Тёмный
No video :(

रविको उग्ररुपले ओली देउवाको बोल्ती बन्द - उपसभामुखलाई तस्कर भनेपछि भिडन्त Kp Oli | Rabi | Prachanda 

Wave Nepal
Подписаться 558 тыс.
Просмотров 231 тыс.
50% 1

रविको उग्ररुपले ओली देउवाको बोल्ती बन्द - उपसभामुखलाई तस्कर भनेपछि भिडन्त Kp Oli | Rabi Lamichhane | Prachanda | Sumana Shrestha | Madhab Sapkota
#rabilamichhane #kpoli #prachanda #todaysnews #samsadlive
--------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

5 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 794   
@satyarokaya1190
@satyarokaya1190 Месяц назад
एक दम राम्रो र एक दम सही कुरा हो रबीको।
@BudhaTamang-bw3oi
@BudhaTamang-bw3oi Месяц назад
रबि लामेछाने जिन्दाबास❤❤
@sundartamang6503
@sundartamang6503 Месяц назад
रबि लामिछाने जिन्दबात राम हरि खतिवडा मुर्दबात
@bindushah895
@bindushah895 7 дней назад
😊🎉😮🎉
@chakgurung3175
@chakgurung3175 Месяц назад
रबि जि एकदम सहि कुरा भन्नुभयो
@cblama7399
@cblama7399 Месяц назад
Ravi को जस्तै अरूको पनि सोच र बिचार होस । ९७५ जना बेचने र देश बेच्ने नगरिक हुनु सक्दैन ।
@ritatuladhar8816
@ritatuladhar8816 Месяц назад
रास्वपा जिन्दावाद 🙏🙏👍👍👍
@deepakkc834
@deepakkc834 Месяц назад
सहि कुरा गर्नु भाको छ! भ्रस्टाचारको बिरुद्धमा आवाज सधै उठाइ रहनु होला जय घण्टी 🙏🙏
@user-mm6fh6qy2x
@user-mm6fh6qy2x Месяц назад
हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाइ यो दलालि चोर भस्ट नेता हरुलाई जेल हाल्नु होस रबि दाइ हामी 2084 मा हजुर लाई बहुमत दिनेछु यो देष्ष बेच्ने नेता हरुलाई जेल हाल्नु पर्छ रबि दाइ 🙏🙏
@GaneshDhami-d7w
@GaneshDhami-d7w 21 день назад
गि्हमन्ित हुदा गर्न सकिने अब के भुक्ने
@mohanlimbu7124
@mohanlimbu7124 Месяц назад
पुर्ब गृह मन्त्री रबी लामीछाने देशमा १००% सही बोल्नु हुन्छ र काम गर्नु हुन्छ पुर्ब गृह मन्त्री रबीलामी छाने जिन्दाबाद
@YogiRam-ew1cr
@YogiRam-ew1cr Месяц назад
रबि❤❤❤❤❤❤सुमना❤❤❤❤❤
@sureshthapa4616
@sureshthapa4616 Месяц назад
रा.स्व.पा.को टिमले हो १००% सहि भन्नु भएको छ
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
रबि लामिछाने जिन्दाबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DillirajKhanal-lt8kh
@DillirajKhanal-lt8kh Месяц назад
जय घन्टी ❤❤❤❤ रबि सर जन्ता हजुर को साथ मा छम
@prakashbasnet9373
@prakashbasnet9373 Месяц назад
सुमना मेम ले गर्नु भएको प्रश्न सही छ तिनीहरूलाई त इंग्लिस बोल्न आउनु पनि पर्यो नी
@baldevgiri8674
@baldevgiri8674 Месяц назад
देख्दै त चोर जस्ता छन, के बुझ्नु English.
