राष्ट्रपतिले आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेर आव्हान गरेपछी नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राती नै दाबी पेश गरेका छन।
रातारात हस्याङफस्याङ गर्दै ओली र देउवा पुगे शितल निवास । kp oli । sher bahadur deuba । prachanda #kpoli #prachanda #sherbahadurdeuba #rabilamichhane #gaganthapa #ramchandrapaudel #maheshbartaula #nepalipolitics #nepalipolitician #kpolivsparchanda #kpolivsmadhavnepal
12 июл 2024