Тёмный

Kp Oli लाई अघि राखेर Bhim Rawal ले थुक्क नामर्द भन्दा Prachanda छक्क: १७ हजारको बलिदान खेरा गयो 

Nepal Sandesh
Подписаться 138 тыс.
Просмотров 153 тыс.
0% 0

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#bhimrawal #kp_sharma_oli #prachanda #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 211   
@user-gn9xy8lq2h
@user-gn9xy8lq2h 23 дня назад
भिम रावल जी ले दिएको अभिव्यक्ति अति उतक्रीष्ट छन 👍👍
@netrabasnet9640
@netrabasnet9640 22 дня назад
हो एक दम ठीक हो भीम रावल जीउ बधाई सुभोकामनाछ राष्ट्र बचाउन उठ्नुपर्छ उठाउनुछ
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 23 дня назад
एकदम सही हो र अबको जनताको नेता हुने कदमा अगाडि बढेको देखिन्छ धन्यवाद तपाई लाई
@tarasharma9711
@tarasharma9711 24 дня назад
भिम रावल जि कुरा ठिक गरनुभयो
@sukadevghimire9014
@sukadevghimire9014 24 дня назад
जिउदाे नेपाली भिमरावल
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h 24 дня назад
दलाल हरु लाई छोडन हुदैन भिम रावल जि
@user-tj4kx2ex9w
@user-tj4kx2ex9w 13 дней назад
Mr9 rawol is fully pagaul kisu life is ended
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 21 день назад
राम्रो कुरा भीम रवल्ज्यु।यो गणतन्त्र सबै जनताको लागि होइन हो होइन ।पुच्छर भएकालाई मात्रहो
@TilakRoka-kw3or
@TilakRoka-kw3or 24 дня назад
भीम रावल जी तपाईको ठोस खरो कुरा गर्नु भयो!तपाईं देश र जनताको हितमा काम गर्ने नेता पनि हो तर खोइ त तपाईं प्रधान मन्त्री भएको अवसर नपाएर हो कि!
@aitaramkhadka9446
@aitaramkhadka9446 23 дня назад
उत्तम् डियर कम्रेड भिम रावल जी
@HariharChaulagain
@HariharChaulagain 24 дня назад
सम्पूर्ण लोकतन्त्र गणतन्त्रवादी नेताहरूलाई खबरदार गर्न चाहन्छौं। देशमा राजसंस्था स्थापना गरौं नेताहरु चाहिँ भ्रष्टाचारी भए तस्कर भए चोरी भए डाँका भए र लुटेरा भए नेताहरुले स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क
@joshigaurijoshi3564
@joshigaurijoshi3564 23 дня назад
भीम रावल जी मन्त्रि भएकै मान्छेहून के गरो भन्दा नि अपराध गरेको छैन एमसीसी नेपालको हितमा छैन भन्दा पछाडी धकेलेको हो फटाहा हरुले
@user-wm7ux2se4w
@user-wm7ux2se4w 22 дня назад
ठिक सहि भन्नू भयाे भिम रावल जू जनताको पृय हुनुपर्नेछ समयमै यी गुन्डागर्दी मन्त्रीलाई सखाप गरनु परछ
@krishnabasnet3792
@krishnabasnet3792 23 дня назад
डा भिम रावल जि असाध्यै जायज र राम्रा कुरा गरनु भयो हजुरलाई सलाम
@SukraRai-j5u
@SukraRai-j5u 22 дня назад
केपि।पछिको। प्रधान। मन्त्री।भिम।रावल।सर।लाइ।अब।नेपाली।जनताले।देखना।चाहेका।छन
@mohansinghmahara9548
@mohansinghmahara9548 23 дня назад
सलाम डाक्टर रावल
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 23 дня назад
सहीभन्नुभो कुरा देश सबको साझाहो अधिकार सबको बरा वर हैनर बरीस्ट ज्यु अब जनता चिनी राखनु जरुरीछ जनता एकजुटहौ झोले नबनौ अब देश जनता जोगाउ
