरी परिवारलाइ धन्यवाद अनि ज्योती मगर र मिलन लामा दाइको दोहोरो फेरो अर्को पार्ट 2 ल्याउनु पर्यो🤘🤘🤘🤘
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
बिग फेन मिलन दाइ र ज्योती मगर गित दामी छ❤❤
@indrasaha5947
@indrasaha5947 Год назад
ज्योती मगर दोहोरिको त रानी नै मान्छु तेस्मा स्वच्छ र सफा मन भयकी कसै को रिसराग छैन खुल्ला मनकी गायिका हो ज्योती लाई जुन द्रेस जुन पोशाक लगाउदा नि सुहाउछ किन कि ज्योती गलत छैन जे बोल्छ सत्ते बोल्छ धेरै राम्रो मजा आयो 💘💘💘💘🙏🙏🙏🙏
@tankprasadpathak7696
@tankprasadpathak7696 Год назад
आहा धेरै राम्रो मिलन लामा र ज्याेती मगर बीचको दाहाेरी🎉🎉🎉
@j.brokayoutubechannel8407
@j.brokayoutubechannel8407 Год назад
कथाले मागे पछि जस्तो को उस्तै उत्तर दिनु पर्छ त्यस्तै घम्सा घम्सी दोहोरी आहा राम्रो लाग्यो ।।👌अन्तमा ज्योति चेलिलाई सधै यस्तै पहिरनमा देख्न पाम ।।🙏🙏
@takamanshreepal2324
@takamanshreepal2324 Год назад
जति मगरको अनुहारमा साच्चिकै ज्वति मगर पोषाक मा नै आउँछ डोरो पनि बात्नु पर्छ दिदी
@chirangb3569
@chirangb3569 Год назад
मिलन लामा ज्योति मगर बबाल दामी दोहोरी गीत सुन्न पाइयो,ज्योति मगरलाई गुन्यो चोलीमा धेरै सुहाएको छ मलाई मन पर्यो।
@Ramtmg5656
@Ramtmg5656 Год назад
नेपाली लोकधोरी लाई माया गर्न जति एता हाजिर हुनु है 🙏🙏
@sureshrai6089
@sureshrai6089 Год назад
यान प्रशाद न्यौपाने all time my favourite
@junkirilivestudio
@junkirilivestudio Год назад
हार्दिक आभार हजुर प्रति
@karnaghale6888
@karnaghale6888 Год назад
आहा कति रमाइलो गित ❤️💋❤️💋❤️💋❤️💋❤️💋❤️❤️💋❤️💋❤️💋❤️💋
@puskalsharma293
@puskalsharma293 Год назад
अाहा सारै रमाईलाे अाज काे दाेहाेरी जाेति मगर काे याे डिडेस मा धेरै राम्राे देखीयकाे छ हाम्राे नेपाल मा लगाउनु पर्ने नै यस्तै हाे बधाई छ सम्पुर्ण लाई 👌👌👌💯🇳🇵❤️🌹
@margaretlucas5330
@margaretlucas5330 11 месяцев назад
😊😅😮😢😂
@janukakoirala4087
@janukakoirala4087 Год назад
समयको माग अनुसार चल्नु परो सबै तिग्रा हेरेर रमाउछन के गर्नु त हैन जोति दिदि
@krishnashrestha3016
@krishnashrestha3016 Год назад
ज्याेति जी ले मिलन दाइलाई वास्तबमै आज रयाख-रयाख्ति नै पार्नु भयाे😂😂😂 तर साह्रै रमाइलाे लाग्याे। मिलन दाइकाे याे सदाबहार गित रमाइलाे नलाग्ने कुरै भएन नि❤️❤️👍️👍️
@devchhetri1838
@devchhetri1838 Год назад
