Тёмный

राजालाई भुटानमा राजाकै हैसियत; स्वागतले गरे प्रसंशा;देश बनाको राजाले हो;देशद्रोही नेतालाई मृत्युदण्ड 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 5 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #swagat nepal#kinggyanendra #kpoli #manojsapkota #ieshworikarki
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
#birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 42   
@khabarfatafat4169
@khabarfatafat4169 2 часа назад
नेपाल आमाको हिम्मतिलो छोरा स्वागत नेपाल र मनोज सापकोटा लाई सलाम छ जय नेपाल आमा 🙏🙏
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 2 часа назад
कान खोलेर सून नेता र उसको झोले कार्यकर्ता हो स्वागत नेपाल ले भनेको !
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 2 часа назад
अहिले नेपालमा सपथ रवाने काम मात्र हाेइन जे पनि नक्कली काम मात्रै भइरहेको छ।
@OmcarsurazCdy
@OmcarsurazCdy 2 часа назад
100%सहि कुरा भ्रष्टाचारलाई मृत्युदणड चाहिन्छ
@sushmasen4266
@sushmasen4266 3 часа назад
Jay desh jay Naresh ❤❤❤🎉🎉🎉
@gorkhalinewstv
@gorkhalinewstv 3 часа назад
great analysis swgst sir
@younggod4594
@younggod4594 3 часа назад
We need king
@Urlaba
@Urlaba 3 часа назад
नेपाली जन्ता एक हुने दिन आयो
@DipakDahal-o3b
@DipakDahal-o3b 2 часа назад
राजा प्रताप मल्ल राजा महेन्द्र मल्ल बडा महाराजधिरा पृ्थ्वि नारायरण शाहा भनी रहिएकाे छ तर यी भुरे नेताले पूर्व राजा भनेर अपमान गरेकाछन । अहिले लाज मान्छन हेरत
@YogendraBajgaiN
@YogendraBajgaiN 16 минут назад
२००% धन्यबाद❤मोरङ्गबाट❤❤❤
@damberlamichhane9591
@damberlamichhane9591 2 часа назад
King is king in Nepal
@devrajjoshi9236
@devrajjoshi9236 21 минуту назад
स्वागत सर यहाँका विश्लेषण तार्किक र बस्तुनिष्ठ र यथार्त हुन्छन् र जुन मननयाेग्य छन ।
@vijaykhadka576
@vijaykhadka576 50 минут назад
Good analysis. Desh Lai Rajsanstha Chahinchha.
@flutetraineron23days
@flutetraineron23days Час назад
नो ब्यालेट नो बुलेट! पंचायत, राणा,र ऐले को पनि बन्दुक हो, भनु भयो? अब बन्दुक, बारुद हैन विश्व सम्पदा हो नेपाल राष्ट्र , हाम्रो सिदधान्त विश्व मै बारूद को अन्तेष्टि हुनुपर्छ भने, नयाँ सिद्धान्त हुनुपर्छ! हाम्रो मिति २०८१, विश्व मिति २०२४, यो विषय मा गंभीर नेपाली, भु पति हामी नेपाली । नेपाल आमा को जय होस !! 😊❤B+ भ्रस्टचार लाई........ माफी?
@devrajjoshi9236
@devrajjoshi9236 39 минут назад
राजसङ्स्था र राजाकोहरुकाे जस्ताे उदारता , नेेतिकता , महानता , राष्ट्र प्रेम अरुहरुमा कमेेहाेला।
@Stip879
@Stip879 2 часа назад
Raja ho kati gyani anusasan hunxa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ vagawanko Rup❤❤❤❤❤❤❤
@jayaramgiri2551
@jayaramgiri2551 Час назад
महान बिचार ! तर यो अवधिमै गैर नागरिक ले लिइएको नागरिकता पनि खारेज गर्नुपर्नेछ ।
@binodshrestha2524
@binodshrestha2524 3 часа назад
Thank you adhibakta suwagat Nepal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SureshAryal-e4o
@SureshAryal-e4o Час назад
राजाले आर्यको मुलुकमा लुटेराहरु शासन गरिरहेका छन् ..अझै यिनबाटै कतिन्जेल शाशित हुने हो नेपाली जनता..? अव त अती भयो ..
