Тёмный

रामजी खाँड पहिलो पटक सारङ्गी संसारमा Ramji Khand VS Nirjala Gurung Sarangi Sansar Live Dohori Ep 563 

Sarangi Sansar
Подписаться 1,2 млн
Просмотров 3,1 млн
50% 1

बहुचर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक रामजी खाँड र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#RamjiKhand
#NirjalaGurung
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
ru-vid.com/show-UCL9M...
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 563
=======================================
Orginal Song : • Paanko Patta || तिम्रा...
Song:- तिम्रा आँखा लोभी रैछन Timra Aankha Lobhi Raichhan
Vocal:- Ramji Khand / Bishnu Majhi
Group Vocal:-
Male:- Babukrishna Pariyar/Sudip Sagar/Arjun Abiral
Female:- Smriti Shahi/Pushpa Bohara
Lyrics:- Tejash Regmi
Music:- Ramji Khand
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Ramji Khand
♬ Nirjala Gurung
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Shiva Anurag - Dholak/Tabala
♬ Madan Regmi - Madal
♬ Sunil Bardewa - Madal
♬ Bhim Bardew - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Развлечения

Опубликовано:

 

14 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,6 тыс.   
@SarangiSansar
@SarangiSansar Год назад
नमस्कार, यहाँहरुको मायाले हामी ट्रेण्डिङ 2 सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला । धन्यवाद @Sarangi Sansar
@KhadgadilDas-jb2dh
@KhadgadilDas-jb2dh Год назад
बबाल,रामजि,निरजला,धननेबादछ
@sanutamang1642
@sanutamang1642 Год назад
😊😊😊
@pragyagurung7838
@pragyagurung7838 Год назад
Now trending #1 🎉🎉🎉
@milanthapa6161
@milanthapa6161 Год назад
very nice song ❤❤❤❤
@pratibhaghimire7204
@pratibhaghimire7204 Год назад
​@@KhadgadilDas-jb2dh 🎉❤😮
@ramjikhandofficial
@ramjikhandofficial Год назад
यो सुनौलो अवसरको लागी सारङ्गी संसार रोधी घर लाई धेरै धन्यवाद!!🥰
@KamalKumarBK
@KamalKumarBK Год назад
thank you so much dai
@Rameshrasaily
@Rameshrasaily Год назад
❤❤❤
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 Год назад
असाध्यै मिठाे छ दाजि दाेहरि खुसि लायाे ❤❤
@gopalruchal9380
@gopalruchal9380 Год назад
Tapaiko voice nai arkai x Malai voice ma man parni number 1 tapai ho. Ramji sir. Ahile. Neplako number 1 live ko king vaneko sumann pariwarr nai hooo king is king ho suman pariwarrr
@himalithakuri8650
@himalithakuri8650 Год назад
👌👌❤️❤️👍🙏
@NirjalaGurung-nm8kh
@NirjalaGurung-nm8kh Год назад
यति ठुलो अवसरको लागी साङगी सन्सार सम्पुर्ण परिवर र मलाइ माया गर्नुहुने दर्शक महानुभब हरुमा पनि धन्यवाद 🙏
@EntertainmentExpress2014
@EntertainmentExpress2014 Год назад
❤❤❤❤
@Rodan557
@Rodan557 Год назад
बधाई छ🎉🎉🎉❤❤
@GHALEDHRUB66
@GHALEDHRUB66 Год назад
मान्छे पनि कति राम्रो स्वर जन के कुरै 23:53 नगरौं सारै मन पर्यो हजुर दुई जनाको
@jitendragurung8257
@jitendragurung8257 Год назад
Wow kya Damee sister 🙏❤️🙏🇳🇵 utcha samman xa hjrlai❤tin karot darsakle chinosh Eahi suva kamana xa🙏❤️🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitashahi3285
@sitashahi3285 Год назад
Dee part 2 ni chahiyo yai jodi ko❤
@sujatakoirala9872
@sujatakoirala9872 Год назад
यस्ता अब्बल कलाकारसग यति मीठा मीठा शब्दसग जुधेर गीत गाउनु बहिनी निर्जलाको क्षमतालाई सलुट छ ! !
