Тёмный

राप्रपाको कब्जामा राजधानी, राजा फर्काउने भनेपछि अश्रुग्यास र पानीको फोहोरा, नेताहरुको भागाभाग 

Prime Times HD
Подписаться 1,6 млн
Просмотров 312 тыс.
50% 1

Опубликовано:

 

25 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 860   
@shivarimal8011
@shivarimal8011 6 месяцев назад
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐
@RajeshShrestha-n1k
@RajeshShrestha-n1k 6 месяцев назад
आन्दोलन जरुरी छ रा प्रा पा पाटि लाई सलाम छ निरन्तर जायोस धन्नेबाद
@brgsamajsevi5362
@brgsamajsevi5362 6 месяцев назад
हिजाे "राम" भनेर जनताले अघिसारेकाे रवि आज "हराम"देखियाे। राप्रपाका साथीहरुले प्रचलित संबिधानप्रदत राजनैतिक हककाे प्रयोगगर्न पाउनुपर्छ।
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz 6 месяцев назад
यो राजा लेयाउने प्लान कहिले पनि सफल हुन सक्दैन
@nanugaire4960
@nanugaire4960 6 месяцев назад
जुन जोगी आए पनि कानै चिरेका रवि होस् कि chabi होस्
@ShovakalaHamalthakuri
@ShovakalaHamalthakuri 6 месяцев назад
जयजय नेपाल आमा❤❤❤❤साथिहरू अघिबढौ
@narendradhungel964
@narendradhungel964 6 месяцев назад
सडकमा नाटक देखाउनु भन्दा सिंहदरवार छिरेर एक एक नेताको गर्धन छिनाइदेउ न ए !!
@comedy19766
@comedy19766 6 месяцев назад
Sahi ho
@LaxmiChhantyal-yg2xh
@LaxmiChhantyal-yg2xh 6 месяцев назад
Sahi ho
@shekharthapa484
@shekharthapa484 6 месяцев назад
😂 1:24
@NetraMajhi492
@NetraMajhi492 6 месяцев назад
सिंहदरवार मा तिम्रो बाउ बसेको छ त ❤❤मुला नाटक भन्छ यार
@GagandevGiri-h9d
@GagandevGiri-h9d 6 месяцев назад
​@@comedy19766😊@@्
@rabishkumarlama
@rabishkumarlama 6 месяцев назад
यो बुढाहरुलाई किन चाहियो राजा राजा भनेर त छोराहरुले बृद्दाअश्राम मा पुर्‍याउन बाध्य बनाउछ। २१औ शताब्दी मा नि राजा को कुरा गरेर हुन्छ बुढा हरु
@badalmagar2593
@badalmagar2593 6 месяцев назад
नेपालमा हिन्दुराज्य हुनुहुदैन र हुदैनपनि,यदि हिन्दुराज्य बनाइयो भने,भोलिका दिनहरुमा ई क्षेत्री बाहुन भनाउदा हरुले अन्य जातिलाई पैताला मुनि कुल्चेर हिड्ने छन,,जय नेपाल जय धर्मनिरुपेक्ष्य, यदि राष्ट्रिय नै बनाउने हो भने,बुद्धिस्त राज्य अाबस्य छ🙏
@udayakumarbastola
@udayakumarbastola 6 месяцев назад
धन्यवाद सन्चार कर्मी ज्यु ज्यान को प्रबाह न गरि सङ्कलन गरि जनमानसमा पुर्याउनु भएको जानकारी का लागि फेरि पनि धन्यवाद
@bedshrestha1111
@bedshrestha1111 6 месяцев назад
यो कस्तो तमासा अज्ञानी हरु को चुनावमा लडेर जनताको मन जितेर सेवा गर
@rameshthapa6571
@rameshthapa6571 6 месяцев назад
किन गाणतन्र चुनाव जितेर आएको हो र ?
