Тёмный

राजेन्द्र पाठकले सुत्केरी श्रीमती कुट्दा माइती घरमै भयो लफडा, कुरो डिभोर्स सम्म पुग्यो ।०७६-०८-०५ HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 1,8 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni#Rajendra_Pathak_Vs_Sangita_Adhikari_Live_Dohari
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Развлечения

Опубликовано:

 

20 ноя 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 892   
@kajimanlohani8620
@kajimanlohani8620 4 года назад
सहि शब्द आवज मा मीठो दोहोरी सुन्न पाइयो खुसी लाग्यो फेरि पनि आउनु होला प्रतीक छियामा छु
@mohantimalsina2179
@mohantimalsina2179 4 года назад
यो अति नै राम्रो गाउँनु भएको छ धन्यबाद।
@chandrapoudel3907
@chandrapoudel3907 3 года назад
यो पहिलेको भए पनि उत्कृष्ट लाग्यो ।
@Aa-np2vj
@Aa-np2vj 4 года назад
दाेहाेरिकाे टुक्का त यसताेपाेहुनुपर्दछ जतिसुनेपनि सुनम सुनमलाग्ने👍️👌👏👏
@sarojadhikari7238
@sarojadhikari7238 4 года назад
कति मार्मिक दोहोरी कतै कतै कुनै टुक्का हसाउने पनि अनि अन्तिम अन्तिम टुक्काले त झन मन छोयो ।।
@ganeshdhant1272
@ganeshdhant1272 4 года назад
दोहोरो गीत भनेको यस्तो पो हुन्छ त इन्द्रेणी टिम सहित दुबै कलाकारहरुलाई धेरै धेरै धन्यबाद छ
@minakumariadhikari7767
@minakumariadhikari7767 3 года назад
S and pĺòpp0ppòpp0
@bisnubhatta5499
@bisnubhatta5499 4 года назад
तपाईं हरुको यो दोस्रो भाग हेर्नी आसा मा बस्नेछु सारै राम्रो लाग्यो यो भाका पनि रियाद बाट हेर्दै छु सबै लाई नमन ।
@kanchiofficial9454
@kanchiofficial9454 4 года назад
चेतनामुलक लाेकदाेहाेरि सारै राम्राे छ,गायक गायिका त यस्ताे हुनु पर्छ।नमन छ हजुरहरू लाई
@dhanabsnet6180
@dhanabsnet6180 3 года назад
7
@sanughayal9027
@sanughayal9027 4 года назад
निकै मर्मिक शव्द निकै मिठो स्वार उन्नति र प्रगतिको कामना
@Ishower84
@Ishower84 4 года назад
यो दोहोरी त सुनी रहु जस्तो लाग्यो दिन को एकपटक नछुटाई हेर्नी गरेको छु
@mayakhanal9703
@mayakhanal9703 4 года назад
जय गित संगित नुवाकोट का साथै काभ्रेपलाञ्चोक जिल्लामा कलाकार यो काठे भाकालाई दिनुभएको प्रथा मिकता लाई सलुट छ ॥ मेराे ठाऊका गायकको दमदार प्रस्तुतिमा मन प्रफुल्ल भयो काभ्रेको चेलि पनि ऊतिकै आति मन पर्यो यो कार्यक्रम
@sombk2515
@sombk2515 4 года назад
धेरै को जिबन संग मेल खाने यो दोहरी गीत गाउने कलाकार लाइ धन्यवाद प्रगती सफल्ता हुँदै जावस
@NiraksharNiraula
@NiraksharNiraula 4 года назад
हाम्रो दाजुको दोहोरी हेर्न आईयो ढिलै भए पनि। आहा !! कति राम्रो दोहोरी ।
@IshwarThapa
@IshwarThapa 4 года назад