@balarampanthi3241
@balarampanthi3241 23 дня назад
असल नेपाली नेता भिम रावल।
@krawal5504
@krawal5504 23 дня назад
आखिर अछाम मी हो कसै संग डराउदै भिम बहादुर रावल सलाम गर्छु र गर्भ गर्छु अछाममी रावल भएको मा
@gyanbahadursoti1170
@gyanbahadursoti1170 23 дня назад
यी काका पनि मुख मात्रै चलाउँछन् काम गर्न त्यस्तै हो।
@JagnathTimilsaina
@JagnathTimilsaina 23 дня назад
भीम रावल जीले जैलेनी सही कुरा गर्नु हुन्छ
@jangarai2582
@jangarai2582 21 день назад
साच्चो देश भक्ती, भिमरावल सर हो, अरू नेता त सत्ता मा बस्ने गजबले भत्ता खाने
@hemkumar457
@hemkumar457 22 дня назад
अब को प्रधानमन्त्री भिम रावल बन्नु पर्छ भन्ने मेरो मान्यता हो।
@user-nb9nx2ft9h
@user-nb9nx2ft9h 23 дня назад
नेपालको अलि आस लाग्दा नेता भिम रावल र ज्ञानेन्द्र शाही हुन, अब एक पटक यिनिहरु लाई स्थान दिन पाए थाहा हुन्थ्यो कुरा होकि देश को लागि बोलेका हुन कि आफ्नो स्थान पाउन लाई❤❤
@Nepalkishan596
@Nepalkishan596 23 дня назад
Coming to King 👑
@स्वतंत्र
@स्वतंत्र 23 дня назад
नेपाल को राजनीति मा सब भन्दा राजनैतिक चलित्र हिन नेता ओली र देउवा हो यी दुई रहुन् जेल देश ले कहिले पनि स्वाभिमानी गती लिन सक्दैन ।
@indragurung6159
@indragurung6159 23 дня назад
😢Salute छ माननीय भिम रावल ज्यु
@nanugaire4960
@nanugaire4960 23 дня назад
उफ्रेर मात्र भएन गर्ने कोहि होइन
@dineshgc1919
@dineshgc1919 21 день назад
भिम रावल जि को कुरा एक्दम सहि छ उत्कृष्ट तर जसले राम्रो गर्‍यो उसैको खुट्टा तान्ने राजनीति छ रवि रवि भन्नेहरु कता जानू भए छ
@mangaldhami-pu6sj
@mangaldhami-pu6sj 23 дня назад
के गर्ने तपाईंको राजनीति सिद्ध्याउनेको खोजी गर्नोस रावल जि
@dattapun3595
@dattapun3595 23 дня назад
सहि कुरा
@jamilali7866
@jamilali7866 21 день назад
sahi kura garnu vayo bhim rawat ji ❤❤❤❤❤❤❤
@kiratokhrabu6940
@kiratokhrabu6940 24 дня назад
Bhim rao ji jindabad
@khadakshahi2234
@khadakshahi2234 22 дня назад
यसरि बिरोध गर्ने मान्छे 10 जना भए कसैले भरटचार गर्न सक्ने छैन यस्ता मान्छे लाई गालि गलौज गर्छन खै के खै के
@iswargiri6220
@iswargiri6220 23 дня назад
नेपाल् को जिउँदो मन्त्री
@jeetanthapa9295
@jeetanthapa9295 17 дней назад
न . 1 हिरो भिम रावल जि भासन खरो छ मलाइ अति मन परछ
@chetnathmainali3541
@chetnathmainali3541 22 дня назад
salute Dr bhim rawal sir you have ❤absolutely ❤🎉 great thought
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 21 день назад
साचो कुरा हो केपी चोर फटाया जस्तै होनन भिम रावल
@rajendrasigdel9888
@rajendrasigdel9888 24 дня назад
Sahikura garnuvayo hajurle badhaixa hajurlai dr saab dhanyabad
@dhanlo218
@dhanlo218 23 дня назад
भिम रावल जी कहिले काहि त राम्रै लाग्छ ! कता बाट उच्छिटिएर आएको जस्तो लाग्छ !
