Тёмный

राजु र प्रतिमाको पहिलो लाईभ दोहोरी, चरी भए आँउथे उडेर Raju Pariyar VS Pratima Sarangi Sansar Ep. 94 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 2 млн
50% 1

दोहोरीका बादशाह वरिष्ठ लोक दोहोरी गायक राजु परियार र सुमधुर स्वरकी धनी लोक तथा दोहोरी गायिका प्रतिमा विश्वकर्मा बिचको निकै रमाईलो दोहोरी चरी भए आउँथे उडेर प्रस्तुत गरेका छौँ साथमा सम्पुर्ण देश तथा विदेशमा रहनुहुने नेपाली तथा मानव जगतलाई कोरोना प्रकोपबाट सुरक्षित रहनुहुन प्राथना गर्दछौँ । विषेश गरी कोरोनाबाट बच्नका लागि भिडभाडमा नजान, साबुन पानीले हात धुने, जस्ता स्वास्थ्य विज्ञहरुको आज्ञापालन गरी आफु पनि बच्न र अरुलाई पनि बचाउन अनुरोध गर्दछौँ । साबधान सांकेतिक रुपमा सारङ्गी संसारका सम्पुर्ण कलाकारहरुलाई निशुल्क माक्स वितरण गरेकाछौँ । जो जहाँ हुनुहुन्छ सबै सुरक्षित रहन आग्रह गर्दछौँ ।
=======================================
🎼 Original Song by: Chari Vaya Aauthe Udera
=======================================
Artist
Chandra Sharma/Raju Pariyar/Laxmi
Album
Chari Bhaye Aauthe Udera
=======================================
#Raju_Pariyar #Pratima_BK #Sarangi_Sansar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 89
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Raju Pariyar
VS
🎤 Pratima BK
Supporter Male Singer:
🎤 Shital Gurung
🎤 Kiran Magar
Supporter Female Singer :
🎤 Sarada Rasaili
🎤 Sangita Harmel
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Ghem Thapa - Pyuthan
♬ Flute : Karan Pariyar - Rolpa
♬ Madal : Prabin Gharti Magr - Pyuthan
♬ Madal : Mahendra Tiwari - Salyan
Technician Team :
🎥 Camera
🎥 Arjun Lohar
🎥 Tarakanta BK
🎥 Edit :
🎥 Tarakanta BK
♬ Recordist/Mix :
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
- Subin Adhikari
All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Развлечения

Опубликовано:

 

22 мар 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@reshamoli4665
@reshamoli4665 4 года назад
वरिष्ठ गायक राजु र नव गायका प्रतिमा को फेरि यस्तै दोहोरी सुन्ने कोको हुनुहुन्छ .......
@TarakantaBk
@TarakantaBk 4 года назад
सारङ्गी संसारका एपिसोडहरु मध्यको यो पनि एक पृथक एपिसोड हो । किनकी राजु परियार लोक दोहोरीको किङ्ग मात्र होईन उहाँ स्वर सम्राट पनि हो । दाजु संगै पछिल्लो समयकी आश लाग्दो स्वर भएकी लोक दोहोरी गायिका मेरी प्यारी बहिनी प्रतिमा विश्वकर्मा बिचको दोहोरी ट्रेण्डिङ ५० बाट प्रवेश गरेको थियो । विश्व कोरोनाबाट प्रभावित भैरहेको समयमा नेपाली युटुब ट्रेण्डिङ स्थान हेर्नेभने लोक दोहोरीको क्षेत्रमा यहि दोहोरी मात्रै रहेको छ । लामो समयको ट्रण्डिङ उतार चडावको बिच ट्रेण्डिङ १५ सम्म पुगेर लगभग झर्ने अवस्थामा थियो २४ सम्म जाँदै थियो फेरी २१ तिर फर्कदैछ । यसको मुख्य श्रेय भने हाम्रा दर्शक तथा शुभचिन्तक प्रति नै जान्छ । राजु परियार त आफैमा राजा नै हुनुहुन्छ, नत उहाँका शब्दको वर्णन गर्न सकिन्छ नत उहाँको स्वरको प्रसंसा नै । तर नव कलाकाका प्रतिमाकाले लागि भने यो निकै ठुलो उपलब्धी हो । यसर्थ बहिनी प्रतिमा, आदरणीय दाजु राजु परियार संगै सिङ्गो सारङ्गी संसार परिवारलाई हार्दिक बधाई ।
@omghale4865
@omghale4865 4 года назад
प्रतिमा बैनीले साह्रै मिठाे गाउनु भयाे,राजु परिवार प्रतिमा बैनीलाई हेरेकाे हेरै भयाे !!!
