Тёмный

रवि अदालतमै झोक्किए, न्यायाधीशले थर्काए, हिरासतमै प्रहरीको दादागिरी, नयाँ सभापति खोज्दै रास्वपा 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 19 тыс.
50% 1

Опубликовано:

 

23 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 219   
@निर्मलथापा
@निर्मलथापा 2 часа назад
बंगलादेश जस्तो विद्यार्थी लगायतका सम्पूर्ण नेपाली जनता सडकमा आउनुपर्छ।
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 3 часа назад
कति मिडिया राज्यले षड्यन्त्र गर्छ उति रबि माथि जनताको सपाेट र अान्दोलन बडछ यसकाे हिसाब भष्ठचारि सरकारलाई जनताले गर्ने छन ।जय घण्टी ❤❤❤❤
@kajikc9
@kajikc9 3 часа назад
आज बाट यो मिडिया हेरिदैन एस्तो प्रस्तुती गर्छन
@michaelhills3663
@michaelhills3663 2 часа назад
ani naheran kina roye ko ghante
@bijayachhetri5043
@bijayachhetri5043 2 часа назад
Yo congress ko jhole midia lai sab le herna chodau.
@-Rr1990
@-Rr1990 2 часа назад
समाचारमा पुरा हेरौ मित्रहरु, गलत खासै भनेको जस्तो लाग्दैन।
@rajankandel5935
@rajankandel5935 49 минут назад
भावी प्रधानमन्त्री रबि लामिछाने नै हो। जय घण्टी 🔔🇳🇵
@pitambarpoudel5767
@pitambarpoudel5767 3 часа назад
रवि लाई सबै ले साथ् दिउँ रवि लाई फसाउन खोजेको देखिन्छ जय रबि 🎉🎉🎉
@ashakc-ym3pl
@ashakc-ym3pl Час назад
Excellent news
@prakashbayalkoti8848
@prakashbayalkoti8848 49 минут назад
पख पख आउँछ दिन एमाले काङ्ग्रेस ,,,यो देश कुनै दिन रबि को हात मा आउँछ ,,हेर्दै जा 👊👊👊👊
@Iamsorry682
@Iamsorry682 2 часа назад
हार्दिक श्रद्धाञ्जली निउज वालि
@shayamjoshi6595
@shayamjoshi6595 2 часа назад
तेराे बाउ उखाने लाई जनता ले दिई सकयाे श्रदानजलि
@splvlog.
@splvlog. 3 часа назад
यो मिडिया झोले मिडिया हो यसको कुरा नपताउनु होला
@shayamjoshi6595
@shayamjoshi6595 2 часа назад
तेराे बाउ उखाने र भकभके तेराे बाउ साला के भई रखेकाे छ देशमा चुतिया झाेले
@acharyaprem-tk3gv
@acharyaprem-tk3gv Час назад
यो प्रस्तोताले रविकोप पक्षमा कहिले पनि बोलेको देखेको छैन मैले ?
@GangaThapa-of4rb
@GangaThapa-of4rb Час назад
Good
@pawansharmaacharya5202
@pawansharmaacharya5202 39 минут назад
Good news ❤
@PrakritiLamichhane-he6sq
@PrakritiLamichhane-he6sq 3 часа назад
Jai ghanti
@Purna-v8n
@Purna-v8n Час назад
रबिलाई फसाउने उनकै नजिकका मानिसहरु हुन, बिशेष गरि कानुनी परामर्श दाता भनाउदो हरुले एक पछि अर्को कान्डमा फस्ने गरि बाटो देखाए ।
@NabrajRai-q2l
@NabrajRai-q2l Час назад
न्यायलय नै उखेल्छ्न अब बिकाउ न्यायलय को के काम???😮
@Aryanthapa-g8h
@Aryanthapa-g8h Час назад
Jaya ghanti
@aayushChharty
@aayushChharty 2 часа назад
अब यस्तो अबस्था आउँछ यहाँ काेहि बच्दैन्न याद रहाेश तिमी सबै सकिने दिन आयाे
@Bayambu.K
@Bayambu.K Час назад
यो ठगहरुले नेपालको झन्डा लिन पाउदैन ।
@dependralamichhane4727
@dependralamichhane4727 Час назад
असली ठग र भ्रष्टाचार गर्ने आफ्नै पाटीमा छन तर पटकपटक एउटा रबि नै दोषी देख्नु तेस्मा राज्य नै लाग्नु त नहुनु पर्ने हो,रबि नै दोषी भए यत्तीका जनता आउने थीएन होला......के यो दुइतीहाइ को दम्भ होकि राजनीति प्रतीसोध,न्यायलय ले छुट्टाउला।
@budhasingh8168
@budhasingh8168 2 часа назад
यो कुन चाहिँ कार्य करता हो नेपाली काङ्ग्रेस चाहिँ दुधले धोएको सहकारी को पैसा सबै रबिले नै खाएको ठुलठुला भ्रट तपाईं कै पार्टी मा उनिहरुको सम्पती सुदृढीकरण र कारबाही हुनेकी नहुने !!