@bharatdhakal7674
@bharatdhakal7674 23 дня назад
wow❤❤🎉🎉
@dilliramnembang5374
@dilliramnembang5374 20 дней назад
आम नेपाली जनता को बिश्वास लिएको राज नेता भिम रावल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@koylimkoylim2140
@koylimkoylim2140 22 дня назад
Great bhasan bhim rawal ji 👍
@khagendrakathayat5705
@khagendrakathayat5705 22 дня назад
❤thanks sir
@shantiadhikari7914
@shantiadhikari7914 23 дня назад
Right 👍👍👍👍👍👍
@gurungkarna4868
@gurungkarna4868 22 дня назад
www your right bhim rawal jyu ❤🎉🎉🎉
@AsdAsd-wr4ge
@AsdAsd-wr4ge 24 дня назад
Bhumika rawal is great. Leader
@ghhhhhh9999
@ghhhhhh9999 23 дня назад
हो नेता भनेको रावल हो । एमालेमा यस्ताले मत पाउन । ओलिले होईन
@narsinghdhami2575
@narsinghdhami2575 22 дня назад
भिम जि प्रमाणित गरेर रबीलाई कोचनुहोस हैन भने एमाले पाटी रकेपि बा ले किन लात हानेको यसको जबाफ कनै टेलिविजन बाट भननूहोस
@PrakashchandraAryal
@PrakashchandraAryal 20 дней назад
जिउदो रास्ट्र बादि नेता
@chitrarana8737
@chitrarana8737 22 дня назад
Bhim Rawal ji you are great .
@RewatiDhakal-hl6ud
@RewatiDhakal-hl6ud 24 дня назад
KP ji le congress lai giribandhu ma kaiun bigaha beche ko ho bhaneka chan yo aarop chanechune hoina aba congressle k bhancha janatalai ?
@sabinsingh3411
@sabinsingh3411 21 день назад
Good speak Bhim rawal
@user-es4il5bg2d
@user-es4il5bg2d 22 дня назад
Bhim rawal jasto rajneta chainxa desh lai good job bhim dai lai salam xa hajur lai
@user-uh5nt7fp3h
@user-uh5nt7fp3h 24 дня назад
नेपाल सन्देश हेरेर लाइक कमेन्ट गर्नुहोला
@purohithsingh1733
@purohithsingh1733 23 дня назад
Right👍
@dilipshrestha3735
@dilipshrestha3735 22 дня назад
याे भिमरावल जीकाे भाषण अवधीकाे बिच बिचमा राखिएका दुष्टहरुकाे अनुहार यथार्थमा नै आधारित हाे र? के भिमजीकाे भाषण यी चाेक्टाहरुले सुनी रहेका छन् र? यदी हाे भने ठिकैछ नत्र यस्ताे पाेष्ट गरेर मानिसलाई भ्रममा नपाराैं।😮😮😮😮😮
@netrabasnet9640
@netrabasnet9640 22 дня назад
You are Right Ho Sabai Nepali La Bujnu parch Ab
@lokchhetri9117
@lokchhetri9117 23 дня назад
Correct ❤
@shantabahadurwaiba7604
@shantabahadurwaiba7604 23 дня назад
Good job 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@sanjurai7102
@sanjurai7102 24 дня назад
लाल सलाम रावल ज्यु। पहिले आफ्नाे पार्टीको फाेहाेर सफागर्नुपराे। गिरीबन्धुबा हाेसकि जाेसुकै हाेस, नेकपा एमालेलाइ सफा गर्नु पराे। उखानेबाले एमालेलाइ काङ्ग्रेसमा बिलय गराउने पराे।
@nooksoohang8066
@nooksoohang8066 22 дня назад
भीम रावल,🙏🙏🙏🙏
@prakashshrestha6014
@prakashshrestha6014 23 дня назад
सबै हारेके ब्यक्ति शरु जम्मा गरेर के गर्ने खाेवेकाे हाे ? रावल सर ।
@sanushrestha4958
@sanushrestha4958 24 дня назад
Right
@khadakshahi2234
@khadakshahi2234 22 дня назад
Nice job
@bikasbhandari63
@bikasbhandari63 18 дней назад
100% सहि भन्नुभयो ।
@purnabahadurShrestha-ef8hy
@purnabahadurShrestha-ef8hy 21 день назад
Nice bhim sir.
