Тёмный

रविको राहदानी: छानबिनमा अस्वभाविक सुस्तता, प्रहरी बोल्दैन | Galaxy News Report 

Galaxy 4K
Подписаться 902 тыс.
Просмотров 85 тыс.
50% 1

रविको राहदानी: छानबिनमा अस्वभाविक सुस्तता, प्रहरी बोल्दैन | Galaxy News Report
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतले फास्ट ट्रयाकबाट टुंग्यायो । लामिछाने सर्वोच्चको आदेशका कारण पदमुक्त भए । आदेश अनुसार लामिछानेले ४८ घण्टा नबित्दै नेपाली नागरिकता पुन कायम गराए । तर उनी गृह मन्त्रालयमा फर्किन पाएनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले राहदानीको विषयमा पनि विवाद देखाएर गृह मन्त्रालय दिन नमानेपछि लामिछानेको पार्टी सरकारबाट अलग भयो । राहदानीको विषयचाहिं कहिले किनारा लाग्छ त ? गृह प्रशासनले ४ वर्षदेखि छानबिनको क्रममा रहेको भने पनि किनारा कहिले लाग्छ भन्ने टुंगो छैन ।
#Galaxy4K #GalaxyNewsReport
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2023 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 171   
@kamalarai1255
@kamalarai1255 Год назад
नेपाल आमाको छोरालाई दुख दिन सम्म दियो पापिहरुले दुख दिनुको मुख्य कारण रबिले असल काम गर्यो जनताले बिश्वास गर्यो सबैको हाई हाई पायो । रबिको बिरोध गर्नेहरु मान्छे हैन दानव्हरु हुन।
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
फाइनल्ली कोइरी लामो साँस लिदै होलान्, क्रसर गिरोह खुसीले गदगद होलान्, निर्मला पन्तको हत्यारा हाँस्दै होला, मिटरब्याजी टोली नाँच्दै होलान् जित यिनकै भयो हजुर😔🤫🤔
@shankardhamel7974
@shankardhamel7974 Год назад
Hasaunuko Pani had hunxa ni yar koirilai ta rabilenai vagnako lagi sujav dieka Hun ni karsar walalai Pani asar samma lutnako lagi xut nai dieka Hun ta afulai man pareko manxeko chai j Pani ramrailagne vaktaharule gardanai netaharu bigreka Hun
@nishakhadkaa6425
@nishakhadkaa6425 Год назад
ho
@krishnakc4153
@krishnakc4153 Год назад
Rabi is real hero of Nepal salute ❤️🙏
@harishchandradevkota9011
@harishchandradevkota9011 Год назад
god bless you rabi dai.
@ashokmandalaurahi2253
@ashokmandalaurahi2253 Год назад
I am with Rabi Dai🔔❤️🙏🙏
@bhuwansingrai5381
@bhuwansingrai5381 Год назад
समय समयमा रवि रवि रवि भन्ने आवाज सुनिन्थ्यो ठीक पनि लाग्थ्यो तर आखिरमा जो आए पनि झुटको खेती नै गर्दो रहेछन्, कानुन न्यायलाई हातमा लिने सत्ताको शक्ति प्रयोग गरेर पैसा र पदको खेती गर्दो रहेछन्।
@rakhubhagawati1705
@rakhubhagawati1705 Год назад
रबि लामीछाने जिन्दाबाद
@rajeshrai8193
@rajeshrai8193 Год назад
He is the future prime minister of Nepal 🇳🇵
@sumanlgmrrr571
@sumanlgmrrr571 Год назад
जय रवि 🥰🥰❤️
@depu18
@depu18 Год назад
He is real and THE HERO OF NEPAL
@sanamthapa60
@sanamthapa60 Год назад
Full support from chitwan
@diehardfanofanmolkc7681
@diehardfanofanmolkc7681 Год назад
Great person rabi
@soonilgurung8547
@soonilgurung8547 Год назад
Rabi sir❤️
@yamdhasmulicha978
@yamdhasmulicha978 Год назад
Rabi is great 👍🏽 man 👨
@lalgurung4426
@lalgurung4426 Год назад
Rabi dai jindabad 🙏🙏🔔🔔👍👍🇳🇵🇳🇵
@surajkumaar22official
@surajkumaar22official Год назад
उप निर्वाचन जितेपछि फेरि राहदानी छानबिन सुरु हुन्छ,र अर्को पाँच बर्षसम्म रबि लाई संसदबाट बाहिर राख्ने रणनीति देखिन्छ !