@user-ev8qu8vf2u
@user-ev8qu8vf2u Час назад
जुनै काण्ड खोले पनी रास्वापाको मिलम्वित सभापती रविको नामै आउछन् त! ऐमाले-कांग्रेस भन्दा दुई कदम अगाडी रहेछ सहकारी ठग पार्टीको नेता र झोले कार्यकर्ताहरु 😢
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 2 часа назад
Good luck Rabi dai
@Rekhanepali2345
@Rekhanepali2345 56 минут назад
गयो रबी खाल्डोमा!
@bhumirajsunar2310
@bhumirajsunar2310 2 часа назад
रास्वपाको पनि नाटक हो अब नयाँ सभापति स्वणिम वाग्ले सभापति को दाउमा छ अमेरिकी एजेड अझै कति सम्मा छवि झेलमा बस्ने हो
@Thewatcher00192
@Thewatcher00192 2 часа назад
रबि जिवि को एउटा कर्मचारी हो ल विचार गर्नु जिवि ठक हो कि रबि हावा news
@arjunraut2419
@arjunraut2419 3 часа назад
रिप यो मिडिया
@BajjirThapa
@BajjirThapa 3 часа назад
Yes
@SanjayGurung-bb6qb
@SanjayGurung-bb6qb 3 часа назад
रिप तलाई पनि​@@BajjirThapa
@sharankumarlama4076
@sharankumarlama4076 2 часа назад
यो मिडिया ले नहुने फेक समाचार मात्रै हाल्दा रैछ,,कान्तिपुर मिडिया रहेछ आज बाट हेरिदैन
@kajikc9
@kajikc9 3 часа назад
झोले हरु ले बोलेको छि 35 बर्ष देखि चुसेको देखेउन मिडिया पनि एस्तो हुन्छ।
@dhalbahadurgc
@dhalbahadurgc Час назад
अब भ्रष्टाचारी ठगबन्धन सरकारको बिरुद्ध रगतको खोलो नबगाई देशमा जनताले सुख नपाउने पक्का पक्की नै छ।
@kadarprasadshrestha6678
@kadarprasadshrestha6678 3 часа назад
पार्टिले छानेका न्यायाधीशहरूले न्याय दिने देश नेपाल हाे
@michaelhills3663
@michaelhills3663 2 часа назад
abe shriman bewakuf ,,,,, harek desh ma nyaaydhish sarkarle ansik rupma nai chunchhh,, yati pani thaha nahune ghante
@Sakura0012
@Sakura0012 2 часа назад
​@@michaelhills3663hora muji
@gopaldarshanbohara1146
@gopaldarshanbohara1146 3 часа назад
अब देश अनि जनता लाई जोगाउन हरेक छेत्र बाट कुनै पार्ट्री बिसेस नसोचेर हरेक घर बाट बाहिर निस्की यो बिसालु हुकुमत लाई तोड्ने समय आयको छ्,सबैले आ आफ्नो तर्फ बाट सपोर्ट गरौ बिरोध गरौ ।
@nepalitube8750
@nepalitube8750 2 часа назад
न्याय भन्ने कुरा जसको हातमा अदालत ,पुलिस ,सत्ता ,हुन्छ त्यसैको नुन र सुन खानेले निर्णय जे गरे त्यही हुन बाध्य पार्ने रहेछन् ,अब जनताले बालुवाटार उडाउनै पर्ने देखिँदै छ
@funloverkathmandu
@funloverkathmandu 3 часа назад
अब २०८४ को चुनाव जित्न सरकार ले राज्यको ढुकुटी धुलो हुने भो…!
