केन्द्रीय सत्ता समिकरण परिवर्तन भएसँगै गृहमन्त्री रवि लामिछाने संकटमा पर्ने भएका छन् । पासपोर्ट र सहकारी प्रकरणमा मुछिएको भन्दै लामिछाने विरुद्ध आवाज उठाउँदै आएको नेपाली कांग्रेस गृहमन्त्रालय सहित सरकारमा जाने तयारीमा छ । प्रतिपक्षमा रहँदा रवि लामिछानेका विषयमा उठाउँदै आएका विषयमा काँग्रेसले अनुसन्धान गर्योभने रविलाई संकट पर्ने देखिएको छ । सरकारमा रहँदा रविले काँग्रेसलाई तर्साएको प्रतिशोध काँग्रेसले लिए रविलाई संकट पर्ने राजनीतिक विश्लेषकहरुको भनाई छ ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our RU-vid channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
1 окт 2024