@AnjanGrg-jb1lz
@AnjanGrg-jb1lz 5 месяцев назад
Hajur
@KamalKumarBK
@KamalKumarBK Год назад
सारङगि संसार मा पहिलाे पटक रामजि खाँड दाजि काे आगमन ले सारङगि संसार साँच्चिकै पुरै दाेहाेरिमय भयकाे छ । हाम्राे भिडियाे एतिबेला ट्रेण्डिङ 3 मा रहेकाे छ रामजि दाई काे सम्मानका लागि भयपनि सबै ले अझै सेयर गरेर ट्रेण्डिङ 1 सम्म पुर्याईदिनु हाेला है ।❤❤
@kumarlama2694
@kumarlama2694 Год назад
राम्रि सुमधुर स्वर्कि धनी सब्दकाे खानि निर्जला बहिनिलाइ उज्जल भबिश्यकाे कामना अनि दाेरिका हस्ति अग्रज राम्जि खाडलाइ नमन है धन्यबाद सारंगि संसार मिठा मिठा प्रस्थुति ल्याइदिनु हुन्छ निरन्तर हाेश ❤❤❤
@narayankc2040
@narayankc2040 Год назад
सबै जनालाई नमस्कार राम्जी खाण र निर्जला गुरुङ को यो दोहोरी भाग 2 पनि ल्याउनु पर्छ
@JayantaMagar
@JayantaMagar Год назад
हार्दिक बधाइ रामजी दाइ , निर्जला बैनी अनि विशेष सारङ्गी सन्सार whole team लाइ🎶🎶🎶🎵🎵
@SarangiSansar
@SarangiSansar Год назад
नमस्कार, यहाँहरुको मायाले हामी ट्रेण्डिङ ३ सम्म आईसकेका छौँ । भगवान रुपी दर्शक हजुरहरुलाई, गायक गायिका, बाद्यबादक, प्राविधिक साथै सम्पुर्ण शुभचिन्तकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ । अझै पनि लाईक, कमेन्ट, सेयर साथै च्यानल Subscribe गरि हामीलाई साथ दिनुहोला । धन्यवाद @Sarangi Sansar
@durgabahadur7769
@durgabahadur7769 Год назад
आहा कति राम्रो गित स्वरका धनी रामजि खाड भाइ नमन अनि स्वरकी धनी निजाल गुरुङ बैहिनी रारङगे सारङगे सन्सार कमल भाइ शुभ कामना छ
@ramshrestha2853
@ramshrestha2853 Год назад
Vag 2panii
@reshambastakoti993
@reshambastakoti993 Год назад
यहि बाट नियमित गरि भाग २ छिटो चाहियाे,ट्रेडिङ 1मा ल्याउने काम हाम्रो ❤❤❤शुभकामना छ कमल भाईलाई,र सम्पूर्ण कलाकार लाई।
@akashmagar6441
@akashmagar6441 Год назад
आजभोलि लोकदोहोरी बजारमा सबैभन्दा मिठो स्वर भएको मध्यमा निर्जला गुरुङ पनि पर्नुहुन्छ,मलाई बिलकुल_ बिलकुल मनपर्छ ङल्सो❤️❤️❤️😆😆
@belkumarisunar690
@belkumarisunar690 Год назад
आज बबाल रमाइलो हुने भयो Sarangisansar ma सम्पूर्ण टिमलाई माया साथै सम्झना 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
@lanamdorje2537
@lanamdorje2537 Год назад
मलाई धेरै मनपर्ने गायक रामजी सर र निर्जला गुरुङ लाई धेरै धेरै धन्यवाद यति मिठो गीत गाउनु भएकोमा
@bimabasnet977
@bimabasnet977 Год назад