@BharatDudraj-vm8pf
@BharatDudraj-vm8pf Месяц назад
एकदमै सहि सत्य कुरा गर्नु भयाे रवि सर
@ramailothau4317
@ramailothau4317 Месяц назад
Jai rabi
@kaliram5084
@kaliram5084 Месяц назад
शहि कुरा गर्नु भाे रबि सर।
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c Месяц назад
एकदमै सहि कुरा हो रबि दाई
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Месяц назад
Waao Jay Rabi Jay Ghanti
@RamThapa-md1wl
@RamThapa-md1wl Месяц назад
घडि चाेर लाई जेल हाल्ने समय आएको छ
@baldevgiri8674
@baldevgiri8674 Месяц назад
रोलेक्स वाला!
@purbelikanxo7339
@purbelikanxo7339 Месяц назад
Kun khadi are..
@nugenyt4304
@nugenyt4304 Месяц назад
Yo Muji pani chor ho jay ghanti jay Rabi
@anjumobile4285
@anjumobile4285 Месяц назад
Kanres amalle yodeska kalnkahun...edesbechuwa lai des nikalagarnu parchha nepali chetnabhaya..
@chakgurung3175
@chakgurung3175 Месяц назад
सहि तथ्य सत्य कुरा भन्नुभयो
@user-vc2qm1ub9n
@user-vc2qm1ub9n Месяц назад
खतिवडा रामहरि चाेर नै हाे मानव तस्करि भाउजू छेउमा राखेर संसार भरि रिया अाईरहेकाे छ
@dumikirantrankasu
@dumikirantrankasu Месяц назад
हजुर ! भाउजू त ठिकै देखिन्दैछिन दाजुले पो ८४ को प्रधानमन्त्री भन्दा खिस्स हाँसे, ओलीको जालोमा परेको माछा कुनी है तेतीत पुग्नु नि पर्‍यो नि । कि अहिले दिएको भए ३ महिना त थाम्थे कि जस्तो लाग्यो । दुइटा किड्नी फेरेर प्रधानमन्त्री संसरमा कसैछ भनेर फुलिन्दै गरेको देख्या थें कोनी है कोनी अर्काको समान कस्तोको पर्‍यो ? बेहोरा हेर्दा साह्रै गतिलोको त परेन कि के हो हैट ! त्यो समान फेरेको देखि बच्चाले जस्तो बोलेको सुनिन्छ ।
@prakashdangi6480
@prakashdangi6480 Месяц назад
चोरहरुलाइ देश नीकाला गर्नुपर्छ गणीतय हीसाबमा बोहुमत छ भनेर धेरै फुरफुर हुन पर्दैन जनता सान्त भएर हेरीराछन तीमीहरुको नाङो नाच हिसाब राख्छन चोर भ्रष्ट हो
@krishnagiri7475
@krishnagiri7475 Месяц назад
बिपीले कम्निस्ट सग मिल्न हुदैन भन्थे काङ्गेस त कम्निस्ट सग सति गएको गएकै छ त
@madhumugatati6354
@madhumugatati6354 Месяц назад
केपिवलि ज्यु ३३ बर्षदेखि तपाईकाे सुसासन देख्दैआयकाछन जनताले अब पनि जनतालाई टाेपि ओडाउने काम नगर्नुहाेला ८ अर्ब काे बिजुलि बिल खान खाेजेकाे हाे
@premsunar5425
@premsunar5425 Месяц назад
श्रीलंका मा झै धोबी हानु पर्छ चोर जे पनि जानेका छन रबि सर
@dilipku7
@dilipku7 Месяц назад
Tesko lagi tapai hami Janata ek hunu paryoni pahile , beta haruko chamcha garne le kahile shrilanka ma jasto garna sakidaina
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
काङ्ग्रेस,एमाले यो राष्टकै कलङ्क हुन😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@BharatDudraj-vm8pf
@BharatDudraj-vm8pf Месяц назад
याे देशकाे सबै भन्दा ठूलो देश बेच्ने दलाल हरु हुन नेपाली कांग्रेस
@imanthapa4111
@imanthapa4111 Месяц назад
जुन जोगि भए पनि कान चिरेको
@tulasiramthapamagar8075
@tulasiramthapamagar8075 Месяц назад
नेपालिकाङ्रेस र ने क पा ए माले देस बेच्ने दलाल हरु हुन भ्रष्टाचारको नाइके हो जोगिनु खोज्नु हो अहिले को सरकार ?