@DigitalTechVideos01
@DigitalTechVideos01 2 часа назад
GB राई ले पत्राचार गरेको कुरा यो मिडियाले मात्र गरेको छ यो अरु मिडियामा आएको छैन यो झुटो मीडिया रहेछ झुटो बोलेर TRP बढाउने कोसिस प्रमाण राखेर बोल्नु पर्छ यदि GB ले पत्राचार गरेको छ भने।।। RIP मीडिया😢😢😢
@janakibohara7911
@janakibohara7911 3 часа назад
Jai rabi
@simontamang5370
@simontamang5370 2 часа назад
फसायो फसायो?😥😥😥😥रविलाइ फसाएरै छड्ने भए
@tmfftravelmusicfoodfun287
@tmfftravelmusicfoodfun287 2 часа назад
चाेरहरु काे विकल्प ठग हुन सक्दैन 😂
@sherchanprabhat3142
@sherchanprabhat3142 2 часа назад
राजा नभयको देश यस्तै हो जुन पार्टीलाई ब्यबस्था ठीक हो अबस्था ठीक छैन भनेको प्रतीफल नै आज निर्दोष रबी लामीछानेले नखायको बीष खान बाध्य भयको छ । जुन देशमा साचो र सत्य बोल्न अपराधी भईन्छ जुन नेपाल भन्ने देश हो ।
@kajikc9
@kajikc9 3 часа назад
चोर हरु को मान्छे ले खाएको देखेनौ झोले हरु ।।
@shahimanish4846
@shahimanish4846 2 часа назад
काङ्ग्रेस र एमाले सक्किने बाटो✊🏻
@1PowerOfchange
@1PowerOfchange 3 часа назад
अदालतको कारबाही गर्न दिनुपर्छ हजुर
@SomChand-s7m
@SomChand-s7m 2 часа назад
77 खरब एमाले काङ्ग्रेसका नेताहरूले भ्रष्टाचार गरेका छन् एमाले काङ्ग्रेसका ९ जना नेता कार्यकर्ता छन् मिसन चौरासीमा पत्ता साब हुने विचार हो। एमाले काङ्ग्रेसको
@kumarthapa1058
@kumarthapa1058 2 часа назад
Mam manuka gu maa naman xa khusi lagx
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 3 часа назад
बहसको भिडियो चै देखाउन मिल्दैन र
@gopalaryal576
@gopalaryal576 2 часа назад
जवसम्म कान्तिपुर र प्राईम् र तिमिहरु जस्ता मिडिया पुरानाकाे गाेजिकाे समाचार छापी नया खेदाे खन्छाे तबसम्म जनतामा सही सुचना पुगदैन👎️👎️👎️👎️👎️👎️👎️👎️👎️
@santabasnet9993
@santabasnet9993 Час назад
यो मिडियामा किन हावा समाचार भन्छन यो आईमाई ले धेरै नै गलत समाचार भन्छ
@adarshjungshah7750
@adarshjungshah7750 2 часа назад
पोखरामा आन्दोलन गरेर केही साध्य छैन नेपाली जनता हो अब काठमाडौँ म गएर केपी र त्यो शंकरको घरमा गएर आगो बाल्नु होस महोदय त्यहा गरेर केही साध्य छैन गृहमन्त्री लेखक के पी को निवासमा आगो बाल्नुहोस
@leo-dtm.8960
@leo-dtm.8960 2 часа назад
नकचरी हरूको पनि गजब छ पत्रकारिता
@manojachemi751
@manojachemi751 2 часа назад
Khata mn bishokaram
@Eishatheswiftie
@Eishatheswiftie 2 часа назад
तिनै जन्ता ले तिरेको पैसाले प्पहरिका परिबार पालियेकाछन अनि फेरि प्रहरिलेचै तिनै जन्तामाथि लाठि प्रहार गर्नु कतिको जाइजहो सोच्नु होस प्रहरि दाजु भाइ
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc Час назад
भ्रष्ट नेताहरुको घर घेर्नु पर्छ!!!