@HaribolKc-i3u
@HaribolKc-i3u 44 минуты назад
राजा हामी सबै का साझा ।
@shambhushah2112
@shambhushah2112 3 часа назад
Raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
@SimrikOnline1
@SimrikOnline1 3 часа назад
🙏🙏🙏🙏🙏🙏🙏
@indirakarki5858
@indirakarki5858 Час назад
यो बेबस्था यस्का सबै दल का अध्यक्ष र तीनीहरु का कार्यकर्ता लाई जेल कोच्न राजा नै ल्याउने हो यस्तो थियो देश को हालत राजा हुदा के भो आज यो बेस्था लाद्दा नेपाल को सेना पुलिस यीनै दलीय नेताहरु जस्ता बेपारी भय यीनीहरु बाट केही हुदैन जनता नै अब सेना बन्नु पर्छ
@RamakantaPoudel-yy9iv
@RamakantaPoudel-yy9iv Час назад
Swagat Nepal sir le bahut shandarbhik ra samaya shapekxya aawaj bolnu bhayeko xa , I like l
@anilmalla8898
@anilmalla8898 2 часа назад
Desko khamba ho rajsantha
@puskarrajpandey7923
@puskarrajpandey7923 Час назад
नेपाली हरुलाई क्रुरता पूर्वक देश निकाला गर्ने भुटानले नेपाली राजालाई स्वागत गऱ्यो भन्दा नेपाली हरुको मन चिसो हुन्छ र फेरि नेपालमा केहि षडयन्त्र त भइरहेको छैन भन्ने आभाष पनि । घटना सोचे जस्तो छैन र हल्ला गर्ने हरुले कराको जस्तो हल्का हुँदै होइन ।
@SureshParajuli-o3j
@SureshParajuli-o3j 40 минут назад
Raja chaiyo❤🎉❤🎉
@prahaladthapa7961
@prahaladthapa7961 2 часа назад
🇳🇵🇳🇵🇳🇵
@lotusentertainment1277
@lotusentertainment1277 24 минуты назад
रबिको किन यत्रो खैरो खनेको?आफुले चुनाबमा हारेर?
@meenkarki8393
@meenkarki8393 2 часа назад
Raja nai hoibakshinchha ta raja ko haisiet dinu parena ra ? A baba raja nai hunta
@anilmalla8898
@anilmalla8898 2 часа назад
Yeto Socha r kam gariyo bhane sachikai Nepali hoincha
@badrisunuwar2563
@badrisunuwar2563 Час назад
बि क ✅ के सी ❎
@ramrai2626
@ramrai2626 Час назад
Virstachar ko mamla ma sahee ho yaha ko bichar yaha kada niti lai kada ko sath lagu huna paryo
@NepalMahat-d5u
@NepalMahat-d5u Час назад
❤❤❤❤😊
@birkhaswar3472
@birkhaswar3472 33 минуты назад
राजा लाई दरबार मा रखि सकेपछ सेना लाइउततम अायेग गठन गरे र सेना हरफ काे ठुला बडाकाे छान किन समिति गठन गरे पहिले सेनाककाृ र प,हरि काे छान बिन गनुुपछ यसताे देस बेचने दलाल काे कितता भित्र काे काे छन तिनी हर,लाई बरखासत गरे भबिसयका अषाेगय ठहरिने गरि कार बाहि अगाडि बडाउन अतयानत जर,रिछ किन भनृ यसताे अबसथामा पनि सेना चुप चाप भय बसने समबिधनन दलाल हर,ले मननेके छेनन सेना ले कसरी मानेका छनदलाल का कितता काट नभय पछि नेपाल नेपाली जनता काे लागि घात हुन सकछ जहाज गाडि ठुला ठुला हेलि कपटृराे यी सेना हर लन इ जनचा काृ कर खायका छन तर काम सिनकाृ नभाचने सेना र प,हरिका ठुला बडा झललाछन जसताे लागछ सेना भनेकाे त राजा र जनता काृ सिमानाकाे रक्षा गदेन भनृ तयाे सेना बिगठन गरि तललाे तह का सेना लाई कसेलाइ कडुवा गने र नपुग सेना थपनुपछ
@radhagiri5529
@radhagiri5529 40 минут назад
The same time ofwriting aboutthe meeting with lost their jobs in the best way home from their homes thanks foe the meeting with lost their jobs in an jay amar hunu hos sabai lai samjeko xu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEYdhanay batha sabai janta lai samjekoxu jay hos rabi sir.dhanay bath xa hamra I AM AMMA RADHEY RADHEY
@vaidiksatyasanatanikattarh5531
@vaidiksatyasanatanikattarh5531 26 минут назад
Nepalko multi-party system poornatah asafal bhaisakekole aba Nepalma aamool paribartan hunai parchha Hajur! Aba Nepalma 2017 KO Raja Mahendra Modelko sakkalee sashan byabastha laagoo garna dheelo bhaisakeko chha Hajur!❤🎉
@kristina_and_katrina
@kristina_and_katrina Час назад
yo swagat Nepal ko gaff k cha
@kristina_and_katrina
@kristina_and_katrina Час назад
affu jasto testai fatta well come ho tyo lage pachayara gynendra bhutan ra tyo bhutan pani k kam ko ho ra duneya lai marne killer nai ho
@purnasathi5325
@purnasathi5325 47 минут назад
Yo fataho ho
@Sandhya-hf2fo
@Sandhya-hf2fo 3 часа назад
❤❤❤❤❤
Далее
这位大哥以后恐怕都不敢再插队了吧…
00:16
Pashupatinath:- Nepal’s Biggest Open Secret
18:57
Просмотров 417 тыс.
这位大哥以后恐怕都不敢再插队了吧…
00:16