आगामि बसाई मा पनि यो जोडी लाई यसै सब्द कोस दोहोरि सुन्न पैयोस भन्न चाहनछु🙏🙏🙏
@sherbahadur7669
@sherbahadur7669 Год назад
दोहोरी भनेको यस्तो हुनु पर्छ राम्जी सरको त के कुरा गर्नु र लोकदोहोरी मा नया उदयमान सुमधुर स्वरकी धनि अनुसासित बहिनी निर्जला र सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद
@amarsingsing6886
@amarsingsing6886 Год назад
रामजी दाइ लाई यहाँ देख्दा सारै खुसी लाग्यो रमाइलो दोहोरी ❤❤❤❤
@ritugiri5981
@ritugiri5981 Год назад
क्षितिज पारी उनको बस्तिमा जब यो गित सुन्छु आज पनि म छ कक्षा पढ्दैछु जस्तो लाग्छ राम जि दाइको आवाज को म ठुलो फ्यान हजुरको स्वारमा त्यो जादु छ जो मेरो मनलाइ तानिरहन्छ दाइलाइ सधैं यसै सुनिरहन पाइयोस ❤❤
@tomlalsubedi3573
@tomlalsubedi3573 Год назад
आहा ! क्या सुन्दर र प्रेमील दाेहाेरी । असाध्यै मीठाे ! कति शिष्ट, कति आत्मीय र राेमान्टिक ! यति अब्बल दर्जाकाे प्रस्तुतिकाे लागि बहुचर्चित लागि लाेकगायक रामजी खाँड तथा बहुचर्चित लाेकगायिका निर्जला गुरूङलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@balbahadurmagar1948
@balbahadurmagar1948 Год назад
आजको जस्तो दोहोरी अनुशासन सवाल जवाफ सायद कुनै पनि दोहोरीमा भेटिएन
@nirBikramThakuri5
@nirBikramThakuri5 Год назад
कति मिठो स्वर र मुस्कान रामजी दाजीको ❤❤ निर्जला ❤❤ यहि ग्रुप बाट " मैले मन पराएको छु, नजलाए यो मुटु मलामी यहि मुटु मा माया लाई सजाएको छु " भन्ने रामजी दा को गित पार्ट २ ल्याउन पर्यो
@amirgurung3007
@amirgurung3007 Год назад
Nirjala & ramji ko feri hernu pau
@tilakbk6341
@tilakbk6341 Год назад
That's your genetic analysis
@ratnakarki8853
@ratnakarki8853 Год назад
सारै राम्रो लाग्यो यो दुहोरी, राम्जी र नीर्जला बैनीको कलााले थप उचाइ चुमोस, शुभ कामना
@basdevbasnet8816
@basdevbasnet8816 Год назад
रामजी खाँड र निर्जला गुरुङ यो गाना लभस्टोरि सारै राम्रो बधाई ❤
@ramprasadrai4115
@ramprasadrai4115 Год назад
क्या दामी छ गीतको टुक्का निर्जला गुरूडः र रामजी खानड दुबै तिरकै धेरै रमाइलो प्राहार साह्रै मज्जा आयो ।योअहिले मैले इन्डिया आर्मी क्यामप नेव़ल करन्जा मूम्बई देखि हेरिरहेकोछु।उहाहरूलाई दुबै जनालाई मेरो धेरै धेरै माया धन्याबादछ।र साराड़गी संन्सार घरका सबै कलाकार हजूर हरूलाई पनि नमस्कार ।❤
@shyamgurung8618
@shyamgurung8618 Год назад
हाम्री एक गुरूडं चेली आधुनिक style की प्रतिभा अतिनै मिठास शोरकि धनि को शुभा लाभ !