अत्यन्तै राम्रो मिठो सुद्द शब्द र लाइन सङ्ग गाइयको गित धेरै राम्रो लाग्यो कहिल्यै नदेखेको कलाकार ल्याउनु भयो, आल्तु फाल्तु कलाकार भन्दा यस्तै राम्रो कलाकार ल्याउने गर्नु होला
@thakurprasad3818
@thakurprasad3818 3 года назад
ㅈ2 ㄸ
@jackxitiz8386
@jackxitiz8386 4 года назад
दुबै जनाको प्रतीभा उत्कृष्ट छ 👍️ दुबै जनालाई सफलताको सुभ-कामना 👏👏
@androidhuawei202
@androidhuawei202 4 года назад
Sarai ramro xa ma sadhai herdxu inreni
@surfacenepal
@surfacenepal 4 года назад
सारै राम्रो लाग्यो । यथार्थ, सामाजिक चित्रण । शब्द चयन, प्रतिउत्तरले मन छोयो । सदाबहार भाकाहरु ।
@kunchhangtamang
@kunchhangtamang 4 года назад
राजेन्द्र कडा झन धेरै संगिता कडा रहेछ!आजको दोहोरी एकदम रमाइलो भयो
@mithusunar8975
@mithusunar8975 4 года назад
दामि छ गित
@Aa-np2vj
@Aa-np2vj 4 года назад
एकदम मार्मिक र सुमधुर स्वर जति सुनेपनि सुनम सुनम लाग्ने मन्त्रमुक्त गरायाे हजुर
@indirathapaliya9694
@indirathapaliya9694 4 года назад
यस्तो दोहोरी त अलि लामो हुनु पर्ने हो के समय पुगेन 👍️👍️👍️
@anushkagautam9697
@anushkagautam9697 3 года назад
I. Http... ... by by b y.. by By by.
@Rk-st8lt
@Rk-st8lt 4 года назад
जय ईन्ररेणि 🇳🇵 नमस्कार किस्ण सर होल टीमलाई 🙏🙏🙏दोहोरि पनि राम्रो 👌👌👌👌👌
@bimalpathak6555
@bimalpathak6555 4 года назад
पाठक बन्धु को स्वर राम्रो छ ।।। गित असाध्यै राम्रो छ बधाई छ दुबै जनालाई ।।।।
@ashmitadhungel3076
@ashmitadhungel3076 4 года назад
अाज एकदम रमाइलो भयाे दाेहाेरि खुशी लागियाे धेरै धेरै धन्यवाद
@narbahadurkhatri7975
@narbahadurkhatri7975 4 года назад
जय ईन्दृणी🇳🇵🇳🇵🇳🇵🇳🇵बधाई छ👍️👍️👍️👍️👍️सम्पूर्ण इन्देणी टिम लगाएत गाएक गाईकालाई🙋🙋‍♀️🙋‍♂️
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार सुमधुर अावाजमा मिठाे गित साथै नाच पनि धेरै राम्रो छ
@user-md8vo1dn7y
@user-md8vo1dn7y 4 года назад
मेरो संगीता बहीनी लाइ धन्यबाद मिठो गीतको लागी
@rahulghisingsundarbihani7078
@rahulghisingsundarbihani7078 4 года назад
योभकामा लाइभगाउन जोकोहिले सक्दैन तर यहकोजोडिले एक्दम राम्रोगाउनु भो खुसिलाग्यो ??
@-jerry4228
@-jerry4228 3 года назад
ZS
@rahulmgk629
@rahulmgk629 3 года назад
@Markus Maurice ဂ
@megaraut2941
@megaraut2941 Год назад
Lĺ😢h😮,
@user-zv7wg5jb6m
@user-zv7wg5jb6m 9 месяцев назад
​@@-jerry4228😅😅😅😅😅😅
@pushpasapkota1036
@pushpasapkota1036 4 года назад
मीठो भाकामा दमदार प्रस्तुती सङ्गिता दिदी धेरै खारिदै जानू भ को छ खुसी लाग्यो। अझै मेहनत गर्नुहोला भाइको बधाइ तथा शुभकामना साथमा छ।
@dilashapoudel4231
@dilashapoudel4231 4 года назад
The ya .