@bedshrestha1111
@bedshrestha1111 6 месяцев назад
राजा हुदा जनता भोका नाङ्गा थियन र राजा हटाउन 20/25 बर्ष अरु गरीब बनाए फेरि लेउ फेरी लड 20/25 फेरी गरीब बनाउ फेरी अर्को समुह 20/25 बर्ष हटाउन लड याहाँ सहि नेतृत्व चाहिएको छ असल आचरण उत्कृष्ट अनुशासन उच्च शिक्षा दक्ष क्षमता बिज्ञता सिर्जनसिल करमशिल युवा देशमा चाहिएको छ हरेक क्षेत्रमा विज्ञ नेता आवश्यकता छ
@rameshthapa6571
@rameshthapa6571 6 месяцев назад
अं अं है इतिहास राम्रो सित पढने गर्नु होला तपाई ले देख्या कि सुन्या कुरो हो?
@rbgurung5794
@rbgurung5794 6 месяцев назад
रा प्र पा र दुर्गा प्रशाई मिलेर आन्दोलन गरे गणतन्त्र ढल्ने निस्चित देखियो फेरि अर्को दिन यो दुई पार्टी मिलेर एक दिन आन्दोलन गर्नु अवस्री सफल हुने देखियो
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz 6 месяцев назад
नेपाल देश हिन्दु राज्री बनाउने सपना ने देखेपनी हुन्छ जति इसाई को बिरोध गर्छ्न उनिहरु आफै नस्ट भएर जानेछ नेपाल्ल मा इसाई बध्यो भनेर खेदो गर्नु भन्दा पनि इसाई किन बध्यो भनेर राम्रो सङग बुझ्ने कोसिस गर्नु होला
@Balaramraut135
@Balaramraut135 6 месяцев назад
राष्टिय पाटोको यजेनडारमुददाहरु १००परतिसत सहि छ।जय हिन्दु राष्ट्र जय राजसंस्था।
@sadhuramkhadka5560
@sadhuramkhadka5560 6 месяцев назад
रबि लामिछाने भिछु को रुपमा रावन आएको रहेछ हेर्नुस दाजु भाइ हरु अब चिन्नुहुन्छ होला
@yubrajrai4097
@yubrajrai4097 6 месяцев назад
एतिको भीडमा के भएर नमरेको 100/200 जना मरेको भए अलि पृथ्वी लाई हलका हुन्थ्योनी
@GyanKharel
@GyanKharel 6 месяцев назад
गणतन्त्र बादी लाई डिप्रेसन भएको रहेछ अब राजा बादी हरू एक हुनुको विकल्प छैन्
@pokhrelitaranga8266
@pokhrelitaranga8266 6 месяцев назад
राजा सबैका साझा ,राजा एकताका प्रतिक ,राज संस्था र हिन्दुधर्म को जय होस्
@जिबनघिमिरे
@जिबनघिमिरे 6 месяцев назад
सिंहदरबार छिरेर चोर भ्रष्ट नेताको टाउको छिनाउनु होला 🙏🇳🇵🇳🇵
@Anitadevianita-ro3dj
@Anitadevianita-ro3dj 6 месяцев назад
❤❤😢😢😢
@Anitadevianita-ro3dj
@Anitadevianita-ro3dj 6 месяцев назад
♂️♂️♂️♂️♂️♂️😪😪
@dhaniramshrestha8247
@dhaniramshrestha8247 6 месяцев назад
धन्न प्रहरी को जागिर !मालिक ले जे भन्यो मान्नै पर्ने ! मान्छे पिट्न त प्रहरी मा जागिर खानु पर्दोरहेछ !
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 6 месяцев назад
240वर्ष राज तंत्र चलाएकाे राजाले आफ्नो सत्ता सजिलै छाेडे भने यि भारतीय झालेहरु लाई हटाउन कति ठुलाे कुरा हाे?
