यस भिडियोमा हामीले राम्रो छुवाई र नराम्रो छुवाईहरुको बारेमा तपाईंहरुलाई जानकारी गराउन लागिरहेका छौं । ती छुवाईहरु जसमा तपाईं खुसी र सहज हुँदै मायाको महसुस गर्नुहुन्छ भने त्यसलाई राम्रो छुवाई भनिन्छ भने तपाईंलाई गाह्रो अथवा असहज महसुस लाग्ने छुवाई चाहिँ नराम्रो छुवाई हो.....।
यो भिडियो कान्तिपुर डेन्टल कलेजमा पढ्दै गरेका बिद्यार्थीहरु बिजिता गौतम, जेनिसा घोडासैनी, पुजा पन्त र सिम्रन थापाले बनाउनुभएको हो।
17 сен 2024