Dr. Surendra Bhandari should be ashamed. Shame not on Ravi Lamichhane because Ravi Lamichhane is innocent. A person like you who carries a party bag and swings it everywhere
कानुनविद डा. सुरेनद्र भण्डारी र प्रा.डा. सुरेन्द्र केसी सरको अत्यन्तै सही विचार लाग्यो? भ्रष्टचारी र ठगको कुनै पार्टी हुदैन। रास्वपाका निलम्वित सभापती रवि लामिछानेले गल्ती नगरेको भए किन डराएर न्यायलयमा प्रभावमा पार्न खोजेको?