@pujadhungana5896
@pujadhungana5896 6 месяцев назад
💯 right Why don’t you work together and develop our Country? Enough is enough now. No more King.
@kamalshrestha567
@kamalshrestha567 6 месяцев назад
Tero raja chahi jhan men Indian musal man ho gu khani jhole
@dillikumar110
@dillikumar110 2 месяца назад
👍️👍️👍️❤️❤️❤️ सहि गरेछन सलाल
@SudeshRai-s5u
@SudeshRai-s5u 6 месяцев назад
राजा आउ नेपाली गरीब जनता बचाऊ 🙏🙏🇳🇵🇳🇵राज तन्त्र जिन्दाबाद यो लुट तंत्र मुर्दाबाद
@durobahadurgiri2568
@durobahadurgiri2568 6 месяцев назад
निषेधित छेत्र तोडेर अगाडी गए पछि के गरुन् त प्रहरीले अबिर माला लगाएर स्वागत गर्छ त !!!!:
@OrganicFood435
@OrganicFood435 6 месяцев назад
नेपालीको लड़ाई अमेरिकन र इन्डियन राड्नितीसँग हो नेपाल मा 100 ओटा पाटी विदेशीको ग्याङ हुन
@68c52Janga
@68c52Janga 6 месяцев назад
बुध्द जन्मेको ठाउंलाई हिन्दु देश बनाउने
@dronbikrammalla5665
@dronbikrammalla5665 6 месяцев назад
थुक्क नालायक अशिक्षित बुद्ध को हो धर्म हो र
@MaheshRabyel-qd9fw
@MaheshRabyel-qd9fw 4 месяца назад
Hoo
@राष्ट्रवादी1
@राष्ट्रवादी1 6 месяцев назад
राजतन्त्र जिन्दाबाद ❤❤
@kamalbhaktapokhrel9997
@kamalbhaktapokhrel9997 6 месяцев назад
कित भ्रष्टाचार गर्ने नेता कर्मचारिलाई मृत्युदण्डकाे व्यबस्था गरेर गणतन्त्र जाेगाउ, सक्दैनाै भने राजतन्त्र चाहिने नै देखियाे ।
@threediamondadventurespvtl3480
@threediamondadventurespvtl3480 6 месяцев назад
Good luck sarkar
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz 6 месяцев назад
निसेधित छेत्र तोदेर जान्नु नै नियम उल्घन गरेर्को देखियो
@sangrg-bq8vg
@sangrg-bq8vg 6 месяцев назад
गृहमन्त्री रबि लामिछाने ज्यु यो देशका जनतालाई असुरक्षित गराउन लाई र बल प्रयोग गरि जनता माथी जै लाग्नको लागि पालेको होरा शान्ति पुर्न आन्दोलनलाई हस्तछेप गर्न पाईदैन तपाईं यदि सच्च नेपाली हो भने कसैलाई हस्तछेप नगराउनु हुना अनुरोध गर्दछु देश लुट्ना पाउदैन अबयो देशको विकल्प भनेको रास्ट्रीया प्रजातन्त्र पाटी राप्रपा मात्र देखियो /जय देश जय नरेस जय जनता 🇳🇵🇳🇵
@lokendras.rathaur2919
@lokendras.rathaur2919 6 месяцев назад
राजतन्त्र भनेको एकतन्त्रीय शासन थियो जनता चिढिएकै थिए,विदेशीको इसारामा गणतन्त्र स्थापित भयो तैपनि जनता चिढिएकै छन् ,,यसरी देशलाई रणमैदान नबनाऊ, देशका लागि राजावादी र गणतन्त्रवादी मिल्न आवश्यक छ, अबको विकल्प भनेको राष्ट्रिय विरासत बोकेको राजसंस्था सहितको दुई दलीय लोकतन्त्र स्थापित गर ! अब विदेशीको इसारामा जनता नमराऊ ! सवैको भलो हुनेछ !