@suryakham9535
@suryakham9535 4 года назад
प्रतिमा बहिनीको कति मिठो आवाज जति सुनेपनि सुनौं सुनौं लाग्ने यसरी नै प्रगति गर्दै जानुहोस यहि मेरो शुभकामना छ
@hades4232
@hades4232 4 года назад
प्रतिमा बैनी को पनि स्वर निकै मिठास रहेछ साथै लोक दोहोरी को हिरो राजु जि को स्वर लाई भन्नै पर्दैन?
@bishnunepaliofficial
@bishnunepaliofficial 3 месяца назад
राजु परियार दाईको यो लाइभ दोहोरी 2081 मा हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुनुस् त🙏☺️😍😊
@mohannarayan6928
@mohannarayan6928 4 года назад
हेल्लो दाजु प्रतीमा बैनी लाई ईन्देणी मा देख्ने मन थीयो
@NamasteKishneEntertainment
@NamasteKishneEntertainment 4 года назад
लक डाउनको समयमा घर भित्रै बस्दा बोर भएको होला भनी, सबै सिरियलहरु बन्द भएको अबस्थामा, तपाईंलाइ मनोरञ्जन दिन नयाँ सिरियल ( कति हास्नु ) लिएर आएका छौ। आशा छ, हेरेर र शेयर गरेर सहयोग गर्नुहुनेछ साथै हाम्रो च्यानललाइ सब्स्क्राइब गरि माया गर्नुहुनेछ भन्ने आशा राखेका छौ। धन्यबाद। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-b8FRr9zVr38.html
@govinsundash6287
@govinsundash6287 4 года назад
सेकेण्ड बीमा कुमारी भन्न रुचाउँछु प्रतिमा बैनी लाई तर किन नेपाली लोक संगीत ले अलि ठाउँ नदिएको मा दुःख लाग्छ मलाई सुरिलो स्वर स्पष्ट सब्द चयन बरण गरेर साध्य छैन मेरो सुभकामना बैनी लाई कुनै दिन हजुर को प्रतिभा ले सही ठाउँ पाउने छ अनि राजु दाजु त सधै को सदाबहार भन्नु पर्ने कुनै सब्द छैन
@surendrasahayatri1553
@surendrasahayatri1553 4 года назад
शब्द मात्रैले दोहोरी हुदैन साथै सुर ताल पनि मिल्नु पर्छ आज दोहोरी सुन्दा रेकर्डिङ गित सुने झै लाग्यो मन आनन्दित भयो
@princelamsal1373
@princelamsal1373 4 года назад
मलाइ नि मन पर्ने सारागी सन्सार kaarekarm कति राम्रो दोरि सुन्न पाइन्छ मिठो बोली वचन कमल दाइ को राजु Uncel ra partibha दिदी को दोरि सारै राम्रो
@bagdashmanju3939
@bagdashmanju3939 4 года назад
Babhu pani jhanu parxa hai sharing sansar ma mero subha kamana bhabulae
@kumarnaresh6405
@kumarnaresh6405 4 года назад
मान्छे नि राम्री अनि अवाज पनि निकै सुरीलो मिठो, कताकति लक्ष्मी न्यौपानेको भोईस जस्तै प्रगति गर्दै जानु,,,अनि राजु जी को बारेमा के भन्ने शब्दकोश मा शब्दै भेटीन्न,,,,समग्रमा भन्नुपर्दा यो एप्पीसोड एकदमै मन परो
@hamronepal1146
@hamronepal1146 4 года назад
कोरोना सर्ने यस्तै जम्घट ले गर्दा हो । हाम्रा कलाकार हरु ले खै कुरो बुझेका । पहिला रोग बाट बचउ । बचियो भने गित गाउला, सुनौला नि ।
@raikushal2372
@raikushal2372 4 года назад
बास्तबमा आज साच्चै मन कटक्क खायो वा प्रतिमा बहिनी सारै राम्रो स्वर र राजु दाईको त कुरै गर्नु परेन र आजको गित चरी भए आउथे उडेर ,फुल भए हितैको मायालाई लाउथे चुडेर भन्ने भाका गित सुनी रहदा मैले साच्चै आफ्नो जीवन साथिलाई सम्झेर आँखा रसायो र फेरि पनि हृदय देखि नै प्रतिमा बहिनि अनि राजु दाई प्रती सम्मान छ भन्दै धेरै धेरै सुभकामना ।
