Тёмный

रमेश प्रसाई भन्छन्... चौरासीमा रवि लामिछानेको सरकार | | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 8 

Rajatpat Online TV
Подписаться 662 тыс.
Просмотров 541 тыс.
50% 1

रमेश प्रसाई भन्छन्... चौरासीमा रवि लामिछानेको सरकार | | THE PRAKASH SUBEDI SHOW | S2 | EPISODE 8
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 08
Presenter : Prakash Subedi
Guest : Ramesh Prasai
---------------------------------------------------------------------
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode08
#rameshprasai #rabilamichhane #rastriyaswatantraparty
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Опубликовано:

 

26 янв 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,4 тыс.   
@krishnalsl3821
आज मन पर्ने रमेश प्रसाई भाइ यो कार्यक्रम अथिती रुपमा देख्न पाउदा सारै खुशी लाग्यो 🙏🙏🙏 धन्यवाद प्रकाश सर🙏
@harib.k5706
मैले पुरै भिडियो हेर्ने भनेको प्रकाश सुवेदी दाईको एकदमै राम्रो प्रस्तुता हुनुहुन्छ उहाँलाई चाहिँ धेरै माया र सम्मान
@binoduprety2596
एक असल नेता बुलन्द आवाज का धनी रमेश प्रसाइ भाइ लाई धेरै धेरै सुभकामना छ ।
@birendrathapa8034
रमेश जिको interview सुन्दा छुट्टै उर्जा मिल्छ धन्यवाद प्रकाश् सर ।
@Dipe1991
रबि लामिछाने
@himeshtimalsina5578
युवा नेता, बहुमुखी प्रतिभाका धनी, कुनै दिन तपाईं यो देश को मन्त्री भएको हेर्ने रहर छ!❤❤❤
@deepchhetri782
आँखा देख्ने अन्धकार रुपि समाज मा एक दृस्ठि बिहिनी जस्तो देखिने एक दृस्टा,जस्को अन्तर आत्मा को दृस्ठि अभुत्पुर्ब अकल्पनीय छ🙏उच्च सम्मान योग्य ब्याक्तित्व हाम्रा समेश दाइ😊❤️
@deepaklamichhane5753
रास्ट्रिय स्वतन्त्र पार्टि अनि तपाईं रमेश पर्साइ अब तपाईं मोरङ बाट शेखर कोइराला सग भिडेर सानदार जिज हासिल गरेर तपाईं को यो आवाज प्रतिनिधिसभा बैठकमा सुन्ने चाहना छ रमेश जि जय घन्टि
@laxmanthapa652
रमेशले जे बाेलेकाे छ सहि बाेलेकाे छ । जय घन्टि जय सन्देस
@bikashkadel1236
आजको समयले मागेको देशभक्त नेपालीको अन्तवार्ता सुन्दा मनै आनंद भयो
@user.nepali
100 तोपको सलामी रमेश प्रसाईं ज्यु यस्तो अदभूत क्षमता संसारमै बिरलै भेटिन्छ किनकि उहाको अत्म नै प्रकाश र साक्षत चमत्कार छन जे बोलेको सबै पूरा हुनेछ उहाले बोल्ने शब्दमा दम र भबिस्यबाणी छ
@user-gb8dr6ml5u
बहुप्रतिभासाली व्यक्ति,,, रमेश सर जस्ता व्यक्तिलाई यो देश चलाउने चाबी ८४ मा जनताले सुम्पिनु जरुरी छ❤❤
@kamalpaudel3400
म देश सोच्न सकु
@ratnamaninath
प्रकाश सर र रमेश सर लाई धेरै धेरै धन्यवाद ।वा क्या मज्जाको अन्तर्वाता को लागि सलाम।कति छिटो यो अन्तर्वाता अझै अझै सुनु सुनु लाग्ने?यो
@chakgurung3175
रमेश जि ले जे भोलिरहेछ, जे भनिरहेछ , हृदयको अन्तरल बाटै बोलिरहेका आभास भईरहेको छ ❤❤❤
@pashupatiwagle9710
हजुरको आवाज लाई मेरो सधै उच्छ सम्मान अनि सलाम ।
@gunjangunjan7676
बौद्धिक धनी,युवाका पथप्रदर्शक दमदार उर्जाशिल कर्मठ उदाहरणनिय युवानेता । जय देश ,जय रास्वापा ,जय रमेश प्रसाईं।
@bishnukandel467
यो देशको जुजारु युवा नेता रमेश प्रसाईं
@chandrabc1984
आज को एपिसोड हेरेर मज्जा आयो क्या बात क्या बात!!good luck rabi dai
@shankarbahaduroffical425
जति सुन्दा पनि सुनि रहु लाग्ने स्वर रमेश प्रसाइ 🇳🇵🇳🇵👍️
Далее
IQ Level: 10000
00:10
Просмотров 4,4 млн