ज्योति जि🙏 कति राम्री भएर आको के हाम्रो बुटवल मा पोनि आउनु हुनु होरे भन्ने सुन्न मा आको छ!श्रावण 9 गते #अमुवा बजारमा हजुर लाई स्वागत छ्🌹💐🥀❤️❤️ ज्योति जि🙏🙏
@user-ws9iw7jz9s
@user-ws9iw7jz9s Год назад
जस्ले जे भने पनि ज्योति मगरले दिएको परस्तुति जति रमाईलो हुन्छ तेति रमाईलो अरुमा हुन्न खुसि लाग्यो धेरै पछि दोहोरिमा देख्न पाउँदा
@c.branamagar8148
@c.branamagar8148 Год назад
Both of you amazing dohori singer ❤❤jyoti Magar Milan lama big fan गुन्यो चोलिमा राम्री ज्योति मगर
@uttamchetry9554
@uttamchetry9554 Год назад
मिलन जी एक छोटी भेट गर्न पाईन्छ तपाईलाई तपाईको गीत साथै अति नम्र ब्यवहारिक हुनुहुन्छ। Jyoti is ज्योति।
@suryaacharya48
@suryaacharya48 Год назад
रूप, मुस्कान, गला र कलामा god gifted मिलन लामा #तैट । जुनकिरी परिवारको संगीत संयोजन सर्वोत्कृष्ट छ । शुभकामना । ज्योति मगरको त के बयान गरिराख्नु र नामै काफी ।
@nandaghartimagar1406
@nandaghartimagar1406 Год назад
आहा कस्तो राम्रो कडा दोहरी मजा लाग्यो मलाई ❤❤❤😊😊😊😮😮😂😂हाम्रो रोल्पा को बैनी र मिलन दाई लाई धेरै धेरै बधाई छ 🙏🙏❤️😘
@ManjuDave-fp2zp
@ManjuDave-fp2zp Год назад
मलाई त गुन्यो र चोलिमै मा नै ज्योति मगर दिदी लाई 🙏🙏🙏🙏♥️♥️♥️🙋🙋🙋🇳🇵🇳🇵🇳🇵
@subhadradulal4828
@subhadradulal4828 Год назад
सयौं हजारौं गित सुन्ने हेर्ने गर्दा आजको जुनकीरी को आगनमा धेरै रमाइलो माजीदाइ पोखरा फेवातालको यो पुरानो सबैलाई मनपर्ने यो गितको गायक मिलन लामा र गाइका ज्योती मगरलाई धन्यवाद जुनकीरी परिवार लगायत सम्पुर्ण उपस्थिति हरुलाई नमस्कार 🙏🙏🙏🎉😮
@developmentthapa
@developmentthapa Год назад
आहा कति मिठो दोहोरी एकदमै रमाइलो सानोमा खुब सुनियो यो गीत❤❤
@narayansharma2077
@narayansharma2077 Год назад
सुरु गरियाे हेर्न अब ❤❤❤❤
@junkirilivestudio
@junkirilivestudio Год назад
हार्दिक आभार हजुक प्रति
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Год назад
शिक्षा बहिनी र बि.बि सर हजुरहरुले ज्याेती जि र मिलन लामा ज्युकाे बयान एकदमै राम्राे गर्नुभयाे साह्रै मन पर्याे 👌👌👌
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Год назад
ज्योति मगर लाई गुन्यु चोली मा देख्दा खुशी लाग्यो , आजको यो अति रमाइलो दोहोरी मा नम्बर दिने हो भने मिलन लामालाई ज्योति मगर ले जिते जस्तो लाग्यो , बिबि भाग अब ज्योती मगर र रामजी खाण बीचमा दोहोरी प्रस्तुत गर्नु होला , जय जुनकीरी दोहोरी !