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 6 месяцев назад
यो देशमाप्रजातन्त्र नै छैन। रवि जस्तोले त तानाशाह पन देखाए।कसरी प्रजातन्त्रको प्रयोग गर्ने
@keshavdahal5164
@keshavdahal5164 6 месяцев назад
प्रचण्डको गुलाम भएर पनि "रवि"ले मान्छे नमार्नु उसको नामर्दीपन हो ।एमाले ,काङ्ग्रेस ,माओवादी र रास्वपा मिलेर गणतन्त्रको चिहान खन्न शुरु गरेको देखियो ।
@financeslf625
@financeslf625 6 месяцев назад
आफ्नो प्रधानमन्त्रीको आदेश मान्नु गुलाम हुनु होइन । गृहमन्त्री भए पछि कतिपय कुरामा प्रधानमन्त्रीको आदेश कुर्नुपर्दैन ।
@arjunmagar4128
@arjunmagar4128 6 месяцев назад
ए सामान्ती हो राजतन्त्रहोइन राणा सासन फर्काउन !
@nepaligyankunja-oq3rq
@nepaligyankunja-oq3rq 6 месяцев назад
कानुन तोडनु गौरब ठान्ने नेपाली जनता हारुले सुशासन को कुरा गर्ने ।शान्तिपुन आन्दोलन गरेर 11 लाख जनता ल्याउ गणतन्त्र आफै जान्छ । राजतन्त्र जसरि
@kcsitu8395
@kcsitu8395 6 месяцев назад
सहि भन्नुभयो, सभासद हरु नै जनता लडाउन अगाडी सरेका छन😢 जनता हरु लाई त केही भन्नै उचित छैन, जो आयो उसकै पछि दौडिन सुरु😮😮
@rabr2950
@rabr2950 6 месяцев назад
Honi
@assbahadurbahadur8628
@assbahadurbahadur8628 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bijayachhetri5043
@bijayachhetri5043 6 месяцев назад
Ka rajtantra falna 11 lakh janta ako thiyo ra yo luttantra falna 1 lakh janta utare kafi cha luttantra murdabad.
@कबिरामसुनाखरीमगर
हिन्दूधर्म पाकिस्तान को,सप्तरीसिनधु,घाँटीमा जन्मियको.हो,तेही,गयर,हिन्दूधर्म, इसथापना,गर।हिन्दूबादीहरू,तिमीहरूलाई, धन्यवाद दिंऊला।धर्म निरपेक्ष राष्ट्र नेपाल जिन्दावाद संघिय गणतन्त्र नेपाल, जिन्दावाद। कमेन्ट, कबिराम सुनाखरी,मगर।
@RubenGajmer
@RubenGajmer 6 месяцев назад
गोलि हान सरकार
@puranpuran4621
@puranpuran4621 6 месяцев назад
काम नगरनी नाटक बढी गरनी लाई tanker भित्र 50 किलो धुलो खुर्सानी को पाउडर घोलेर स्प्रे गरनु होला
@kamalshahi-go7mj
@kamalshahi-go7mj 6 месяцев назад
77 जिल्ला बाट 20 गाडी को दर ले राजधानी आउनु पर्यो अब 1 दिन मै उत्तानो पर्छ गणतन्त्र
@gisingnepal9189
@gisingnepal9189 6 месяцев назад
त्यसरी जनतालाई दुख नदेउ आन्दोलनकारी हो बरु त्यसरी रोडमा आतंक मच्चाउने भन्दा तेति धेरै मान्छे लिएर रोडको धुलो कच्चार टिपेर हिड सुगुरहरु
@Meefire-fk7pq
@Meefire-fk7pq 6 месяцев назад
यो बिदेसी नस्लिय हरुलाइ गोलि ठोक☝️
@Enjoy.531
@Enjoy.531 6 месяцев назад
रोजगार छोईन देशमा के गरनु सबैलाई नेता बन्नु छ
@Boy-h9z
@Boy-h9z 2 месяца назад
बुद्ध भ्रष्टाचार जान्छ नयाँ भ्रष्टाचार जन्मिन्छ नेपाल मा
@dibyadhojkarki5407
@dibyadhojkarki5407 6 месяцев назад
जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी ! स्यावास राप्रपा तर हाति आयाे आयाे फुस्स हुन्छ नि ! छेपारे नीति त्यागेर सत्यकाे बाटाेमा देखियाे र याे निरन्तरता गरेर नेपाळलाई हिन्दु अधिराज्य राजतन्त्रात्मक कायम गराउनु हाेस शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@limbupadamsing
@limbupadamsing 6 месяцев назад
हिन्दुकोमात्र देश होर यो देस??
