गृहमन्त्री ज्यु लाई भनेर चार पाँचसय मान्छे हरुले आन्दोलन गरेर केहि हुदैन काङ्ग्रेस ले रबि जि लाई सकाऊछ ठुलो भन्दा ठुलो आँधिबेहरी ल्याउन पर्दछ अनि मात्र न्याय पाऊछन
जय होस् रवि सर जय होस् कति खुसी भएर काने खुसी गर्दछन् कस्ताे मर्न पर्दैन छि छि छि घिनै लाग्छ हाम्रो देश कोे राजनीति जिन्दाबाद जय रवि सर 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
तिमीहरूलाई नि रबि लामिछानेको ठुलो डर छ त्यसैले जति दबाउन खोजे पनि त्यति माथि आउँछ। किनकि जनताको साथ छ। जनताको अगाडि ठग फटाहाप्रमाणित गर्न खोज्छौ तर सकिँदैनौ। सत्य सत्य हुन्छ।
प्रतिशोध साधेर हालेका हुन । गृहमन्त्रीले छोडिसके तपाइलाइ ।।भित्र भित्रै गद गद भाकाछ्न ।जति सक्दो धेरै हाल्नु पर्छ भनेर सल्लाह गरेका होलान दुइतिहाइ सरकारले 😊😊😊😊क्या मक्ख परेकाछ्न ।।खतिवडा जि त गदगद देखिन्छ खुशिले।।
एमालेको र कांग्रेस का नेता रामहरी खतिवडाको मूस्काउन यसमा सोतै जान्नीछकी राजनीतिक प्रतिसोध र मिलेमोत गरेर रबिलाई फसाएको पहिले प्रमाण सहकारी सहमति के को रैछ र अहिले छानबिन के को रैछ?