@dilashapoudel4231
@dilashapoudel4231 4 года назад
Allan I
@achyutmahat5027
@achyutmahat5027 4 года назад
दुबै जना को दोहरी हेरको थिय अाज ईन्द्रेणी मा देख्न पाईयो खुसी लाग्यो ।जय ईन्द्रणी ।
@bharatlamichhane3786
@bharatlamichhane3786 4 года назад
babal chha best of luck both of you
@jiveenneupane154
@jiveenneupane154 4 года назад
यो गित गाय जस्तै धेरैको घरमा भयको पनी होला है साथी हो
@gyanuraut6479
@gyanuraut6479 4 года назад
सारै राम्रो लाग्यो वास्तवमा रियल लाग्यो दुबै जना को भानाई सहि छ किनकी घर लाई घर सम्झने बुहारी हुनुपर्छ र घर परिवार को कुरा सुनेर कुरा नै नबुझी श्री मती पिट्ने पनि धेरै छन् नभएको कुरा हैन । मेरो त मन छोयो र आँखा मा आँसु पनि आयो दुबै जना को दोहोरी मा सच्चाइ छ । 🤔🤔🤔🤔
@pramilabasnet502
@pramilabasnet502 4 года назад
ओहो राजेन्द्र पाठकको झन झन बबाल दोहोरी सुनौ त्यसमा संगिता
@uglyfaces8443
@uglyfaces8443 4 года назад
दोहोरी गीत मध्य यो दोहोरी सारै सारैनै मन पर्यो हजुर हरु सवै जनालाइ धन्नेबाद
@keshabprasadghimire8026
@keshabprasadghimire8026 4 года назад
धेरै रमाइलो लाग्यो दुबै जनाको दोहोरी गीत
@chiranbaral4354
@chiranbaral4354 4 года назад
वास्तविकता मा अधारित , अाम सर्व साधारण नेपाली धेरैका घरमा परेको सत्य घटनामा अधारित याे प्रस्तुति असाध्यै मन छुने छ । यति राम्रो प्रतिभाशालि गायक , गायिका , कृष्ण कडेल जि लगायत सम्पुर्ण ईन्द्रेणि टिमका सबै लाई धेरै धेरै धन्यवाद ।।।।
@sanchalal4920
@sanchalal4920 4 года назад
यकदमै सन्देश मुलक दाेहाेरी मिठो भाका सरै राम्रो लागेउ
@Balchandra.G
@Balchandra.G 4 года назад
वा वा धेरै राम्रो लागो आज को दोहोरी
@user-qr7ex4lw4f
@user-qr7ex4lw4f 4 года назад
मेरो राजेन्द्र मामाको हासो र कित गाउने सहिले धेरै राम्रो छ मामा हजुर
@shivamsaving9138
@shivamsaving9138 3 года назад
राजेन्द्र दाइ गित चै कडा
@user-tg4wt4vm6c
@user-tg4wt4vm6c 3 месяца назад
❤ससससससससृुुससस ​@@shivamsaving9138
@harkunathofficel6124
@harkunathofficel6124 4 года назад
अासाध्धै राम्रोसँग गाउनु भयो ,। दुई लोग्ने स्वास्नी विचको झगडाको रमाइलो दोहोरि सारै राम्रो छ,। कति पय गितको टुक्कावाट मत सारै मन छुयो,। अाखावाट अासुपनि अायो,। दुबै जनालाई बधाई छ,।
@yambahadur9161
@yambahadur9161 4 года назад
गीत भनेको त एस्तो पो होत धेरै धेरै राम्रो छ मलाइ चाइ मन परो
@hemantbasant7922
@hemantbasant7922 4 года назад
भउत मन पर्ने दाेहाेरि गित अति मन पर्छ याे भाका मलाईत सुपर दुबै जना कलाकार हरुलाई भउत भउत बधाई तथा शुभकामना
@keshabprasaddhital
@keshabprasaddhital 4 года назад
उहाँ हरू को ठूलो फ्यान हो म Lok sansar bat Amazing जुहारी love it Keep it up
@sitasharma5250
@sitasharma5250 4 года назад
वाउ कति रमाइलो दाहाेरि असाध्धै मन पर्याे 🌹🌹🌹🌹🌹🌹🌹
@ramgiri6026
@ramgiri6026 2 года назад
Very very sweet song go go ahead this progarme for the Nepalese culture society thank you
@ramgiri6026
@ramgiri6026 2 года назад
