Тёмный

राम नवमीको अवसरमा, सद्गुरुद्वारा गाइएको राम भजनलाई सुन्नुहोस् | Sadhguru Nepali 

Sadhguru Nepali
Подписаться 25 тыс.
Просмотров 336
50% 1

#ramnavami #रामनवमी #सद्गुरु
सद्गुरु 'ये तीरुग ननु' भजन गाउनुहुँदैछ । यस प्रसिद्ध भजन भगवान रामको निकै प्रख्यात भक्त 'भद्राचल रामदासु' द्वारा लगभग ४०० वर्ष पहिले लेखिएको थियो ।
English Video Link : • ​Sadhguru​ Sings ​Sri ...
एक योगी, दिव्यदर्शी एवं दूरदर्शी सद्‌गुरु समकालीन गुरु हुनुहुन्छ, जो अथक रूपमा मानिसहरूको शारीरिक, मानसिक र आध्यात्मिक खुसियालीको लागि काम गरिरहनु भएको छ । आत्म-रूपान्तरणका शक्तिशाली योग कार्यक्रमहरू साथै शिक्षा, स्वास्थ्य, पर्यावरण तथा व्यवसायमा समर्पित प्रेरणादायक परियोजनाहरूमार्फत करोडौँ मानिसहरूलाई जीवनमा एउटा नयाँ दिशा प्राप्त भएको छ ।
सद्‌गुरु नेपाली फेसबुक
/ sadhgurunepali
सद्‌गुरु नेपाली ब्लग
isha.sadhguru.org/in/ne/wisdom

Опубликовано:

 

16 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@chakradipshahi4219
@chakradipshahi4219 2 месяца назад
🙏🙏🙏🌹
@dhirvickrammalla8529
@dhirvickrammalla8529 3 месяца назад
🚩श्री राम जयराम जय जय राम ।।🚩🙏🤲🌷🌷🌷🌷🌷🤲🙏
@sangitaacharya5818
@sangitaacharya5818 3 месяца назад
जय श्री राम्🙏🙏🙏🙏🙏❤️🌼🌺🌹
Далее
Maybe i need to add instructions @popflexactive
00:14