@baglungonlinetv9924
@baglungonlinetv9924 Год назад
रामजी खाँड र निर्जला गुरुङ को दोहोरी गीत अति नै उत्कृष्ट लाग्यो। स्वर शब्द अति नै मन पर्यो चर्चित कलाकार हरु सम्मिलित सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना।
@NaubahineeMedia
@NaubahineeMedia Год назад
आनन्द महसुस भयो रामजि र निर्जलाको दोहोरी सुनेर । भाग-२ पनि ल्याए हामी खुशी हुने थियौ । ❤
@amritapariyar-lf9bs
@amritapariyar-lf9bs Год назад
सारै मिठा मायालु शब्दहरु धन्नेबद राम्जी निर्जला दुबैलै dhannbad😊😊😊
@ramkumarkhatri8572
@ramkumarkhatri8572 Год назад
आज पहिलो पटक निर्जलाको दोहोरी हेरे पहिलो पटक नै हजुर को ठुलो फ्यान भए उज्वल भविस्यको शुभकामना स्वर र सब्द चयनले मन छोयो ❤❤❤❤❤
@ramimagar1319
@ramimagar1319 Год назад
आहा कति रमाइलो दोहोरी मलाई एकदमै मन पर्ने गायक रामजी खाँड दाई र निर्जला जीको साह्रै उतकृष्ट दोहोरी असाध्यै मन पर्यो दुबै जना लाई सफलता शुभकामना एकदमै राम्रो लाग्यो।
@Jayavlog11
@Jayavlog11 Год назад
उत्कृस्ट दोहोरी दुबै जना को कति मिठो स्वर god bless u ❤❤❤❤
@ramsarankandel1119
@ramsarankandel1119 Год назад
साह्रै उत्कृष्ट शब्द चयन, ❤सरल सहिली मा गाउनु भयो, खुशी लाग्यो भाग २ छिट्टै सुन्न चाहान्छु भारत बाट
@dipjotichanda267
@dipjotichanda267 Год назад
❤❤❤❤❤
@user-oo9tv7xp7l
@user-oo9tv7xp7l Год назад
आहा सुनौ सुनै लागिराको थियो बिचैमा रोकिन पुग्यो हार्दिक हार्दिक बधाई छ सम्पुर्ण सार्ङगी टिमलाई
@lovelysaru
@lovelysaru Год назад
रामजी खांड दाइका फ्यान हाजिर गरौम त कति हुनुहुन्छ। म त बिग फ्यान हो ❤
@dhurbathapa2914
@dhurbathapa2914 Год назад
Ma pani big fan ramji dai ko❣️
@SheSherphal
@SheSherphal 5 месяцев назад
👍️
@Bira626
@Bira626 Год назад
यो दोहोरी सुन्दा साँच्चिकै आज दिन भरी काे थकान मेटिएको महसुस गरियो। धन्यबाद रामजी खाँड सर र निर्जला बैनी लाइ, विशेष धन्यबाद सारङ्गी रोधी घर परिवार लाइ। फेरि यस्तै खालको दोहोरी सुन्न पाइयोस्।🙏
@gopalgurung4227
@gopalgurung4227 Год назад
अति उत्कृष्ट शब्द हरुको प्रहार रामजी खाँड भाइ र निर्जला बैनिको बिच।अति राम्रो खुशी लाग्यो।जय लोक संगित।
@pradeepsk5548
@pradeepsk5548 Год назад
सारङ्गि संसार प्रति धेरै आभारी छु किन भने खाडी मुलुक मा 55 डिग्री घाम मा काम गरेर आएको शरिर सासङ्गि संसार हेरे पछि थकान बिसाउने ठाउँ बनेको छ धेरै धेरै धन्यवाद सारङगि संसार 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💕💕💕
@birendrawagle234
@birendrawagle234 Год назад
रामजि खाँण त यसै पनि राम्राे कलाकार हुनुहुन्छ ,निर्जला बहिनिकाे शब्दमा पनि उत्तिकै मिठास भेटे, राम्राे लाग्याे।🤩
@raibikram2939
@raibikram2939 Год назад
लोक दोहोरिमा सुन्नु पर्ने शुद्ध शब्द चयनका साथै स्वर र भाकाले मन नै पगाल्यो धेरै धेरै धन्यवाद सम्पूर्ण टिम तथा Nirjala Gurung/Ramji Khad dailai ❤❤❤
@hiralalgurung2530
@hiralalgurung2530 Год назад