@khumanrokamagar9347
@khumanrokamagar9347 Год назад
ज्योति मगर दिदी लाई सधै यस्तै गुनियो चोली मा सजिएको देख्न पाउ मेरो अनुरोध👌🎤🙏🎶❤
@pradipmagrati9712
@pradipmagrati9712 Год назад
य लाटा गाडा भाई तेतिको ग्ल्यामर नभयको भय इन्डस्ट्रीमा टीक्थिन र उहिलै कता पुग्थिन् जे गर्नु छोटा लुगाले गर्योत
@bahadhuradhikari4602
@bahadhuradhikari4602 Год назад
उत्तम बिचार सहि प्रस्न ❤ येस्तै गाउने राम्रो आङ छोप्ने गरेता अति सुन्दरी देख्खिने थिन । ❤
@umeshsapkota5245
@umeshsapkota5245 Год назад
😂❤
@ParbatiMalla-ql8em
@ParbatiMalla-ql8em Год назад
Always favorite jyoti dee ani milan dai nice live dohori❤😊
@sapanrai4730
@sapanrai4730 10 месяцев назад
​@@pradipmagrati9712e
@SRIMAN2021
@SRIMAN2021 Год назад
गुन्यु चोलो, कुर्था सुरुवाल र।पैन्ट र सर्टमा । गुन्यु चोलोमा अति राम्रो शुन्दर देखीनु भएको छ।
@mgr2024
@mgr2024 Год назад
ज्योति मगरलाई जुनकेरीमा देख्न पाउँदा खुसी लाग्यो, म बेल्जियम देखि जुनकिरिलाई माया गर्ने❤❤❤❤❤❤❤
@abisekmagar8959
@abisekmagar8959 Год назад
सहि यर्सागुम्बा महङ्गो छ कडा दोहरी अब पुर्णकला बिसि लाई छितै हेर्न पाइयोस मिलन लामा सग
@mandapaudelvlogs1707
@mandapaudelvlogs1707 Год назад
आदरणीय B.B.दाइ अनि प्रिय बहिनी शिक्षा,हजुरको शुभारम्भ प्रस्तुति वाह!सम्पूर्णमा सम्मान छ।जय गीत जय सङ्गीत 🙏
@sitadura7381
@sitadura7381 Год назад
आहा कति रमाईलो हो मिलान दाई धेरै मन पर्ने ज्योति नानी पनि मन पर्ने खुशी लाग्यो ।
@dipakbc2717
@dipakbc2717 Год назад
ज्वोती मगर मनको सफा भएको मान्छे हुन गुन्यचोलिमा पनि राम्रो नै देखिन्छ त वान पिस मा झन च्वाक देखिनु हुन्छ
@manjugautam8994
@manjugautam8994 Год назад
Jyoti magar hajur lai yehi dress ma herna chahane ma pani ho live ni hereko chu hajur sarai sundari hununcha 🙏😊
@romkantbasnet3016
@romkantbasnet3016 Год назад
कति सुहाउँदो रहेछ ज्योति मोरि लाई❤❤❤
@ghalechij2223
@ghalechij2223 Год назад
दर्शन 🙏🙏🙏नमस्ते सम्पूर्ण टिमलाई घर मेराे लम्जुङ मर्स्याङदी गाउँपालिका म अहिले कतार बाट हजुरकाे लाईफ दाेहाेरी हेर्दैछु तर दिनभरि काम गरेकाे थकाइ राम्राे संग मेट्याे भन्नु पर्दा आजकाे मिलन दाजु र ज्याेती दिदी काे दाेहाेरी अतिनै रमाईलाे लाग्याे फेरिफेरी हेर्नपायाेस हजुरकाे याे जुन्गिरी राेधी घरकाे प्राेग्रार हरु 👌👍️🙏🙏🙏🙏🙏
@HamiBalbalika
@HamiBalbalika Год назад
कोभन्दा को कम ?? सारै नै पो मनपर्यो हजुरहरुको दोहोरी। 🙏❤
@dhurbashahi7393
@dhurbashahi7393 10 месяцев назад
ज्योती जि को मन मा पाप छैन कला र गला को धनी मन खोलेर बोल्नु हुन्छ बधाई छ मिलन जि को त कूरै गर्नु पर्दैन हामी बिदेस मा काम गर्ने दिन भरी को काम सुत्ने बेला मा सुने पछी वीरसाइ दिन्छ
@bhaktabk4252
@bhaktabk4252 Год назад
जुनकीरी राेधिघरलाई सफलताको धेरै धेरै शुभकामना ।
@user-yo7mh8jr8r
@user-yo7mh8jr8r Год назад
Wow❤ मिलन दाजु को दोहोरी छुटाउदिन है म चै 😍दुबै जना लाई बधाई जोति दिदी नि आज त आहा राम्री बनेर आउनु भए छ❤🙏
@rosantoprosantop2432
@rosantoprosantop2432 Год назад
धेरै रमाइलो छ बधाई छ सबैलाई
@prakashlama_1000
@prakashlama_1000 Год назад
Multi talented Jyoti magar👏👏👏👏milan lama wauuuu❤️❤️❤️❤️
@ganeshmaden8186
@ganeshmaden8186 Год назад
Wow superb song legendry folk singer Milan Lama and multitalent jyoti magar make me enjoyable.