@hijoaajabholi2041
@hijoaajabholi2041 4 года назад
राजु दाइ लाई मेहेन्दी कति सुवायको हो।
@prasiddhibhusal5576
@prasiddhibhusal5576 4 года назад
Sahi kura hai
@gobinbk5720
@gobinbk5720 4 года назад
प्रतिभा जि को धेरै राम्रो छ राजु दाई त राजा जै हुनु भो
@user-jb5ur9cg6p
@user-jb5ur9cg6p 4 года назад
स्याबास बहिनी प्रतिमा लोक दोहोरी को हस्ती गायक राजु परियार ज्यु सङ्ग यति मीठो तरिका ले गाउनु भएको मा। आखिर हाम्रे बाग्लुङ्गे चेली हुन नि को भन्दा के कम।
@prakashsubedi2922
@prakashsubedi2922 4 года назад
hajur ko ghar baglung kaha ho ra
@vikrambc8304
@vikrambc8304 4 года назад
अति मिठो राजु दादा र प्रतिमा बहिनी को लाईफ दोहोरि एल्बम मा पनि संगै गायको सुन्न पाउँ र साँरङि संसार को टिमलाई उत्तोर उत्तर प्रगति को कामना।
@krishnalohar6461
@krishnalohar6461 4 года назад
दस बरस पछी सुन्दानि ऊसतैई सोर आखी कीन्ङ भन्या कीनैई हुदो रहीछ राजु दाई सलाम छ म साऊदी बाट
@radhathapa2821
@radhathapa2821 4 года назад
Crysweet trip
@user-qf6xn8in8b
@user-qf6xn8in8b 4 года назад
कुनै दिन याे गित धेरै सुनियाे अाज खुसि लाग्याे राजु दादा अनि प्रतिमा बहिनिकाे अावजमा सुनिरहदा बिगतकाे याद धेरै अायाे
@mimbahadurgurungnicesongs1945
@mimbahadurgurungnicesongs1945 4 года назад
Nice dohori. Song
@tilbahadurrana7756
@tilbahadurrana7756 4 года назад
I liked pratima
@biratamanrai4351
@biratamanrai4351 4 года назад
साराङ्गी सन्सारले प्रस्तुत गरेको 'चरी भए आउथे उडेर' बोलको गीतलाई राजु परियार सर र मिस प्रतिमा वि.क बीच चलेको दोहोरी घम्सा-घम्सीले दर्शक श्रोतालाई पक्कै पनि न्याय गरेको छ भन्ने मलाई लाग्दछ। जुन प्रस्तुतीले मेरो पनि मन मुटु छोयो। अनगिन्ती पटक हेरे-सुने तर अझै पनि हेरौ हेरौ सुनौ सुनौ लागि रहन्छ । बिषय वस्तु ऐनालाई बनायर प्रस्तुत गीत अत्यन्तै मार्मिक र भावपूर्ण लाग्यो। राजु सरको त के कुरा गर्नुर लोक दोहोरी गीतको त महा रथी नै भन्दा फरक नपर्ला। त्यस माथि बडो शालिनगता, अनुशासित र गाएक गायिकामा हुनु पर्ने विशेष गरी दर्शक स्रोतालाई दिन सक्ने मनोरन्जन दर्शनीय छ। प्रतिमा मिसको लागि यो प्रथम पटक भाग लिएको भएता पनि हजूरले गायनमा अब्बल रुपले आफ्नो क्षेमतालाई प्रस्तुत गर्न सफल हुनु भएको प्रती साराङ्गी सन्सार र गायक गयिका राजु सर र मिस प्रतिमा लाई मेरो ब्यक्तिगत तर्फबाट सबैलाई एक मुष्ट मूरी-मूरी धन्यावाद तथा बधाइ दिनै पर्छ। विशेष गरी प्रतिमा मिसलाई आउने दिनहरुमा निरन्तर प्रगती र समृद्धीको शुभकमना।
@biratamanrai4351
@biratamanrai4351 4 года назад
Thank u and wishing for miss pratima keep it Up.