Wow nice 👍👍, well done निर्जला नानु, रामजी सँग गाउने आँट गर्नुनै ठोलो कुरा हो। धन्यवाद सारङ्गी संसार टिम for this wonderful दोहोरी। Love you guys,
@gopalruchal9380
@gopalruchal9380 Год назад
Live gaun ta suman pariwar sang garo hunx lastai peler gaunu hunx suman pariwarrr namber ho
@yadhapmonger6774
@yadhapmonger6774 Год назад
कतिराम्रेागितगायेा,ई,छेाराबुहारिले,अशटलियाबाट
@yamprasadthapa8930
@yamprasadthapa8930 Год назад
अत्यन्तै मीठो मौलिक दोहोरी गीत सुनी रहु लाग्ने मोहोनि लगाउने सबैको मनमा बस्न सफल चर्चित गायक रामजी खाँड सर र अहिलेक‍ो छोटोे समयमा सबैको मनमा बस्न सफल भाईरल गायिका निर्जला गुरुङ मेम सबै जनामा मेरो उच्च सम्मान सहित नमस्कार र अझै सफलताले उच्च शिखर चुमोस् यहि नै हार्दिक शुभकामना ।
@kamalakulunglucky2365
@kamalakulunglucky2365 Год назад
पानकाे पता छ अत्यन्तै मन पर्ने भाका हाे । अाहा ! रामजि खाण सर पनि खुब मन पर्ने कलाकार हुनुन्हुन्छ 💜💜💜 समय मिलाएर अवश्य हेर्छु 👍️
@dipasharma82
@dipasharma82 Год назад
अब एक पटक पुस्कल शर्मा लाइ बोलाऊनुन सारङ्गी संसार मा कमल भाई निकै मिठो आवाज छ रामजी खाँड काे
@pushprajkunwar8761
@pushprajkunwar8761 Год назад
आहा अति मिठो गाउनु भयो दुबै जनाले यहाँ हरु लाई सम्मान छ🙏🙏🙏
@Chandar-sy1oc
@Chandar-sy1oc Год назад
भाग 2 लिनु कमल सर मन पूरा भयन दोहोरि ले त दोहोरी त यसतो हुनुपर्छ
@renabhatresham3031
@renabhatresham3031 Год назад
अहा कति मन पर्ने दोहोरी अल्लि लामो भको भयेनी हुन्थ्यो नि छिटो सक्कियो ल हजुर हरु लाई बधाई छ❤❤❤
@anilkhadka7896
@anilkhadka7896 Год назад
🎤आहा दुबै जनाको ऊष्कृष्ट कोसेलि साथमा अग्रिम शुभकामना👏👏💕🎤🎤
@devhimal8804
@devhimal8804 Год назад
wow कति राम्रो दोहोरी ..निर्जला को मिठो स्वर को उच्च सम्मान सहित सफलता को शुभकामना ❤️❤️❤️🙏🙏🙏
@shantipun5469
@shantipun5469 Год назад
असाध्यै राम्रो दोहोरी ठयाक्कै दोहोरीमा जोडी मिलेको छ अब भाग 2 को अपेक्षामा हुने जति यता आउनुहोस 🙏🙏👌👌
@deepikarana8715
@deepikarana8715 Год назад
Super Ramji khand and sabai Tim lai ma dherai bars dekhi nai India tar Nepali song dherai mon parxa , ma dherai Herne garxu so nice all' tim❤️❤️❤️👌
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
अत्यन्तै दमदार,रमाइलो अनि उत्कृष्ट दोहोरी जति सुने पनि सुनिरहन मन लाउने दोहोरी हार्दिक बधाई तथा शुभकामना मेरो अग्रज आदरणीय दाजु रामजी खाड प्यारी बैनी निर्जला गुरुङ्ग एति मिठो अनि उत्कृष्ट दोहोरी हामी माझ लिएर आउनुहुने साराङ्गी संसार टिमप्रती धेरै धेरै धन्यवाद ब्याक्त गर्दछु।💐🙏🎉
@gitamagar3029
@gitamagar3029 Год назад
कति मिठो दोहोरि❤❤❤❤❤❤
@dhanmayakhatri6702
@dhanmayakhatri6702 Год назад
साच्चै कमल भाइ ले भनेझै जति सुनेपनि धित नमर्ने दोहोरि
@yoggrg200
@yoggrg200 Год назад
Nirjalako utkrista sabda suvakamana, ramji sir ta legendary. Ahile samma ko utkrista dohori...sarangi sansar❤❤❤❤❤❤❤