@Pumarai_Bal
@Pumarai_Bal 6 месяцев назад
त्यो पानि मा खुर्सानीको धुलो मिसाउनु पर्ने थियो नी बराबर🤣🤣
@PurushottamPant-r2c
@PurushottamPant-r2c 6 месяцев назад
रबिसकिन लागाे ।फसायाे वलि र पचनेले हासियार रवि
@rabinacharya2009
@rabinacharya2009 6 месяцев назад
त्यै वाक स्वतन्त्रता गणतन्त्रले दिएर बोलेका हौ काका बरू मेरो गाउँ गएर बाँदर लखेट मकै खेति गर्न गारो परो😂😂
@earthdigger6113
@earthdigger6113 6 месяцев назад
Good job Nepal Police
@GamerId-xf4xh
@GamerId-xf4xh 6 месяцев назад
यसरी भेला भएर श्रम गर यार देश बन्छ
@Tarabahadursunuwar-qb5tz
@Tarabahadursunuwar-qb5tz 6 месяцев назад
प्रहरी ले ठिकै गर्नु भयो
@sundarshrestha7100
@sundarshrestha7100 6 месяцев назад
प्रहरीले जनताको सुरछा गर्ने हो
@RatnaNandu
@RatnaNandu 6 месяцев назад
राजा नभै हुन्न , हिन्दुराज्य नभई हुन्न , क्रिश्चियन बढे भन्नु गलत हो । अब राजा हुने भन्ने त नेपालमा होइन । लाभान्य देशको कथामा मात्रै हो राजा हुने ।त्यो म साठी बर्षको मान्छेलाई प्रहरीले दुई लाट्ठी हान्यो अरे। होइन साठी बर्षको मान्छे किन आको त आन्दोलन मा?
@purnagurung5518
@purnagurung5518 6 месяцев назад
जय हिन्दुराष्ट्र ❤
@dabalchanddthakur7922
@dabalchanddthakur7922 6 месяцев назад
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका
@brgsamajsevi5362
@brgsamajsevi5362 6 месяцев назад
उथलपुथल गर्न अव्वल पात्र रवि मार्फत प्रचण्डले आफ्नाे मकसद पूरागरिरहेका छन्।
@Pratikshyashahsmriti
@Pratikshyashahsmriti 6 месяцев назад
Rajtantra jindawad
@ratanvishwakarma9306
@ratanvishwakarma9306 Месяц назад
नेपाल मा राजा चाहिदैन हिन्दु राज्य चाहिदैन राजतन्त्र मुर्दाबाद गणतन्त्र जिन्दावाद ✊✊✊
@babukajishrestha1073
@babukajishrestha1073 6 месяцев назад
राजा आउ देश बचाउ ❤❤❤❤❤
@devikabhattarai6404
@devikabhattarai6404 6 месяцев назад
दाजुको परिवार सखाप पार्न सपोर्ट गर्ने तिम्रा राजाले देश बचाउॅछन सबै चोरहरू नै हुन
@GokulSanjyal-j8q
@GokulSanjyal-j8q 6 месяцев назад
🎉सक्ति भए गोली प्रहाोर गनु पछ नामद सरकार को के काम❤🎉🎉
@MunaKwt-t4q
@MunaKwt-t4q 6 месяцев назад
Jai 🇳🇵 Nepal 🇳🇵 🙏 ma Kuwait bat herdai xu Good rapra Jai Nepal 🇳🇵
@user-bba-Nepal
@user-bba-Nepal 6 месяцев назад
10-15 जना यि चोर नेतालाई टाउकोमा हानम नके पानि हानेको
@indrakumarjabegu2652
@indrakumarjabegu2652 6 месяцев назад
तेरिमा फटाहाहरु.. केपी ओली जस्ता प्रमाणित अभिसाप लाई चुनाव जिताएर..यो केको नाटक .. निषेधित क्षेत्र भनेको थाहा छैन।? निषेधित क्षेत्रभित्र किन‌ बलपुर्वक पसेको ।?