@laxmansunar1385
@laxmansunar1385 4 года назад
उच्च सम्मान छ राजु दाई प्रतिमा दिज्यु लगायत सम्पुर्ण साराङ्गी सनसार लाई 😘😍🙏😍😍😘😘😘😍😍🙏
@jagdishsingh-bu5sc
@jagdishsingh-bu5sc 4 года назад
नमस्ते सारङगी परीवारलाई म दार्चुला बाट हेरछु यो प्रोग्राम एक दमै पन पर्छ ,,,,,,,सफलता को शुभकामना छ सम्पुर्ण टीम लाई
@priteimgurung1526
@priteimgurung1526 4 года назад
हाम्रो सुपर गायक राजु परियार र प्रतिमा बनु को सुरिलो मीठो भाका मा सर्‍र सै सै र कमल सर को साराङ्गि को धुन र मेरो अहिले को मन पर्ने गायक तथा सितल भाइ लाई धेरै धेरै बधाई छ
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार छ,हाल मलेसिया बाट हेरिरहेको छु।र राजु जि र प्रतिभा बि,क,जि काे सुमधुर अावाजमा मिठाे लय भाकामा दाेहरी गित धेरै राम्रो कडा छ। काेराना जस्तो महामारी बिमारी फैलिएको बेला मा सबैलाई सचेत र सुरक्षा रहनु र अपनाउनलाई माक्स बितरण गर्नु भएको छ,कमल जि लगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना छ।
@manaslutv5417
@manaslutv5417 4 года назад
वरिष्ठ लोक दोहोरी गायक राजु परियारले नेपाली माैलिक लाेक संगीत संरक्षणमा ज्यान फालेर लागेकाे देख्दा अति खुशी लाग्छ । पछिल्लाे समय बढि मात्रामा लाइभ दाेहाेरीमा भिडिरहेकाे देख्छाै । साच्चिकै लाेक गायक गायिकाकाे अाफनाे पहिचान भनेकाे लाेक संगीत भनेकै लाइभ प्रस्तुती नै हाे जस्ताे लाग्छ । सम्मान छ राजु ज्यु लगायत सम्पुर्ण कलाकारहरूलाइ ।
@dukagurung8021
@dukagurung8021 3 года назад
Raju pariyar Dai
@purnarana5196
@purnarana5196 4 года назад
प्रतिमाको स्वर अति मिठो लग्छ मलाई
@askmedia6148
@askmedia6148 4 года назад
राजु दाजुको त कुरै नगरौं त्यसमाथी प्रतिमा बहिनिको स्वरले मन्त्रमुग्ध बनायो । मैले आजसम्म सुनेका स्वरहरु मध्ये बिष्णु माझी पछिको अर्को स्वर प्रतिमा बहिनी भन्दा फरक नपर्ला। बहुत शुभकामना छ ।
@gcmahasagardailekhi7422
@gcmahasagardailekhi7422 4 года назад
आज बबाल लग्यो दोहोरी राजु 🆚️ प्रतिमा ज्यू को स्वर को त कुरै नगरौ अगामी दिनको लागि धेरै धेरै शुभकामना गायक गायिका ज्यू हरु लाई र सारङ्गी संसार लाई 💝💝💝💝🙏🙏🙏🙏🙏🙏🙏
@bahadurdalpun9713
@bahadurdalpun9713 4 года назад
पर्तीमा जी को स्वर सारैमन पर्छ मान्छेपनि कियूत 👌👌👌👌कमल सरलाईनी विशेष धन्याबात ।कोरोनाले हाम्रो नेपालीहरुलाई कसैलाईनी नछोअोस भगवन सँगऐईपार्थान छ।
@birbahadurgurung2822
@birbahadurgurung2822 4 года назад
Pratima bahini ko dishpline sarai ramri xe take keep up 👆
@rameshbk7244
@rameshbk7244 4 года назад
आदरणीय राजु दाजु र प्रतिमा दिदीको दोहोरीले धेरैनै मनोरञ्जन दियो।।।। राजु दाजुको फ्यान हरु यता लाइक गरौ त खै कति छौ??? ❤️❤️❤️❤️
@devgurung8652
@devgurung8652 3 года назад
पर्तिमा बैनी को अवाज सारै नै मौलिक छ किर्पया सधै येसरी नि मौलिक्ता जोगाइ राख्नु साथै जति थुलो कलकार को पोस्त मा पुगेनी पर्तिमा बैनी सधै सर्जक लाई respect गर्नु मधु छेत्री झै घमन्दी नहुनु धन्य बाद
@yamxetri9859
@yamxetri9859 4 года назад
लोक दोहोरीका राजा भनेर राजु परियारलाइ चिनिन्छ।
@vijayguru1784
@vijayguru1784 4 года назад
यो होनि पुराना अर्गानिक लोक दोहोरी भनेको शब्द लय स्वर अत्यन्तै राम्रो र मिठो भएको नेपाली लोक दोहोरी गीत।लोक दोहोरी क्षेत्रकाking राजु दाई लगायत सम्पुर्ण टिम लाई मुरिमुरी धन्यबाद।
@netrapokhrel2014
@netrapokhrel2014 4 года назад
अति राम्रो दोहोरी प्रतिमा बैनी ले गाउँ द लक्ष्मी दिदी ले गाये जस्तो छ
@BabuKrishnaPariyar
@BabuKrishnaPariyar 4 года назад
अाहा मेराे दाजी र मेरि बहिनीकाे दाेहाेरी
@SarangiSansar
@SarangiSansar 4 года назад
Thank you Babukrishna Bhai Miss You.