@binodpratapthapa1733
@binodpratapthapa1733 Год назад
अहिले सम्म कै सभ्य र सुसंस्कृत दोहोरी,❤️❤️
@padamale3121
@padamale3121 Год назад
सार्है दामी गित सवाल उस्तै जवाफ बधाई छ नयाँ भाका को निम्ति
@sameermagar5313
@sameermagar5313 Год назад
सारङ्गी संन्सार का सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद राम्जी दाइ को लाईभ दोहोरी सुन्न एकदमै मन थियो आज त्यो ईच्छ पूरा भयो ।अहिले को चल्दो बल्दो सुमधुर स्वरकी धनी गाइका निर्जला र राम्जी दाइ को अब भाग 2 आउनु पर्छ।
@user-vq6db1to3l
@user-vq6db1to3l Год назад
धेरै दिन सुने याे दाेहाेरी , यसरी नै सभ्य र शिष्ट तरीकाले गाएकाे दाेदाेरी मलाई असाधै मन पर्छ सारङगी संसारमा यस्तै यस्तै दाेहाेरी सँधै सुनिरहन पाउँ अनि कृष्णसमिप सुबेदीलाई फेरी ल्याउनु हाेला। उहाँ पनि सभ्य, शिष्ट र नम्र गायक हाे ।
@lobsterlallimbu9518
@lobsterlallimbu9518 Год назад
आहाहाहा आजको बेलुका को दोहोरी क्या दामी भो रामजी खॉण सर र निर्जला गुरूङ सालीको बाफरेबाफ शब्द बुन्न कति माहिर छिन भबिष्यको उज्वल सॉगीतिक शुभकामना निर्जला नानू आरे वाह😘र संम्पूर्ण सारांगी संसारटिम लाई नी धन्यबाद🙏
@shreeramsubedi7293
@shreeramsubedi7293 Год назад
Ramji khard sir lok dohori ko old is Gold ho,Nirjala sis. Ko lok dohori ko develop hudai xa. Part- 2 Coming soon !!! Sarangi sansar live dohori.
@santoshghatan5524
@santoshghatan5524 Год назад
मन छोयो। राम जि दाइ को गित ले बब्बाल।😍😍😍
@masterdada1653
@masterdada1653 Год назад
बधाई छ गायक गायिका तथा सम्पुर्ण साराङ्गी संसार परीवार लाई
@krishnakarki2389
@krishnakarki2389 Год назад
धन्यवाद कमल सर यो उत्कृष्ट जोडीको जमघट गराइदिनुभएकोमा!आहा🙏
@Chandar-sy1oc
@Chandar-sy1oc Год назад
Wow❤❤❤आज पूरा भयो रामजी सर लाई देखदा धेरै खुसी छु दोहोरी त बबाल छ
@karnathapa2528
@karnathapa2528 Год назад
Professional singer is a Professional singer....love it, every tukka from Ramji Khand
@user-gq5zr6jz3y
@user-gq5zr6jz3y Год назад
यो दोहोरि फेरि 2सुन पाय आभारि हुनेथिय❤❤❤
@madhurana1771
@madhurana1771 Год назад
भाग दुई चाहियो र शितल गुरूङ्ग भाईको दोहोरी पनि हेर्न मन लाग्यो
@kirtinarendrasinghkunwar9432
आज साँच्चै दोहोरी सुनेझै लाग्यो अग्रज कलाकार ramji khand wow खुब मिठो आवाज अनि निर्जला जी wow खुब सुरिलो स्वर खुब मजा आयो अझै यस्तै दोहोरी को अपेक्षा गर्दछु छु..!! विशेष धन्यवाद कमल दाई अनि सारङ्गी संसार टीम लाई❤❤
@hiramallathakuri486
@hiramallathakuri486 Год назад
आहा उत्कृस्ट दोहोरी शुभकामना छ सम्पुर्ण लाई 😍😍😘😘😘
@yagyachaulagain9565
@yagyachaulagain9565 Год назад
जति सुनेपछि सुनिरहु जस्तो लाग्ने कत्ति मिठो शब्द चयन wow धेरै राम्रो♥️♥️♥️♥️♥️
@Kanxavlog86
@Kanxavlog86 Год назад
wow❤❤kati mitho dohori geet sunna payau hamile..ramji dai ani nirjala ji ko duet song xitai sunna pau❤❤❤❤
@munnamunna9780