@shekharthapa484
@shekharthapa484 6 месяцев назад
Good nepali police👍
@rainrain1816
@rainrain1816 6 месяцев назад
देश विकास उनन्ती प्रगति शन्ती प्रति कुनै मुद्दा छैन खाली राजा आउँ देश बचाउ भन्दैमा ब्यबस्था खारेज हुन्छर वाहियात
@RajendraGhimire-jb5ue
@RajendraGhimire-jb5ue 6 месяцев назад
राजा आउ देश बचाउ 100%
@SubashKharka-v3e
@SubashKharka-v3e 6 месяцев назад
Good luck ❤❤❤
@ramlalrai-x4n
@ramlalrai-x4n 6 месяцев назад
Good job Nepal police .
@irdsp.ltd.166
@irdsp.ltd.166 Месяц назад
Raja raja raja jay desh Jaya naresh
@madanbk6754
@madanbk6754 6 месяцев назад
अस्रुग्यास र पानीको फोहोरा हैन गोलि ठोक्नु पर्ने राजाका नजायज बिर्य हरुलाइ
@sanjaygelallpel6400
@sanjaygelallpel6400 6 месяцев назад
के सबै गएर चाहिँ के गर्ने हाे। काम गर्न देउन रास्वपालाई सब ठिक हुन्छ। आफै सदै लुटुम भन्ने साेचबन्द गर्नु पर्याे राप्रपाले
@ShambhuKoyee
@ShambhuKoyee 6 месяцев назад
हे बाटै भरि धुलो माटो छ सोरे राम्रो हुने थियो बेकाममा झन थपे छ काम गरो ज्यान बचौ स्वस्थ जिवन जिऔ बिसेस काम त खासै देखिन बेरोजगारको देशमा काम नपाएर बाटोमा फोहोर बनाउन निस्केको हजुरबाहरु
@sundarshrestha7100
@sundarshrestha7100 6 месяцев назад
अब जन आन्दोलन देश भरी सुरु गर्नुपर्छ |
@birdhimal9576
@birdhimal9576 6 месяцев назад
राजा ल्याउने पारति लाई खेदाउनु पर्छ
@ReshamRaj-hp1nb
@ReshamRaj-hp1nb Месяц назад
जय जय नेपाली अामा
@padamkc1408
@padamkc1408 6 месяцев назад
आहा यो गर्मीमा पानीको फोहोरा हान्दा सारै मज्जा आयो होला अबो जसरी हुन्छ यो आन्दोलन गरेर देस मा राजा फर्काउनै पर्छ
@KamalShah-dc9bd
@KamalShah-dc9bd 2 месяца назад
जय जय माता देवी लक्ष्मी जय जय जय श्री राम राम जय जनता जय 🌹🌺♥️🙏🙏🙏🙏🙏🇳🇵
@nayaramkhadkaN.R.N
@nayaramkhadkaN.R.N 2 месяца назад
Ganatantra jindabad samyavad jindabad Republic Day very good
@DalSaud-d3t
@DalSaud-d3t 2 месяца назад
जय रास्ट्र बाद जय राप्रपा
@mayachhetri1585
@mayachhetri1585 6 месяцев назад
राजा ल्याऊ देश र जनता बचाउ 🇳🇵
@santoshgorkhali8700
@santoshgorkhali8700 6 месяцев назад
तिमिहरु जस्तो भ्रष्टाचारि हरुलाई राजा चाहिएको छ राजाको पुच्छर हरु राजाको चाक दुन जानू हत्याराहो राजा
@omadhikari1732
@omadhikari1732 6 месяцев назад
रा को लागि देश जाग्नु पर्छ राजा र हीन्दु रास्ट हाम्रो देश हुनु पर्छ
@dbgurung4581
@dbgurung4581 6 месяцев назад