@BuddhaTamang-iy1zy
@BuddhaTamang-iy1zy 2 часа назад
जति जक्दो छिट्टै बंगलादेश जस्तै होस।चोर भ्रष्ट दलाली नेताहरु लगायत बाह्रा भाई मिडिया लखेट्न🤔🤔
@ombahadurgurung3609
@ombahadurgurung3609 2 часа назад
Jagauu Nepali Janta hou Aba desh Bachaunu parxa
@Musicnpl
@Musicnpl 3 часа назад
पैसा कसैले फिर्ता दिने वाला छैन। सरकार ले सहकारी को समपती जफत गरि ।सरकार ले आफ्नो राज्य को बाट समपुर्ण को पैसा सरकार ले फिर्ता दिनु पर्छ पिडित लाई।बरु एक बर्स बिकाश को कार्य रोकेर जनता को पैसा सरकार ले फिर्ता दिनु पर्छ किनकी सहकारी खोल्न पनि त सरकारले नै अनुमती दियको हो । त्यसैले यो पैसा कसरी हुन्छ सरकार ले नबेहोरे सम्म समस्या समाधान हुने वाला छैन।
@tmfftravelmusicfoodfun287
@tmfftravelmusicfoodfun287 2 часа назад
घण्टे हरु काे बिजाेग। छ 😅
@sabinrai6095
@sabinrai6095 2 часа назад
कङ्ग्रेस र एमाले धपाउ देश बचाउ
@MohanGharti-i7v
@MohanGharti-i7v 2 часа назад
Jayaghanti❤❤❤
@ranbahadurbk148
@ranbahadurbk148 2 часа назад
आराजक्ता हरू अदालत मा होइन केपी को घरमा गएर आन्दोलन गर
@amritagiri6145
@amritagiri6145 2 часа назад
यो राडिकि छोरीले हेडलाइन कस्तो लेखेको शाथि हो
@santagurung4589
@santagurung4589 3 часа назад
पोखरामा निलो ढाल धेरै नै खपत भएरे। काठमाडौं का मेडिकल हरू तयार भएर बस्नु खपत खत्रै होला जस्तो छ।
@rajdigitaltechno5040
@rajdigitaltechno5040 3 часа назад
रविको बारेमा कुब्याझ्या नगर पत्रु कार
@Surya-g8t
@Surya-g8t 49 минут назад
भने पछि यो जिबि राइ नेकपा एमालेको पहिलै बाट कन्ट्याक मा रहेछ अहिले सम्म एमाले ले लुकाएर राखेको रहेछ
@TimalsinaRaj-qb2to
@TimalsinaRaj-qb2to Час назад
त्यो अाेकिल लाई अागाे लगाउन पछ अब
@bharatbirrai9791
@bharatbirrai9791 3 часа назад
अहिले को दिन तेरै छ, कतिन्जेल भ्रष्ट तस्कर दलाल र बिचौलिया हरु को साम्राज्य कहिले सम्म? हेर्दै जा रैति हुदै जनता अब नागरिक भै सके।🇳🇵
@HikmatBam-cp7co
@HikmatBam-cp7co 3 часа назад
84 मा स्वगत नेपाल प्रधानमन्त्री बन्लान 😂
@parbatimagar9324
@parbatimagar9324 10 минут назад
Headline के लेखेको बैनी?
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 2 часа назад
Yo SAHAKARI CASE NA 1. AAMALE LE SUNO, 2. CONGRESS LE SUNO 3. NA MOABADI LE SUNO 4. NA PAAD KO LAGI JANTA MANDATE NA PAKO TARA SARKAR MA PUGEKO RASAPA LE SUNO🤗. Actually SAHAKARI PIDIT ek Samuha hun YESMA Party bhanda pani PIDIT lai hernu parxa. Mathi Sabai party Sarkar ma thiye TARA Kasle Yo ( SAHAKARI PIDIT SAMUHA ) lai Nyaya diye 🤗 This is a case of Public ( leaving aside any party The members belong ) BUT no action from government ( Any Party belonged). Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏..
@GeetaKshetri-r1k
@GeetaKshetri-r1k 3 часа назад
जनता को सपोर्ट हैन रवि का गुण्डा हुन रवि निर्दोष भए छानविन गर्दा छुट्टी हाल्छ नी
@santoshneupane9210
@santoshneupane9210 3 часа назад
Ani xanbin chai kina nagareko? 125 ghanta ma jamma 3 OTA question?? Pagal ho tapai ki andha ho??
