हामि यस बारेमा धेरै कुरा गर्न चाहदैनौ खालि रवि लामिछाने फसाउने कुरा गर्न चाहन्छौ।धमला जि रविले राम्रो गर्न खोज्दै छन कमसेकम साथ त दिनुस न यार।तपाइको मुखबाट गिरिबनधु,ललिता प्रकरण ,शरणार्थी प्रकरण को बारेमा पनि सुन्न चाहन्छौ।बोल्नुस् धमला सर ।
नेपाली कांग्रेसका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेले गरेको भ्रष्टाचारको कालो धनलाई छोरा देवेन्द्र वाग्लेलेसेतो बनाएको कुरा तपाईंको मिडियामा अरुलाई देखाउनुपर्यो, सर। 🙏🙏🙏
हामी यस बारेमा धेरै चर्चा गर्न चाहदैनौ🤔🤔Topic निकाल्ने मोटामोटी गफ दिने अनि धेरै चर्चा गर्न चाहदैनौ .....कुछ भि😂चर्चा गर्न चाहदैनौ नभनी एसलाइ अलि मिलाएर अरु नै केही भन्ने होकि।
Kaju bhai bhanchan... yo tihar ma hami nepali le china ko plastic ko mala lagaunu hudaina. Hamile hamrai desh bharat bata aayeko ful ko mala lagaunu parcha😅
hainaho chirpati neskinegari k. lai ufreko bastanetako ccatukar kaile ramro bandena ho raviji ko khedo kuhtta kati taneko jokkar le 12 bhai ko akho yo bastaneta sagai dehs nekalnu parxaccatukar ramro garchu banne lai satdenuparoni basta ko jole banovane. kaile nepal banxa bolna😮😮
सहकारीमा कालो धन हो। कालो धन नभएको भए साइकल चलाउने मान्छेले कति कमाउँछ होला र मकै पोल्ने मान्छेले ५०-६० करोड देखि मुनि कसैको छैन सहकारीमा पैसा कसरी आयो त्यो