Hoino kasto marmik song
@user-ci5yh6nf9m
@user-ci5yh6nf9m 4 года назад
आजको राजेन्द्र सर र संगीता बहिनीले गाएको काठे भाकाको गित सारै उत्कृष्ट लाग्यो र सन्देश मुलक पनि छ अझै धेरै प्रगतिको शुभकामना छ 🙏🙏🇳🇵🇳🇵
@mailibabuji2238
@mailibabuji2238 4 года назад
वाउ रियल स्टोरी गितबाटै दिनु भयो त आजको दुबैजनाले, राम्रो लाग्यो जय इन्द्रेणी।।
@mahendrabm4417
@mahendrabm4417 4 года назад
निकै मनोरञ्जनमय साथै विषय वस्तुको लहर मार्मिक लाग्यो। आभारी छु इन्द्रेणी टिम प्रती।
@malapun259
@malapun259 2 месяца назад
.ffffffffrrerrrrrrrrrrrereerrrereeeeerrrreerrreereerrrrrrrer red eerrrrrrrrreerrrrrre to ere is red e ree ree errrrrrerr ree ree ree r ree eerre ree ree ree rrr ree eerr ree ere ree ree ree ree ree ree e ree r ree k
@rewatithapa8568
@rewatithapa8568 4 года назад
एकदम राम्रो लाग्यो लय अथवा भाका र समसमयिक विषय लाई लिएकोले त झन राम्रो भएको मैले महसुस गरें।
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 4 года назад
एक्दम रमाइलो लाग्यो ...एक्दम नमन कलाकार दुबै मा...खुब खुशी भएर हेरे
@sampannagaming8648
@sampannagaming8648 4 года назад
साहै रमाईलो हून्छ राजेन्द्र पाठक र संगिता दिदी को दोहोरी
@birkarki9052
@birkarki9052 4 года назад
Ekdam Ramro lagiyo 2 jana KO dohori Hajur hurulaye laye ta mero salam xa quatar bata
@premprasadwosti9485
@premprasadwosti9485 4 года назад
एकदमै दामी छ । अझै राम्रो गर्दै जानु होला ।।।सुपर दामी
@shambhugurung5386
@shambhugurung5386 4 года назад
अाहा यस्तो हो नि दोहोरी भने। अत्यन्तै रमाइलो ,सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद ।🙏👏👏👏👏👏
@birendraranabhat5303
@birendraranabhat5303 4 года назад
सार्है राम्रो लाग्यो काठे भाकाको दोहोरी। तेहि माथी समाजको यथार्थ चित्रणमा गित गाउनुभो।
@subashbhattarai7307
@subashbhattarai7307 4 года назад
दाम्मि लागो सङ्गिता सिस र राजिन्दृ दाइ लोक दोहोरि
@umaghimre9102
@umaghimre9102 4 года назад
धेरै राम्रो गाउनु भयो सारै राम्रो लाग्यो ।दुबै जनालाई धन्यवाद 🙏🏻🙏🏻
@hastab.m6420
@hastab.m6420 4 года назад
साह्रै नै मज्जा लाग्यो आजको काठे दोहोरी भाका फेरि पनि हेर्न पाईयोस! धेरै भन्दा धेरै धन्यवाद इन्द्रेणी टिम लगाएत आजका काठे दोहोरीका सिङ्गरहरुलाई
@prakashpandey6763
@prakashpandey6763 4 года назад
प्रदेश मा बसेर इन्द्रेणी लाई माया गर्नुहुने साथीहरू को को हुनुहुन्छ? 👇️
@ranjanaadhikari9394
@ranjanaadhikari9394 4 года назад
अत्यन्त राम्रो।फेरि सुन्न पाइयोस् यो जोडीको दोहोरी ।
@harkabahadurtamang3824
@harkabahadurtamang3824 4 года назад
बबाल छ दोहोरी साह्रैमनपर्यो
@aagniooja9769
@aagniooja9769 4 года назад
सारै मार्मीक लाग्यो यो दोहरी सलाम छ सबै लाई
@munakc5315
@munakc5315 4 года назад
वास्तविक यथार्थ कथन रहेको गित संगित
@jyotidhakal7973
@jyotidhakal7973 4 года назад
जति हेर्यो त्यति हेरु हेरु लाग्यो, रमाइलो मार्मिक दोहोरी!