@yamthakuri8987
@yamthakuri8987 Год назад
Rabi super hero Nepal ko
@shanrau1638
@shanrau1638 Год назад
he is one man army Future Of Nepal and He will be an powerful leader who can stand face with proud, visionary and educated confident in international politics
@Pasa4446
@Pasa4446 Год назад
His qualification?? And how do you know he is capable to handle international politics?
@akhandapokhrel4287
@akhandapokhrel4287 Год назад
अब सुन काण्ड लगायत ठुला ठुला भ्रष्टाचारको मुदा पनि यसरी नै छिट्टै फैसला भए जनताको न्यायलयप्रतिको बिश्वाश बढ्ने निश्चित छ नत्र सबै भन्दा ठूलो गद्दार प्रचण्ड नै हो भन्न सकिन्छ । अनि क्लाईमेक्स शुरु हुन्छ 🇳🇵🙏
@chemzongsanu
@chemzongsanu Год назад
रबि जि असल ब्याक्ती हो। हामी उहाँको साथ सपोर्टमा छौ उहाँ जस्तो मान्छे हाम्रो देशमा खाँचो छ।
@santasanta685
@santasanta685 Год назад
Jaya ravi dai
@rajanrai6171
@rajanrai6171 Год назад
अरु देशमा हो भने दुईवटा पासपोर्ट भको पत्ता लाग्यो भने सिधै खोरमा जाग्छन हामी चै अझ गृहमन्त्री बनाउनै पर्छ भन्दै कराउदैछौ
@prakashnyaupane7279
@prakashnyaupane7279 Год назад
मेरो तर्फबाट नेपाल सरकारलाई एक सुझाव , नेपालमा छानबिन हुन बाँकी मुद्दा धेरै छन् त्यो सबै नेपालीको लागि दुःखको कुरा हो, र विशेष कुरा के हो भने, नव निर्वाचित गृहमन्त्री हाल उहाँको नागरिकता को मुद्दा अन्तर्गत संवैधानिक इजलासको फैसला अनुसार निलम्बित रबि लामिछाने, जसको राहदानीको विषयमा पनि मुद्दा दायर भई अनुसन्धानको क्रममा रहेको हुँदा सबै भन्दा पहिलो चरणमा उहाँको मुद्दा फैसलाको विषयमा छानबिन गरियोस । यदि उहाँ गलत हो भने कानुनी उपचार तर्फ लगियोस् र होइन उहाँ सही हो भने उहाँ देशको होनाहार युवा हो उहाँलाई काम गर्न सहजीकरण गरियोस ।। धन्यवाद🙏
@palden74
@palden74 Год назад
जुन नागरिकताबाट राहादानी निकाल्यो त्यही नागरिकता नै सर्वोच्च अदालतबाट बिना सजा बिना जरिमाना खारिज भएसी राहादानी त automatically खारेज हुन्छ । सबैलाई थाहा भाकै कुरा हो बिना नागरिकता राहदानी पाउँदैन।
@binukafla1198
@binukafla1198 Год назад
Right
@raybantawa9383
@raybantawa9383 Год назад
Rabi is a hero of nepal
@bishnugiri7794
@bishnugiri7794 Год назад
Biharilai paspot or nagrita Kati batekox akakbhandiula
@Madan-oc3fm
@Madan-oc3fm Год назад
He is probably a great and honest man in the history of Nepal. Where is my country heading to the future?? God bless my country True leader of Nepal. Great recession in nepalese history due to COVID 19!!! High level of Corruptions
@somelama7602
@somelama7602 Год назад
GOOD GOOG RABI SR🇳🇵🇳🇵🇳🇵🇳🇵
@harigurung1809
@harigurung1809 Год назад
१२ भाई मध्येको एक भाई …. हैरान लाऊने भो १२ भाई ले रबी लाई…..
@jjsjwis9948
@jjsjwis9948 Год назад
बिचारा रबिलाई
@tirtharai642
@tirtharai642 Год назад
Rabi Lamichhane is the most hypothetical human being in the whole universe !!!! He a little knowledged young lad.
@ramuthakuri98
@ramuthakuri98 Год назад
Jay rabi jay ganti🙏🙏
@khadgajitlama6775
@khadgajitlama6775 Год назад
नेपालका न्यायाधीशहरुनै अन्यायी छन् ।बेथिती जन्माएका दोषीहरु २/३ भत्काएका नालायकहरु नै हुन।
@preetamchaudhary65
@preetamchaudhary65 Год назад
प्रहरीले त जस्को खान्छ उस्कै गाउन्छ। चाहे दोसि होस् या निर्दोस मत्लब छैन।
@Bn.Sameer
@Bn.Sameer Год назад
राहदानी को नागरिता सित के सम्बन्ध??? मन्त्रि बन्न राहदानी लाइसेन्स लालपुर्जा ले हैन नागरिता ले हो प्रचंडे ले 17 हजार मारेर आएको ले कसरि प्रधानमन्त्रि चलाइरहेको छ???
