Тёмный

राजु परियारको दुरुस्तै आवाज भएका रामको पुरा भयो बिमा कुमारी दुरा भेटेर गीत गाउने सपना,पाए पैसा 

Laligurash Daily
Подписаться 1,2 млн
Просмотров 351 тыс.
50% 1

राजु परियारको दुरुस्तै आवाज भएका रामको पुरा भयो बिमा कुमारी दुरा भेटेर गीत गाउने सपना,पाए पैसा
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Bima Kumari Dura
Ram Aman Pariyar
Gyanendra Shahi
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Bima_Kumari_Ram_aman
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Опубликовано:

 

16 апр 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 157   
@laligurashdaily
@laligurashdaily 2 года назад
नमस्कार म कमल सरगम, भगवान स्वरूप दर्शकको अनुरोध अनुसार मैले बरिष्ठ लोक गायिका बिमा कुमारी दुरालाई भेटाएर पहिलोपटक दोहोरी गाउँन समेत लगाएको छु , गायक बन्ने सपना बोकेका राम परियारलाई सहयोग गरेर उनको सपना पुरा गरिदिन चाहनुहुन्छ भने सिधा सहयोग गर्न सक्नुहुनेछ जसको लागि सम्पर्क
@user-kd4ys9op1o
@user-kd4ys9op1o 2 года назад
अरुको भन्दापनि लोक दोहोरीको स्वर सम्राट राजु परीयारको भाका सङ्ग मेल खायो तर दुरुस्तै स्वर भन्दा अली फरक चै हुनु पर्छ।
@gurungkoxoroma5675
@gurungkoxoroma5675 2 года назад
राजुको स्वार सङग मात्रै मिल्ने होइन अनुहार पनि हल्का मिल्न खोजेको छ सफल्ताको शुभकामना अमन भाइलाई
@rohinigautam4989
@rohinigautam4989 2 года назад
धेरै धेरै बधाई नयाँ प्रतीभा भएको भाइ लाई दुरुस्त राजु परियार काे अाजाज मा मिल्छ उन्काे अाजाज ।
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 2 года назад
भाइ राम तपाईं कति भाग्यमानी हुनुहुदोरैछ,नेपालकै ट्प गायक राजु परियार र टप गायिका बिमा कुमारी दुरा दुज्यु सङको साथमा बसेर एसरि भलाकुसारि गर्न पाउने,,,कतिपयले चाहेर पनि उहाँहरुलाइ भेट्न पनि नपाएको अवस्था छ,भाइ रामको साङितिक जिबन उज्ज्वल छ,शुभकामना भाइ राम।।
@hikmatbishwa1240
@hikmatbishwa1240 2 года назад
विशेष धन्यबाद सोर सम्राट राजु दाई को नाम सङ्ग जोडिन पाउनु भयो नयाँ कला र गला धनी ब्यक्ती मलाई जहाँ सम्म लाग्छ कुनै कुनै शब्द मा मेल खादैन 100%95 मिल्छ मेरो बिचार मा
@fadindradewan2891
@fadindradewan2891 2 года назад
ठिकै हो भाइको भनाइ पनि उ बेला मा हामिले एफ एम मा सुन्थेउ अहिले नेटको सुविधा छ र बिमा कुमारि दुरा दि लाई नमस्कार 🙏🙏
@prakashpariyar1200
@prakashpariyar1200 2 года назад
अति राम्रो छ निरन्तर मिठो प्रस्तुति दिदै दर्सक को मन जित्नु सफलताको सुभकामना दर्सक स्रोता को मन जित्नु अवसर सम्मान न गुमाउनु होला😍😍
@deepaknepali8750
@deepaknepali8750 2 года назад
धेरै राम्रो छ राजु दाइ काे त नामै काफि छ शुभकामना छ
@user-ng8kc9ir5y
@user-ng8kc9ir5y 2 года назад
राम भाइलाई बधाई शुभकामना छ धर्य भएर सङ्गितलाइ सुमधुर बनाउनु राम भाइ राजु परियार फेरि जन्मेकोमा बधाइ छ
@Durga803
@Durga803 2 года назад
धेरै मिठो स्वर छ रामकाे
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
अति नै मिठो भोईस ब्रो सफलता को शुभकामना छ सारै खुशी लाग्यो बिमा कुमारी दिजु संघ भेत्नु भयो सलाम छ बिमा कुमारी दिजु लाइ
@rohinigautam4989
@rohinigautam4989 2 года назад
राम परियार भाइकाे अावाज सारै मिठाे सुमधुर सुरिलाे अावाज ठ्याक्कै दुरुस्तै राजु परिवार दाइकाे अावाज मा मिल्न जान्छ ।राम परियार भाइ लाई सफलताको अघ्रिम शुभकामना उत्तर उत्तर प्रगति काे धेरै धेरै शुभकामना राम्राे गाँउदै जानू हाेला ।
@govindagharti2286
@govindagharti2286 2 года назад
राम्रो स्वर,छ राम भाई को ,👍बीदेस,देखी सुनी रहे को छौ,,राम भाई को प्रतीभा लाई ,,बजार मा ल्याई दीने आशा राख्द छौ 🙏
@tikakarki1053
@tikakarki1053 2 года назад
राजु काे जस्ताे,जस्ताे मात्र दुरूस्त चाहिँ हाेईन ।
@chandrabc1984
@chandrabc1984 2 года назад
लोक दोहोरी कि रानि बिमा दिदी,दोहोरी का राजा राजु परियार सग भेट गराउनु हुने कमल सरगम लाई धन्यवाद !उहाँ लाई सबैले सपोट गरौ!
@karnakhadka8074
@karnakhadka8074 2 года назад
स्वर चाहिँ मिठो छ 🎋🎊
@purnab.c5248
@purnab.c5248 2 года назад
बिमा दिदी नमस्कार धेरै बर्ष पहिला मेसियामा दिदिसंग कार्यक्रममा भेट भएको थियो , राम जि भबिश्य उज्जल राजु सर बिमा दिदिको साथ र लालिगुरासको साथ भएसि दर्शक हाम्रो साथ त छदैछ
@chhabi_vlogs
@chhabi_vlogs 2 года назад
Wow ❤️❤️ ekdam बधाई तथा शुभकामना एकदम राम्रो लाग्यो
@bibashgautam5186
@bibashgautam5186 2 года назад
सार्है मन लोभ्याउने स्वर ।।
Далее
🎙СТРИМ на 4 МИЛЛИОНА🍋
3:12:45
Просмотров 1,3 млн