संघीय सरकार, गणतंत्र लाई मान्ने छु भने र फार्म भरी सही गरी संसद मा छिर्ने र उही व्यवस्था को विरोध गर्ने यस्ता पार्टी रा. प्र. पा. संसार को एक नंबर गध्दार पार्टी हो।
@jibanrai9520
@jibanrai9520 6 месяцев назад
राप्रपाको आन्दोलन मुर्दाबात
@nabindhakal8367
@nabindhakal8367 6 месяцев назад
प्रहरी दमन बन्द गर।
@RamRaj-vu6lm
@RamRaj-vu6lm 2 месяца назад
Raja Rani jinda bad. Raja Aau Des bachau
@BasantaSantang
@BasantaSantang 6 месяцев назад
क्षेत्री बाहुन भन्दा बाहेक अरु मुल जाती,मुलबासीहरु पनि छन कि त्यो भेडाको हुलमा?
@prakashbasnet802
@prakashbasnet802 6 месяцев назад
नराम्रो गर्न खोज्नेलाइ सिदै जाक्दा हुन्छ काम नपायका हुतिहारा
@narayangurung6197
@narayangurung6197 6 месяцев назад
Thik gareko xa prahari le jay prahari
@thakurkhanak2498
@thakurkhanak2498 6 месяцев назад
ॐॐॐ
@shivabasyal4095
@shivabasyal4095 6 месяцев назад
राजा ल्याउनु छ भने विरेन्द्र राजा ल्याऊ होइन भने तेसै नकराउ नयाँ पाटीलाई शाथ देउ देश बन्छ
@sawshankuphadhaya4215
@sawshankuphadhaya4215 6 месяцев назад
मरेका राजा कहाँ बाट लेरौने पृथ्बी नारायण शाह लेरन बारू
@techhelpsmartideas4413
@techhelpsmartideas4413 6 месяцев назад
​@@sawshankuphadhaya4215Yo pani kunai party ko paltu kukur hola 😮
@TejMgr-dh8zo
@TejMgr-dh8zo 6 месяцев назад
​@@techhelpsmartideas4413Yo raja chaidaina kunai pni..halat ma
@techhelpsmartideas4413
@techhelpsmartideas4413 6 месяцев назад
@@TejMgr-dh8zo kina chahidaina bhai , can u plz elaborate, yaha raja lyaune main kura haine ki deshlai yo lootera haru bata bachauna khojeko step ho
@laxmishrestha29
@laxmishrestha29 2 месяца назад
हर हर माहादेव
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 2 месяца назад
राष्तिय प्रजातन्त्र पार्टी हलो जिन्दाबाद 👍🏻🇳🇵 पुलिस एमाले कांग्रेस माओबादी मुर्दाबाद
@Sanisara-l2d
@Sanisara-l2d 5 месяцев назад
प्रहरी को हात मां सरकार छ जनता को हाथमा के छ बाल प्रोग सभ ई चोर नेता को हो जय नेपाल सलाम छ
@BikalpaChaudhary-up2ml
@BikalpaChaudhary-up2ml 2 месяца назад
बाचे रमाइलो देखन पाउदाेरछ,आहा।
@stramofficial658
@stramofficial658 6 месяцев назад
यो बेवास्ता को समस्या हो रबि र प्रचण्डले केही गरेका होईनन । यो देशको मुख्य समस्या राजाबादीहरु हुन । जस्ले हिजो पनि देश र जनताको हितमा काम गरेनन आज पनि दिदैनन काम गर्न मात्र आन्दोलन किन ?