@munnamunna9780 Год назад
पछिलो समय निकै चर्चा बटुल्दैआए रहेकि निर्जला गुरुङ को अतिनै राम्रो भबिस्या छ तेस्तै मीठो संवत् शब्द को त जन के कुरा गर्नु माहिर रछ तेस्तै हसिलो मुहार जुन गायिका हुनु पर्ने सबै गुण भएको बत्तिस गुनले भरिएको छ बधाई सफलताको सधै सधै शुभकामना छ ❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🌹🌹
@litenepal
@litenepal Год назад
अहिलेसम्मको सबैभन्दा राम्रो शब्द भएको अनि सुनी रहु जस्तो लाग्छ जति सुन्यो त्यति सुन्ने शब्द भएको राम्जी खाडको लोक गीत। मलाई जस्तो अरूलाई नी त्यस्तै लागेको जति यता हाजिर हुम त कति जना रहेछ।
@madanrai1424
@madanrai1424 Год назад
रामजी खाड vs निरजला गुरूङ को दोहोरी अति मिठो अझै फेरी हेर्नमनछ।
@chhabichef-ox4iy
@chhabichef-ox4iy Год назад
आमै यो दोहोरी त हरेक शब्द मा उफ्फ उफ्फ छ दुई जना नै बेस्ट कलाकार ❤️
@kumar_skb
@kumar_skb Год назад
आहा अति रमाइलो लाग्यो राम्जी दाइको उपस्थिति ले अर्को भाग पनि आउन पर्छ।र राजु दाइ र शिला आले दिजु ठाडो भाका सुन्न मन छ साराङी सन्सार मा❤
@user-if2vr7jg6t
@user-if2vr7jg6t Год назад
मन पर्ने कलाकार ❤❤❤राम जि दा❤❤👌👌
@NabinBm-zf5xb
@NabinBm-zf5xb Год назад
कति मीठो स्वर👌👍️
@laxmanaryal8171
@laxmanaryal8171 Год назад
Maja aayo live kasari gaunu hola bhaneko bado ramro sabda nirjala Quinn of dohori
@asishshreesh7713
@asishshreesh7713 Год назад
❤❤Ramji khad n Nirjala gurung salute xa ❤❤❤creative mind creative wordspower ❤❤❤❤❤
@arjunarju5912
@arjunarju5912 Год назад
आह अति मिथो रम्जी सर अनि निर्जला मिस❤❤
@hombahadur4878
@hombahadur4878 Год назад
एक अर्का मा उच्चा सम्मानित धेरै राम्रो लोक्दोहोरी राम्जी खान्द र निर्जाला गुरुङ को सुनिरहम लाग्यो ।
@kabirammagar
@kabirammagar Год назад
अतिनै मिठो सुनै सुनै लागिरहने दोहोरी आजको💜💜💜
@shibabhattarai740
@shibabhattarai740 Год назад
आहा उत्कृष्ट दोहोरी धेरै मन पर्ने गायक रामजी खाण दाइ र निर्जला sis शब्द रयन साच्चै मिठो गरि गाउनु भयो समय बितेको पत्तै भएन्न दुबै जना लाई सफलताको सुभकामना❤️🙏जय सारङी संसार्🙏
@krishnagurung4033
@krishnagurung4033 Год назад
लाेक दाेहाेरी काे बादसाह रामजी खांड संग निर्जला नानु काे यति सरल र अति उत्कृष्ट प्रस्तुति देख्न पाउंदा साह्रै खुशी लाग्यो। उत्तराउत्तर प्रगति काे शुभकामना।
@sangpuiisangpuii8012
@sangpuiisangpuii8012 Год назад
In❤❤❤
@somgurung4774
@somgurung4774 Год назад
अत्यन्तै उत्क्रीस्ट शब्द चयन गर्नसक्ने क्षमता र स्वर कि धनि निर्जला गुरुगं धेरै आगडी पुग्छ ।
@narendralamaa9313
@narendralamaa9313 Год назад
राम जि खान नाम नै काफी छ त्यसैमाथी सुन्दरी गुरुङ्नी को क्षमता talent ❤️❤️❤️👈️👈️👏👏👏👏👏👏👏👏👏
@minbahadurgurung3511
@minbahadurgurung3511 Год назад
Well done Nirjala, very effective dohori with Ramji khan. an excellent progress in very short period, you will be in top very soon, bless you,,,,.
