यथार्थ घट्ना क्रमका बारेमा जानकारी गराई दिनु भयकोमा धेरैधेरै धन्यबाद छ ।अत्तालियको बेला जस्ले जे पनि बोल्छन्।जे पनि गर्छन्।यसलाई असमान्य ठान्नु हुदैन्।यति हो की सत्य डग्दैन्।झुटो तक्दैन्।बुझ्नेलाई यति नै काफी छ।
कस्तो कुन सोच भएको कति सानो सोच भएको मान्छे होस् त सन्दिपको बारेमा होस् या रविको बारेमा होस् राम्रो कामको लागि आज पनि आउनुपर्छ भोलि पनि आउनुपर्छ र हिजोको दिनमा पनि आएका थिए बाटोमा यो त्यो भन्ने कुरै हुँदैन तलाई मन पर्दैन मन नपरोस्। हामीलाई मनपर्छ
केही प्रश्नहरु ! के रबी सहि छन ? के सहकारीको रकम अपचलन भएको होइन ? के जनताको पैसा गोर्खा मिडियामा गएको होइन ? के रबी गोर्खा मिडियाको १५ प्रतिशत सेयर होल्डर अर्थात मालिक होइनन् ? स्वीफ्ट सेयर भनेको के हो ? के नेपालको कुन कानुनमा स्वीफ्ट सेयरको व्यवस्था छ ? खोज पत्रकारिता गरेर अरुको अपराध मिडियामा ल्याउने रबीलाई गोर्खा मिडियामा रकम कहाँबाट आएको छ थाहा थिएन भन्दा पत्ताउन सकिन्छ ? दुनियाँको अपराध बारे मिडियामा कुर्लिने रबीले जीबी राईलाई पार्टनर बनाउँदा उनको कर्तुत थाहा थिएन भनेर उम्कन मिल्ला ? आफ्नो कर्तुत लुकाउन अरुलाई दोषी देखाएर आफू उम्कन मिल्ला ? यदि रबी निर्दोष भए कानुन बमोजिम साबित हुनु पर्दैन ? के उनी कानुन भन्दा माथी हुन अनि त्यस्तो व्यक्तिलाइ अनुसन्धान को दायरामा ल्याउन खोज्दा सिङ्गो पार्टी नै आन्दोलित बनेर अनुसन्धानलाई प्रभावित पार्न खोज्न मिल्छ? किमार्थ मिल्दैन,मिल्दै मिल्दैन।
I do not know much about digital world but I am a keep listener in physical world and virtual world right from the time when websites google came into our every day world. What I know and what I have observed so far we Nepalese are highly emotional than relational. So they leave behind such emotional comments. Your sharing here is highly annalitical. Thank you.
सत्य कुरा त यहि हो सिरोहियाको भाइको ।कुत्ताहरु मालिक को साथ पायर किन भुक्छन कुन्नी? यी पत्रुकार ले अब मिलेका जन्तालाइ फेरि कसरी जुधाउने भनि उपाय खोजि गर्दैछ
रास्वापा को समर्थन ले नै गरेको नहुन पनि सक्छ नि होउ अहिले पोत्रुकार र युटुबे हरु धेरै निस्केका छन भिउज पाउन को लागि पनि गर्न सक्छन सकारात्मक बाट सोचाउन
Rasapa party ka karyakarta congress ,nekapa ka jhole haru bhanda khatam rahechhan.chorai chor mathi dakaharu pani thapiyo.aba harka sampang ra balen shah matra baki rahey.patrakar juile ramro kura uthaunu bho.
Rabiko idea khatra6 TV programme chauda gb rai ko paisa jantalai chini 6re jhai 6rider janta vulaer rajniti tir lager ahile yo chini khane kamilahru vid ho yo kunai vramma nparnu hola rabi yo 3 parties ko represent ma khada vako party ho jasko agenda purano sang kunai farak 6ain?
Ribi kharab xan 35barsadekhi rabile vratachar gare emale kangresh thik giribandu kand vutani kand ..sahakariko paisa gb le lyaenan gb kun patika hun galaxy ma shakariko paisa ayako kati mahina paxi rabi galaxy ma aya ..rabi galaxy ma ayedekhi shakariko paisa galaxyma ayo ki ayana . .van