@KpSaud-fk4mp
@KpSaud-fk4mp 23 дня назад
यहाँ सबै नया पुराना पार्टीहरु का नेताहरु उनै ड्यांग का मुला हुन फर्क यति मात्र हो यक साइज का मुला दाहिने र देब्रे यमाले कांग्रेस पार्टी छन बाँकी साना मुला साना पार्टी हुन जता हेर्यो सेतै सेता यहाँ यक अर्काको पोल त खोल्छन तर कानुनी करवाई गर्न सक्ने तागत भने छैन सत्य बोल्ने गरेर देखाउन सक्ने हिमत बालेन साह सँग मात्र छ बोल्ने हिमत ज्ञानेन्द्र साही सँग मात्र छ हामीले भरोसा गरेको नया पार्टी रासपा थियो तर हत्यरा र भ्रस्ट पार्टी सँग सरकार गठबंधन गरेर पदको मोह गर्नु सभापति लामिछाने ज्यु को ठुलो भुल थियो हो अल्फमत को सरकार भयो भने गर्न केहि सकिदैन दबाब बढ्छ भन्ने कुरा त थाहा होलानी 🙏🙏
@dhirenanupam
@dhirenanupam 23 дня назад
देशको सुचना बेतेको कुरा प्रेम सुवालले सदनमा गगनलाई इङ्गित गरि बोलेका थिए। रविले सदनमा यस्तो कुरा आयको छ । के भनेकै भरका कार्वाही गर्ने ? भन्ने कुरा बोलेका थिए।
@laxmithapa2317
@laxmithapa2317 22 дня назад
विचारा आफू गृह मंत्री र रझा मंत्री हुदाँ यो विषयमा जोड दिएका भए काज यसरी अरु संग कराउनु पर्ने हो र?
@binitarai2112
@binitarai2112 22 дня назад
Right kura garnu vo sir
@prabingiri-ug2lw
@prabingiri-ug2lw 23 дня назад
Very good Dr sab
@completenepal238
@completenepal238 24 дня назад
आज त रबि लामिछानेलाई भुत्ल्याउन बिर्सेछ त रु ४५ करोडको सुडान घोटालाको नाईके अछामे भिम रावलले !
@reshamshrestha9819
@reshamshrestha9819 23 дня назад
सत प्रतिशत सत्य
@dineshpachhai5304
@dineshpachhai5304 23 дня назад
Raja liyau desh bachau jay rastrabad jay Nepal ❤❤❤❤❤
@MilanYadav-nj6bn
@MilanYadav-nj6bn 23 дня назад
Dosi sabai chhan
@user-nt7em3ib9t
@user-nt7em3ib9t 23 дня назад
neta bhim rawal ani Dr. Chandra bhandari deshko lagi maya garne neta ho
@user-jd7ng9jy7w
@user-jd7ng9jy7w 23 дня назад
Sahi
@OmcarsurazCdy
@OmcarsurazCdy 21 день назад
नेता भनेको भिम रावल जस्तो हुनुपर्छ उहाँ अरु जस्तै पानी मरुवा होइन
@mohansah6291
@mohansah6291 23 дня назад
So good kura
@MbSaru-bg1gz
@MbSaru-bg1gz 23 дня назад
right
@chandagautam2915
@chandagautam2915 23 дня назад
Salute rawolji🙏🙏
@lekhmagar8237
@lekhmagar8237 21 день назад
good leader bhim rawal.