@birendrasangamsnr5117
@birendrasangamsnr5117 4 года назад
दाजु सारङ्गि संसार त धेरै हेरिन्छ अाज त झनै रमालो भयो राजु दाइ र शितल सर को संगै गाउदा कति राम्रो लागेको छ अस्ति टीका जि र शितल जि को सारै राम्रो थियो ७पटक हेरे धित नमरेर फेरि मोबाइल मै सेप गरे अाज नि राम्रो लाग्यो लोक दोहोरी को बास्सा राजु दाइ र राम्रो नहुने कुरै भएन
@narayanpokhrel6583
@narayanpokhrel6583 4 года назад
के गर्नु आफ्नो चरी त धेरै टाडा छ बेग हान्ने समय छैन यो कोरोनाले गर्दा ।सबै साथिभाइ आफ्नो ख्याल् गर्नु । के सारो मिठो गीत सुन्न पाइएओ।सबैमा नमस्ते ।
@samjanathapa8692
@samjanathapa8692 4 года назад
Corona le distrb garayou
@narayanpokhrel6583
@narayanpokhrel6583 4 года назад
Tai ta hajur
@hijoaajabholi2041
@hijoaajabholi2041 4 года назад
आहा यो गित जमनामा कति सुनियको हो आज दोहोरी सुन्न पाय खुसी लाग्यो,
@khadkanepali8606
@khadkanepali8606 4 года назад
अाहा प्रतिमा बहिनीको स्वर कति मीठो हो,सरल अनुशासन स्वाभव छ,राजु जि को त बर्णन गरेर साध्य हुदैन ।
@susmitanepal6805
@susmitanepal6805 4 года назад
wow कति मिठो सब्द
@ashoklimbo5638
@ashoklimbo5638 4 года назад
निकै राम्रो प्रगती भएछ प्रतिमाको बधाइ छ राम्रो गाउदै जानु
@sabhapokharientertain4769
@sabhapokharientertain4769 4 года назад
Raju pariyar and pratima biswakarma KO dohori chai ATI ramro layo
@pushpapandey5362
@pushpapandey5362 4 года назад
प्रस्तुतिको शैलिले नै फिदा बनाउछ शब्द स्वर त बयान गर्न शब्द नै छैन प्रतिमा जि
@karanmangolamusiccom.3516
@karanmangolamusiccom.3516 4 года назад
राजु परिया दाइको स्वर अनि शब्दको बयान गर्ने कुनै शब्द नै मिल्दैन मलाइ यो दोहरीभाकामा अजै दियो बाल्दै जानू दाइ !!!!
@krmuskanofficial9849
@krmuskanofficial9849 4 года назад
आहाँ सारै राम्रो गीत धेरै बर्ष पछि सुन पाउँदा सारै खुशी लाग्यो केही बितेका पल हरुको झझल्को आयो यो गीत सुन्दा बधाई छ सम्पुर्ण मेरा आदरणीय टिम प्रती अझै प्रगति गर्दै जानू होला !
@thapakhilbahadur1005
@thapakhilbahadur1005 4 года назад
hor
@prembk8357
@prembk8357 4 года назад
Malai.pni.akdam.manparxa.saragi.sansar..ramro.ramro.vaka.ma.geet.hru.nikalnu.hunxa.raju.vai.partima.baini.2baijana.lai.saman.xa
@nabarajgurung1164
@nabarajgurung1164 4 года назад
Khusi lagyo
@madhugnawali9386
@madhugnawali9386 4 года назад
जहाँ सारगी सन्सार त्यहाँ तेसै रमाइलो तेसैमाथी राजु दाजु र प्रर्तिमा बैनी रमाइलो नहुने त कुरै भयेन कि कसो
@jeewanghale3419
@jeewanghale3419 4 года назад
Wastab ma lok dohoriko raaja raju dai ko purano geet haru feri sunna pauda ek dammai manma anananda aauxa
@premdevkota8511
@premdevkota8511 4 года назад
लोकदोहोरी गितका किङ राजु दाइ र प्रतिमा बहिनिप्रति शुभकामना छ । सारै मिठो अनि सुमधुर धुन दामी छ । हाल Kuwait बाट ।
@sangitarayamajhi6152
@sangitarayamajhi6152 4 года назад
पर्तिमा बैनी को नि सोर त निकै राम्रो छ राजु जि को त झनै
@santoshpoudel3934
@santoshpoudel3934 4 года назад
अब एैना काेठामा सर्ने छ कहिले काहीँ त लजाउन पर्ने छ वा वा वा
@devtamang4175
@devtamang4175 4 года назад