@premmira6530
@premmira6530 Год назад
रवि लामिछाने ले छोडे पछि यो Galaxy 4k पनि दलाल काे Media भै सक्यो भन्नेहरु यता हाजिर हुम 🙂🙂🙏
@binnambantawarai7574
@binnambantawarai7574 Год назад
Rabi sir abo hjr ajhai saktisali vayeko mahasus gareko xu
@benishaluitel3392
@benishaluitel3392 Год назад
Great rabi dai
@nuntamall1907
@nuntamall1907 Год назад
Jay Nepal 🙏🇳🇵💐
@st.brightdigital2415
@st.brightdigital2415 Год назад
योक ग्यालेक्सिक पनी आजकल मन पर्न छोड़्यो , रबिको नागरिकता र राहदानीको बारेमा एक पटक समाचार लेखेपछी त सिद्दियो त पटक पटक नागरिकमा भ्रम छर्न किन समाचार्क गराईराखनुपर्यो ? यो रुपेश आपच्छी ग्यालेक्सी ट्रयक बहिर जादै छ है 😢
@docboc9652
@docboc9652 Год назад
Rabi is our only hope
@Misspabichhetry9856
@Misspabichhetry9856 Год назад
भारतमा जन्मियको राजेन्द्र महत्त्व नेपाली हुने नेपालमै जन्मिएको नेपाली आमाको छोरा रबि बिदेशी नागरिक भयो रे थुक्क नेपाल सरकार
@pharmacologyforum5204
@pharmacologyforum5204 Год назад
The more media corners him, the more stronger he will be!! He has guts to face the challenges!!
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 Год назад
Nonsense by
@AayushParthJha
@AayushParthJha Год назад
उनी नेपालबाट पूर्ण रुपमा बर्खास्त भएका छन् सरकारले उनलाई अनागरीक भनेको छ उनीसँग ठगी राहदानी छ
@pradipjungadhikari350
@pradipjungadhikari350 Год назад
Rabi is king
@laxmiaryal9364
@laxmiaryal9364 Год назад
यखाते रबि नेपाली नै नभय जस्तै नियुज
@PAEntertainmentNepal
@PAEntertainmentNepal Год назад
Jay Nepal🇳🇵
@nugrajpalli469
@nugrajpalli469 Год назад
यो सब रबि दाइ लाई झमेलामा पार्न को लागि हो काम गर्न न पाहोश भनेर
@nayanshahi145
@nayanshahi145 Год назад
good news
@rajkumarsunar6182
@rajkumarsunar6182 Год назад
केकाे छानमिन देश लुटाहहरुकाे ,नेपाल र नेपालीकाे मुटु एक मात्रा ढुकढुकि रवी।रवी जस्तो नेता माथी धावा बाेल्नु ,सतीकाे सराप भन्ने ।
@susheelamaid8780
@susheelamaid8780 Год назад
🙏🙏💐💐
@hikmatranamagar9581
@hikmatranamagar9581 Год назад
Ravi is the Greatest leader of Nepali political history, who can scam the whole country and still get support by people.
@kwj4352
@kwj4352 Год назад
धिक पपीहरू 😭😭😭😭😭😭🇳🇵🇳🇵🙏🙏🙏
@kishanadhikari5733
@kishanadhikari5733 Год назад
Rabi is reyal Hiro of the npl
@DronemanfromNepal
@DronemanfromNepal Год назад
K garne dai ! Kati dukho diye hai timlai
@The_Joshi07
@The_Joshi07 Год назад
❣️
@ainmugu7607
@ainmugu7607 Год назад
rabi
@shobhagautam3200
@shobhagautam3200 Год назад
Rabi is really good person
@pradeeptiwari9479
@pradeeptiwari9479 Год назад
He is the future prime minister ❤️🙏
@kavukavu5910
@kavukavu5910 Год назад
हाे नि
@rajivlama9277
@rajivlama9277 Год назад
१७ हजार नेपाली को हत्यारा चै प्रधानमन्त्री हुनु मिल्ने है एउटा नेपाल आमाको सिधा साधा छोरा चै अपाराधी ,हे भगवान लैजानु यो चोर नेता हरु लाई,,
@vijaykhadka2619
@vijaykhadka2619 Год назад
सबै खेल सरकार कै होला।
@dalchhantyal3909
@dalchhantyal3909 Год назад
रबि ले बिदेशि नागरिकता ले राहधानि लिएको होर??