@gemthapa
@gemthapa Год назад
गुनियो चोलिमा सारै राम्रोसँग सुहाउँदो रहेछ ज्योति बैनिलाई झनै राम्रो अनि beautiful देखिनु भएको छ धन्न्याबाद जुनकीरी होल टिमहरुलाई साथै मिलन दाजु र ज्योति बैनिको दोहोरी सारै राम्रो लागेयो 🙏🙏🙏👌👌👌👍️👍️💖💖🥀🌹🥀🌹🥀🥀💘🥀🙏💘🙏
@BishnuGaire-qz6fl
@BishnuGaire-qz6fl Год назад
अपमान गर्यो नभन्नु होला ज्योती को डान्स र गित हेर्नै मन लाग्दैन समाज मा हेर्ने‌लायक नै हुदैन डान्स हेर्यो आफ्नो आफन्तहरु सं बसेर हेर्नै लाज हुन्छ कसैको नभाको मेरो मात्र छ जस्तो गरेर उफ्रन्छ
@Nsp933
@Nsp933 Год назад
अाहाँनी असाध्यै राम्रो दाेहाेरी मिलन दाइ ज्याेती दिदी B.bदाजु प्रति सम्मान छ!❤साथै बाध्यबाधन प्रति सम्मान छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना 💙ज्याेति याे पहिरनमा स्वर्गी परिदेखिएकाे छर❤
@tilaramghartimagarofficial9424
@tilaramghartimagarofficial9424 Месяц назад
ज्योति लाफा र मिलन दाजु धेरै राम्रो दोहोरी ❤❤❤❤
@lokendrabist3721
@lokendrabist3721 Год назад
ज्योति मगर आएको ठाउँ मा आगो बल्छ दामी
@user-fu9yf5vi6q
@user-fu9yf5vi6q Год назад
लोक दोहोरीको नियमित श्रोता भएर पनि ज्योतिको नाम देखेपछि हेर्दैनथे। आज उनको ड्रेसले गर्दा दोहोरी हेरेँ। राम्रो छ
@dineshadhikari2498
@dineshadhikari2498 Год назад
ज्याेती मगरले गीत गाँउदा चुइगम चपाएकाे कति राम्राे सुहाएन, कमसेकम यती कुरा त हेक्का राख्नु पर्छ ।
@keshab2370
@keshab2370 Год назад
दर्शकले ज्योतिको मन् नपराउने पक्षानै पहिरन हो मिलन लामाको मन् नपर्ने पक्ष नै छैन रमाइलो दोहोरीको लागि जूनकीरी रोधी घरको सम्पूर्ण टिमलाई धन्यबाद ❤❤❤
@kavitadevikunwar9984
@kavitadevikunwar9984 Год назад
slamx Milan lama daju ra joti magar mis lai or sathai junkiri rodhi Ghar timlai🙏🙏🙏🙏🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳♥️♥️♥️♥️
@Bira626
@Bira626 Год назад
मगर ड्रेस मा चाहिँ सुहाउँछ है ज्योति मगर लाई ❤ लेग पिस नदेखाउनु अब।
@kalpanaale8186
@kalpanaale8186 Год назад
ajabholi sabai gayek gaeka haru dhamadham live dohori ma ayera prastuti dida sarai khushi lagxa sarai ramro kam junkiri dohori sajh❤❤❤❤❤
@prajwolacharya7119
@prajwolacharya7119 Год назад
मिलन दादा ओल्ड इज गोल्ड 😂अनि ज्योति मैयाँ त झन रक😂😂बधाई तथा शुभकामना जुनकीरी टिम अनि प्यारि प्रस्तोता नानि अनि बिबि जि लाई हार्दिक सम्मान छ🙏🙏🙏
@rupeshthapa1657
@rupeshthapa1657 Год назад
सधै ज्योति मगर लाई गुन्यो र चोलिमै देख्न पाउ ।साथै सबै कलाकार ज्यु हरुलाई उच्च सम्मान छ।
@anilthapa3516
@anilthapa3516 Год назад
😅 nmn K*a1a1mkqkso1oqoao wry5ibowoqoa00100ap
@user-shyam901
@user-shyam901 Год назад
सधै इस्टेज मा उफृने ज्योती आज स्टुडियोमा कति असजिलो भयो होला
@Sunil___official
@Sunil___official Год назад
स्वर को धनि मिलन लामा ❤❤
@manilakarki4625
@manilakarki4625 Год назад