आहा कति मिठास् छ पृतिमा बईनि काे र राजु दाइ काे कुरै नगरम दाेहाेरि काे किङ
@sunamsunil9755
@sunamsunil9755 4 года назад
आह यती मिठो गित सुन्ने महुका मिलाइ दिनुहुने सार्ङ्गी सन्सार टिम सम्पुर्ण लाइ नमस्कार & बदाइ छ अनि सम्दुर्सोर्की धनी प्रतिमा सिस लाइ बदाइ छ्
@narurokaofficial3431
@narurokaofficial3431 4 года назад
प्रतिमा को शब्द चयन दिन प्रतिदिन उत्कृष्ट हुदै गाको छ सफलता को कामना राजु दाइ त दोहोरी को किङ नै हो नि
@suryajoti3031
@suryajoti3031 4 года назад
चरि भए प्लेन नचलेपनि म पनि अाऊथे उडेर राजु ब्रो लोक सम्राट 😍😍😍
@shivalalbhandari1180
@shivalalbhandari1180 4 года назад
@dukagurung8021
@dukagurung8021 4 года назад
Raju Dai
@santoshgrg6401
@santoshgrg6401 4 года назад
देरै राम्रो छ प्रतिमा मिस को पनि दोहोरी राजु दाई त लोक गीत को राजा हुनुहुन्छ धन्यवाद सरङ्गी संसार लाई
@dipakbhitrakoti7875
@dipakbhitrakoti7875 4 года назад
दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई सम्मान छ र प्रतिमा बहिनी सोर राम्रो लाग्यो राजु दाइ ले भन्नू भयझै बहिनी को सोर स्टुडियो मा रेकस भयको सुन्ने मन भयो अब
@deepeshpokhrel287
@deepeshpokhrel287 4 года назад
डिम्पल वोला हरु को दोहोरी सुन्ने ठुलो रहर सितल दाइ र सरदा दिदि को 😍😍🙈🙈
@RajendrathapaThapa
@RajendrathapaThapa 4 года назад
सारै राम्रो दोहोरी । कति मिठो सोर को धनी दुबैजना धेरै धेरै शुभकामना सबैलाइ
@dipaksunar8319
@dipaksunar8319 4 года назад
लोक दोहोरी का king राजु दाइ हुनुहुन्छ र पछिल्लो समय कि उदाउदो गायिका हुन प्रतिमा बहिनी शुभकामना उज्ज्वल भविस्य को
@gitalamichhane3488
@gitalamichhane3488 4 года назад
सुनिता बिसि लाई पनि ल्याइदिनु होला सारङी सन्सार मा।सार्है मीठो स्वर कि धनी हुनु हुन्छ उहाँ।।
@amargiri4847
@amargiri4847 4 года назад
पहीलो पटक पर्तीमा बहीनी तथा राजु भाइ को अती सुमधुर आवाज मा गीत धेरै राम्रो छ 🌹🌹🌹🌹🌹💓💓❤️❤️🇳🇵🇳🇵🇳🇵
@panchakumrshrestha4398
@panchakumrshrestha4398 3 года назад
I.you p
@jitendrab.k8009
@jitendrab.k8009 4 года назад
King Singar Raju pariyar sanga Nepali kohi pani gaikako Sor mildaina tara Partima ji prass Ramro xa Raju pariyar Bina ta Nepali lok Sangit Chahaidaina King Singar Raju pariyar ma Salam xa Sor Toy Sor Sunne abasar paiyo
@shitalgurung7626
@shitalgurung7626 4 года назад
Partima nanuko sor le nai mohani launi khalko x best of luck partima nanu
@ptphostel9877
@ptphostel9877 4 года назад
# चरी भय आउथे उदेर ।फुल भय मायालाइ लाउथे चुदेर ।। वाव मुतुमा बस्यो ।।। (हाल मलेसिया बात )
@narayandevkota3772
@narayandevkota3772 4 года назад
दाेहाेरि गित काे शव्दचयन , स्वर सवाल जावफ उत्कृष्ट नै छ । राजु परिवार त अव्वल नै हुन । गायिका प्रतिमाकाे प्रतिभा पनि प्रशंसनिय रहिछ ।
@rameshkarki3606
@rameshkarki3606 4 года назад
येस्तो पो हुनु पर्छ लोक दोहोरी भनेको त?सबै परिवार सङ बसेर हेर्दा पनि आनन्द हुने।😍😍
@dambhadur5354
@dambhadur5354 4 года назад
सारङी सन्साइ ती वि लाई धेरै धेरै धन्नेबाद नेल्पाल्कै लोकदोहोरिकै सुपर गायकको सोरसुन्ना पयौ
@ghanshyampun2198
@ghanshyampun2198 4 года назад