@omdevigurung2729
@omdevigurung2729 Год назад
Hai Ravi
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 Год назад
Future prime minister.for nepal
@chandraad.6101
@chandraad.6101 Год назад
Rabi,. is the hero of New Nepal. Young people of Nepal support him and other politicians are afraid of him...
@nepalitube8750
@nepalitube8750 Год назад
हद पनि सीमित हुन्छ ,तर यो त महा हद नै भयो ,एक व्यक्तिको लागि पूरा राज्य लाग्नु ,यो पार्टी नै सक्ने योजना हो
@rajuthapa1627
@rajuthapa1627 Год назад
Ravi sir le pahila aaphno documents haru ko problem saknu parcha. Taki pachi problem na hoss.
@jaybudo4101
@jaybudo4101 Год назад
Jautce Ravi Lamichhane great person hosiyar jutces Ravi Lamichhane
@apnmithila
@apnmithila Год назад
12 भाई छोड् दैन की क्या हो रवि लाई 😂😁😁
@rajbhatta5511
@rajbhatta5511 Год назад
माओबादी,शेरे कांग्रेश समूह केही दलाली वकील र १२ भाई दलाली मीडिया लाई पाप लगच्छ रबी र नेपाली जनताको
@mishreethapa3702
@mishreethapa3702 Год назад
याे देशकाे कानुन देशमा रजाई गनेंलाई नराखने अरूलाई लागछ याे खातेले बाेलेकाे मन परेन झाेले ।
@begood218
@begood218 Год назад
जाडका घैटा हरू लाई तहलगाउन तयार रहनुस रविजी -अब आउने चुनाव मा तपाई का सबै उमेदवार ले गत चुनाव तपाईले पाएजस्तो मत पाउने छन्। पाच वर्ष पछि वनाउने विधयक का खाका तयार गर्दै गर्नुस्।
@gagansingrana9623
@gagansingrana9623 Год назад
टुङ्गाए त बहुमत सरकार ढल्छ बुझेछम त ,,,,,😂😂😂
@prabingautam9063
@prabingautam9063 Год назад
Galaxy lai sthapit garaune aba Robikai khedo khanne hai alikati laajsharam xainanhai timiharulai.......
@Anticorr318
@Anticorr318 Год назад
सच्चा इमान्दार स्वाभिमानी देशभक्त नेपालीले के बुझ्नु पर्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय लिनुको कारण किन?किनकि राष्ट्रिय स्वतन्त्र पार्टीको मूल मुद्दा हो देशमा अहिले सम्म भएको राष्ट्रको चौथो अंग भनिने संचार क्षेत्रका माफिया तस्कर पत्रकार र देशको प्रत्येक मन्त्रालय बिभाग संघ संस्थाको भ्रष्टचारी तस्करी भूमाफियाहरू जोसुकै होस सबैलाई सबुत प्रमाण जुटाएर प्रमाणित भए पछि श्रीसम्पत्ति नै राष्ट्रियकरण गरेर खोरमा जाक्ने मूल मुद्दा थियो !किनकि देशमा अपराधिक गतिबिधि रोक्न सान्ति सुब्यबस्था कायम गर्न,भ्रष्टचार नियन्त्रण गर्ने भ्रष्टचारी तस्करी दलाली भूमाफिया माफियाहरुलाई कानुन बमोजिम कारबाही गर्ने प्रमुख जिम्मेवार मन्त्रालय भनेकै गृह मन्त्रालय हो ! त्यसैले एमाले कांग्रेस माओबादिले रविको पक्षमा जे जस्तो सुकै कुराहरु गरे पनि भने पनि आखिर त्यो बाहिरि देखावटी मात्रै हुन्,यी माओबादी कांग्रेस र एमाले भित्र भ्रष्टचार गर्ने भूमिगत गिरोहा छ्याप छ्याप्ती छन् !यिनै भ्रष्टचारी माफियाहरुको मिलोमत्तोमा रवि लामिछाने माथी षडयन्त्र भएको हो !रबि लामिछानेलाई गृह बाट ननिकाले यी भ्रष्टचारी दलालहरुको सम्पूर्ण कालोकर्तुत बाहिर नाङ्गिने हुँदा !रवी लामिछाने माथी माफिया राजनीतिक दल र पीत पत्रकारहरुको ठुलो षडयन्त्र भएको ठहर भएको छ ! यो ध्रुव सत्य हो ! नोट:-झुटो समाचार सम्प्रेसन गरेर नागरिकहरुमा भ्रम फैलाएर देशलाई नै अस्तव्यस्त बनाउने तस्करी माफियाहरुलाई कानुनि कठघरामा उभाएर जेल हालिएन भने संचार क्षेत्रको कालो धन्धा कहिल्यै समाप्त हुने छैन !
