४ कक्षा फेल हो । प्रत्रकार को शैक्षिक योग्यता कति चाइन्छ कुनि 😂एस्लाइ प्रत्रकार मान्छ कि मान्दैन होला प्रत्रकार संघ ले 😂 कि पावर लगाएर १ कक्षा नपढेको ले पनि प्रत्रकारिता गर्न पाउने नियम बनायो कि के थाहा 😂 यो मेरो जिल्ला को हो । धादिङ्ग ज्यामरुर्ङ्ग हो । मेरो गाउ भन्दा पारि हो । एस्लाइ कसै ले मान्दैन हामि त प्रत्रकार 😂