@merorajameroraja6564
@merorajameroraja6564 4 года назад
राजेन्द्र र संगिताकाे दाेहाेरि दमदार राम्रो छ,
@hemantakandel2560
@hemantakandel2560 4 года назад
Good evening everybody, Rajendra ji ra sangita ko dohori ramro lagyo ani sangita ko manda muskan le jhan sunma sugandha failieko xa
@AairaDigital
@AairaDigital 4 года назад
सुरु देखि अन्ते सम्म हेर्नुहोला दोहोरी भनेको यस्तो हुनु पर्छ सलिन सभ्य र बस्तबिक दोहोरि मलाईत साह्रै मन पर्यो मन छोयो
@madhuregmi1338
@madhuregmi1338 4 года назад
Atti ramrod ra sista bhadra dohori
@sitarasaili146
@sitarasaili146 4 года назад
@@madhuregmi1338 àa
@bimalapathak94
@bimalapathak94 4 года назад
Kids sutina @@madhuregmi1338
@sonybhandari5767
@sonybhandari5767 4 года назад
hbn
@laxmiregmi6532
@laxmiregmi6532 3 года назад
@@sitarasaili146 ok A
@somnathpaudel6671
@somnathpaudel6671 4 года назад
रोचक पनि घोचक पनि दोहोरी अति राम्रो
@gomabhandari5993
@gomabhandari5993 4 года назад
हिजो राती साह्रै बिरामी भए तो बेलामा मैले अब म बाँच्दिन होला मरेर गए भने इन्द्रेणी हेर्न पाउँदिन भन्ने मनमा कुरा खेल्यो कस्तो मोहनी लायो यो इन्द्रेणी ले अरु केहीको याद आएन यही इन्द्रेणीको मात्र याद आयो हजुरहरू सबैलाई मेरो नमस्कार हजुरहरू सबैको कल्याण होस् जय होस् राधा कृष्णको जय होस्
@nirmayaacharya9558
@nirmayaacharya9558 4 года назад
Get well soon sis
@gopalacharya6730
@gopalacharya6730 4 года назад
Goma Bhandari ji get well soon god bless you
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Namaskar didi hjr aaramai hunuhunchha
@dipakbasnet8675
@dipakbasnet8675 4 года назад
Get well soon didi hjr
@rajbishi7337
@rajbishi7337 4 года назад
K vye ko xr dedi hjr lae
@nirnaltamang5008
@nirnaltamang5008 4 года назад
Ati ramro gaunuvayo malai ta merai jindakiko kathabetha sametera gayeko jasto lagyo dhannebad hajurharulai
@babitakhanal2237
@babitakhanal2237 4 года назад
बेजोड प्रस्तुती दुबैको अति मन पर्यो
@rockboy5947
@rockboy5947 4 года назад
कुनैबेला थियो सङिता सङ अन्लाईन रोधिघरमा सङै गाउथेउ आज उ इन्द्रेणीमा गाउने भैछन खुसी लाग्यो 😍😍😍😍
@nishantbhattarai835
@nishantbhattarai835 4 года назад