@ambikasigdel9121
@ambikasigdel9121 Год назад
जत्ती सक्दो छिटो फाइनल गरियोस !
@abroadjob8128
@abroadjob8128 Год назад
Rabi is next PM
@dipentmg6407
@dipentmg6407 Год назад
Boycotting kantipur tv
@yogeshbista6559
@yogeshbista6559 Год назад
Madeshi Netas citizenship should be checked again and again.
@kumargautam8251
@kumargautam8251 Год назад
प्रचण्डको १७ हजार नागरिक हत्याको छानबिन हुनु पर्छ कि पर्दैन? कि प्रचण्डेनै कानुन हो ??
@rambahadur1007
@rambahadur1007 Год назад
झुलाएर नै बुढो बनाउछ। अब नेपालको घुसखोरी पुलिस र चोर नेताहरुले
@rakampun2159
@rakampun2159 Год назад
Rip all
@karoongrg
@karoongrg Год назад
Chor nnai Chor Why Rabi on Target,He was Always Nepali at the End 🙏🇭🇰🇳🇵
@SupadeuraliKhabar
@SupadeuraliKhabar Год назад
भेरी सरकारमा रे के हो यस्तो
@sdtamang
@sdtamang Год назад
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@r.k.l.angbhuhang9850
@r.k.l.angbhuhang9850 Год назад
Didn't he know about such crime ? Self justification is incomplete. It's not whether you miss use or not, but that's crime. Now don't try self judge by saying.....
@sidharthyadav2426
@sidharthyadav2426 Год назад
Media should support him But no one knows why do media are ganged up against him
@rajaramthapa8319
@rajaramthapa8319 Год назад
🔔🔔🔔🔔🔔🔔🔔
@yogeshkumarnepali2332
@yogeshkumarnepali2332 Год назад
Sab veda haru chan laj lagxa Nepal mero desh ho vanda khare.
@JiwanPandey
@JiwanPandey Год назад
Rip parchande
@nirajanoli3493
@nirajanoli3493 Год назад
Feri ahile dhila garer ab aau ne 2085 ko chunab bajik khojer aarop lai jail haln kureka xan dalal chor haru yo nepali janata le bujhn jaruri x ab aandolan garnu parx jay nepal jay rabi sir❤
@technicalcreative7492
@technicalcreative7492 Год назад
🔔🔔🔔🔔🔔🔔🔔🔔
@rajdhaniktm1152
@rajdhaniktm1152 Год назад
Didaina Hau Prachanda Le.....Bholi Ko Din Ma Chhori Renu Dahal Mantri Ma Uthnu Parena Chitwon Bata....Aba Almalaai Rahanchha Rabi Lamichhane Lai
@gitakarki6914
@gitakarki6914 Год назад
I’m sure he will arrested closer to election or after he back to government position. Murdar prachanda is looking that opportunity.,
@nepalimana
@nepalimana Год назад
पालोमा अरु छन ।
@gangasinchury6991
@gangasinchury6991 Год назад
Many times only one one news
@Spariyar3557
@Spariyar3557 Год назад
Parchande le aba rastrapatiko laagi vaeni rabilai sarkarma leuxa ani faaldinxa
@trendyworldwidemusica2192
@trendyworldwidemusica2192 Год назад
Aba chunab aawne bela feri thunxa yo case ma 😢
@tilakpariyar4966
@tilakpariyar4966 Год назад
Parchande chor Rip
@laxmirajdhami9033
@laxmirajdhami9033 Год назад
Rabi sir sattama base paxi ab kasari vrastachar garne vanerahatako ni
Далее
Kolkata Doctor Case
32:57
Просмотров 10 млн
IT'S MY LIFE + WATER  #drumcover
00:14
Просмотров 14 млн
OG Buda - Сабака (A.D.H.D)
02:19
Просмотров 116 тыс.
IT'S MY LIFE + WATER  #drumcover
00:14
Просмотров 14 млн