@EjamLimbu
@EjamLimbu Месяц назад
Verast ko naika kp oli choor nai ho😂😂😂😂😂hi Bhaj?an
@user-kt3if3kj1t
@user-kt3if3kj1t Месяц назад
100% sahi ho
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Месяц назад
Jaya Rabi jaya ghanti❤❤❤❤
@shashibhushanjayswal6538
@shashibhushanjayswal6538 Месяц назад
यस्ता सात बुन्दे कक्षा 5 मा पढ्नेले बनाई दिन्छ । भ्रष्टाचारीहरुको सात बुन्दे अधुरो नै हुन्छ ।
@LaxmiprasadDamai-ic5cq
@LaxmiprasadDamai-ic5cq Месяц назад
रबि जिनदाबाद
@dambarsinghbhat1753
@dambarsinghbhat1753 Месяц назад
जय रबि इ घुस्याहरुलाइ तपाइले तह लगाउन भयन भने फेरिनी 84 मा हामी उपस्थित हुँदै छौ नो नट अगेन जारी राख्दै इ सबैलाई झेल कोच्ने अभियान जारी छ
@shitalkc2562
@shitalkc2562 Месяц назад
Rabi❤❤❤
@HappyCruiseShip-nx6mr
@HappyCruiseShip-nx6mr Месяц назад
Good Rabi sar
@chakgurung3175
@chakgurung3175 Месяц назад
Very good right points Rabi jii good luck 👍
@kamalagiri5621
@kamalagiri5621 Месяц назад
Shahi kura garnu vo rabi sir 👍👍
@user-vl1wm7pf2v
@user-vl1wm7pf2v Месяц назад
Rabi hai hai 🇳🇵🔔🙏🇳🇵🔔🔔
@SahilKhatiwada-kr5ud
@SahilKhatiwada-kr5ud Месяц назад
कंग्रेस र एमालेलाई ईतिहासले सात पुस्ता सराप्ने छ ।
@user-kn9rf8qe9f
@user-kn9rf8qe9f Месяц назад
Good Rabi ji
@AgniMagar-c9r
@AgniMagar-c9r Месяц назад
good Rabi sir👏👍️
@sarswatamaden
@sarswatamaden Месяц назад
धन्यवाद रबि सर कुरा चोटीलो शब्द ले उत्तर दिनु भो ।🙏🔔🎉❤
@user-zw3to6oi6w
@user-zw3to6oi6w Месяц назад
माननिय रामहरि खतिवडाजि यदि तेरो बाउको दम छ भने भुटानी शरणार्थी फाइल खोल्न त्याहाँ छन मान्छे बेचिएका
@Techgurunepal113
@Techgurunepal113 Месяц назад
Rabi sir you r Right❤
@chakgurung3175
@chakgurung3175 Месяц назад
True real genuine logic answer Rabi jii ❤
@akbarma4588
@akbarma4588 Месяц назад
ओलि जि तिमिले बहुदल भरसटचार गरन पो लेआको रहेछौ
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx Месяц назад
अब देखि सम्सदमा बिषय उठाउनु अघि चार (4) पटक को प्रधानमन्त्री ,पाँच पटक को प्रधानमन्त्री र तीन(3) पटक को प्रधानमन्त्री हरुलाइ यो 35 बर्ष सम्म कस्ले भ्रष्टाचार गर्यो भनेर आवज उठाउनु नै पर्छ। जय रबि सर जय रा स्वा पा जय नेपाल
@user-ke9yk4gx9t
@user-ke9yk4gx9t Месяц назад
नेपाल को शचा सपूत भनेको रबि र शुमाना दिजु लाई देखे
@sureshchy7407
@sureshchy7407 Месяц назад
Super jawaf always good luck Rabi dai 💯🙏🌹🌹🌷🌷🌷🌷
@shreeramthapa6885
@shreeramthapa6885 Месяц назад
Go ahead Rabi.