@Santa968
@Santa968 6 месяцев назад
राजा ल्याउन राजाबदी १७ हजारले बलिदान दिनु पर्छ नत्र तेति सजिलो छैन।बुडा नेता हटाउ युवा नेता ल्याउ
@कबिरामसुनाखरीमगर
राजा,मानौ,तर,बहुजातिय राजसंस्था,लागुगरौ।
@dibakarpant3390
@dibakarpant3390 6 месяцев назад
देशलाई बचाउने हो भने परिचालित होइन स्वचालित नेताृत्व आजको खाँचो हो । अहिलेको परिप्रेक्षमा संबैधानिक राजसंस्था भन्दा अरु दल (नेता) स्वचालित हुनै नसक्ने तमाम घटना-नतिजाले खुलस्त पारीसकेको छ । अत: राजा सहितको प्रजातन्त्रको पक्षमा सबै देसभक्त लागौ,देश बचाऔ । शुभेस्य शीघ्रम !
@weadlOver
@weadlOver 6 месяцев назад
दुख दियेउ काठमाडौमा आज तिमिहरु नेता हुन्छौ मन्त्री हुन्छौ ।
@uttarkumarshrestha4490
@uttarkumarshrestha4490 6 месяцев назад
ज्ञानेन्द्र शाहीकोकोटराप्रपाकोकार्यलयमाम्यूजीयमजस्तोबनायरराख्नरार्मोहोलि
@dhayanrairai4047
@dhayanrairai4047 6 месяцев назад
सब भारत हुन र केही भाडाका हुन हाम्रा छिमेकी पनि १०००प्रति व्यक्ति गएका छन।
@Samuelshresthaofficial42173
@Samuelshresthaofficial42173 6 месяцев назад
Sabaii hidu rasta chahane haru indiya gaye vai go ni ke ko tamasa ho gari rako Tapare haru
@viralthuglife4398
@viralthuglife4398 6 месяцев назад
नेपालको मुलवासी र दलित समुदायको आँखा कहिले खुल्ने होला? नेपालमा दुई वटा नियम कानुन लाग्छ ब्राह्मण बादी छुट्टै र मुलवासी, दलितलाई छुट्टै किन?अनुहार र जात हेरि सरकारले विभेद गरेको प्रष्ट बुझिन्छ तर अझै पनि बाहुनको झोला बोक्न र बाहुनको लागि गोलि थाप्न र मर्न मार्न हिड्छन? नेपालमा बाहुनले सडक आन्दोलन गर्दा सरकार र प्रहरी प्रशासनले आँसु ग्यास र पानीको फोहोराले हानेर भिडलाई तितर बितर गर्छ तर मुलवासी र दलित समुदायले गरेको आन्दोलनमा सरकार र प्रहरी प्रशासनले ताकी ताकी टाउकोमा लाठी बर्साउने र जबर्जस्ती समातेर जेल कोच्छ? हिजो नेवा र तामसालिङ्गको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बौद्ध लामा र आन्दोलन कारीलाइ बुटै बुट र लाठीले मर्ने गरि कुटपिट गर्यो तर ब्राह्मण बादी राप्रपाको आन्दोलनमा पानीको फोहोराले हानेर भिडलाइ तितरबितर गर्दै छ?
Далее
Скинь той самой ❤️‍🔥
00:15
Просмотров 17 тыс.
МЭЙБИ БЭЙБИ - Hit Em Up (DISS)
02:48
Просмотров 336 тыс.
Let’s start journey together
1:54:33
Просмотров 173