@iswargiri6220
@iswargiri6220 23 дня назад
❤❤❤❤❤❤
@prakashshrestha6014
@prakashshrestha6014 23 дня назад
रावल सर प्रतिनिधि सभा बाट पनि छैन ।अनि केकाे लफडा गरिरहेकाे हाे
@roshansunar4364
@roshansunar4364 23 дня назад
नपिस चटके 😂100% काम गरी रहेको सरकार भुकेरै ढालिस रक्षा मंत्री हुँदा आलू खाइस् 😂 गफ नपछस 😊
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 15 дней назад
देश र जनताहरुलाई तीस खरव ऋण लगाएर सत्ताकाे सुखमा रमाउने देउवा,माकुने,के पि हरुलाई भाटे कारवाहि नगरे सम्म सच्चा,इमान्दार र देशभक्त नवयुवाहरुले देशहाक्ने अवसर पाउने छैनन्।
@Krishna_12-q7z
@Krishna_12-q7z 23 дня назад
केपि ओलिको सरकार आयो भने जनता को काल आउछ तेसैले राम्रो नेता चुनोै हेर नेपालि जनता 🙏🏽🙏🏽🙏🏽🙏🏽
@user-ee1gh5oc1k
@user-ee1gh5oc1k 24 дня назад
Tapai le tik bhanubhayo fata haru lai
@laxmiaryal9364
@laxmiaryal9364 23 дня назад
गगनेले दसकाे सुचनालाने सहिहाे नत्र mccछातिठाेकेरपास किनगराे
@kamalashrestha4732
@kamalashrestha4732 21 день назад
खै बोलेर मात्र नहुने रैछ भुरा उफ्रेर के गर्नु सेतिङ टाउकेको छ।
@hariharthapa145
@hariharthapa145 23 дня назад
Sudan काण्डको मतियार Bhim Rawal
@iambee6062
@iambee6062 22 дня назад
अाफु हुदा सरकारमा केके काम गरेकाे केही उदाहरण पेश गरदा रामराे हुनताे भिमजि अरुला भन्नू भनदा।
@dipaksunuwar-mi9wo
@dipaksunuwar-mi9wo 23 дня назад
Good vim comred
@uttamkumar2067
@uttamkumar2067 23 дня назад
म एमाले मन पर्दैन तर पनि भीम रावल ज्यू ठीक लाग्छ मलाई
@pawankarki1876
@pawankarki1876 23 дня назад
👍️👍️
@dilthapa5075
@dilthapa5075 23 дня назад
यो गफदी ले केहि गर्दैन 🦮👊👎
@prakashbcvlog8233
@prakashbcvlog8233 23 дня назад
Bhim rawal is best person
@mitragurung7808
@mitragurung7808 23 дня назад
world मा कहिँ नहुने काम एहि देश नेपालमा हुन्छ । सालमा २/४पटक पटक सरकार बद्लिने अनि नेपाल र नेपाली जन्ताको भबिस्य कता जान्छ ??
@DhiristaShahi
@DhiristaShahi 16 дней назад
Righ work bhimdai❤😊
@Sirjanofficial736
@Sirjanofficial736 23 дня назад
यो भिम रावल बोल्छ मात्रै केही गर्दैन के भन्नू र खोइ
Далее
Советы на всё лето 4 @postworkllc
00:23
Help Barry And Barry Woman Scan Prisoners
00:23
Просмотров 3 млн
Редакция. News: 128-я неделя
57:38
Просмотров 1,5 млн
Советы на всё лето 4 @postworkllc
00:23