वाउ अाजता राजु भाइ अनिसितल गुरुङ्ग जँस्ता स्वर सँम्ररात हरु को दोहरी सुन्न पायो मजाअायो बधाईछ सबै तिम्लाई प्रतिमा नानीको स्वर पनिनिकै राम्रो रईछ
@motilalrawat9663
@motilalrawat9663 4 года назад
कहिले काहीँ मन बिचल्लित हुदा पनि राजुजिको सोरमा गित सुन्दा कति आनन्द आउनेयार तेस्मा पनि चरी भय आउथे उ ....धन्नेबाद सबै टिम लाइ
@dammarshrestha3368
@dammarshrestha3368 4 года назад
प्रतिमा होइन ( प्रतिभा )चहि रहेछ यो बहिनी को यति मिठो सभ्दमा गीत गाउनु भयो राजु दाईको त कुरा किन गर्नु पर्यो र अब एक चोटि Indreni मा सुन्न पाय हुन्थ्यो
@manmagar1341
@manmagar1341 4 года назад
धेरै राम्रो छ दुई जानाको गित मलाईत अति राम्रो लग्यो
@user-ym9rw8ue8o
@user-ym9rw8ue8o 4 года назад
कति राम्रो राम्रो सब्द ,मिलाएर गाउनु भाको, सारै राम्रो लाग्यो,❤️❤️ जमनाको याद आयो कार्यक्रम मा खुप नाचिन्थ्यो
@sunutagurung4266
@sunutagurung4266 4 года назад
गित त मिठाे गाउनु भयाे राजु दाइ प्रतिमा सिस ले तर गित सुन्ना का सात सातै राजु दाई काे छेउ मा बस्ने आेरेन्ज कलर काे कपडा लगाउने भाइ एक दम मन पर्याे तारा कान्त सर के म उहाँ सङग असल साथि बन्न सक्छु हाेला?
@ramagiri1123
@ramagiri1123 4 года назад
रेशम निर्दोष र प्रतिमा बैनिको दोहोरी सुन्ने अरु पनि हुनुहुन्छ की मात्र हो।😱😱😱😱😱😱😱
@gokarnabista5256
@gokarnabista5256 4 года назад
राजु परियार दोहोरी को किङ्ग साथै प्रतिमा बहिनी को सटिक जवाफ बधाई छ सारङ्गी टिमलाई।
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 4 года назад
राम्रो काम । सबै लाई दुबई बाट नमस्कार। सारङ्गी को धुन मन नपर्ने नेपाली कमै होलान । मनपरेको भाकामा दोहोरी सुन्दा खुसी छु ।
@utsavkc5849
@utsavkc5849 3 года назад
यसलाई भनिन्छ वास्तविक दोहोरी कहिले नसकीए हुन्थ्यो जस्तै भाको थियो ❤️❤️❤️❤️❤️❤️
@pujanthapachhetri3864
@pujanthapachhetri3864 4 года назад
प्रतिमा जि याे क्षेत्रकाे उदाउदाे चम्किलाे तारा...!Good luck🇳🇵♥️
@radhekarnda327
@radhekarnda327 4 года назад
राजु दाई को स्वर को बयान मा कुनै शब्दकोषमा शब्द भेटिदैन
@bineshvlog7482
@bineshvlog7482 4 года назад
राजु दाईको दोस्रो श्रीमती लाई पनि मिदिया मा ल्याउनु पर्यो पत्रकार साथी हरु
@asmitachhari844
@asmitachhari844 4 года назад
Hoin 2 ita budi xn ra raju ko
@2Basnet
@2Basnet 3 года назад
कान्छी मात्रै
@gaunghar9116
@gaunghar9116 4 года назад
लोक दोहरी को राजा राजु परियार दाइ आउनु भनेको सुन मा सुघन्ध ।
@Ambika1674
@Ambika1674 4 года назад
सारै राम्रो छ बदाइ छ पर्तिमा बैनि राजु दाइको त नकुरा गरु👌👌👌🌹🌹💗
@basantabohara8529
@basantabohara8529 4 года назад
✍️फैली सके माया का रागहरु न देखाउनु पुराना दाग हरु शब्द लाई सम्मान छ प्रतिमा जि👌👌🎤
@machuawei9654
@machuawei9654 4 года назад
हरियो पाेते लाउनेलाई प्रतिमा संग गित गाउन लगाए हुन्थ्यो कमल सर प्रतिमाकाे स्वरमा राम्रो हुन्थ्यो
@chandangurung9791
@chandangurung9791 4 года назад
Really hjr malaini Man paryo
@subasadhikari155
@subasadhikari155 4 года назад
दोहोरीको राजाले लय शब्द सन्कलन्को नाम लिराख्दा आफुसङ्ग गाउने गायिका लक्ष्मी न्यौपाने दिदीको पनि नाम लिनुभए अझ उत्तम हुने थियो।
@NoName-pv8hu
@NoName-pv8hu 4 года назад
Yo geet laxmi neupanele gako haina sir !