काठे भाकाको लोकगीत अब मौलाउने भयो नयाँ कलाकार भए पनि राम्रो प्रस्तुती छ । निद हराईदिने भोक मेटाईदिने अनि कहिलेकाहीँ त भान्सामा भात पनि डडाई दिने इन्द्रेणीको नियमित दर्शक हु ।
@mailibabuji2238
@mailibabuji2238 4 года назад
यथार्थ हो ब्रो।
@ghamansing2578
@ghamansing2578 4 года назад
यो दोहोरी हेरेको मैले चार चोटि भयो सारै मन छुयो धेरै 😍😍😍😍👍️👍️🙏🙏🙏🙏🙏
@shrawanluitel7348
@shrawanluitel7348 4 года назад
Mana chhoyo. Sangita& Mina pani yo Desh ko gahana huna.yiniharulai rajyele hernu pardachha. Hajur lai naman🙏🙏we love ❤indreni
@somnathpaudel6671
@somnathpaudel6671 4 года назад
सारै राम्रो छ राजेद्र सर
@yadavdevkota1071
@yadavdevkota1071 4 года назад
दुबैको प्रस्तुति सारै मनोरञ्जनात्मक लाग्यो !
@jayabdr.adhikari8116
@jayabdr.adhikari8116 3 года назад
पारीवारीक घटनामा आधारीत सारै मन छुने गीत गाउनु भयो कलाकार राजेन्द्र पाठक र सङीता अधिकारी लाइ हीर्दय देखि नै धन्यवाद दीन चाहान्छु
@kirantmg5727
@kirantmg5727 2 года назад
No
@apiloli4990
@apiloli4990 4 года назад
नमस्कार सबै लाई धेरै राम्रो पसतुति
@yubashakti4449
@yubashakti4449 4 года назад
purano purbeli geet aaja sunn pauda bhagyamani thaneko xu dhannebad endreni
@manjusapkota7719
@manjusapkota7719 4 года назад
बधाइ छ सङिता र सबै टिम लाई नै
@bharatgairapipli2011
@bharatgairapipli2011 4 года назад
सर्ब पर्थम इन्द्रेणी पारीवार लाई धेरै धेरै धन्यवाद छ आजको लोक दोहरी मार्मिक छ
@gobindapoudyal9120
@gobindapoudyal9120 4 года назад
दाेहाेरीकाे जाेडि जमेकाे छ! यस्तै सन्देशमुलक गित प्रस्तुत गर्दै जानू हाेला! सलाम छ दुवैजनालाई!!
@kanchiofficial9454
@kanchiofficial9454 4 года назад
राजेन्द्र सर र संगिता बहिनी काे गायक जाेडि फेरि देख्न पाईयाेस
@ghorebhai6478
@ghorebhai6478 4 года назад
अती उत्कृष्ट दोहोरी ।राजेन्द्र र संगीता को
@teknarayanadhikari9454
@teknarayanadhikari9454 3 года назад
मजा आयो यार दहोरी त यस्तो पो हुनुपर्छ यो दोहरी शिक्षा मुलुक नै भन्नु पर्छ ।
@mitralimbu6876
@mitralimbu6876 4 года назад
स्वर शब्द दुवै कुरा क्या मिलेको😍😍😍
@aavashrai828
@aavashrai828 4 года назад
धेरै राम्रो सुन्न मज्जा आयो ।
@niranjansapkota2207
@niranjansapkota2207 4 года назад
काँठे गीतलाई पश्चिमे गीतले झण्डै बिस्थापित गरेको अवस्थामा यो गीतले केही आशा जगाईदिएको छ । जय काँठ, जय लोकगीत !