@purbeliagni
@purbeliagni Час назад
यो समचार को headline अलगै छ साला😡😡
@PadamGhale-ck3fd
@PadamGhale-ck3fd 3 часа назад
यो मिडया केपि को झ्योले हो योले राम्रो मेसेज दिदैना
@lilabahadur4556
@lilabahadur4556 Час назад
च्यानल पिछ्छे आ आफ्नो मन परि समाचार छ,खाते झोले मिडिया जनतालाई सहि समाचार दिन खोलेको होकि आफू अनुकुल समाचार बनाउन एउटा ले एक थरी भन्छ अर्कोले अर्कै पार्टी अनुसारको छ मिडिया पनि
@Raktim1soni
@Raktim1soni 3 часа назад
बाडिपित बस हेलिकप्टर पिडीत को के छ खबर ?? जमाना को फोटो राखेर रबि को खन्ड नगरे पत्रकारीता चल्दैन केहो ??? एतिको खेदो पुराना एमाले कांग्रेस को गरत
@AbhayDangol
@AbhayDangol 3 часа назад
पशुपतिको जात्रा, तिघ्राको व्यापार ।
@rampakhrinpakhrin3737
@rampakhrinpakhrin3737 3 часа назад
ठगले स्टन बाहेक अरु के जानेकोछ
@bhimshrestha7038
@bhimshrestha7038 3 часа назад
पहिलै तेरो बाउको कन्डो हेरेर बसेको झोले
@tinkuBudha
@tinkuBudha 2 часа назад
Maile vaneko ho rabi pani gateelo manxe hoina vanera
@BajjirThapa
@BajjirThapa 3 часа назад
Rip midea yoho abc
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 3 часа назад
1.Thulo Swar le bolne 2. Ookhan Thukka bolne. 3. Boldai Na bolne bhanda KAAM bolne TARA action ma kaam garne nai Nepal Aama ko Aasa hun Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@Suraj-jg2fh
@Suraj-jg2fh 3 часа назад
यो मिडिया चलाउने बिकास बिरोधि र नयाँ पाटिलाई सखाप पारेर पुरानो पाटीको पछि लाग्दै बिना मेहनत चोरी खान पल्केको चोर हो
@santoshthakuri8852
@santoshthakuri8852 3 часа назад
Malai yo news man parena yo news ma Hawa boleko xa
@dilmalla5205
@dilmalla5205 2 часа назад
त पनि तेस्तै चाटुकार होस।
@MuktaBahadur-p8r
@MuktaBahadur-p8r 2 часа назад
yo pattracarlai news nai galltthaxa
@LaxmanThapa-l7w
@LaxmanThapa-l7w Час назад
चोर एमाले र कालो कांग्रेस लगायत झोले दलाल मीडिया लाई पत्तासाफ गर्नु पर्छ नेपाल बाट
@AlphaBoy-0
@AlphaBoy-0 3 часа назад
ड्न भरी मुद्दको बहस गर्ने वोकिल रहिछ कि क्याहो यो मिडिया
@nareshmagar5219
@nareshmagar5219 Час назад
यो muji मिडिया पनि रविको खेदो खानी रहेको छ।के हेड लाइन नै रवि जेल मै सड्ने रे jatdhi
@rajeshbhatta6889
@rajeshbhatta6889 3 часа назад
महामन्त्री दिन्छ की रविको भनेर न्वारन देखाएको बल लगाउँदैछन् । रवि भित्र जाँदा भनेको रे जस्ले धेरै करायो उस्लाई महामन्त्री
@bbbbbbbbb111
@bbbbbbbbb111 3 часа назад
म ठग छु म माथी अनुसन्धान किन गर्ने अनि फलानोले ठगेको छ मैले पनि ठग्न पाउनु पर्छ भन्ने आसय पो आयो त भेडा हरु बाट
@srenee2585
@srenee2585 3 часа назад
Ta thag chas vani raknu parcha kura Le buji halchou ni. Hoina ra proof ta chahindeena jaya jhole kehi dinko ab kasko jhole hune bichar gari rakh jhole vanna ke hune ke nahune ta jasto Le sikaune
@egallerynepal8352
@egallerynepal8352 3 часа назад
Arko media trial chaldai chha feri🤬
@SabinDarji-he9mc
@SabinDarji-he9mc 3 часа назад
12 bhai le kehi khesdeina rabi dai lai
@sumanshrestha5577
@sumanshrestha5577 26 минут назад
Yoho tv Ko param satru nai ho ki ravi ko
@krishdhakal14
@krishdhakal14 3 часа назад
Oa police ko dadagirj kaseri hunxa bichara police haru khai na pai sanga
@papputamangblone7512
@papputamangblone7512 49 минут назад
Lyaununa ta chito lyaunu paryo hoi hoin vane Ravi sir lai jel ma rakhu paidain janta sabai uthaunu raryo hoi
@Sakura0012
@Sakura0012 2 часа назад
12 brothers media house
@kamalpujara2963
@kamalpujara2963 2 часа назад
यस्ता मिडिया बाईगट
@ganeshpariyar2182
@ganeshpariyar2182 49 минут назад
Yo chsme /yoyo news Pani bikau nai rahicha ni
@झोलेकोदुश्मन
१२भाइ
@rahmbaniya2579
@rahmbaniya2579 2 часа назад
Yo media pani 12 vai rahexa yo pani varasta ko nai rahexa
@AdityaShrestha-ve9dr
@AdityaShrestha-ve9dr Час назад
Headline Ali suhaune rakh
@dharmaacharya9481
@dharmaacharya9481 28 минут назад
Sarkar Cho cha
@gaurabpokhrel7478
@gaurabpokhrel7478 2 часа назад
Jholey media
Далее
Гравировка на iPhone, iPad и Apple Watch
00:40
impossible lungs test !! 🫁
01:00
Просмотров 6 млн