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Месяц назад
यो काङ्ग्रेस र एमाले जस्तो भर्स्ट रास्ट घाती बिसोमै छैन होला ८४ मा ईनिहारुलाई पत्ता साफ गर्नु प्रछ आट र सास भएको नेपाल आमाको एक मात्र छोरो हो रबि लामिछाने नेता भनेको एस्तो हुनुप्रछ मिसन ८४ को प्रधानमन्त्री हो रबि सर आम जन्ताको साथ छ हजुर्लाई जय घन्टि
@user-rb1ge7ng6r
@user-rb1ge7ng6r Месяц назад
भाउजू को बारेमा पनि ठुलो स्वार गरेर बोल्नु परेउ चोर को ठुलो स्वार😢😡😅😡
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz Месяц назад
कालाे काेट कालो मन घडी चाेरकाे लाजमर्दो भासण
@MrHeaven2010
@MrHeaven2010 Месяц назад
Rabi ले छन्बिन सुरु गरेको मुद्दाहरु लाई निरन्तरा दिएको होस नत्र पक्का कुरो हो कि आफू बच्नलाइ कुट्नितिक रुप मा धालेको सरकार हो साबित हुन्छ
@bishnugurung4166
@bishnugurung4166 Месяц назад
जस्ले जेसुकै भनोस् , ८४ मा चाही घन्टी लाई सपोर्ट गरिन्छ ...यो पुराना पार्टी पुग्यो भो ... Keep going 🔔🔔
@thalbdroli9493
@thalbdroli9493 Месяц назад
रबि सरले यथार्थ कुरो गर्नु भो सबै चोर मिलेर देश बेच्छन जस्तो छ अब रा स्व पा र बालेन मिलेर देश बचाउनु पर्‍यो ।
@chakgurung3175
@chakgurung3175 Месяц назад
सारै चित्तबुझ्दो उत्तर रबि जि
@user-ug5oi5fm2c
@user-ug5oi5fm2c Месяц назад
Jay Rabi Pasupati nathle purna raghxa garnu,
@IndraChhetri-e3o
@IndraChhetri-e3o Месяц назад
Good luck Rabi sir jaya ghanti jaya nepal Rabi is king of the nepal Jaya ghanti jaya nepal
@lalbahadurlama7920
@lalbahadurlama7920 Месяц назад
जसरी हुन्छ सरकारको कुर्सी जोगाउने बराबर बाडिखने भन्ने हो सात बुँदेको सार ... सबैले बुझ्नु होला अरु केही छैन
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t Месяц назад
Thanku Ra swa pa and rabi Naman gardachu hajurko damdar vanaima yakdam satyata xa Nepali harule manma manan garun Jaya rabi
@kamalaneupane-mo6ug
@kamalaneupane-mo6ug Месяц назад
कति बलियाहुन जनताको रगतचुसेका फटसह रबिजि जयहोस
@ramkumarichaudhary6451
@ramkumarichaudhary6451 Месяц назад
सच्चा देशभक्त रबि सर 😊😊😊😊❤❤❤❤
@amargurung9260
@amargurung9260 Месяц назад
Good sahe ho rabi sir
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue Месяц назад
सहि रबि सर सहि🎉🎉🎉🎉🎉🎉🎉
@deepabishwakarma3575
@deepabishwakarma3575 Месяц назад
रवि दाइ जिन्दाबाद
@rajupoudel1823
@rajupoudel1823 Месяц назад
हजारौं पटक स्यालुट गरे रबिदाइ।🙏🇳🇵🇳🇵
@udendragurung5004
@udendragurung5004 Месяц назад
जै जै रबि जी Thank you so much ❤ .