@subibhattacharjee7318
@subibhattacharjee7318 Год назад
@ghanparkashjoshi5300
@ghanparkashjoshi5300 Год назад
गितको सवाल जवाफ अति मिठो र बिशिष्ट छन् , दुबै जनालाई हार्दिक बधाई र धन्यवाद आगामी दिनमा अझै अर्को दोहरी हेर्न आतुर छु ।
@buddhibuddhigrg7731
@buddhibuddhigrg7731 Год назад
Hardik badhai🎉 Nirjala Nd Ramji ❤❤ trending no .03
@shamsherthapa4227
@shamsherthapa4227 Год назад
Excellent dohori song, well done Ramji bhai and Nirjala naani and all artists Sarangi sansar.
@kishoradk5169
@kishoradk5169 Год назад
one of best live dohori ..i ever seen before..nirjala ji you are so cute and beautiful ❤️❤️
@santabahadurgurung6284
@santabahadurgurung6284 Год назад
🌹🌹🌹❤️अग्रज सर्जक अनि लोक दोहोरी गायक राम्जी खाण दाजु र ।हसिली रसिली राम्री स्वार शब्द चयन उत्कृष्ट भएको बैनी निर्जला गुरुङ को दोहोरी दमदार छ। सुन्दा आनन्द आयो ।होल टिम लाई शुभकामना ।🌹🌹
@hirajang3556
@hirajang3556 Год назад
Wow superb dohori with legend Ramji khand. Nani Nirjala mane timlai.
@ManyGuess-jt1xk
@ManyGuess-jt1xk Год назад
बधाई छ नि सान्नानी निर्जला गुरुङ नानु मेरो तर्फबाट धन्यवाद छ नि सान्नानी
@dhanbistadhan7873
@dhanbistadhan7873 Год назад
रामजी दाईको गाउने शैली एकदम मन पर्छ् मलाई सब्द उतिकै ❤❤❤❤
@roshanbista3749
@roshanbista3749 Год назад
अब येसो समय मिलायेर अबसर मिलेमा निर्जला बहिनिलाई पनि लोकगीत गाउनमा रामजी खांद दाजुले सहयोग गर्नु हुनेछ र फेरि पनि भाग २ छित्तै लाईभ दोहोरी सुन्न पांउ साथै निर्जला बहिनी संगै र धेरै -धेरै सुभकामना छ लोकदोहोरी क्षेत्रमा 👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️👌👌👌👌👍️👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Mz-gamin12
@Mz-gamin12 Год назад
Sarai motho voice Ram ji brother 😘
@aruntimalsena
@aruntimalsena Год назад
सारै रमाइलो लाघ्यो सुभकामना❤
@sagarshakya4242
@sagarshakya4242 Год назад
Wow❤❤❤❤Babal🎉🎉🎉🎉 Dohori❤❤❤ Ramji sir
@khusimangurung7413
@khusimangurung7413 Год назад
वबाल छ दाेहाेरि रामजि अनि निरजला गरुङ Best of luck sarangi sansar kamal n all member ❤❤❤❤❤❤❤❤
@shivapaudel2670
@shivapaudel2670 Год назад
गित र सब्दका भाब वा नजिरहरू बहूत राम्रा र सूमधूर छन धेरै मन पर्यो ❤
@ashokashokashok6320
@ashokashokashok6320 Год назад
Wow dharai dharai ramro xa dohori wow ramji dai ❤❤
Далее
Базовый iPhone 16
00:38
Просмотров 317 тыс.
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 268 тыс.
Разговор на Патриках
1:01
Просмотров 2,5 млн
Разговор на Патриках
1:01
Просмотров 2,5 млн