dherai paxi jyoti magar ko live dohori hernu paiyo😍😍khusi xu😍😍milan dai jhan man parne singer😍
@nilbdrgurung3562
@nilbdrgurung3562 Год назад
Scote nalagaunu jyoti baini tehi dress ramro chha ❤❤❤
@dktamang729
@dktamang729 Год назад
बरिस्ट कलाकार दोए मिलन माला र ज्योति मगरको live दोहोरि निकै दमदार तपाई दुबैलाई लास्सो फ़्याफ़ुल्ला ❤❤❤❤❤
@saritakc1011
@saritakc1011 Год назад
सलैकाे बटामा यकभाडाे कपडादि नुजाेति बैनिलाई लहैत❤❤❤❤❤❤
@ramkumarroka8783
@ramkumarroka8783 Год назад
Lama dae ra Tika Sanu ko live Dohari herna man x.....❤
@tikathapa958
@tikathapa958 Год назад
एकदमै जोरदार भिड़ंत, excellent, entertaining, welldone keep it up,
@Gurung_Doctor
@Gurung_Doctor 6 месяцев назад
कसम खाएर भन्छु म ज्योति मगर ले चाही आजा सोचे भन्दा राम्रो गाउनु भयो...... मिलन लामा दाइ लाइ आछु आछु बनाइ दिनु भयो। धेरै राम्रो❤❤❤❤
@premram2103
@premram2103 Год назад
atti utkrist prastuti joyti magar baini ra milan sir b b anurag sir ra junkiri all pariwar lai hardik subha kamana xa
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 11 месяцев назад
जकास ज्योती बैनी र मिलन सर्को दोहोरी देरै हासन पायो फेरिपनी हस्न मिलोहोस ज्योती बैनी र मिलन सरको लाइब दोहोरी सदै चलोहोस यहिछ सुभकामना दुबैलाइ !!!😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤😂😂😂😂😂❤❤❤❤❤❤
@deepakghayal1815
@deepakghayal1815 2 месяца назад
दुवै जना को बबाल नै थियो रमाइलै लाग्यो ❤❤
@bhawanadevikarki6282
@bhawanadevikarki6282 Год назад
गुन्युचोलिमा
@lukekopratibha
@lukekopratibha Год назад
सर्ब प्रथम सबै टिम लाई नम नमस्कार ..साथै यति सादार्बिक शब्द सर्जक लाई धन्यवाद आगमी दिमा पनि यस्तै शब्द हरु ल्याउन सफल होस सफल्ताको कामना साथै सबै टिम हरुलाई धन्यवाद भन्न चाहान्छु लुकेको प्रतिभा टिमको तर्फ बाट र मेरो ब्यक्तिगत नेपाली बाबू को तर्फबाट सीता भन्डारी ज्यु आझै अगाडी बड्नु होल ❤❤❤❤
@SaSa-dy8vm
@SaSa-dy8vm Год назад
एकजना लोक दोह्रि गाय मिलन लामा दाजु लाई धेरै धेरै सम्न अनि मीठो सम्झना🙏🙏
@quietheart789
@quietheart789 Год назад
Wow wow khatra dohori part 2 pani aauna paryo hajur comment from Thailand 🇹🇭
@SRIMAN2021
@SRIMAN2021 Год назад
मिलन जीको कति स्मार्ट ड्रेश रहेन्डसम
@milanchetri2277
@milanchetri2277 Год назад
Milan lama wow❤❤❤💖💖💖🙏🙏🙏🙏🙏🙏❤️❤️💖💖
@pradiptamang1550
@pradiptamang1550 Год назад
Wow Wow amazing life dohari hamro madam JYOTI MAGAR RA Mr, MILAN LAMA JYU KO sada suva hos continue keep staps forward please 🙏 lasso fyafulla, jhyorle.
@puskalsharma293
@puskalsharma293 Год назад
मिलन दादा जाेति दिदी काे शब्द खतरा छन 👌👌👌
@sushilathapaliya6675
@sushilathapaliya6675 Год назад
छोट‍ डेसमा भन्दा यई डेस राम्रो छ
Далее
КРАСИМ ДЕНЬГИ В РОЗОВЫЙ!
01:01
Просмотров 220 тыс.
ийу 😅
0:14
Просмотров 9 млн