@san_tuladhar
@san_tuladhar Месяц назад
Waaoo ! Ravi Sir , you are the great ! Morning shows the days , its proved indeed ! Thats proved ! Jay Bholey !!!!!
@pushparajamatya664
@pushparajamatya664 Месяц назад
संसदमा बिना प्रमाण बोलेको छ र उक्त बोलेको बिषयको प्रमाण माग गरेमा २४ घन्टा भित्र सभामुखमा बुझाउने नियम राख्नु पर्दछ । जस्ले गर्दा संसदको मरिमा बढ्ने र जथाभावी आरोप लगाउने र समयको यथोचित परिमार्जन हुने हुदा अब यो नियम लगाउनु जरुरी छ सभनमुख ज्यू । तपाईले यति लागु गर्न सक्नु भएमा तपाईको र संसदको गरिमा बढाउनेमा तपाईं ठूलो भूमिकाको सम्मान र कदर गरिनेछ । धन्यवाद
@ShankarKumar-mx1ld
@ShankarKumar-mx1ld Месяц назад
Rabi dai jindabad ❤🎉
@krishnabahadurgurung481
@krishnabahadurgurung481 Месяц назад
हाे रास्वपा जिन्दावाद 🎉 काङ्ग्रेस एमाले सरकार मुर्दा वाद कुलमान घिसिङ् जिन्दनवनद ।।
@AmanThapa-wf8re
@AmanThapa-wf8re Месяц назад
काङ्ग्रेस र यमाले को भित्री रुपहरु बाहिर आउदै छ। जय घण्टी
@user-zd8fo5pb8f
@user-zd8fo5pb8f Месяц назад
यो सहमती नै हैईन यो पछि बनायको हो बास्तबिक सम्झौता लुकायको छ
@user-em2kh2hi7j
@user-em2kh2hi7j Месяц назад
जय रबि जय शुमना जय रास्वापा
@deepaktharu9181
@deepaktharu9181 Месяц назад
jay ho rabi dai
@sarukc9440
@sarukc9440 Месяц назад
सहि कुरा गर्नु भयो रबि जिले यो कालो कोट लाउने किन बौलाहा को होनि प्सखन्डी बा
@SanamThapa-so3uz
@SanamThapa-so3uz Месяц назад
Good luck rabai sir good luck suman
@KaliBahadur-dl3hd
@KaliBahadur-dl3hd Месяц назад
रबि लामिछाने र सुमना जिन्दावाद
@sovarai2699
@sovarai2699 Месяц назад
Ravi sir ko damdar prastuti .
@EmanSingh-l8d
@EmanSingh-l8d Месяц назад
I love Rabi dai❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sarukc9440
@sarukc9440 Месяц назад
सहिहोरबिजिको कुरा बिपि बा जेल बस्नु र तिमी के पि बा जेल बस्नुमा जमिन आस्मान को फरक छ तिमिहरुले बिपि को नाम लिन पनि सुहाउँदैन बुझेउ के पि बा 😡
@sanjeevpaudel741
@sanjeevpaudel741 Месяц назад
कट्ठै मेरो देशका कलङ्क यो केपि लाई सहि पनि यमाले मै पनि यमाले भन्नी झोले ले गर्दा नै हो आज यो दिन आयको
@user-zl3sy3fg2p
@user-zl3sy3fg2p Месяц назад
Jaya rabi dai
@SanuBardewa-ht9mm
@SanuBardewa-ht9mm Месяц назад
Jaya rabi❤
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b Месяц назад
सही कुरा यो भष्टाचारी हरु डुङ डुङगी गनाएर किरा पर्न लागेको हो र ग्यागर लाउन पनि सिक्नु पर्छ तेस्को पनि आवस्क पर्छ के भनि राख्नु देरै 🙏🏼🙏🏼🔔