@SoniDilOfficial
@SoniDilOfficial 4 года назад
फॆरि उही पुरानो याद आयो मर्म मनमा बस्न सफल गित चरी भए आउथे उडेर ❤ 👏❤ 👏❤ 👏❤ 👌समग्र मा सम्पुर्णन मा हार्दीक सम्मान बेक्त गर्न चाहन्छु
@hirathapa4966
@hirathapa4966 4 года назад
प्रतिमा बैनी को शब्दचयन अति राम्रो लाग्यो !मिठो सोर !प्रगती हुँदै जावस शुभकामना !!!!
@kamalaruwali6634
@kamalaruwali6634 4 года назад
Malai rajuko geet dherai ramro lagxa tara herni najar dherai man parxa superb👌👌👌👌👌👌
@laxmankanxo1387
@laxmankanxo1387 4 года назад
wow jati sunda pani man na voreni kati mitho sor raju vanja and pratima sis ko ❤️❤️❤️❤️❤️❤️😘😘😘🙏🙏🙏🙏🙏 aajhai yestaii suna pam
@sumanpaudel2849
@sumanpaudel2849 4 года назад
राजु दाइ को त कुरै भयन तर प्रतिमा जि को पनि कति राम्रो शब्द उच्चारण अनि शब्द चैन पनि सारै राम्रो
@priteimgurung1526
@priteimgurung1526 4 года назад
कमल सर तपाईंको जिबन सङ्गेनी को दोहोरी सुन्न एक दम मन लाग्यो
@2Basnet
@2Basnet 3 года назад
कमलको श्रीमती होर प्रतिमा?
@parkashthapa2977
@parkashthapa2977 4 года назад
प्रतिमा को दोहोरी राम्रो छ स्वर पनि खतरा छ
@giri3495
@giri3495 4 года назад
परतिमा,बइनि,सारय,मिठाे,सवर,जति,सुनाे,उति,सुनउ,सुनउ,लागनि,बधायछ
@user-qf6xn8in8b
@user-qf6xn8in8b 4 года назад
प्रतिमा दादा काे नजिक भएर हाेकि के हाे या स्वभाव तेस्तै हाे मलिन देख्छु अनुहार
@ramprasadpanthi2377
@ramprasadpanthi2377 4 года назад
धेरै राम्रो छ दुवैको प्रतिभा तर राजु दाइ को बयान गर्न सक्दिन म।।।
@bishnureshmireshmibishnu9475
@bishnureshmireshmibishnu9475 4 года назад
राजु दाजु त नेपाल को लोगदोहोरि को त राजा नै हो पर्तिमा मा बैनी लाई पनि प्रगाति को कामना छ
@Nirmalthapa12
@Nirmalthapa12 4 года назад
राजु र प्रतिमा मान्छे पनि राम्रो र राम्री सोर पनि अती मिठो अहा अहा😍😍
@SarangiSansar
@SarangiSansar 4 года назад
राजु परियार र प्रतिमा विश्वकर्माको लाईभ दोहोरी करिब १ महिनाको अन्तरालमा १० लाख भन्दा बढि दर्शकले रुचाईदिनुभएको छ साथै निकै मिठो प्रतिक्रियाका लागि पनि हजुरहरु सबैलाई धेरै धेरै धन्यवाद । र यो जानकारी गराउँदछौँ सारङ्गी संसारको लाईभ दोहोरी ९९ भाग पुगिसकेको छ अब आउने १०० भागमौ स्वर सम्राट, दोहोरीका बादशाह राजु परियार र दोहोरी क्विन टिका सानु बिच तिरीरी मुरली बज्यो निकै घमासान दोहोरी आउनेछ प्रतिक्षा पनि गर्नुहोला । ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-QcvxIt0zIgM.html
@ramchandrathapa9668
@ramchandrathapa9668 4 года назад
Parti ma nanu ko Kati mitho voice
@daulatgurung4713
@daulatgurung4713 3 года назад
H yp
@daulatgurung4713
@daulatgurung4713 3 года назад
@@ramchandrathapa9668ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-ckamx10WNNE.html
@birendrachetri7529
@birendrachetri7529 4 года назад
आहा बहुत सुन्दर आबाज्👏👏अब प्रतिमा र रेसमको आबाजमा मिठो गित सुन्न धोको छ है🙏🙏
@amitbudhathoki15
@amitbudhathoki15 4 года назад
अब ऐना कोठा मा सार्नी छ कहिले काँही त। लजाउन पर्नि छ चरी भए आउँथे उडेर। वाह प्रतिमा दिदी।👌
Далее
Она Может Остановить Дождь 😱
00:20
QVZ PREMYER LIGA
00:18
Просмотров 1,6 млн
Fast and Furious: New Zealand 🚗
00:29
Просмотров 2,6 млн