@bashantkhadka808
@bashantkhadka808 4 года назад
धेरै मन पर्यो दोहोरी आहा कति मार्मिक सब्द
@naitikbanjara4404
@naitikbanjara4404 3 года назад
अब पिर नलिनु दिदी तपाईंको साथमा इन्द्रेणी छ अब🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ambardahal6907
@ambardahal6907 4 года назад
धेरै राम्रो लाग्यो राजेन्द्र पाठक र संगिता अधिकारी क‍‍ो यो दोहोरी गित र ईन्द्रेणि नछुटाई हेर्ने गर्छु ।धेरै राम्रो लाग्छ ।
@ranjitagm7355
@ranjitagm7355 4 года назад
अति रमाईलो
@jayrampoudel5669
@jayrampoudel5669 4 года назад
सारै राम्राे , अधिकाम्सकाे जिबनमा मिल्ने
@nabinthapamagar228
@nabinthapamagar228 4 года назад
Dherai ramro program Krishna sir
@kabitashrestha7009
@kabitashrestha7009 4 года назад
Hameo sathi raaz ko voice sarai ramro xa. god job raaz.
@durgahamal1799
@durgahamal1799 4 года назад
दुबै जना को दोहोरि असाधे राम्रो तेस्मा पनि बैनिको टुक्का हरु अझै खत्रा अझै राम्रो गर्दै अगाडि बढ्नु होला धेरै सुभकमना
@raviranjankumar6071
@raviranjankumar6071 3 года назад
T33 bbnmmmk
@sonamm3603
@sonamm3603 4 года назад
Sarai ramro xa ghit hajur
@kbkvolleyball9725
@kbkvolleyball9725 4 года назад
अहिले सम्म कै उत्कृष्ट दोहोरी लाग्यो मलाई 👏🌹👏🌹👏🌹पहिलो पटक चिन्ने मौका पनि मिल्यो गायक गायिका ज्युलाई सवालजवाफ पनि आहा क्या दमदार गज्जबको✅
@gomabhattarai5815
@gomabhattarai5815 Год назад
o
@kumarsanu1556
@kumarsanu1556 4 года назад
बधाई छ दुबै लाई धेरै राम्रो गित मन छुनी अरु दिन मानी अाउनु दुबै
@bishnusharmatimsina5942
@bishnusharmatimsina5942 4 года назад
राजेन्द्र पाठक भाइ र सङ्गिता अधिकारि बहिनि को अहिले सम्म कै दमदार गित
@pradipgiri1794
@pradipgiri1794 4 года назад
दोहोरी भनेको यस्तो पो होत एकदम आनन्द आयो आज
@bishnutamang5047
@bishnutamang5047 4 года назад
Akdam perfect 👌 dami dohori dubai jana bata😊😊
@indirabasnet7953
@indirabasnet7953 4 года назад
राजेन्द्र र सङगिता जि काे दाेहाेरि मन पराउनि जति यता
@binodpande6741
@binodpande6741 4 года назад
Good
@indirabasnet7953
@indirabasnet7953 4 года назад
@@binodpande6741 Thanks
@Meenameena-lo1jz
@Meenameena-lo1jz 4 года назад
Indira Basnet sangita didiko yauta hat xaena
@indirabasnet7953
@indirabasnet7953 4 года назад
@@Meenameena-lo1jz ho r
@Meenameena-lo1jz
@Meenameena-lo1jz 4 года назад
@@indirabasnet7953 honi hernus t debre hat xaena aru dohori geet herer bichar garnus t
@purushottambasnet6651
@purushottambasnet6651 4 года назад
सारै रमाइलो लाग्यो हार्दिक बधाइ छ दुबैजनलाइ
Далее
EVOLUTION OF ICE CREAM 😱 #shorts
00:11
Просмотров 4,8 млн
Пранк над Махачевым🥶
0:19
Просмотров 11 млн
Good job hero. #shorts #fyp
0:20
Просмотров 54 млн
Мыла наелся
0:21
Просмотров 1,3 млн
Spot The Fake Animal For $10,000
0:40
Просмотров 165 млн