@penpatashi9624
@penpatashi9624 Месяц назад
Jay Ravi jay Nepali ❤
@Christian_Gopal
@Christian_Gopal Месяц назад
अझैपनि काङ्ग्रेस र एमाले भन्दै उफ्रिमे जनताहरु छ र पो देश बिग्रेको छ😡
@binodmaharjan2002
@binodmaharjan2002 Месяц назад
भष्ताचारमा तुलग दुबेका सरकारबाट के अासा गर्ने खाेई हेर्दै जाउ यदि पुरानै सईलिमा फर्केमा जनतानै उठेर कारबाई गर्न तयार हुनु
@byans3sina
@byans3sina Месяц назад
अर्को चुनावमा गाउँ गाउमा भोट माग्न आउदा यो कालो काङ्ग्रेस र एमालेको मुखमा मुत्दिनु पर्छ है सच्चा नेपालिहरुले
@yneshshrestha6502
@yneshshrestha6502 Месяц назад
मानगए के पि बा मानगए खतरा उदाहरण 🎉🎉🎉🎉 सफल कार्यकालको शुभकामना
@sangitakandu1612
@sangitakandu1612 Месяц назад
jai rabi
@user-rw8ks1yg6v
@user-rw8ks1yg6v Месяц назад
Jaya ghanti🔔🔔🔔
@rajendrabajracharya8291
@rajendrabajracharya8291 Месяц назад
सत्य र असत्यको महाभारतको थलो जस्तो देखियो यो संसद भवन। सत्यको सधैं जित हुन्छ समय लाग्न सक्छ।
@yashodamalla9885
@yashodamalla9885 Месяц назад
रबीजी ले भनेको कुरा सही छ
@BikashBk-yq1pe
@BikashBk-yq1pe Месяц назад
नया सहमति होईन जहाबाट कामबाट छोडिएको छ त्यहिँबाट कामलाई निरन्तरता दिनुपर्छ।
@parmodgurung8266
@parmodgurung8266 Месяц назад
Jaya ghanti
@ghvg6014
@ghvg6014 Месяц назад
Jay ghanti Jay rsvi Jay RSP
@krishnapradhan2712
@krishnapradhan2712 Месяц назад
सलाम
@nandurajranabhat6542
@nandurajranabhat6542 Месяц назад
रबी ज्यू धेरै राम्राे लिडर रियल हिरो
@sanjeevpaudel741
@sanjeevpaudel741 Месяц назад
दैनिकी देश मा विभिन्न कारण ज्यान गुमाउने को सङ्ख्या बढेको छ देश को प्रधानमन्त्री रोस्ट्रम मा बसेर कथा सुनाउँछ थुक्क
@user-bd8ip8zk3b
@user-bd8ip8zk3b Месяц назад
एकदम सहि भन्नुभो रबिसर
@SagarBK-xd6nh
@SagarBK-xd6nh Месяц назад
ओलीलाई शर्मा पनि नलाउने रहेछ। कति आरोप लाग्यो त्यही कांग्रेसलाई कतिसम्म भन्दै ही डेको थियो अहिले त्यही कांग्रेस सहमति छ भन्ने रविलाई दोस लायर सहमति बनायो तिम्रो भ्रष्टाचार नेता जनताले अब थाहा पाए। अब मैले एमालेलाई दिन्थे अब पाउलास एमालेलाई अब दिउँला भोट
@RajuTamang-dw7fy
@RajuTamang-dw7fy Месяц назад
धेरै देखियो केपि बा धेरै सुनियो स्ताकुरा हरु मुख राम राम कति मिठो आन्दाको सब्दा छन् तरा हामी नेपाली जन्ताले बुझुकी यस् बोली मा छुरा छ देश का माकुरा हरु 1 नेपाली काङ्ग्रेस 2 नेकापऐमाले हुन् र छेउ छेउ मा माउबादि
Далее
لدي بط عالق في أذني😰🐤👂
00:17
Просмотров 3,2 млн
لدي بط عالق في أذني😰🐤👂
00:17
Просмотров 3,2 млн